PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • युद्धग्रस्त लिबियाबाट २२ नेपालीको उद्दार, सातजना नेपाल आइपुगे, १५ जना आईओएम शिविरमा

    युद्धग्रस्त लिबियाबाट २२ नेपालीको उद्दार, सातजना नेपाल आइपुगे, १५ जना आईओएम शिविरमा

    काठमाडौं : अवैध बाटोबाट युद्धग्रस्त देश लिबिया पुर्‍याइएका २२ जना नेपालीको उद्दार गरिएको छ।  रोजगारीका लागि अवैध बाटोबाट लिविया पुर्‍याइएका २२ जना नेपालीलाई इजिप्टस्थित नेपाली दूतावासको पहलमा उद्दार गरिएको हो। मे महिनामा उद्दार गरिएका २२ जना मध्ये सात जना नेपाल आइसकेका राजदूतावासले जनाएको छ। लिबियासमेत हेर्दै आएको इजिप्टको कायरोस्थित नेपाली दूतावासका अनुसार रोजगारीका लागि भन्दै अवैध बाटोबाट त्यहाँ पुर्‍याइएका १५ जना नेपालीलाई यही…

    विस्तृतमा पढ्नुस्

  • उमेर ७७ वर्ष, जोश १७ वर्षे

    उमेर ७७ वर्ष, जोश १७ वर्षे

    नेपालको परराष्ट्र मामिलामा केही जानकारी लिनु पर्‍यो भने प्राय:ले सम्झिने नाम हो, हिरण्यलाल श्रेष्ठ। उमेरले ७७ बर्ष पुगेपनि यिनको जोश १७ बर्षे युवाकोभन्दा कम छैन। कहिले टेलिभिजन, कहिले रेडियो अनि कहिले पत्रिकाहरु, अनि कहिले कुनै माइक्रो वा मिनिबसका ठेलम्ठेलमा कतै न कतै यिनी भेटिरहन्छन्। रत्नपार्क, पुरानो बसपार्कतिर पनि कहिलेकाहीं यिनी काँधमा एउटा झोला भिरेर लखरलखर हिँडिरहेका भेटिन्छन्। दुई साता अगाडि…

    विस्तृतमा पढ्नुस्

  • ने क पा सचिवालय बैठकले टुङ्ग्यायो पोलिटब्युरो भागबण्डा

    ने क पा सचिवालय बैठकले टुङ्ग्यायो पोलिटब्युरो भागबण्डा

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले पोलिटव्यूरोको भागबण्डा मिलाएको छ। ने क पाको बालुवाटारमा बसेको बैठकले भागबण्डा मिलाएको हो। बैठक अगाडि ने क पाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल सहित वरिष्ठ नेता माधव नेपालले छलफल गरी पोलिटब्यूरोको भागबन्डालाई टुंग्याएका हुन्। भागबण्डा अनुसार ने क पाको पोलिटव्यूरोमा पूर्व एमालेबाट ८१ र पूर्व माओवादी केन्द्रबाट…

    विस्तृतमा पढ्नुस्

  • चीनतिर ढल्किँदो नेपाललाई 'इन्डो प्यासिफिक स्ट्राटेजी'तिर तान्दै अमेरिका

    चीनतिर ढल्किँदो नेपाललाई 'इन्डो प्यासिफिक स्ट्राटेजी'तिर तान्दै अमेरिका

    काठमाडौं : तेस्रो मुलुकसँगको व्यापारका लागि रहँदै आएको भारतीय परनिर्भरताको अन्त्य गर्दै उत्तरतिरबाट बाटो खोलेको नेपाललाई रोक्न दक्षिणी र पश्चिमा शक्तिहरु सक्रिय हुन थालेका छन्। हालैमात्र राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहान सन्धीको प्रोटोकलमा हस्तक्षर भएको छ। यो हस्ताक्षरसँगै नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि चीनका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहको प्रयोगको…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट तानाशाह पोल पोटको खमेररुज युद्ध स्मारक भ्रमण गरी फर्किए प्रधानमन्त्री, बैंककमा ओलीलाई थाइ प्रधानमन्त्रीको कोसेली

    कम्युनिस्ट तानाशाह पोल पोटको खमेररुज युद्ध स्मारक भ्रमण गरी फर्किए प्रधानमन्त्री, बैंककमा ओलीलाई थाइ प्रधानमन्त्रीको कोसेली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साता लामो भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। वैशाख २६ गते भियतनाम गएका प्रधानमन्त्री त्यहाँदेखि कम्बोडिया हुँदै नेपाल फर्किएका हुन्। स्वदेश फर्किने क्रममा प्रधानमन्त्री ओली थाइल्याण्डसमेत पस्न भ्याए। समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा वुद्ध जयन्तीको अवसरमा आयोजित युएन डे अफ वेसकमा सहभागी हुन प्रधानमन्त्री ओली भियतनामको हानोई…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको एकता जेठ ३ मा : झलनाथको आशंका, ३ नभए ४ र ५ मा प्रचण्ड, कार्यशैलीप्रति ईश्वर पोखरेलको असन्तुष्टि

    ने क पाको एकता जेठ ३ मा : झलनाथको आशंका, ३ नभए ४ र ५ मा प्रचण्ड, कार्यशैलीप्रति ईश्वर पोखरेलको असन्तुष्टि

    काठमाडौं : जेठ ३ गते सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एकताको वर्ष दिन पुग्दैछ। यो वर्ष दिन एकतालाई तल्लो तहमा पुर्‍याउनका लागि भन्दै विभिन्न कार्यदल बने। पटकपटक म्याद थपिए। विघटन पनि भए। तर, एकताले अन्तिम टुंगो भने पुग्न सकेको छैन। वैशाख ९ गते नेपाल कम्यनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन जयञ्तीको दिन पारेर ७७ वटा जिल्ला अध्यक्ष र सचिवहरुको घोषणा…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट तानाशाह पोल पोटको देशमा नेपालका कम्युनिस्ट प्रधानमन्त्री ओली

    कम्युनिस्ट तानाशाह पोल पोटको देशमा नेपालका कम्युनिस्ट प्रधानमन्त्री ओली

    काठमाडौं: सात दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको भ्रमणको क्रममा यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडियामा छन्। भियतनामको पाँच दिन लामो भ्रमण सकेर प्रधानमन्त्री ओली सोमबार कम्बोडिया पुगे। कम्बोडिया भन्ना साथै अझै पनि विश्वले कम्युनिस्ट तानाशाह पोल पोटलाई सम्झिने गर्छ। पोल पोट कम्युनिस्ट खमेर रुज सरकारका नेता हुन् जो चार वर्ष त्यहाँको सत्तामा रहे। सन् १९७५ देखि १९७९ सम्म उनी सत्तामा रहँदा १५ देखि…

    विस्तृतमा पढ्नुस्

  • प्रकृया मिच्दै नेपालबाट डाक्टर र नर्स लैजाने माल्दिभ्सको तयारी, खुलायो भ्याकेन्सी

    प्रकृया मिच्दै नेपालबाट डाक्टर र नर्स लैजाने माल्दिभ्सको तयारी, खुलायो भ्याकेन्सी

    काठमाडौं : मालदिभ्सको स्वास्थ्य मन्त्रालयले नेपाली चिकित्सिक तथा नर्सहरुसहित १ सय ९६ जना दक्ष नेपाली कामदारहरुको माग गरेको छ। मालदिभ्सको स्वास्थ्य मन्त्रालयलयको मानव संशाधन विभाग अन्तर्गतको फरेन रिक्रुटमेन्ट सेन्टरले प्रक्रिया पूरा नगरी नै दक्ष चिकित्सकहरुसहित नर्सहरुको आवदेन खुला गरेको हो। यस विषयमा काठमाडौंस्थित माल्दिभ्सका कन्सुलेट कार्यालयले सरोकारवाला मन्त्रालयलाई कुनै जानकारी दिएको छैन। पछिल्लो समय मालदिभ्स नेपाली दक्ष कामदारहरुको लागि आकर्षक…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र भियतनामबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता छिट्टै गर्ने सहमति, के छ १६ बुँदे संयुक्त वक्तव्यमा?

    नेपाल र भियतनामबीच अपराध नियन्त्रणसम्बन्धी सम्झौता छिट्टै गर्ने सहमति, के छ १६ बुँदे संयुक्त वक्तव्यमा?

    काठमाडौं: नेपाल र भियतनामबीच द्विपक्षीय व्यापार साझेदारी, कुटनीतिक र विशेष राहदानी बहाकलाई भिसा उन्मुक्तिसहितका विषयमा समझदारी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणका क्रममा भएको द्विपक्षीय भेटवार्तामा यस्तो सहमति भएको छ। द्विपक्षीय वर्तापछि दुई देशका प्रधानमन्त्रीले १६ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। १९७५ मा कुटनीतिक सम्बन्ध स्थापना गरेका दुबै देशले द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमासमेत हस्ताक्षर गरेका…

    विस्तृतमा पढ्नुस्

  • बहुप्रवेशी भिसा शुल्क बढ्यो, विश्वविद्यालयहरुलाई नि:शुल्क फेलोसिप भिसा कोटा

    बहुप्रवेशी भिसा शुल्क बढ्यो, विश्वविद्यालयहरुलाई नि:शुल्क फेलोसिप भिसा कोटा

    काठमाडौं: नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुका लागि बहुप्रवेशी भिसामा न्यूनतम ३० डलर कायम गरेको छ। सरकारले अध्यागमन नियमावली २०५१ को नियम ४६ को अनुसूची ९ र १२ को हेरफेर गरी राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ। संशोधन अनुसार अब १५ दिनको बहुप्रवेशी भिसा शूल्क ३० डलर कायम गरिएको छ। त्यस्तै ३० दिनको बहुप्रवेशी भिसाका लागि ५० डलर र ९० दिनको भिसाका…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ प्रधानमन्त्री ‌ओलीको भियतनाम र कम्बोडिया भ्रमण तालिका

    यस्तो छ प्रधानमन्त्री ‌ओलीको भियतनाम र कम्बोडिया भ्रमण तालिका

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार साता लामो विदेश यात्रामा निस्किने भएका छन्। प्रधानमन्त्री ओलीको पूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको दुई देशीय भ्रमण तालिका परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको छ। प्रधानमन्त्री ओली वैशाख २६ गते (मे ९) मा भियतानम जाने छन्। त्यहाँदेखि प्रधानमन्त्री ओली ३० गते (मे १३) मा उनी कम्बोडिया जाने छन्। प्रधानमन्त्री ओली बुद्ध जयन्तीको छेको पारेर…

    विस्तृतमा पढ्नुस्

  • समाजवादी पार्टीको मञ्चबाट सिंहदरबारमाथि धावा, ने क पा र कांग्रेसले विकास गर्न नसक्ने भन्दै दमननाथले दिए शुभकामना

    समाजवादी पार्टीको मञ्चबाट सिंहदरबारमाथि धावा, ने क पा र कांग्रेसले विकास गर्न नसक्ने भन्दै दमननाथले दिए शुभकामना

    काठमाडौं: सोमबार संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकतापछि समाजवादी पार्टीको घोषणा भयो। नयाँ पार्टीको घोषणासँगै समाजवादी पार्टीको मञ्चबाट सिंहदरबार तथा सरकार र अन्य राजनीतिक दलहरु माथि धावा बोलियो। कार्यक्रमको सुरुदेखि अन्त्यसम्म बोल्नेहरुको लामो फेहरिस्त थियो। बोल्ने वक्ताहरु धेरै भएकाले होला, सञ्चालन पनि दुई जना राखिएका थिए। संघीय समाजवादी फोरमको तर्फबाट वालकिशोर यादव र नयाँ शक्ति पार्टी…

    विस्तृतमा पढ्नुस्

  • ने क पा र कांग्रेस निभ्ने बेलाको बत्ती, पृथ्वीनारायणले भूगोलको एकीकरण गरे, हाम्रो अभियान राष्ट्रिय एकीकरणको : बाबुराम

    ने क पा र कांग्रेस निभ्ने बेलाको बत्ती, पृथ्वीनारायणले भूगोलको एकीकरण गरे, हाम्रो अभियान राष्ट्रिय एकीकरणको : बाबुराम

    काठमाडौं: पार्टी एकीकरणपछि समाजवादी पार्टी, नेपाल संघीय परिषद्का अध्यक्ष बनेका डा बाबुराम भट्टराईले कांग्रेस निभ्न लागेको बत्ती भएको बताएका छन्। त्यसैगरी भट्टराईले ने क पा पश्चगामी भएको र एकतापछिको नयाँ पार्टी क्रान्तिकारी भएकी दाबी गरेका छन्। एकता सभालाई सम्बोधन गर्दै बाबुरामले भने, 'हिजो विभिन्न क्रान्तिकारी पार्टीका अग्रगामी कित्ता आज फरक रुपमा क्रान्ति अगाडि बढाउन समाजवादी पार्टी बनेको छ। अर्को कित्ता…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम पत्नी हिसिला नयाँ पार्टीमा उपाध्यक्ष, पदाधिकारी घोषणामा नाम तलमाथि भएको भन्दै सच्चिए बाबुराम

    बाबुराम पत्नी हिसिला नयाँ पार्टीमा उपाध्यक्ष, पदाधिकारी घोषणामा नाम तलमाथि भएको भन्दै सच्चिए बाबुराम

    काठमाडौं: संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टीको उपाध्यक्षहरुको सूचीमा डा बाबुराम भट्टराई पत्नी हिसिला यमीको नाम पनि घोषणा भएको छ। पार्टीका अध्यक्ष भट्टराई स्वयंले पत्नी यमीको नाम घोषणा गरेका हुन्। पार्टीका पदाधिकारीहरुको नाम घोषणामा केही तलमाथि भएपछि भट्टराईले केही सच्चाएका थिए। पदाधिकारीहरुको नाम वर्णानुक्रम अनुसार वाचन गरेका भट्टराईले हिसिला यमीको नाम अन्तिम तिर भने पछि…

    विस्तृतमा पढ्नुस्

  • फोरम र नयाँ शक्तिको एकता सभामा कांग्रेसका दमननाथ ढुंगाना पनि

    फोरम र नयाँ शक्तिको एकता सभामा कांग्रेसका दमननाथ ढुंगाना पनि

    काठमाडौं: उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको एकता कार्यक्रममा पूर्व सभामुखसमेत रहेका काँग्रेस नेता दमननाथ ढुंगाना पनि उपस्थित छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एकता सभा शुरु भइसकेको छ।  एकता सभामा फोरम र नयाँ शक्तिका नेतासहित ढुंगाना मञ्चमा छन्। संघीय संसद्को निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर २ मा उम्मेद्वार रहेका उनी महेश बस्नेतसँग पराजित भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • यो तीन वर्षमा बाबुरामले बुझेको राजनीति: 'नयाँ भन्दा पुराना अनुहारबाट सहज'

    यो तीन वर्षमा बाबुरामले बुझेको राजनीति: 'नयाँ भन्दा पुराना अनुहारबाट सहज'

    काठमाडौं: २०७२ सालमा संविधान बन्यो। संविधान बनाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको संयोजक भएर महत्त्वपूर्ण भूमिका खेले डा बाबुराम भट्टराईले। असोज ३ गते संविधान जारी गरेसँगै आफ्नो असन्तुष्टि व्यक्त गर्दै बाहिरिए। संविधान निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेका नेता भट्टराईले आफ्ने माउ पार्टी तत्कालीन एकिकृत नेकपा माओवादी नै परित्याग गरे। सोही वर्षको असोज ९ गते अप्रत्यासित रुपमा पार्टीका हरेक जिम्मेवारीबाट बाहिरिए।…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नीति तथा कार्यक्रम: प्रधानमन्त्री ओलीका वर्षभरका भाषणहरूको 'कम्पाइलेसन'

    सरकारको नीति तथा कार्यक्रम: प्रधानमन्त्री ओलीका वर्षभरका भाषणहरूको 'कम्पाइलेसन'

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको तर्फबाट सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमहरू संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेकी छन्।  सरकारको तर्फबाट प्रस्तुत गरिएका नीति तथा कार्यक्रमहरू सरकारका नाराहरू केपी शर्मा ओली प्रधानमन्त्री भएपछि वर्षभर गरेका भाषणहरूको संयुक्त दस्ताबेजको रूपमा देखिएको छ।   प्रधानमन्त्री ओलीले बितेको एक वर्षमा दिएका नाराहरू तथा कार्यक्रमहरूलाई सरकारको नीति तथा कार्यक्रमहरूमा समावेश गरिएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • तातोपानी नाका एक महिनाभित्र सञ्चालनमा आउँदै, अन्य तीन नाकाका लागि पहल

    तातोपानी नाका एक महिनाभित्र सञ्चालनमा आउँदै, अन्य तीन नाकाका लागि पहल

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो राजकीय भ्रमणलाई छोट्याएर स्वदेश फर्किएकी छिन्। भोलिमात्र स्वदेश फर्किने कार्यक्रम रहेको भए पनि राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएपछि एक दिन अगाडि नै स्वदेश फर्किएकी हुन्। बेइजिङमा आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय साझेदारीका लागि बेल्ट एण्ड रोड फोरममा सहभागी हुन पुगेकी भण्डारी मंगलवार चीनको स्वशासित क्षेत्र तिब्बत आइपुगेकी थिइन्। तिब्बतमा राष्ट्रपति भण्डारीसँग चिनियाँ कम्युनिस्ट पार्टी तथा…

    विस्तृतमा पढ्नुस्

  • बीआरएफ सम्मेलनमा २८३ प्रस्ताव : नेपालले के पायो?

    बीआरएफ सम्मेलनमा २८३ प्रस्ताव : नेपालले के पायो?

    काठमाडौं: चीनको राजधानी बेइजिङमा दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड फोरमको सम्मेलन सम्पन्न भएको छ। शनिवारसम्म सम्मेलनले २८३ वटा प्रस्तावलाई अगाडि सारेको छ। दुई दिन सम्म चलेको सम्मेलनका क्रममा भएको सरकार तथा राष्ट्र प्रमुखहरुको राउण्ड टेबलले ३८ बुँदे घोषणापत्रसमेत जारी गरेको छ। ३७ देशका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागिता रहेको राउन्ड टेबलमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता थियो। राउन्ड टेबलले…

    विस्तृतमा पढ्नुस्

  • सोमबार सरकारसँग वार्तामा बसेको राप्रपा थप संघर्षको कार्यक्रम तय गर्न आन्तरिक छलफलमा 

    सोमबार सरकारसँग वार्तामा बसेको राप्रपा थप संघर्षको कार्यक्रम तय गर्न आन्तरिक छलफलमा 

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वार्ता र संर्घषलाई समानान्तर रुपमा लैजाने गरी तयारी थालेको छ। राप्रापाले जनसंघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न जनसंघर्षको तयारीलाई तीव्रता दिएको छ।  राप्रापाले पार्टीका वरिष्ठ उपाध्यक्ष वुद्धिमान तामाङको संयोजकत्वमा जनसंघर्ष परिचालन समिति बनाएको थियो। समितिको बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सम्पन्न भएको छ।  केन्द्रीय पदाधिकारीहरु तथा प्रदेश प्रमुखहरुको संयुक्त बैठकमा आगामी जनसंघर्ष र…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell