PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • लिबिया संकटभित्रको तेल राजनीति : त्रिपोली नजिकै हफ्तारका लडाकु, राष्ट्रसंघ मिसनको सुरक्षामा नेपाली सेना

    लिबिया संकटभित्रको तेल राजनीति : त्रिपोली नजिकै हफ्तारका लडाकु, राष्ट्रसंघ मिसनको सुरक्षामा नेपाली सेना

    काठमाडौं: लिबियामा विद्रोही सैनिक र राष्ट्र संघ समर्थित अन्तरिम सरकारका सैनिकबीच भिडन्त जारी छ। हालसम्म त्यहाँ दुबै पक्ष तथा सर्वसाधारण गरी कम्तीमा ५१ जनाको मृत्यु भइसकेको छ। जनरल खलिफा ह्फतार नेतृत्वको लिबिएन नेसनल आर्मीका (एलएनए)का लडाकुहरु राजधानी त्रिपोलीलाई घेर्दै अगाडि बढिरहेका छन्। लिबियामा राजधानी त्रिपोली र पश्चिमी भूभाग राष्ट्र संघ समर्थित राष्ट्रिय सहमतिको सरकार (जीएनए)का सेनाको नियन्त्रणमा रहेको छ। पूर्वी…

    विस्तृतमा पढ्नुस्

  • लिबिया संकट: अमेरिकी र भारतीय सैनिक फिर्ता, नेपाली सेनाको जिम्मामा युएन मिसन मुख्यालय

    लिबिया संकट: अमेरिकी र भारतीय सैनिक फिर्ता, नेपाली सेनाको जिम्मामा युएन मिसन मुख्यालय

    काठमाडौं: पछिल्लो समय लिबियामा शान्ति स्थापनाको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुर्टेरेसको प्रयास असफल भएसँगै हिंसा भड्किएको छ। त्यहाँको विद्रोही समूह दी लिबियन नेसनल आर्मी (एलएनए)ले सरकारी फौजमाथि आक्रमणलाई बढाउँदै लगेको छ। एलएनएका लडाकुहरु आक्रमणलाई तीब्र पार्दै राजधानी त्रिपोली तर्फ अगाडि बढेका छन्। गत शुक्रवारमात्र राष्ट्र संघका महासचिव गुर्टेरेस र विद्रोही नेता खलिफा हफ्तारबीच वार्ता भएको थियो। वार्ता असफल भएसँगै…

    विस्तृतमा पढ्नुस्

  • आवश्यक परे फेरि हतियार उठाउने मोहन वैद्यको उद्घोष, 'शासकले बन्दुक राख्न पाउने, जनताले किन नपाउने?'

    आवश्यक परे फेरि हतियार उठाउने मोहन वैद्यको उद्घोष, 'शासकले बन्दुक राख्न पाउने, जनताले किन नपाउने?'

    काठमाडौं: नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य 'किरण'ले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन्। पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्। 'देशले नयाँ विकल्पको खोजी गरेको छ। नयाँ विकल्प खोज्नु छ। हामी त्यो विकल्प हौँ। सच्चा कम्युनिस्टहरु। सत्ता बाहिर रहेका जनवादी गणतन्त्र पक्षधर कम्युनिस्टहरु,' किरणले अगाडि भने, 'हामी मिल्यौ…

    विस्तृतमा पढ्नुस्

  • ने क पा ब्रिगेको अण्डा हो, सबै मिलेर मिल्काउनुपर्छ, कम्युनिस्टको इज्जत फाल्ने ओलीलाई हटाउनैपर्छ : सीपी गजुरेल

    ने क पा ब्रिगेको अण्डा हो, सबै मिलेर मिल्काउनुपर्छ, कम्युनिस्टको इज्जत फाल्ने ओलीलाई हटाउनैपर्छ : सीपी गजुरेल

    काठमाडौं: देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)का अध्यक्ष सीपी गजुरेलले नेपाल कम्युनिस्ट पार्टी(ने क पा) बिग्रेको अन्डा भएको आरोप लगाएका छन्। आज प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै गजुरेलले यस्तो अण्डा सबै मिलेर मिल्काउनुपर्ने बेला आइसकेको बताए। 'कम्युनिस्टलाई कसैले व्याख्या गर्दा कुखुराको अण्डा भन्छन्। सबैले खान्छन्। सस्तो पनि छ। तर यही अण्डा विग्रियो भने दुर्गन्ध फैलिन्छ,' अध्यक्ष गजुरेलले भने, 'हो त्यस्तै बिग्रिएको अण्डा…

    विस्तृतमा पढ्नुस्

  • गोर्खा सैनिकका समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन सरकारसँग नारायणकाजीको माग

    गोर्खा सैनिकका समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन सरकारसँग नारायणकाजीको माग

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले गोर्खा सैनिक समस्याको समाधानका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्। गोर्खा भूतपूर्व सैनिक संघ गेसोले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। गेसोले बेलायत सरकारले एकतर्फी रुपमा प्याकेजको घोषणा गरेको भन्दै त्यसको विरोधमा तीन महिने आन्दोलन चलाइरहेको छ। बेलायत सरकारले गत मार्चको पहिलो साता बेलायती सेनाबाट…

    विस्तृतमा पढ्नुस्

  • ओलीको विकल्प खोज्नुपर्ने बेला कांग्रेस भिजेको बिरालोझैं हिँड्या छ, यो सरकार चार वर्ष रहे देश कहाँ पुग्ला?: गजुरेल

    ओलीको विकल्प खोज्नुपर्ने बेला कांग्रेस भिजेको बिरालोझैं हिँड्या छ, यो सरकार चार वर्ष रहे देश कहाँ पुग्ला?: गजुरेल

    काठमाडौं: मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले अझै चार वर्षसम्म ओली सरकार रहे देश विकराल स्थितिमा पुग्ने बताएका छन्। देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको पहिलो राष्ट्रिय सम्मेलनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा देजमोका अध्यक्षसमेत रहेका नेता गजुरेलले यस्तो बताएका हुन्। 'वर्तमान सरकारले आफूलाई कम्युनिस्ट सरकार भन्छ तर कम्युनिस्टले गर्ने सामान्य काम पनि गर्न सकेको छैन,' उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँको सहभागिता बाक्लै भए पनि किन सम्मेलनमा भए निष्क्रिय?

    चिनियाँको सहभागिता बाक्लै भए पनि किन सम्मेलनमा भए निष्क्रिय?

    काठमाडौं : शनिबार राजधानीमा दुई दिने लगानी सम्मेलन सम्पन्न भयो। ७७ वटा आयोजनाहरुलाई सोकेसमा राखेर गरिएको सम्मेलनमा १३ वटा आयोजनाका लागि १७ वटा आवेदन परे।  सम्मेलनमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि तीन वटा आवेदन परेका छन्। त्यस्तै काठमाडौं बाहिरी रिङरोड र तमोर जलविद्युत आयोजनाका लागि दुई/दुईवटा आवेदन परेका छन्।  पाँच वटा समझदारी पत्रमा हस्तक्षार भए। चार वटामा संयुक्त लगानीका लागि…

    विस्तृतमा पढ्नुस्

  • 'झारपात'हरुले अमेरिकामा मुद्दा हालेछन्, यस्ता झारपातहरु उम्रिरहन्छन्, बेलाबेलामा टिपेर फाल्नुपर्छ : प्रचण्ड

    'झारपात'हरुले अमेरिकामा मुद्दा हालेछन्, यस्ता झारपातहरु उम्रिरहन्छन्, बेलाबेलामा टिपेर फाल्नुपर्छ : प्रचण्ड

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'झारपातहरु' परिवर्तनलाई उल्ट्याउन लागि परेको बताएका छन्। रिपोर्टर्स नेपालको वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफूलाई पटक-पटक हत्यारा भन्दै प्रश्न गरिरहेको दुःखेसो व्यक्त गरे। 'यस्तो नरमाइलो हालै म अमेरिका जाँदा पनि व्यहोरे। प्रचण्ड हत्यारा हो पक्राउ गर्नुपरो भन्दै उजुरी हालिएछ,' उनले अगाडि भने, 'धन्न अमेरिकी सरकारले नो इन्भेष्टिगेसन भनेको…

    विस्तृतमा पढ्नुस्

  • किन धमाधम पक्राउ पर्दैछन् प्रतिबन्धित नेकपाका नेता कार्यकर्ता? विप्लवलाई कति क्षति?

    किन धमाधम पक्राउ पर्दैछन् प्रतिबन्धित नेकपाका नेता कार्यकर्ता? विप्लवलाई कति क्षति?

    काठमाडौं: सरकारले प्रतिवबन्ध लगाएसँगै प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पाटी (नेकपा)का कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन्। फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फटसँगै नेकपाका कार्यकर्ताहरु प्रहरीको उच्च निगरानीमा रहेका थिए। सो घटनामा एक जनाको ज्यान गएको थियो। विस्फोटको जिम्मा लिने नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ समेत पक्राउ परेका छन्। उनी हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • तेह्र बुँदे एजेन्डा तय गर्‍यो नेकपाको प्रदेश नम्बर ३ कमिटीले, पार्टी एकतामा के गर्ने तयारी हुँदै?

    तेह्र बुँदे एजेन्डा तय गर्‍यो नेकपाको प्रदेश नम्बर ३ कमिटीले, पार्टी एकतामा के गर्ने तयारी हुँदै?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) प्रदेश नम्बर ३ कमिटीको पहिलो बैठकले १३ वटा एजेन्डा पास गरेको छ। बैठकमा पार्टीको प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले १३ बुँदे एजेन्डा पेश गरेका थिए।  अध्यक्षले पेश गरेका एजेन्डालाई प्रदेश कमिटी सदस्यबाट लखित सुझाव संकलन गरी सुझाब अनुसार परिमार्जन गर्ने गरी पारित गरिएको छ। काठमाडौंको मीनभवन क्राउन ब्याङ्क्वैटमा प्रदेश तीनको पहिलो बैठक…

    विस्तृतमा पढ्नुस्

  • कठैबरा कांग्रेस! सर्पको खेलमा झैं ९९ मा पुग्यो, झरेर २ मा स्वाँट्टै : प्रधानमन्त्री ओली

    कठैबरा कांग्रेस! सर्पको खेलमा झैं ९९ मा पुग्यो, झरेर २ मा स्वाँट्टै : प्रधानमन्त्री ओली

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी नागपास खेलमा ओरालो लागेको ढ्याकजस्तै भएको टिप्पणी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। बैठकमा ओलीले भने, 'विप्लवको नाममा कम्युनिस्टको बर्को ओडेका सिद्धान्त नजानेकाले गृहमन्त्री बादलले लुटपाट गर्न दिन्न भन्दा आलोचना गरेको सुनियो। अब गृहमन्त्रीले लुटपाट गर बन्दुक पड्काउ भन्ने? लुटपाट गरेर…

    विस्तृतमा पढ्नुस्

  • बोआओ फोरमका किन सहभागी भएन नेपाल?

    बोआओ फोरमका किन सहभागी भएन नेपाल?

    काठमाडौं : चीनले वार्षिक रुपमा आयोजना गर्दै आएको बोआओ फोरममा यस वर्ष पनि नेपाल सहभागी भएन।  फोरमको स्थापनादेखि नै सरकारी स्तरबाट सहभागीता जनाउँदै आएको नेपाल गत वर्ष पनि सहभागी भएको थिएन। हरेक वर्ष नेपाललाई निम्तो दिँदै आएको बोआओ फोरमले यस वर्ष भने नेपाललाई आधिकारिक रुपमा निम्तो नै पठाएन।  परराष्ट्र स्रोतका अनुसार यस पटक फोरममा सहभागीताका लागि नेपाललाई निम्तो आएन। गत…

    विस्तृतमा पढ्नुस्

  • एकातिर लगानी सम्मेलन, अर्कोतिर विप्लवको आन्दोलन: आउला त विदेशी लगानी?

    एकातिर लगानी सम्मेलन, अर्कोतिर विप्लवको आन्दोलन: आउला त विदेशी लगानी?

    काठमाडौं: सरकारले 'समृद्ध नेपाल सुखी नेपाली'को नाराका साथ देशमा लगानी भित्र्याउने तयारी गरिरहेको छ। यही चैत १५ र १६ गते काठमाडौंमा सरकारले लगानी सम्मेलनको आयोजना गर्दै छ। ७१ परियोजना तयार पारेर सम्मेलन गर्न लागेको सरकारले ती परियोजनाका लागि ३१ खर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने योजना बनाएको छ। नेपालमा लगानीको वातावरण भएको भनेर सरकारले विदेशी लगानीकर्तालाई नेपालमा निम्तो दिएको सरकारले यतिबेला…

    विस्तृतमा पढ्नुस्

  • मध्य र पश्चिम कमान्डमा प्रहरी धरपकड बढ्दा पूर्वी कमान्डमा संगठन विस्तार गर्दै 'प्रतिबन्धित' नेकपा

    मध्य र पश्चिम कमान्डमा प्रहरी धरपकड बढ्दा पूर्वी कमान्डमा संगठन विस्तार गर्दै 'प्रतिबन्धित' नेकपा

    काठमाडौं: नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरी प्रशासनले नेता कार्यकर्तालाई पक्राउ गर्न थालेको छ। विप्लवले पार्टीको संगठनलाई तीन वटा कमान्ड र १७ ब्युरोमा विभाजन गरेका छन्। पूर्वी मध्य र पश्चिम कमान्डमा गरी विभाजन गरिएका तीन कमान्डमध्ये पश्चिम र मध्य कमान्डमा प्रहरीले प्रतिबन्धित नेकपाका नेता कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रम बढेको छ। प्रतिबन्ध लगाउनु अगाडिदेखि नै…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन नजिकिँदै गर्दा भाजपालाई अमेरिकाको रातो झण्डा, 'भाजपा शरणार्थी विरोधी!'

    निर्वाचन नजिकिँदै गर्दा भाजपालाई अमेरिकाको रातो झण्डा, 'भाजपा शरणार्थी विरोधी!'

    काठमाडौं: भारतमा निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ दल भारतीय जनता पार्टीमाथि अमेरिकाले झड्का दिएको छ। अमेरिकी विदेश मन्त्रालयले गत साता जारी गरेको मानवअधिकार वर्ष समीक्षा प्रतिवेदनमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई शरणार्थी विरोधीको रुपमा चित्रित गरेको छ। 'हाम्रा केही मित्रहरु, साझेदार तथा सहयात्रीहरुले पनि मानव अधिकार उल्लंघन गरेका छन्,' अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले भनेका थिए। अमेरिकाले ४० वर्षदेखि निरन्तर रुपमा…

    विस्तृतमा पढ्नुस्

  • लैंगिक हिंसा नियन्त्रणको माग गर्दै २३, २४७ पत्र गृह मन्त्रालयमा

    लैंगिक हिंसा नियन्त्रणको माग गर्दै २३, २४७ पत्र गृह मन्त्रालयमा

    काठमाडौं: एम्नेस्टी इन्टरनेसनल नेपालले महिला हिंसा अन्त्यको माग राख्दै संकलित २३ हजार बढी पत्र बिहीवार गृहमन्त्रालयलाई बुझाएको छ। विभिन्न समयमा हुने लैंगिक हिंसाका घटनाका दोषीलाई कारवाहीको माग गर्दै देशका विभिन्न स्थानबाट लेखिएका २३ हजार २४७ पत्रहरू गृह मन्त्रालयलाई ‍बुझाएको हो। एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियासहितको एक प्रतिनिधिमण्डलले पत्रहरु गृहमन्त्रीका सल्लाहकार/विज्ञ सूर्यप्रकाश सुबेदीलाई उक्त पत्रहरू बुझाएको हो। एम्नेस्टीले सन् २०१८ मा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित नेकपामाथि सरकार कडाः द्वन्द्व व्यवस्थापनमा मौलिकता अपनाएको नेपालले के नयाँ द्वन्द्वको मोडल तयार गर्दैछ?

    प्रतिबन्धित नेकपामाथि सरकार कडाः द्वन्द्व व्यवस्थापनमा मौलिकता अपनाएको नेपालले के नयाँ द्वन्द्वको मोडल तयार गर्दैछ?

    काठमाडौं: फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। गत बिहीवार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भनेका थिए, ‘विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिस्ट पार्टी नाम गरेको समूहद्वारा गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग पुर्याउने व्यक्ति संस्था वा समूहलाई अपराधिक तथा विध्वंशकारी समूह घोषणा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको ग्रिन सिग्नलपछि अमेरिका जाँदै प्रचण्ड, बाल्टिमोरमा जोन हप्किन्स अस्पतालमा पत्नी सीताको उपचार हुने

    अमेरिकाको ग्रिन सिग्नलपछि अमेरिका जाँदै प्रचण्ड, बाल्टिमोरमा जोन हप्किन्स अस्पतालमा पत्नी सीताको उपचार हुने

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्दै छन्। श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि  उनी अमेरिका जान लागेका हुन्।  उनको साथमा उनकी स्वकीय सचिव तथा छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्यसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजमार्फत अमेरिका जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।  सीताको उपचार अमेरिकाको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सरकारले तिब्बती समुदायको अधिकार कुण्ठित गर्‍यो : अमेरिका

    नेपाल सरकारले तिब्बती समुदायको अधिकार कुण्ठित गर्‍यो : अमेरिका

    काठमाडौं : अमेरिकाले नेपालमा तिब्बती शरणार्थीको अधिकारको विषयलाई लिएर कडा टिप्पणी गरेको छ। नेपाल संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको सदस्य निर्वाचित भएको वर्ष दिन पूरा भएको एक वर्षमै नेपालको मानवअधिकारको अवस्थाबारे यस्तो टिप्पणी आएको हो। २०१८ देखि मानवअधिकार परिषदको सदस्यमा निर्वाचित रहेको नेपालमा राज्य र राज्यका अंगनै मानव अधिकार उल्लंघनका घटनामा संलग्न रहेको अमेरिकी विदेश मन्त्रालयको मानवअधिकार सम्बन्धि प्रतिवेदन २०१८ मा…

    विस्तृतमा पढ्नुस्

  • नेपालबारे अमेरिकी विदेश मन्त्रालयको ३५ पृष्ठ लामो प्रतिवेदन : राज्य र राज्यका एजेन्ट नै गैरन्यायिक हत्यामा

    नेपालबारे अमेरिकी विदेश मन्त्रालयको ३५ पृष्ठ लामो प्रतिवेदन : राज्य र राज्यका एजेन्ट नै गैरन्यायिक हत्यामा

    काठमाडौं : नेपाल संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको सदस्य निर्वाचित भएको वर्ष दिन पूरा भएको छ। २०१८ देखि मानवअधिकार परिषदको सदस्यमा निर्वाचित रहेको नेपालमा राज्य र राज्यका अंग नै मानवअधिकार उल्लंघनका घटनामा संलग्न रहेको अमेरिकी विदेश मन्त्रालयको मानवअधिकार सम्बन्धि प्रतिवेदन २०१८ मा उल्लेख छ। अमेरिकी विदेश मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा विदेश मन्त्री माइक पोम्पिओले विश्वमा सन् २०१८ मा भएका घटनाहरुलाई समेटेर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell