PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • बाहिर वार्ताको हल्ला : भित्रभित्रै विप्लव गलाउने रणनीतिमा सरकार

    बाहिर वार्ताको हल्ला : भित्रभित्रै विप्लव गलाउने रणनीतिमा सरकार

    काठमाडौं:  गत फागुन २८ गते सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। यसबीच गृह मन्त्रालयले चैत ३ गते ३५ दिने सूचना जारी गर्दै अवैध हतियार बुझाउन चेतावनीसमेत दियो। चैत ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने दाबी गर्दै नडराउन आफ्ना सांसदहरुलाई आश्वस्त पारे। तर, न त…

    विस्तृतमा पढ्नुस्

  • खाली ठाउँ एक, विकल्प दुई: 'खाली ठाउँ भर्न' ने क पा भित्र सकस

    खाली ठाउँ एक, विकल्प दुई: 'खाली ठाउँ भर्न' ने क पा भित्र सकस

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भयो। पार्टी एकताको अन्तिम निर्णयका लागि बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको छ। ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेताहरुको कार्यव्यस्तता र केही आन्तरिक गृहकार्य नपुगेका कारण बैठक स्थगित भएको हो। अर्को बैठक साउन ९ गते बिहीवारका लागि बोलाइएको छ। ने क पा…

    विस्तृतमा पढ्नुस्

  • सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन

    सुकुम्बासीका हिरो तर सरकारको भिलेन : कुमार पौडेलसँग जोडिएको सागरनाथ कनेक्सन

    काठमाडौं : सर्लाहीको लालबन्दीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इञ्चार्ज कुमार पौडेलको गोली लागी मृत्यु भयो। उनको मृत्युको विषयलाई लिएर संसद अवरुद्धसमेत भयो। तर, प्रहरीको विवादित इन्काउन्टरको यो घटनालाई सकेसम्म सामसुम पारिँदैछ। सुकुम्बासीको पक्षमा आफ्नो राजनीति केन्द्रित गरेका पौडेल प्रहरीको गोलीको सिकार भए। तर, उनको मृत्यु विप्लवसँगको प्रतिशोधमात्रै थियो त? घटनासँग अनेक पहेली जोडिएका छन्। तीमध्ये…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको एकतामा पटकपटक लत्याइँदै 'एक व्यक्ति एक पद' : श्रीमान् इन्चार्ज, श्रीमती अध्यक्ष, घटुवामा परेकालाई इन्चार्ज र सह इन्चार्ज

    ने क पाको एकतामा पटकपटक लत्याइँदै 'एक व्यक्ति एक पद' : श्रीमान् इन्चार्ज, श्रीमती अध्यक्ष, घटुवामा परेकालाई इन्चार्ज र सह इन्चार्ज

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले सोमवार ७७ जिल्ला र जिल्ला कमिटीकै हैसियतमा रहेका ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जहरुको टुंगो लगायो। ने क पाभित्र पार्टी एकताका लागि 'एक व्यक्ति एक पद'को नीति तय भए पनि त्यसलाई लत्याउँदै जिम्मेवारी सुम्पिनेक्रम जारी छ। 'एक व्यक्ति एक पद' अध्यक्ष बाहेकलाई लागु हुने बताइए पनि तल्लो तहसम्म एकता पुर्‍याउँदा यो नीति…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको एकता : भाग पुर्‍याउन दुई जिल्लाले १०-१० सहइन्चार्ज पाउँदा १८ ले पाएनन् एकै, मुख्यमन्त्री र मन्त्री पनि जिल्ला इन्चार्ज

    ने क पाको एकता : भाग पुर्‍याउन दुई जिल्लाले १०-१० सहइन्चार्ज पाउँदा १८ ले पाएनन् एकै, मुख्यमन्त्री र मन्त्री पनि जिल्ला इन्चार्ज

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको छ। केन्द्रीय सदस्यहरुको कार्यविभाजनका गर्दै उनीहरुलाई जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिइएको छ। यसरी कार्यविभाजन गर्दा एउटा जिल्लामा १० वटासम्म सहइन्चार्ज तोकिएका छन् भने केही जिल्लामा सहइन्चार्ज खाली राखिएको छ।   सबैभन्दा बढी सिराहा र दाङ जिल्लामा १० जनालाई सहइन्चार्ज बनाइएको…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठक अगाडि बालुवाटार र खुमलटारमा चल्दै ने क पाको आन्तरिक छलफल

    सचिवालय बैठक अगाडि बालुवाटार र खुमलटारमा चल्दै ने क पाको आन्तरिक छलफल

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकतालाई अन्तिम टुंगोमा पुर्‍याउन पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। आइतवार दिउँसो बालुवाटारमा बस्ने सचिवालय बैठक अगाडि आफ्नो भागबण्डामा परेको नेतृत्वको टुंगो लगाउन दुई समूह आन्तरिक छलफलमा जुटेका हुन्। पूर्व एमाले समूहको छलफल बालुवाटार र पूर्व माओवादी केन्द्रको छलफल अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीका पहिलो विदेशी पाहुना शाहीद खाकन अब्बासी पक्राउको भित्री कारण यस्तो

    प्रम ओलीका पहिलो विदेशी पाहुना शाहीद खाकन अब्बासी पक्राउको भित्री कारण यस्तो

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालका पहिलो विदेशी पाहुनाका रुपमा नेपाल आएका पाकिस्तानी पूर्व प्रधानमन्त्री साहीद खाकन अब्बासी पक्राउ परेका छन्। बिहीवार उनलाई नेसनल एकाउन्टिबिलिटी ब्युरो (एनएबी)को १२ जनाको टोलीले नियन्त्रणमा लिएको हो। विपक्षी दल पाकिस्तान मुस्लिम लिग- नवाज (पीएमएल-एन)का नेतासमेत रहेका अब्बासीमाथि लिक्युफाइड नेचुरल ग्यास (एलएनजी) काण्डमा करोडौँ भ्रष्टाचार गरेको अभियोग लागेको छ। बिहीवार नै पीएलएम-एनका अर्का नेता मिफ्ताह…

    विस्तृतमा पढ्नुस्

  • नेपालको कूटनीति : नेता झुक्किन्छन् कि नीति?

    नेपालको कूटनीति : नेता झुक्किन्छन् कि नीति?

    कम्युनिस्टहरुले भन्दै आएको पुँजीवादले अन्तर्राष्ट्रिय सम्बन्धमा पनि प्रभाव विस्तार गर्दै आएको छ। आर्थिक पुँजीपतिहरु, बुर्जुवाहरुले कामदार वर्ग वा अन्तरिक तथा अन्तर्राष्ट्रिय राजनीतिक संस्थाहरु, वित्तीय संस्था र कानुनहरुलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्छन्। कुनै पनि देशले आफ्नो कूटनीतिक सम्बन्ध राष्ट्रिय स्वार्थका लागि प्रयोग गर्छ। अर्कातिर शक्तिशाली भनिएका मुलुकहरुले आफ्नो स्वार्थ सिद्धिका लागि यसको प्रयोग गर्नु स्वाभाविक हो। आफै‌ंले आर्थिक नाकाबन्दी लगाएको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?

    प्रहरीको विवादित 'इन्काउन्टर'मा मारिएका कुमार पौडेल आखिर को हुन्?

    सर्लाहीको लालबन्दी नगरपालिकाका वडा नम्बर १ र १० लाई एउटा कच्ची सडकले छुट्याउँछ। लखनदेही खोलाबाट पूर्वतर्फ करिब ५ सय मिटर दुरी तय गरेपछि पुगिने दुई वडाको साँधको यो ठाउँमा गत असार ५ गते एउटा अकल्पनीय घटना भयो। १० वर्ष लामो हिंसात्मक द्वन्द्व सकिएको अर्को दशकपछि यहाँ भएको 'कारवाही'ले धेरैलाई झस्क्यायो। यहाँको बाँसघारीमा प्रहरीको 'कारवाही'मा कुमार पौडेल मारिए। प्रहरीको 'इन्काउन्टर'मा मारिएका…

    विस्तृतमा पढ्नुस्

  • ह्वाइट हाउस कब्जाको चेतावनी दिने 'लिटल निकोलस'लाई कसले, किन ल्यायो नेपाल?

    ह्वाइट हाउस कब्जाको चेतावनी दिने 'लिटल निकोलस'लाई कसले, किन ल्यायो नेपाल?

    काठमाडौं : देशमा आन्तरिक द्वन्द्व चर्किरहेका बेला दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा चार दिने नेपाल भ्रमण गरेर आज फर्किँदैछन्। नेपालमा रहँदा उनले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्षसहितका नेताहरुसँग भेट गरे। ११ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका गुयराले ने क पाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल,…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पलाई ह्वाइट हाउस कब्जा गर्ने चेतावनी दिने भेनेजुएलाका राष्ट्रपति मादुरोका छोरा 'लिटल निकोलस' सुटुक्क काठमाडौंमा

    ट्रम्पलाई ह्वाइट हाउस कब्जा गर्ने चेतावनी दिने भेनेजुएलाका राष्ट्रपति मादुरोका छोरा 'लिटल निकोलस' सुटुक्क काठमाडौंमा

    देशमा आन्तरिक द्वन्द्व चर्किरहेका बेला दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोराका तथा त्यहाँको सत्तारुढ पार्टी युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) कंग्रेसका सदस्यसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अहिले नेपालमा छ। उनी त्यहाँको संविधानसभाका सदस्यसमेत हुन्। त्यस्तै नेशनल फिल्म स्कुल अफ भेनेजुएलाका कोअर्डिनेटर तथा कर्प्स अफ स्पेशलन इन्सपेक्टर अफ प्रेसिडेन्सी (विशेष सैन्य टुकडी) का प्रमुखसमेत हुन्। राष्ट्रपति मादुरोले उनलाई नयाँ पदको…

    विस्तृतमा पढ्नुस्

  • 'विनास काले विपरित बुद्धि!': प्रधानमन्त्रीका 'अरिंगाल'हरु नै एकापसमा भिड्दै

    'विनास काले विपरित बुद्धि!': प्रधानमन्त्रीका 'अरिंगाल'हरु नै एकापसमा भिड्दै

    काठमाडौं: गत फागुन २५ गते प्रधानमन्त्री केपी शर्मा ओली रौतहट पुगेर बोक्सी हुँदैन भन्दै उद्घोष गरे। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को २ नं प्रदेश स्तरीय सभामा बोल्दै उनले भनेका थिए, 'बोक्सी हुँदैन। हुन्थ्यो भने चुनावमा टोकेर विरोधीलाई सकाउँथे। संसारमा बोक्सी भए सबैभन्दा पहिले मलाई आएर खाओस्।' तराइमा व्याप्त बोक्सी प्रथालाई सामाजिक कुरितीको रुपमा चित्रण गरेका उनै प्रधानमन्त्रीका…

    विस्तृतमा पढ्नुस्

  • नचाहँदा नचाहँदै पनि आइफाबाट किन पछि हट्यो सरकार?

    नचाहँदा नचाहँदै पनि आइफाबाट किन पछि हट्यो सरकार?

    काठमाडौं : गत बिहीवार सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषको बैठकको निर्णय सार्वजनिक गरे। असार ५ र ८ गते बसेको मन्त्रिपरिषद्को निर्णयमा २० औँ संस्करणको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड आयोजना गर्न सहआयोजकको रुपमा काठमाडौं महानगर र पर्यटन बोर्डलाई स्वीकृति दिने उल्लेख थियो। निर्णय सार्वजनिक भएको एक साता नबित्दै सरकार यस निर्णयबाट पछाडि हट्न बाध्य भएको छ। प्रधानमन्त्री ओली यस…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको सुझाब पछि आइफाबाट ब्याक हुने निष्कर्षमा प्रधानमन्त्री ओली

    प्रचण्डको सुझाब पछि आइफाबाट ब्याक हुने निष्कर्षमा प्रधानमन्त्री ओली

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकता छलफल फेरि इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डका कारण ओझेलमा परेको छ। बुधवार बालुवाटरमा दुई अध्यक्षहरु पार्टी एकताका विवादित विषयमा सहमति जुटाउन छलफलमा जुटेका थिए। छलफलमा ने क पाका महासचिव विष्णु पौडेलको समेत सहभागिता थियो। छलफलकै क्रममा सरकारले स्वीकृति दिएको आइफाको विषयले प्रवेश पायो। आइफाको प्रवेशसँगै पार्टी एकताका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशको जन्मदिनमा 'नोस्टाल्जिक' बिना : शेर्पाको साथ छोडेर सगरमाथा यात्रा

    प्रकाशको जन्मदिनमा 'नोस्टाल्जिक' बिना : शेर्पाको साथ छोडेर सगरमाथा यात्रा

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्र प्रकाशको ३८ औँ जन्म दिनको अवसरमा आज प्रकाश दाहाल प्रतिष्ठानले ६ जनालाई 'प्रकाश सहासिक सगरमाथा सम्मान' प्रदान गरेको छ। सगरमाथा आरोहणका क्षेत्रमा योगदान पुर्‍याउने छ जनालाई प्रकाशको स्मृतिमा स्थापति प्रतिस्ठानले सम्मान गरेको हो। सगरमाथासहित विश्वका १४ वटा ८ हजार माथिका हिमाल आरोहण गरेका दक्षिण कोरियाली नागरिक अम…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डपुत्र प्रकाशको जन्म दिनमा माधव नेपालको ठट्टा : मैले खुकुरी त बोकेँ, कसैलाई छप्काउन सकिन!

    प्रचण्डपुत्र प्रकाशको जन्म दिनमा माधव नेपालको ठट्टा : मैले खुकुरी त बोकेँ, कसैलाई छप्काउन सकिन!

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्र प्रकाश दाहालको स्मृतिमा प्रकाश दाहाल प्रतिस्ठानले आज राजधानीमा साहसिक सगरमाथा सम्मान कार्यक्रम आयोजना गर्‍यो। मञ्चमा थिए अधिकांश राजनीतिक दलका नेता। प्रचण्ड स्वयम् प्रमुख अतिथि, विशिष्ठ अतिथि ने क पाकै वरिष्ठ नेता माधव नेपाल। दुई वर्ष अगाडि निधन भएका प्रकाशको जन्मदिन पारेर कार्यक्रममा बोल्ने वक्ताहरुले प्रकाशको गुनगान…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंका विरुद्ध किन भयो काठमाडौंमा प्रदर्शन?

    श्रीलंका विरुद्ध किन भयो काठमाडौंमा प्रदर्शन?

    काठमाडौं : श्रीलंकाले लागू ‍औषध कारोवारीलाई मृत्युदण्ड दिने गरी गत शुक्रवार दुई जना 'जल्लाद' नियुक्त गर्‍यो। श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले मृत्युदण्डको आदेशमा हस्ताक्षर गरिसकेका छन्। यो श्रीलंकाले ४० वर्ष पछि दिन लागेको मृत्युदण्ड हो। मृत्युदण्डको चौतर्फी विरोध भइरहेको छ। विश्वभरबाट मृत्युदण्डको चौतर्फी विरोध भइरहँदा मंगलवार काठमाडौंमा पनि प्रदर्शन भएको छ। काठमाडौंस्थित नेपालका लागि श्रीलंकाली दूतावास अगाडि मानवअधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले…

    विस्तृतमा पढ्नुस्

  • आइफा अवार्डबारे भीम रावलको चर्को आलोचना, 'कर्णालीमा अस्पताल छैन, जनताको कर विदेशी चलचित्रको विकासमा किन खर्चने?'

    आइफा अवार्डबारे भीम रावलको चर्को आलोचना, 'कर्णालीमा अस्पताल छैन, जनताको कर विदेशी चलचित्रको विकासमा किन खर्चने?'

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) स्थायी कमिटी सदस्य भीम रावलले पार्टीभित्र भइरहेको जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त आवश्यक नभएको बताएका छन्। पार्टीको अन्तरिम विधानमा नै पार्टीको रणनीति लक्ष्य वैज्ञानिक समाजवाद र कार्यनीतिक जनताको समाजवाद भएको उल्लेख गर्दै उनले अहिले भइरहेको जनताको जनवादको चर्चा आवश्यक नभएको बताए। रिपोर्टस् क्लबमा भएको साक्षात्कारमा उनले पार्टी एकता हुँदा भएका सहमतिको…

    विस्तृतमा पढ्नुस्

  • केन्यामा बेचिएका नेपाली चेलीको कथा : टेलिफोनमा इन्टरभ्यु, जानुअघि नै पेश्की

    केन्यामा बेचिएका नेपाली चेलीको कथा : टेलिफोनमा इन्टरभ्यु, जानुअघि नै पेश्की

    २० वर्षीया असली बाइ गत वर्ष नोभेम्बरमा केन्या पुगिन्। नेपालमा रहेका परिवारलाई साहारा दिने आशासहित उनी केन्या पुगिन्। तर, जब केन्या पुगिन्, यौनदासी बन्न पुगिन्। एउटी किशोरी जसका आमाबुवाले आर्थिक अभावकै कारण सात वर्षकै उमेरमा विद्यालयबाट निकालेका थिए। असली सात सदस्यीय परिवारकी जेठी सन्तान हुन्। विद्यालय छाडेपछि पैसा कमाउन डान्सर बनिन् उनी। यही कामको सिलसिलामा उनको दलालसँग भेट भयो। जसले…

    विस्तृतमा पढ्नुस्

  • इन्डो प्यासिफिकबारे संसदमा रक्षामन्त्री पोखरेलको जवाफ, अमेरिकी रक्षा प्रतिवेदनबारे मौन

    इन्डो प्यासिफिकबारे संसदमा रक्षामन्त्री पोखरेलको जवाफ, अमेरिकी रक्षा प्रतिवेदनबारे मौन

    काठमाडौं: यही असार २ गते सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का संसदीय दलका सचेतक देव गुरुङले संसदमा कुरा उठाए, 'नेपालमा शक्ति राष्ट्रहरुको प्रतिस्पर्धा र इन्डो प्यासिफिक स्ट्राटेजीबारे।' उनले पटक पटक नेपालमा अमेरिकी सेनाको ठूलो शक्ति इन्डो प्यासिफिक कमाण्डको संयुक्त अभ्यास तथा गोष्ठी सेमिनारको विषयमा संसदबाट कुरा उठाउँदै आएका छन्। गुरुङले सरकारको परराष्ट्र नीति, सुरक्षा नीति प्रति प्रश्न उठाउँदै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell