PahiloPost

May 14, 2024 | १ जेठ २०८१

  • चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै

    चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै

    कोरोना भाइरस (२०१९ सीओभी) को 'आउटब्रेक इपिसेन्टर' हुवेई प्रान्तको राजधानी वुहानमा दुई ठूला आइसोलेसन बेडसहितका अस्पताल निर्माण भइरहेको छ। कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि गत शुक्रवार र शनिवार निर्माण घोषणा भएका यी अस्पतालको निर्माण तीब्र गतिमा अगाडि बढिरहेको छ। कामदारहरु दुई विशेष अस्पतालको निर्माणमा दिनरात खटिइरहेका छन्। मंगलवार अस्पताल निर्माणको कामलाई प्रत्यक्ष प्रसारण गरियो। मजदुरहरु निर्माणका क्रममा दौडिरहेको चीनका १…

    विस्तृतमा पढ्नुस्

  • चीनमा रहेका नेपालीहरुको पिरलो : सामाजिक सञ्जालले नेपालमा बस्ने आफन्तलाई तनाव

    चीनमा रहेका नेपालीहरुको पिरलो : सामाजिक सञ्जालले नेपालमा बस्ने आफन्तलाई तनाव

    काठमाडौं : चीनमा महामारिका रुपमा फैलिएको नोवल कोरोना भाइरसका विषयमा सामाजिक सञ्जालहरुमा फैलिइरहेका भ्रमहरुले थप त्रासको वातावरण फैलाएको चीनमा रहेका नेपाली विद्यार्थीहरुले बताएका छन्। कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' हुवेइ प्रान्तको वुहानमा रहेका नेपाली विद्यार्थीहरुमा पनि यस्तै सामाजिक सञ्जालमा फैलिएका भ्रमहरुले त्रस्त पारेको छ। वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा मास्टर गरिरहेका सन्दीप उप्रेतीले त्रास त्यसमाथि सामाजिक सञ्जालमा फैलाइएका सामाग्रीले झन त्रास थपेको…

    विस्तृतमा पढ्नुस्

  • शपथ लगत्तै सापकोटालाई चिनियाँ जनकँग्रेसको बधाई, राजदूत यान्छी सभामुख भेट्ने पहिलो कुटनीतिज्ञ

    शपथ लगत्तै सापकोटालाई चिनियाँ जनकँग्रेसको बधाई, राजदूत यान्छी सभामुख भेट्ने पहिलो कुटनीतिज्ञ

    काठमाडौं : आजै मात्र पद तथा गोपनियताको सपथ लिएका सभामुख अग्नि सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन्। सभामुखमा शपथ लिएर सिंहदरबारस्थित कार्यकक्षमा पुगेका सापकोटालाई भेट्न राजदूत होउ सिंहदरबार पुगेकी हुन्। उनी नवनिर्वाचन सभामुख सापकोटासँग औपचारिक भेट गर्ने पहिलो कुटनीतिक व्यक्ति हुन्। सिंहदरवारमा भएको भेटमा चिनियाँ राजदूत होउले चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष ली चान्सुको तर्फवाट बधाई तथा…

    विस्तृतमा पढ्नुस्

  • वुहानमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा दूतावास, सतर्कता अपनाउन अपिल

    वुहानमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा दूतावास, सतर्कता अपनाउन अपिल

    काठमाडौं : बेइजिङस्थित नेपाली दूतावासले वुहानमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्न थालेको छ। कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' वुहानमा रहेका नेपालीहरुलाई सम्पर्कमा ल्याउनका लागि दूतावासले तथ्यांक संकलन गर्न थालेको हो। चीनको हुवेई प्रान्तको राजधानी वुहानमा पहिलो पटक गत डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म ८० जनाको ज्यान गइसकेको छ। बेइजिङस्थित नेपाली दूतावासले वुहानमा रहेका नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो अवस्था जानकारी गराउनका अपिल…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ नयाँ वर्षको शुभकामना - 'कोरोना भाइरसले नछोओस्', साथीको सुझाब : फर्किँदा टन्न मास्क बोकेर आउनु है!

    चिनियाँ नयाँ वर्षको शुभकामना - 'कोरोना भाइरसले नछोओस्', साथीको सुझाब : फर्किँदा टन्न मास्क बोकेर आउनु है!

    काठमाडौं : चिनियाँ नयाँ वर्ष (मुसा वर्ष) मनाउँदै गर्दा चीन यतिबेला बुहान निमोनियाको चपेटामा परेको छ। स्प्रिङ फेस्टिवलको रुपमा मनाइने यस पर्वका अवसरमा विश्वकै ठूलो जनसंख्या चलायमान हुने समय मानिन्छ। यसपटक वुहानबाट फैलिएको क्रोनिक भाइरसका कारण उत्साह कम देखिएको छ। चिनियाँ नयाँ वर्ष पारिवारिक मिलनको अवसर पनि हो। चिनियाँ नयाँ वर्षका क्रममा झन्डै डेढ अर्ब चिनियाँ जनसंख्या यात्रामा जुट्ने अनुमान…

    विस्तृतमा पढ्नुस्

  • चीन-अमेरिका पहिलो व्यापार सम्झौता : दोस्रो चरणको वार्ता अझै अनिश्चित

    चीन-अमेरिका पहिलो व्यापार सम्झौता : दोस्रो चरणको वार्ता अझै अनिश्चित

    चीनमा मध्यरात हुँदा अमेरिकामा चीन र अमेरिकाबीच पहिलो चरणको व्यापार सम्झौता भयो। मध्यरातमा भएको सम्झौता बिहानमात्र चीनमा चर्चामा आयो। दुई वर्षसम्म चलेको व्यापार युद्धको अन्त्यको प्रयासका लागि भएको भनिएको सम्झौताले व्यापार युद्धको मुख्य कारणलाई भने सम्बोधन गर्न सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार सम्झौता त गरे तर यो सम्झौतामा उनले चिनियाँ उत्पादनमा लगाएको करलाई भने सम्बोधन नगरिएको सिएनएनले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • गरिबी निवारणको चिनियाँ सपना : कोही एक पनि पछि नछुटुन्

    गरिबी निवारणको चिनियाँ सपना : कोही एक पनि पछि नछुटुन्

    सिचुवान : वाङ पुमान ‘चिसोमा कठ्याङ्ग्रिएको युवक’ अब यो जाडोमा कठ्याङ्ग्रिन पर्दैन। न उनले गालासम्म ढाक्ने टोपी नै लगाउनुपर्छ न त उनको कपाल जाडोले कठ्याङ्ग्रिन्छ। २०१८ को जनवरीमा उनको एउटा तस्विर अनलाइनमा सार्वजनिक भयो। फोटोमा उनी एउटा पातलो ज्याकेटमा रातो गालासहित जमेको कपाल लिएर डेढ घण्टा यात्रा गरेर विद्यालय पुगेका थिए। उनको यो तस्विर सामाजिक सञ्जालमा भाइरल भयो। अहिले उनको…

    विस्तृतमा पढ्नुस्

  • चीनलाई आधुनिक युगमा प्रवेश गराउने देङ, 'प्राकृतिक संग्रहालय पुग्दा लाग्छ अझै उनी विकासको मन्त्र सुनाइरहेका छन्'

    चीनलाई आधुनिक युगमा प्रवेश गराउने देङ, 'प्राकृतिक संग्रहालय पुग्दा लाग्छ अझै उनी विकासको मन्त्र सुनाइरहेका छन्'

    सिचुवान: आधुनिक चीनका प्रवर्तक देङ स्याओपिङको सम्झना चीनमा गरिबीबाट उन्मुक्ति दिने भगवानको रुपमा गरिन्छ। पूजा गरिन्छ। सन् १९०४ मा जन्मिएर १९९७ मा संसार छाडेका उनै देङको गाउँ पुग्दा लाग्छ उनी अझै यही बस्तीमा उभिएर विश्वलाई चीनको विकासको परिचय दिइरहेका छन्। उनी पढेको विद्यालयमा गुआङ’अनमिडल स्कुल पुग्दा युवा देङ गोजीमा हात राखेर उभिएका देखिए। १६ वर्षको उमेरमा फ्रान्समा अध्ययन गर्दा खिचिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको फेक इन्काउन्टरमा मारिएका कुमार पौडेल को हुन्? यस्तो छ घटनाको इतिवृत्त

    प्रहरीको फेक इन्काउन्टरमा मारिएका कुमार पौडेल को हुन्? यस्तो छ घटनाको इतिवृत्त

    सर्लाहीको लालबन्दी नगरपालिकाका वडा नम्बर १ र १० लाई एउटा कच्ची सडकले छुट्याउँछ। लखनदेही खोलाबाट पूर्वतर्फ करिब ५ सय मिटर दुरी तय गरेपछि पुगिने दुई वडाको साँधको यो ठाउँमा गत असार ५ गते एउटा अकल्पनीय घटना भयो। १० वर्ष लामो हिंसात्मक द्वन्द्व सकिएको अर्को दशकपछि यहाँ भएको 'कारवाही'ले धेरैलाई झस्क्यायो। यहाँको बाँसघारीमा प्रहरीको 'कारवाही'मा कुमार पौडेल मारिए। प्रहरीको 'इन्काउन्टर'मा मारिएका…

    विस्तृतमा पढ्नुस्

  • रेड कार्पेटमा हिँड्नका लागि नेपाल आउने होइनन् चिनियाँ राष्ट्रपति, के नेपालसँग छ दीर्घकालीन खाका?

    रेड कार्पेटमा हिँड्नका लागि नेपाल आउने होइनन् चिनियाँ राष्ट्रपति, के नेपालसँग छ दीर्घकालीन खाका?

    सिचुवान : जनगणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ आज काठमाडौंमा अवतरण गर्दैछन्। दक्षिणी छिमेकी भारत हुँदै नेपाल प्रवेश गर्न लागेका चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौं सिंगारिएको छ। निरन्तर पाँच वर्षको पर्खाइपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सफल कसरी बनाउने भन्ने प्रश्न अझै हामीमाझ छ। यस प्रश्नको जवाफ आज र भोलिमा प्राप्त हुने नै छ। त्यसका अलावा नेपालले भ्रमणबाट कसरी फाइदा उठाउने…

    विस्तृतमा पढ्नुस्

  • दशैँ नोस्टाल्जिया : पहिलो पटक दशैँमा निधार खाली हुँदा विच्याटमा हजुरआमाको मेसेज, 'कान्छा टीका लगाउन आउँदैनस् र?'

    दशैँ नोस्टाल्जिया : पहिलो पटक दशैँमा निधार खाली हुँदा विच्याटमा हजुरआमाको मेसेज, 'कान्छा टीका लगाउन आउँदैनस् र?'

    चीनको ७० औं स्थापना दिवसका लागि भएको साता लामो विदापछि आजदेखि लेक्चर शुरु भयो। आजै नेपालमा हिन्दुहरुको महान पर्व विजया दशमी।  कक्षाकोठामा पढ्दै गर्दा दाङका एक जना नेपाली दाजु दीपक अधिकारीको म्यासेज आयो दशैँको दिन पनि यसरी पढ्नुको पीडा समेटिएको। मास्टरले पढाइरहेको तस्विर पठाएका थिए उनले। बिदापछिको आज पहिलो कक्षा 'कम्प्रिहेन्सिभ चाइनिज'। चिनियाँ भाषामा परिवारका सदस्यहरुलाई सम्बोधन कसरी गर्ने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • सिचुवान डायरी : ‘ओ सी ह्वान चोङ्क्वो न्यू हाई’ अर्थात् मलाई चिनियाँ केटी मन पर्छ

    सिचुवान डायरी : ‘ओ सी ह्वान चोङ्क्वो न्यू हाई’ अर्थात् मलाई चिनियाँ केटी मन पर्छ

    अक्टोबर १ बिहान बिहानै एक जना चिनियाँ साथी चिङ खोङ चेन यान्चेइले विच्याटमा म्यासेज गरे। सामान्य रुपमा बिदाको दिन भएकाले अबेरसम्म सुत्ने योजना थियो। चिनजान भएको धेरै पनि भएको थिएन। एक पटकको भेट हो। त्यही पनि ब्याडमिन्टन कोर्टमा। पहिलो भेटदेखि नै भन्दै थिए- लेट्स ह्याभ अ डिनर विथ माइ फ्रेन्ड। त्यतिबेला अलि बिरामी थिएँ। ‘अदर डे’ भन्दै टारेको थिएँ। युनिभर्सिटी…

    विस्तृतमा पढ्नुस्

  • चीनको ७० औं स्थापना दिवसको पूर्व सन्ध्यामा हेर्नुस् यसरी मनाइयो शहीद दिवस

    चीनको ७० औं स्थापना दिवसको पूर्व सन्ध्यामा हेर्नुस् यसरी मनाइयो शहीद दिवस

    सिचुवान: जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसको पूर्व सन्ध्यामा चीनमा शहीद दिवस मनाइएको छ।  चिनियाँ राष्ट्रपति सी जिङपिङसहित चिनियाँ कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले बेइजिङस्थित थियानमन स्क्वायरमा पुगेर शहीदप्रति श्रद्धान्जली व्यक्त गरे। सीसँगै चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि उपस्थित थिए।  जनगणतन्त्र चीनको ७० औं स्थापना दिवस मंगलवार मनाइँदै छ। दिवसको अवसरमा साताव्यापी रुपमा राष्ट्रिय बिदा दिइएको छ। शहीदको सम्मानमा चार हजार…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति सी रिझाउने सरकारको प्रयास : नेपालका लागि भ्रमण कति होला सफल?

    चिनियाँ राष्ट्रपति सी रिझाउने सरकारको प्रयास : नेपालका लागि भ्रमण कति होला सफल?

    सिचुवान : ६ वर्षदेखि जनगणतन्त्र चीनका राष्ट्रपति सी जिङपिङलाई नेपालमा स्वागत गर्ने तीव्र इच्छाका साथ पर्खाइमा रहेको नेपालको चाहना पूरा हुने सम्भावना बढ्दै गएको छ। पछिल्लो पटक नेपाल सरकार र सत्तारुढ दलले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण अगाडि बढाउनका लागि पहल तीव्र पारिरहेका छन्। यसैको कडीको रुपमा पछिल्लो साता मात्र नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले सी विचारधाराबारे…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्र संघीय महासभाको साइडलाइनमा नेपाल र भेनेजुएलाका परराष्ट्र मन्त्रीबीच भेटवार्ता, घानासँग कूटनीतिक सम्बन्ध स्थापना

    राष्ट्र संघीय महासभाको साइडलाइनमा नेपाल र भेनेजुएलाका परराष्ट्र मन्त्रीबीच भेटवार्ता, घानासँग कूटनीतिक सम्बन्ध स्थापना

    संयुक्त राष्ट्र संघको महासभाको ७४ औं सत्रमा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली नेतृत्वको टोली उच्चस्तरीय भेटघाट तथा समारोहमा सहभागी भइरहेको छ। न्युयोर्क पुगेको टोलीले अफ्रिकी मुलुक घानासँग औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। परराष्ट्र मन्त्री ज्ञवाली र घानाका परराष्ट्र मन्त्री सिर्लेइ अयोको वोत्चोयले संयुक्त रुपमा कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। राष्ट्र संघ मुख्यालयमा आयोजित…

    विस्तृतमा पढ्नुस्

  • 'स्मार्ट' नभए टिक्नै गाह्रो : प्रविधि नबुझ्दा नुहाई, न धुवाई

    'स्मार्ट' नभए टिक्नै गाह्रो : प्रविधि नबुझ्दा नुहाई, न धुवाई

    चीन आउनु दुई साता अगाडिसम्म काठमाडौंका सरकारी कार्यालयमा धाउँदाधाउँदा चप्पल घस्किए। सायद 'सरकारी काम, कहिले जाला घाम'को नियतीमा हुर्किएर होला, सामान्यै बनेका थिए ती अड्चन। त्रिभुवन विश्वविद्यालयको मानवीय डिन कार्यालयका एक पियनको खुट्टा दुख्दा परीक्षा नियन्त्रण कार्यालयमा दुई साता धाउनुपर्‍यो स्नातकोत्तरको ट्रान्सक्रिप्ट हात पार्न। प्रधानमन्त्री केपी शर्मा ओलीले स्मार्ट सिटी र स्मार्ट अड्डाको घोषणा गर्दै आएका छन्। सुरुवाती चरणमा मालपोत…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ स्थापना दिवसमा नवजात पाण्डाको शुभकामना

    चिनियाँ स्थापना दिवसमा नवजात पाण्डाको शुभकामना

    सिचुवान : चीनको दक्षिण पश्चिम प्रान्त सिचुवान पाण्डाका लागि प्रसिद्ध ठाउँ। सिचुवानको राजधानी छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिडिङ सेन्टरमा जन्मिएका सात बच्चालाई चीनको स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको छ। यसै वर्ष जन्मिएका पाण्डाका सात बच्चालाई चीनको ७० औं वर्षगाँठको अवसर पारेर सार्वजनिक गरिएको हो। वर्षगाँठको शुभकामनासहित उनीहरुलाई ‘७०’ अंकको आकार दिएर सार्वजनिक गरिएको हो। जनगणतन्त्र चीनको स्थापनाको ७० औं वार्षिकोत्सवको…

    विस्तृतमा पढ्नुस्

  • स्वतन्त्रताको ७० औं वार्षिकोत्सवमा रंगियो चीन : शक्ति प्रदर्शनको तयारीमा शक्तिशाली मुलुक

    स्वतन्त्रताको ७० औं वार्षिकोत्सवमा रंगियो चीन : शक्ति प्रदर्शनको तयारीमा शक्तिशाली मुलुक

    सिचुवान: जनगणतन्त्र चीनले आफ्नो स्वतन्त्रताको ७० औं वार्षिकोत्सवको तयारीलाई तीव्र पारेको छ। अक्टोबर १ मा मनाइने राष्ट्रिय दिवसको तयारीका लागि राजधानी बेइजिङ सहितका शहरहरुमा तयारी भइरहेको छ। सडकमा चिनियाँ झण्डा फहराउन थालेका छन्। राष्ट्रिय दिवसका क्रममा राजधानी बेइजिङमा आयोजना हुने परेडका लागि तयारी भइरहेको छ। त्यसका लागि निरन्तर पूर्वाभ्यास भइरहेको छ। १९३१-४५ सम्म भएको चीन जापान युद्धमा चीनको विजयी भएको…

    विस्तृतमा पढ्नुस्

  • चीनमा कश्मीर रुन्छ : ‘अम्मीको याद आउँछ’

    चीनमा कश्मीर रुन्छ : ‘अम्मीको याद आउँछ’

    सिचुवान : जनगणतन्त्र चीनको सिचुवान प्रान्त। राजधानी छेन्दु। यहाँको एउटा ठूलो विश्वविद्यालय युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना। हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरुको जमघट। विश्वविद्यालयको साउथ गेट अगाडिको प्याराडाइज वाल्क, नुनदेखि सुन सम्म एकै ठाउँमा पाउने स्थान। यही प्याराडाइज वाल्कभित्र स्याउ सुम्सुम्याउँदै गरेका अख्तर हुसेन। स्याउ सुम्सुम्याउँछन्। टोलाउँछन्। उनलाई घरको यादले सताउँछ। पसलका कर्मचारीलाई इसाराले सोध्छन् कति पैसा? चिनियाँ कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • चीनकाे विशाल छेन्दु चिडियाघरमा बाघदेखि गैंडासम्म, आकर्षण पान्डा हाउस र अफ्रिकी सिंहमा

    चीनकाे विशाल छेन्दु चिडियाघरमा बाघदेखि गैंडासम्म, आकर्षण पान्डा हाउस र अफ्रिकी सिंहमा

    सिचुवान : चीन प्रवेश गरेसँगै पाण्डासँगको साक्षात्कारले छुट्टै रौनक ल्याउँछ। यहाँ प्रवेश गरेसँगै हरेक वस्तुमा पाण्डाको आकृति देख्न पाइन्छ। पाण्डाको उत्तम बासस्थानको रुपमा रहेको चीन त्यसमाथि पनि सिचुवान पाण्डाका लागि अझै प्रख्यात। १७ हेक्टर क्षेत्रफलमा फेलिएको यो चिडियाखाना दक्षिण पश्चिम चीनको सबैभन्दा ठूलो चिडियाखाना हो, सिचुवानमा रहेको छेन्दु चिडियाखाना। ३०० भन्दा बढी प्रजातिका ३००० भन्दा बढी जनावर तथा पक्षीहरु रहेको यो चिडियाखानामा राखिएका जायन्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell