PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • राप्रपाको राजनीतिक प्रतिवेदनः माओवादी थप शक्ति सञ्चयका साथ विद्रोहको तयारीमा

    राप्रपाको राजनीतिक प्रतिवेदनः माओवादी थप शक्ति सञ्चयका साथ विद्रोहको तयारीमा

    काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले माओवादी विद्रोह थप शक्ति सञ्चयका साथ अगाडि आउन लागेको निष्कर्ष निकालेको छ। पार्टीको विस्तारित बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा यस्तो उल्लेख छ। कार्यपत्रमा वर्तमान राजनीतिक परिस्थिति खण्डको माओवादी पुर्नउत्थान शीर्षकमा नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार भएकै बेला विप्लव नेतृत्वको नेकपाका गतिविधि बढ्दै गएको भन्दै माओवादी विद्रोहको पुर्नउत्थानको आशंका व्यक्त गरिएको छ। ‘१३ वर्ष…

    विस्तृतमा पढ्नुस्

  • सरकारप्रति सत्तापक्षकै असन्तुष्टि, मन्त्री हेरफेरको तयारी!

    सरकारप्रति सत्तापक्षकै असन्तुष्टि, मन्त्री हेरफेरको तयारी!

    काठमाडौं: सरकार गठनदेखि नै विवाद र विभाजनमा रहेको सरकार झन पछि झन गर्दै विवादमा पर्दै गएको छ। यस्तो अवस्थामा सत्तारुढ दलबीच नै सरकारको कामलाई लिएर विभाजन सतहमै देखिँदै आएको छ। आजमात्र पोखरा पुगेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्को पुन:गठनको विषयमा छलफल भइरहेको बताए। 'मन्त्रिपरिषद् पुन:गठनको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो। तर…

    विस्तृतमा पढ्नुस्

  • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्बन्धनको जालझेल, प्रक्रिया बिनै निजी कलेजमा पढाई

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सम्बन्धनको जालझेल, प्रक्रिया बिनै निजी कलेजमा पढाई

    काठमाडौं: कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रद्यापकहरुले विश्वविद्यालयले शैक्षिक माफियाहरुको दबाबमा आएर निजी कलेजहरुलाई सम्बन्धन दिएको आरोप लगाउँदै सम्बन्धन तथा विद्यार्थी भर्ना खारेज गर्न माग गरेका छन्। पछिल्लो पटक कलेजको सम्बन्धनको विषयमा सर्वोच्चमा मुद्दा विचारधीन रहेको बेला निजी कलेजहरुले विद्यार्थी भर्ना गरी अध्ययन गराई रहेको र विश्वविद्यालयलाई विद्यार्थी रजिष्ट्रेसनका लागि दबाव दिइएको आरोपसमेत उनीहरुले लगाएका छन्। माफियाको प्रभावमा परेर विश्वविद्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • गुठी विधेयकविरुद्धको आन्दोलन सोझियो जातीय स्वायत्तता तर्फ, खबरदारीसभामा उठ्यो नेवा: राज्यको माग

    गुठी विधेयकविरुद्धको आन्दोलन सोझियो जातीय स्वायत्तता तर्फ, खबरदारीसभामा उठ्यो नेवा: राज्यको माग

    काठमाडौं: सरकारले राष्ट्रियसभामा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेजीको माग गर्दै सुरु भएको आन्दोलनमा राजनीतिक रंग घुस्दै गएको छ। चर्को विरोधपछि मंगलवार भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको घोषणा गरिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री अर्यालको निर्णयलाई 'वाइज डिसिजन'को संज्ञा दिँदै दृढ समर्थनको घोषणा गरिसके।…

    विस्तृतमा पढ्नुस्

  • राजदूत नियुक्तिमा राजनीतिको रन्को : निर्देशिका लत्याउँदै नेता भए हाबी

    राजदूत नियुक्तिमा राजनीतिको रन्को : निर्देशिका लत्याउँदै नेता भए हाबी

    काठमाडौं : सरकारले रिक्त चार देशका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरे पनि विवादमुक्त भने रहन सकेन। गत बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले चार देशमा राजदूत नियुक्तिको निर्णय गरेको थियो। अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका नयाँ राजदूत चयन गरेको हो। मानव बेचविखनको आरोप लागेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिइन्। त्यसपछि त्यहाँको राजदूत पद खाली थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली आज युरोप जाँदै, यस्तो छ भ्रमण तालिका

    प्रधानमन्त्री ओली आज युरोप जाँदै, यस्तो छ भ्रमण तालिका

    काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओली आज युरोपका तीन देशहरूको साता लामो भ्रमणमा जाँदै छन्। आज साँझ प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल टोली जेनेभाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ। स्वीट्जरल्याण्डको भियना हुँदै प्रधानमन्त्री ओली संयुक्त राज्य (बेलायत) र फ्रान्सको भ्रमण गर्ने छन्। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा गएका हुन्। प्रधानमन्त्री ओली उनी जेनेभा हुँदै…

    विस्तृतमा पढ्नुस्

  • १७ वर्ष पछि हुन लागेको प्रधानमन्त्रीको बेलायत भ्रमण: होला त गोरखा सैनिक समस्याको समाधान?

    १७ वर्ष पछि हुन लागेको प्रधानमन्त्रीको बेलायत भ्रमण: होला त गोरखा सैनिक समस्याको समाधान?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ देखि असार १ सम्म युरोपको ९ दिने लामो भ्रमणमा जाँदै छन्। स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुँदै सुरु हुने प्रधानमन्त्री ओलीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिने छ। जेनेभा भ्रमण सकेर २७ जेठमा बेलायत पुग्ने छन् प्रधानमन्त्री ओली। नेपालको सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध रहेको देश संयुक्त…

    विस्तृतमा पढ्नुस्

  • ने क पाले आज पनि तोक्न सकेन जिल्ला इन्चार्ज र सहइन्चार्ज 

    ने क पाले आज पनि तोक्न सकेन जिल्ला इन्चार्ज र सहइन्चार्ज 

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(ने क पा)ले बाँकी एकताका काम पुरा गर्नका लागि डाकेको आजको सचिवालय बैठक पनि निष्कर्षबिनै टुंगिएको छ। जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न बोलाइएको निष्कर्षबिनै टुंगिएको हो।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा खसै प्रगति नभएको ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। मंगलबार पनि यही विषयमा टुंगो लगाउन बैठक बसेको थियो।  शीर्ष नेताहरुबीच मन्त्री, सांसद, प्रदेशसभा…

    विस्तृतमा पढ्नुस्

  • पुन: दोहोरो पदमै अड्कियो ने क पाको एकता : सचिवालय बैठक अनिर्णित

    पुन: दोहोरो पदमै अड्कियो ने क पाको एकता : सचिवालय बैठक अनिर्णित

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकता तथा कार्यविभाजन पुन: 'एक व्यक्ति एक पद'मा पुगेर अड्किएको छ। ने क पाको एकता टुंग्याउन आज दिनभर शीर्ष नेताहरु र अपराह्न सचिवालयको बैठकभित्र यही विषयमा सहमति जुट्न नसक्दा केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड टुंगिन सकेन। यही विषयले ने क पाको एकता प्रक्रिया अगाडि बढ्न नसकेको ने क पा स्रोतले जनायो।…

    विस्तृतमा पढ्नुस्

  • 'के हो इन्डो प्यासिफिक स्ट्राटेजी?' नेपालको संलग्नताबारे जवाफ खोज्दै सांसद

    'के हो इन्डो प्यासिफिक स्ट्राटेजी?' नेपालको संलग्नताबारे जवाफ खोज्दै सांसद

    काठमाडौं: अमेरिकी रक्षा नीति 'इन्डो प्यासिफिक स्ट्राटेजी'ले संघीय संसदमा प्रवेश पाएको छ। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राजपा नेपालका सांसद राजकिशोर यादवले यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरेका छन्। 'इन्डो प्यासेफिकमा नेपाल संलग्न भएको कुरा आएको छ। यसको सत्यतथ्य के हो? यसमा परराष्ट्रमन्त्रीबाट जानकारी चाहियो। यसबारेमा यसअघि मन्त्रीले नेपाल सहभागी छैन भन्नुभएको थियो अहिले सहभागी भएको भन्ने धारणा आएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली युरोपका तीन देशको भ्रमणमा निस्किँदै, १९ वर्षपछि फ्रान्समा नेपालबाट उच्चस्तरीय भ्रमण

    प्रधानमन्त्री ओली युरोपका तीन देशको भ्रमणमा निस्किँदै, १९ वर्षपछि फ्रान्समा नेपालबाट उच्चस्तरीय भ्रमण

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली यसै साता युरोपको साताव्यापी भ्रमणमा निस्किने भएका छन्। प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा जाने कार्यक्रम रहेको छ। उनी जेठ २५ गते जेनेभा परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए। उनी जेनेभा हुँदै बेलायत र फ्रान्सको पनि भ्रमण गरी असार १ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। जेनेभामा…

    विस्तृतमा पढ्नुस्

  • विप्लवका पोलिटब्युरो सदस्यलाई स्वागत गर्दै प्रचण्डले भने, 'विप्लव पनि आउनै पर्छ, छोराछोरी घर छाडेर जाँदा चिन्ता लाग्छ'

    विप्लवका पोलिटब्युरो सदस्यलाई स्वागत गर्दै प्रचण्डले भने, 'विप्लव पनि आउनै पर्छ, छोराछोरी घर छाडेर जाँदा चिन्ता लाग्छ'

    काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गरेका छन्। उनलाई ने क पाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा स्वागत गरेका हुन्। तत्कालिन नेकपा माओवादीका पोलिटब्युरो सदस्य राई माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा गएका थिए। पछि विप्लवले मोहन वैद्य नेतृत्व फुटाएपछि उनी विप्लवसँगै लागेका…

    विस्तृतमा पढ्नुस्

  • २०१४ मा अमरावती नदी किनार, २०१९ मा सि जिनपिङलाई बनारसमा स्वागत गर्न चाहन्छन् मोदी

    २०१४ मा अमरावती नदी किनार, २०१९ मा सि जिनपिङलाई बनारसमा स्वागत गर्न चाहन्छन् मोदी

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सि जिङपिङलाई आफ्नो निर्वाचन क्षेत्रमा स्वागत गर्ने तयारी गरेका छन्। एक वर्ष अगाडि चिनियाँ राष्ट्रपतिसँग चीनको बुहानमा अनौपचारिक सम्मेलन गरेका मोदीले यसपटक त्यस्तै सम्मेलनका लागि चिनियाँ राष्ट्रपति सिलाई निम्तो पठाएका हुन्। इन्डियन एक्सप्रेसले सम्मेलन अक्टोबर ११ मा बनारसमा हुने जनाएको छ। राष्ट्रपति सिले ३० वर्ष अगाडि चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता लिएको क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • ने क पा भित्र चर्को असन्तुष्टि : बेरोजगार लर्को - अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म

    ने क पा भित्र चर्को असन्तुष्टि : बेरोजगार लर्को - अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म

    काठमाडौं : तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको वर्षदिन पूरा भइसकेको छ। एकताको लामो समयसम्म पनि पार्टीका कार्यकर्ताहरु भने बेरोजगार नै छन्। अहिलेसम्म केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन। न त पोलिटव्यूरो नै गठन हुन सकेको छ। ३२ वटा विभाग गठन हुँनै बाकी छ। पार्टी अन्तरिम विधानको भरमा चलेको त छ तर विधानमा व्यवस्था भए बमोजिमसमेत…

    विस्तृतमा पढ्नुस्

  • तराजुमा नेकपाको चुनावी घोषणापत्र र नयाँ बजेट : कतातिर छ पल्ला भारी?

    तराजुमा नेकपाको चुनावी घोषणापत्र र नयाँ बजेट : कतातिर छ पल्ला भारी?

    काठमाडौं : अघिल्लो बजेटमा चुनावी घोषणापत्रलाई सम्बोधन गर्न नसकेकोमा सरकारले नेपाल कम्युनिस्ट पार्टी नेकपाकै नेता कार्यकर्ताले कडा आलोचना गरेका थिए। त्यही आलोचनाको असर हुनुपर्छ, यसपाला भने घोषणापत्रलाई नै बजेटको आधार बनाएर पेश गरे अर्थमन्त्री युवराज खतिवडाले। खतिवडाले हिजो संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरेका हुन्। संविधान निर्माणसँगै भएको निर्वाचनपछि बनेको कम्युनिस्ट सरकारले प्रस्तुत गरेको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको पिएचडी मोह : फेरि जोडियो क्रिस्चियन कनेक्सन

    प्रधानमन्त्रीको पिएचडी मोह : फेरि जोडियो क्रिस्चियन कनेक्सन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक शिक्षाका विषयमा बेलाबेलामा चर्चा र विवाद हुँदै आएको छ। नेपालका राजनीतिक खेलाडी जेल नेल हुँदै मुलुकको सत्ताको नेतृत्व गर्न दुई पटक सिंहदरबार प्रवेश गरिसकेका छन्। उनको औपचारिक शिक्षा जे भए पनि उनी स्वअध्यनले अगाडि बढेका छन्। उनको राजनीतिक उपलब्धिलाई हेर्दै उनलाई मानार्थ उपाधी दिनेहरुको लाइन लाग्दै आएको छ। गणतन्त्र दिवस कार्यक्रमको व्यवस्ताबीच बुधवार…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन न्याय प्रक्रिया अन्यौलमा : चैतबाट सम्बन्धित आयोग पदाधिकारीविहीन, 'कसरी टुंगियो शान्ति प्रक्रिया?'

    संक्रमणकालीन न्याय प्रक्रिया अन्यौलमा : चैतबाट सम्बन्धित आयोग पदाधिकारीविहीन, 'कसरी टुंगियो शान्ति प्रक्रिया?'

    काठमाडौं: गत फेब्रुअरीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली जेनेभा पुगेर नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई छिट्टै अन्तिम टुंगोमा पुर्‍याउने बताए। उनले त्यतिबेला संक्रमणकालीन न्याय प्रक्रियालाई सम्बोधन गर्न नेपाल सरकारले पीडितहरुको सरोकार, सर्वोच्च अदालतको फैसला, नेपाल सराकरले अन्तर्राष्ट्रिय मान्यताहरुमा गरेको प्रतिवद्धअनुसार पूरा गर्ने बताएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली डाबोस होस या विभिन्न अन्तर्राष्ट्रिय मन्चहरुमा उभिएर नेपालको शान्ति प्रक्रियाको मौलिकताको विषयमा चर्चा गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको एकताको बाँकी काम टुंग्याउन प्रधानमन्त्री ओलीकै आलटाल, बजेटपछि लाग्ला त पार?

    ने क पाको एकताको बाँकी काम टुंग्याउन प्रधानमन्त्री ओलीकै आलटाल, बजेटपछि लाग्ला त पार?

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकताको बाँकी काम अझै अलमलमा परेको छ। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकता भएको थियो। एकता हुँदा तीन महिनाभित्र एकताका सबै काम टुंग्याउने घोषणा भएको थियो। तर, एकताका अझै कामहरु पूरा हुन सकेका छैनन्। पटक पटक भाका सार्दै एकताको एक वर्ष पूरा भएको छ। एकताको…

    विस्तृतमा पढ्नुस्

  • 'नो अब्जेक्सन लेटर'ले भारतमा अलपत्र पर्दै नेपाली

    'नो अब्जेक्सन लेटर'ले भारतमा अलपत्र पर्दै नेपाली

    काठमाडौं: सोमबार काठमाडौंबाट कुवेतका लागि नेपाल एयरलाइन्सको विमान चढेका रुपन्देही कञ्चन गाउँपालिका ५ का निर्मल आचार्य अहिले नयाँ दिल्लीमा अड्किएका छन्। नेपाल एयर लाइन्सको विमानबाट दिल्ली पुगेका उनी त्यहाँबाट १५ घण्टाको ट्रान्जिट पछि कुवेत एयरवेजबाट कुवेत जाँदै थिए। विमानस्थलमै १५ घण्टा विताएका उनलाई कुवेत एयरवेजको विमान चढ्न लाग्दा भारतीय अध्यागमनका अधिकारीहरुले रोक लगाए। उनीसँगै कुवेत हिँडेका ८ जना नेपालीलाई त्यहाँको…

    विस्तृतमा पढ्नुस्

  • आर-२० मा सहभागी हुन भियना जाँदै उपराष्ट्रपति पुन

    आर-२० मा सहभागी हुन भियना जाँदै उपराष्ट्रपति पुन

    काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन अर्को साता युरोपेली मुलुक अष्ट्रिया जाने भएका छन्। अष्ट्रियाको भियनामा हुने जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन भियना जाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले भ्रमणको तालिका र प्रयोजन सार्वजनिक गरिसकेको छैन। 'भ्रमण हुँदै छ,' परराष्ट्र स्रोतले भन्यो, 'केही दिनमा नै तालिका सार्वजनिक होला।' उपराष्ट्रपति कार्यालय स्रोतका अनुसार पुन यही जेठ १२…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell