PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • संयुक्त राष्ट्र संघीय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री भियतनाम जाने

    संयुक्त राष्ट्र संघीय बौद्ध सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री भियतनाम जाने

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली वैशाख अन्तिम साता दुई पूर्वी एसियाली मुलुकहरुको भ्रमणमा निस्किने भएका छन्। प्रधानमन्त्री ओली बुद्ध जयन्तीको छेको पारेर भियतनाम र कम्बोडियाको भ्रमणमा जाने तयारी भइरहेको छ। एसियाका दुई वौद्ध धर्मावलम्बी देशहरुको भ्रमणको तयारी भइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओली भियतनाममा आयोजना हुने वौद्ध धर्म सम्बन्धी सम्मेलनमा सम्बोधन गर्ने छन्। संयुक्त राष्ट्र संघको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी चीन प्रस्थान, उपराष्ट्रपति पुनलाई कार्यभार

    राष्ट्रपति भण्डारी चीन प्रस्थान, उपराष्ट्रपति पुनलाई कार्यभार

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी उत्तरी छिमेकी चीनको ९ दिने भ्रमणमा निस्किएकी छिन्। चिनियाँ राष्ट्रपति सी जिङपिङको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन्। राष्ट्रपति भण्डारी आज विहान ११ बजे नेपाल वायु सेवा निगमको चार्टर विमानमा चीनको सियानमा तर्फ प्रस्थान गरेकी हुन्। गणतन्त्र स्थापनापछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा रेड कार्पेट बिच्छ्याउन लागेको हो।…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको जिल्ला कमिटी: ७७ जिल्लाका अध्यक्ष र सचिवमा महिला चार जनामात्रै

    ने क पाको जिल्ला कमिटी: ७७ जिल्लाका अध्यक्ष र सचिवमा महिला चार जनामात्रै

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ने क पाले ७७ जिल्लाहरुको नेतृत्व टुंग्याएको छ। मंगलवार सार्वजनिक भएको ७७ जिल्लाका अध्यक्ष र सचिवको १५४ वटा अनुहारमध्ये ४ अनुहारमात्र महिला परेका छन्। जसमध्ये ने क पाले तीन जिल्लामा महिला अध्यक्ष पाएको छ भने एकमा सचिव। मधु अधिकारी लमजुङकी अध्यक्ष भएकी छन्। त्यस्तै मनु सिग्देल मकवानपुर र काभ्रेपलाञ्चोककी अध्यक्षमा रुकु चौलागाई चयन भएका…

    विस्तृतमा पढ्नुस्

  • राजतन्त्रको कुरा गर्ने कांग्रेस नेताप्रति कडा प्रधानमन्त्री राजतन्त्र माग्दै आन्दोलनरत राप्रपासँग वार्तामा!

    राजतन्त्रको कुरा गर्ने कांग्रेस नेताप्रति कडा प्रधानमन्त्री राजतन्त्र माग्दै आन्दोलनरत राप्रपासँग वार्तामा!

    काठमाडौं : हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस माथि धावा बोल्दै 'राजतन्त्र'सँग कुम जोड्दै हिँडेको आरोप लगाए। लोकतन्त्रमा जन्मजात शासक हुने प्रणाली नभएको भन्दै राजतन्त्र माग्नेहरु प्रति कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै आज राजसंस्थाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगै वार्तामा बसेको छ। हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपासँग सरकारले आज…

    विस्तृतमा पढ्नुस्

  • कार्यदलमाथि कार्यदल बन्दा पनि एक वर्ष अल्मलिएको एकता प्रक्रियाले यसरी लियो यूटर्न

    कार्यदलमाथि कार्यदल बन्दा पनि एक वर्ष अल्मलिएको एकता प्रक्रियाले यसरी लियो यूटर्न

    काठमाडौं: पार्टी एकताको झण्डै एक वर्षपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले ७७ वटा जिल्लाका नेतृत्वको टुंगो लगाएको छ।  ७७ वटा जिल्ला कमिटीले पूर्णता पाउँदा यसअघि एकतालाई अन्तिम रुपमा टुंगोमा पुर्‍याउँदा गठन भएका कार्यदलका प्रतिवेदनहरुलाई भने लत्याइएको छ।  गत वर्ष जेठ ३  गते पार्टी एकता हुँदा तीन महिनाभित्र सबै तहका पार्टी कमिटी, जनवर्गीय संगठन, विभाग, सम्पर्क मञ्च, सल्लाहकार…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ ने क पाको जिल्ला नेतृत्व र पोलिटब्युरो गठनको तयारी: एक व्यक्ति, एक पदमा 'कम्प्रमाइज'

    यस्तो छ ने क पाको जिल्ला नेतृत्व र पोलिटब्युरो गठनको तयारी: एक व्यक्ति, एक पदमा 'कम्प्रमाइज'

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) पार्टीका जिल्ला कमिटीको नेतृत्व टुंग्याउने र पोलिट ब्युरो गठनको अन्तिम गृहकार्यमा जुटेको छ। गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा तीन महिनाभित्र सबै तहमा एकीकरण गरिसक्ने भनिए पनि ११ महिनासम्म पार्टी एकता तल्लो तहसम्म पुग्न सकेको छैन। पार्टी एकता गर्ने लक्ष्यसहित प्रदेश तथा प्रतिनिधिसभाको…

    विस्तृतमा पढ्नुस्

  • ने क पा एकताबारे प्रचण्डले भने : भोलि प्रज्ञा भवनमा तल्लो तहसम्मकै एकता घोषणा हुन्छ

    ने क पा एकताबारे प्रचण्डले भने : भोलि प्रज्ञा भवनमा तल्लो तहसम्मकै एकता घोषणा हुन्छ

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि एकताको बाँकी काम टुंगिने बताएका छन्। आज राष्ट्रिय सभागृहमा प्रदेश ३ ले नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा १३ जिल्लाका २६ जेष्ठ कम्युनिस्ट सदस्य सम्मान कार्यक्रममा प्रचण्डले उक्त भनाई राखेका हुन्। 'हिजो संविधानसभाबाट संविधान बन्न ढिलो हुँदा बन्दैन की भन्ने शंका भयो। तर बन्यो। पार्टी एकता हुन्न…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र  स्थापनापछि नेपालका राष्ट्रपतिलाई पहिलोपटक बेइजिङको रेड कार्पेट: यस्तो छ भ्रमण तालिका

    गणतन्त्र  स्थापनापछि नेपालका राष्ट्रपतिलाई पहिलोपटक बेइजिङको रेड कार्पेट: यस्तो छ भ्रमण तालिका

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार उत्तरी छिमकी चीनको राजकीय भ्रमणमा जाँदै छिन्। गणतन्त्र स्थापनापछि चीनले पहिलो पटक नेपालका राष्ट्रपतिलाई बेइजिङमा रेड कार्पेट बिच्छ्याउन लागेको हो। चीनमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो अन्तरार्ष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरम अवसर पारेर राष्ट्रपति भण्डारीको राजकीय भ्रमण हुन लागेको हो। यसअघि नेपालका राष्ट्रपति चीनको भ्रमणमा गए पनि त्यतिवेलाको भ्रमण राजकीय…

    विस्तृतमा पढ्नुस्

  • पेलेरै अघि बढ्ने प्रवृत्तिले ने क पा एकताको बाँकी काम अन्योलमा, 'अध्यक्षहरु नै आफू अनुकुलतामा लागे'

    पेलेरै अघि बढ्ने प्रवृत्तिले ने क पा एकताको बाँकी काम अन्योलमा, 'अध्यक्षहरु नै आफू अनुकुलतामा लागे'

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकताको बाँकी काम टुंग्याउने तयारीमा छलफलमा जुटेको छ। लेनिन जयन्ती अप्रिल २२ अर्थात् वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि यही दिन पारेर एकताका सबै काम सक्ने गरी ने क पाका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन्। पार्टीका शीर्ष नेताबीच विभिन्न चरणमा छलफल भइरहेको छ। साताअघि मात्र ने क…

    विस्तृतमा पढ्नुस्

  • सरकार - विप्लव टकराव:  एकअर्कालाई दिएको 'डेडलाइन' सकियो, अब के होला?

    सरकार - विप्लव टकराव:  एकअर्कालाई दिएको 'डेडलाइन' सकियो, अब के होला?

    काठमाडौं: सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको एक महिना बितिसकेको छ। गत फागुन २८ गते मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदै अवैध हतियार बुझाउन ३५ दिने सूचना जारी गरेको ३५ दिनको म्यादसमेत सकिएको छ। यता सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता गर्न एक महिनाको समय दिएको थियो। वैशाख ५ गतेसम्म पार्टीलाई लगाइएको  प्रतिबन्ध फिर्ता नलिए संघर्षको कार्यक्रमलाई…

    विस्तृतमा पढ्नुस्

  • भारतमा किन बन्द भयो टिकटक? भारतमा चिनियाँ प्राविधिक उत्पादनलाई एकपछि अर्को सकस

    भारतमा किन बन्द भयो टिकटक? भारतमा चिनियाँ प्राविधिक उत्पादनलाई एकपछि अर्को सकस

    काठमाडौं: भारतको अदालतले मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको छ। अदालत प्रतिबन्ध लगाउन दिएको आदेशसँगै भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले गुगल र एप्पललाई रोक लगाउनका लागि पत्राचार गरेको थियो। भारतको मन्त्रालयले पत्राचार गरेसँगै गुगल र एप्पलले भारतमा आफ्नो प्लेस्टोर र एप स्टोरबाट टिकटक डाउनलोड गर्न रोक लगाएका छन्। भिडियो सेयरिङ एप टिकटक भारतमा मात्र २३० मिलियन पटक…

    विस्तृतमा पढ्नुस्

  • भेरी-बबई छिचोल्दाको संयोग : अमेरिकी प्रविधि र चिनियाँ ठेकेदारले जुटाएको दुर्लभ कुटनीतिक भेट

    भेरी-बबई छिचोल्दाको संयोग : अमेरिकी प्रविधि र चिनियाँ ठेकेदारले जुटाएको दुर्लभ कुटनीतिक भेट

    काठमाडौं: राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको सुरुङ मार्गको ब्रेक थ्रु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा बटन थिचेर सुरुङ मार्गबाट करिब १५ मिनेटको समयमा टनेल बोरिङ मेसिन (टिबीएम) भेरी किनारमा निकाले। उनले बटन थिच्दै गर्दा साक्षी थिए उर्जामन्त्री वर्षमान पुन, प्रदेश ५ र कर्णालीका मुख्यमन्त्रीहरु, चिनियाँ राजदूत होउ यान्छीसँग सँगै थिए अमेरिकी राजदूत र्‍याण्डी बेरी। अमेरिका र चीनबीचको…

    विस्तृतमा पढ्नुस्

  • बेइजिङमा राष्ट्रपति भण्डारीको स्वागतको तयारी, राष्ट्रपतिलाई स्वागत गर्न चाहने नेपालीले पाँच दिन अगाडि नै आवेदन दिनुपर्ने

    बेइजिङमा राष्ट्रपति भण्डारीको स्वागतको तयारी, राष्ट्रपतिलाई स्वागत गर्न चाहने नेपालीले पाँच दिन अगाडि नै आवेदन दिनुपर्ने

    काठमाडौं: उत्तरी छिमेकी चीनको भ्रमणको तयारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतको तयारी बेइजिङस्थित नेपाली दूतावासले अगाडि बढाएको छ। नेपालमा गणतन्त्र स्थापनापछि चीनको औपचारिक भ्रमणमा जान लागेकी भण्डारी पहिलो नेपाली राष्ट्रपति हुन्। यसअघि नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले दुई पटक चीनको भ्रमण गरे पनि उनी बेइजिङ पुगेका थिएनन्। उनी चीनमा आयोजना भएको बोआओ फोरम र सांघाइ कोअप्रेसनको सम्मेलनमा सहभागी हुन…

    विस्तृतमा पढ्नुस्

  • चिन्नुस् यिनै हुन् जसले नेपाली युवतीलाई केन्या पुर्‍याए

    चिन्नुस् यिनै हुन् जसले नेपाली युवतीलाई केन्या पुर्‍याए

    काठमाडौं : १२ नेपाली महिलाहरुलाई तस्करी गरी केन्यामा यौन व्यवसायमा लगाउने काम गर्ने  भारतीय मुलका बेलायती नागरिक रहेको खुलेको छ।  केन्याको प्रहरीले गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा १२ नेपाली महिलासहित त्यसका सञ्चालकलाई पक्राउ गरेको थियो। प्रहरीले १२ नेपाली महिलासँगै क्यानडाको राहदानीसहित क्लबका सञ्चालक अमिराली अलिभाइलाई पक्राउ गरेको थियो।  प्रहरीले अलिभाई विरुद्ध नेपाली महिलालाई झुक्याएर आफ्नो क्लबमा प्रयोग गरेको…

    विस्तृतमा पढ्नुस्

  • १२ नेपाली महिलालाई केन्या पुर्‍याएर यौन व्यवसायमा लगाउने व्यक्ति भारतीय मुलका भएको खुलासा

    १२ नेपाली महिलालाई केन्या पुर्‍याएर यौन व्यवसायमा लगाउने व्यक्ति भारतीय मुलका भएको खुलासा

    काठमाडौं : १२ नेपाली महिलाहरुलाई तस्करी गरी केन्यामा यौन व्यवसायमा लगाउने काम गर्ने  भारतीय मुलका बेलायती नागरिक रहेको खुलेको छ।  केन्याको प्रहरीले गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा १२ नेपाली महिलासहित त्यसका सञ्चालकलाई पक्राउ गरेको थियो। प्रहरीले १२ नेपाली महिलासँगै क्यानडाको राहदानीसहित क्लबका सञ्चालक अमिराली अलिभाइलाई पक्राउ गरेको थियो।  प्रहरीले अलिभाई विरुद्ध नेपाली महिलालाई झुक्याएर आफ्नो क्लबमा…

    विस्तृतमा पढ्नुस्

  • कुटनीतिक सक्रियताको वर्ष : भने अनुसार भएन उच्चस्तरीय भ्रमण

    कुटनीतिक सक्रियताको वर्ष : भने अनुसार भएन उच्चस्तरीय भ्रमण

    काठमाडौं : २०७४ साललाई विदाई गरेर २०७५ साललाई स्वागत गर्ने तयारी गर्दै गर्दा नेपालले नयाँ सरकार पायो। सरकार गठनसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अबको एक वर्ष (सन् २०१८/विसं २०७५)लाई उच्चस्तरीय भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेका थिए। उनले यस्तो भनिरहँदा दुवै छिमेकी देशबाट उच्चस्तरीय भ्रमण गराउने घोषणा गरेका थिए। त्यस्तै अन्य मित्र राष्ट्रबाट पनि उच्चस्तरीय भ्रमण गराउने बताएका थिए। उनको घोषणा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीको बेइजिङ भ्रमणको तयारी, सी जिङपिङलाई नेपाल भ्रमणको निम्तो दिने

    राष्ट्रपति भण्डारीको बेइजिङ भ्रमणको तयारी, सी जिङपिङलाई नेपाल भ्रमणको निम्तो दिने

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी अर्को साता चीन भ्रमणमा जाने भएकी छिन्। बेइजिङमा हुने दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फोरममा सहभागी हुन चीन जाने कार्यक्रमको तयारी भइरहेको छ। राष्ट्रपति भण्डारी अप्रिल २६ र २७ मा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ जाने तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ। स्रोतका अनुसार राष्ट्रपति भण्डारी…

    विस्तृतमा पढ्नुस्

  • २०७५ हल्लाउने पाँच राजनीतिक घटनाक्रमः ठूला कम्युनिस्ट पार्टीको 'ड्याम्मै एकता', भेनेजुएला प्रकरणदेखि 'होली वाइन'सम्म

    २०७५ हल्लाउने पाँच राजनीतिक घटनाक्रमः ठूला कम्युनिस्ट पार्टीको 'ड्याम्मै एकता', भेनेजुएला प्रकरणदेखि 'होली वाइन'सम्म

    काठमाडौं: वर्ष २०७५ हामीबाट बिदा भएर गएको छ। वर्ष २०७५ मा केही आशा लाग्दा सुरुवात भए। नेपालको राजनीतिमा कही आशा लाग्दा सुरुवात भए पनि अन्त्यतिर आइपुग्दा केही निरासाका क्षण देखा परे। २०७५ सुरु हुँदै गर्दा नयाँ सरकार गठन भएको एक महिना हुँदै थियो। देशले झण्डै दुई तिहाईको एकमाना सरकार पाएको थियो। २०७४ सालमा सम्पन्न निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेको…

    विस्तृतमा पढ्नुस्

  • बीआरआईको करसम्बन्धी संयन्त्रको संस्थापक सदस्य हुँदै नेपाल, समझदारी पत्रमा हस्ताक्षर गर्ने जिम्मा राजश्वका डिजीलाई

    बीआरआईको करसम्बन्धी संयन्त्रको संस्थापक सदस्य हुँदै नेपाल, समझदारी पत्रमा हस्ताक्षर गर्ने जिम्मा राजश्वका डिजीलाई

    काठमाडौं: चीन सरकारले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को कर सम्बन्धी संयन्त्रको नेपाल संस्थापक सदस्य हुने भएको छ। बीआरआईमा सहभागी सदस्य देशहरुबीच कर प्रणालीमा साझेदारी र सहयोग आदान प्रदानका लागि गठित यो संयन्त्रमा नेपाल संस्थापक सदस्य हुने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए। यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाललाई  अख्तियारी दिने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कुन पार्टी सत्तामा आउँदा क्षेत्रीय राजनीति र सार्कमा कस्तो प्रभाव?

    भारतमा कुन पार्टी सत्तामा आउँदा क्षेत्रीय राजनीति र सार्कमा कस्तो प्रभाव?

    काठमाडौं : भारतीय जनताहरु भोलिदेखि नयाँ सरकार गठनका लागि मतदानमा होमिँदै छन्। सात चरणमा हुने चुनावको नतिजा २३ मेमा सार्वजनिक हुने छ। त्यसपछि भारतमा नयाँ सरकार आउने छ। नयाँ आउने सरकारको विदेश नीति कस्तो हुने? मुख्यगरी केन्द्रमा सरकार बनाउनका लागि दुई ठूला दलहरुको होड छ। भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुँदै छ। दुबै दल केन्द्रदेखि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell