काठमाडौं : चीनमा कोभिड-१९ को ग्राफ बढ्दै जाँदा दक्षिण कोरियामा पनि कोभिड-१९ ग्राफ उचालिँदै गएको थियो। यो ग्राफ युरोप अमेरिकामा आकाशिँदै गर्दा दक्षिण कोरियामा भने तल झर्दै गएको छ। दक्षिण कोरियाले कोभिड-१९ को नियन्त्रणका लागि आफ्ना सबै संयन्त्रहरुलाई सक्रिय तुल्यायो। सोमवारमात्र दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले आफ्ना नागरिकहरुलाई 'इन्फोडेमिक' (सूचना महामारी)बाट जोगिन आग्रह गरेका छन्। गलत सूचनाले कोभिड-१९ नियन्त्रणमा कठिनाइ हुने…
काठमाडौं : दक्षिण कोरियामा सोमवार फेब्रुअरी २९ यता कोभिड-१९ को सबै भन्दा कम संक्रमण प्रमाणित भयो। त्यसयता दैनिकजसो संक्रमणको ग्राफ बढिरहेको थियो। एसियामा चीन पछि धेरै संक्रमितको ग्राफमा कोरिया थियो। कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमवार ६४ जनामा संक्रमण भएको तथ्यांक सार्वजनिक गर्दा त्यहाँ ८ हजार ९ सय ६१ जनामा संक्रमण देखिएको छ। सोमवार मृतकको संख्या ८ जना थपिँदै…
काठमाडौं : सामाजिक सञ्जालमा नेपाल यतिबेला कोरोना भाइरसका पोस्टहरुले भरिएका छन्। बिहान बिहानै सामाजिक सञ्जालमा यस्तै एउटा समाचार आइपुग्यो : कोरोना भाइरसका कारण दक्षिण कोरियामा एक नेपालीको मृत्यु। केही अनलाइनले समाचार प्रकाशित गरे ‘OMG-Breaking News-……’ परिवर्तन न्यूज, अनलाइन पाना, गोरखा न्यूज, खबर कान्तिपुर नाम गरेका अनलाइनले एक एकै किसिमका समाचार प्रकाशित गरे ‘कोरोनाका कारण पहिलो पटक एक नेपालीको मृत्यु’ कोरियामा…
काठमाडौं : कोभिड-१९ ले विश्वलाई प्रभावित पारिरहेको बेला सार्क देशका नेतृत्वहरु संवादमा जुटेका छन्। आज आइतवार नेपाली समयअनुसार साँझ सवा ५ बजे कन्फ्रेन्स कलमार्फत सार्कका आठ सदस्य मुलुकका राजनीतिक नेतृत्वहरु छलफल गर्दै छन्। भारतको अनिच्छाका कारण चार वर्षदेखि सुस्त रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नेताहरु भारतकै पहलपछि भिडियो कन्फ्रेन्समा जुट्न थालेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा छलफल…
काठमाडौं : भारतले स्थलमार्गबाट प्रवेश गर्ने सबै नाकाहरुलाई बन्द गर्ने निर्णय गरेको छ। यसमा नेपालका सबै नाकाहरु पनि परेका छन्। यद्यपि नेपाली र भारतीयहरुको आउजाउका लागि भने चार वटा नाकाहरुको प्रयोग दिइने छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणका लागि भन्दै नेपाल, बंगलादेश, भुटान र म्यानमारसँग जोडिएका सबै नाका बन्द गर्ने निर्णय गरेको हो। यो व्यवस्था आइतवारदेखि अर्को सूचना जारी…
काठमाडौं : नेपालमा राजनीतिक पूर्वाग्रह राखेर हत्या तथा मानवअधिकार उल्लंघनका घटना बढेको संयुक्त राज्य अमेरिकाले आरोप लगाएको छ। २०१९ को मानवअधिकार अभ्यास प्रतिवेदनमा अमेरिकाले यस्तो आरोप लगाएको हो। प्रतिवेदन मार्च ११ मा अमेरिकी विदेश मन्त्री माइक पम्पेओले सार्वजनिक गरेका हुन्। नेपालमा २०७४ मा सम्पन्न निर्वाचनमा निर्वाचन आयोगले अपारदर्शी काम गरेको आक्षेप लगाइएको छ। त्यतिमात्र नभइ नेपालमा गैरन्यायिक हत्या, कानुन भन्दा…
काठमाडौं : गत वर्ष डिसेम्बरको अन्तिम सातातिरबाट चीनको हुवेइ प्रान्तको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९)को विषयलाई लिएर सुरुदेखि नै अमेरिकाले चीनलाई दोष दिँदै आएको छ। चीनले समयमा नै पारदर्शी ढंगले विश्वलाई भाइरसबारे जानकारी नदिँदै विश्वलाई त्रासमा पारेको आरोप अमेरिकाले लगाउँदै आएको छ। अमेरिकाले एकपछि अर्को आरोप लगाउँदै गर्दा चीन आरोपलाई खण्डन गर्दै कोभिड-१९ विरुद्ध होमियो। जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर…
काठमाडौं : विश्व स्वास्थ्य संगठन (इब्लुएचओ) ले कोरोना भाइरस (कोभिड-१९)लाई पान्डेमिक घोषणा गरेसँगै भारतले जारी गरेका सबै भिसा रद्ध गरेको छ। अप्रिल १५ सम्म जारी गरिएको भिसा रद्द गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ। यससँगै अप्रिल १५ सम्म भारतले कुनै पनि राष्ट्रका नागरिकलाई भिसा नदिने भएको छ। कुटनीतिक र श्रम भिसालाई भने रद्ध गरिएको छैन। 'कुटनीतिक अधिकारी, राष्ट्र संघ/अन्तर्राष्ट्रिय संस्थाका…
काठमाडौं : पछिल्लो तथ्यांक अनुसार हालसम्म चीनबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ४ हजार ३ सय जनाको ज्यान गएको छ। त्यस्तै यसबाट एक लाख १९ हजार ३ सय ७५ जना संक्रमित भइसकेका छन्। संक्रमित मध्ये ४८ हजार ४ सय ९३ जनाको उपचार भइसकेको छ। संक्रमित र मृतकमध्ये सबैभन्दा धेरै चीनका छन्। चीनभित्र पनि अधिकांश हुवेइ प्रान्तका छन्। चीनमा…
काठमाडौं : नोवेल कोरोना भाइरस (कोभिड-१९) को आउटब्रेक इपिसेन्टर वुहान र हुवेइ प्रान्त लकडाउन भएको मंगलवार ४७ औं दिन। जनवरी २३ मा चीनको केन्द्र सरकारले वुहान र हुवेइका अन्य शहरमा लकडाउन गर्ने निर्णय गर्दै पूरै शहरलाई नै क्वारेन्टाइनमा विकसित गरेको थियो। लकडाउन घोषणा भएको केही घण्टामा नै वुहान यात्रामा प्रतिबन्ध लागू भइसकेको थियो। हुवेइका १५ शहरमा लगाइएको लकडाउनले ५ करोड…
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरुको सुरक्षाका लागि चिनियाँ सरकार, विदेश मन्त्रालय र स्थानीय सरकारसँग काठमाडौं स्थित चिनियाँ दूतावास निरन्तर सम्पर्कमा रहेको बताएकी छन्। त्यस्तै, उनले चिनियाँ विदेश मन्त्रालय र त्यहाँको स्थानीय सरकारहरु नेपाली नागरिकहरुको सुरक्षाका लागि बेइजिङस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहेको बताइन्। उनले नेपालमा संक्रमण फैलिन रोक्नका लागि चीनले नेपालका लागि हुने नियमित…
काठमाडौं : चीनको हुवेइ प्रान्तको बुहानबाट फैलिन सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण विश्वका ७६ देशमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको बुधवारसम्मको तथ्यांकअनुसार विश्वभर ९३ हजार ९० जनामा यसको संक्रमण पुष्टि भएको छ। बुधवारमात्र दुई हजार दुई सय २३ जनामा यसको संक्रमण देखिएको छ। चीनमा मात्र बुधवारसम्म ८० हजार चार सय २२ जनामा यसको संक्रमण पुष्टि भएको छ। बुधवार चीनमा १२० जना संक्रमित फेला…
काठमाडौं : यतिबेला नोवेल कोरोना भाइरसको उपचार भन्दै सामाजिक सञ्जालमा एउटा सन्देश भाइरल भइरहेको छ, 'हेल्लो आइ एम लैला अहमदी'। चीनको चनजान विश्वविद्यालको फ्याकल्टी अफ मेडिकल साइन्सकी विद्यार्थी भन्दै लैला अहमदीको नामबाट सामाजिक सञ्जालमा प्रसारण भइरहेको सन्देशमा भटामिन सीले कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरक्षा शक्तिलाई बढाउने भन्दै 'एल्लो उड' (चरी अमिलो) प्रयाप्त मात्रामा सेवन गर्न सुझाव दिइएको छ। यसरी फैलिएको सन्देशमा…
काठमाडौं : चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले विश्वभर फैलिँदै गएको छ। कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा युरोपेली मुलुकमा चिनियाँ मुलका नागरिकमाथि आक्रमणका घटना बढ्न थालेका छन्। लण्डनको महानगरीय प्रहरीले नश्लीय ढंगबाट सिंगापुरका विद्यार्थीमाथि अनुसन्धान गरिरहेको छ। सिंगापुरका एक विद्यार्थीमाथि एक समूहले आक्रमण गरेको छ। कोरोना भाइरसकै कारण उनीमाथि आक्रमण भएको हो। टोटन ह्याम अदालत रोड स्टेसनस्थित अक्सफोर्ड सडक…
तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा सरकारले सिफारिस गरेका राजदूतहरुको नाम फिर्ता लिँदै उनीपछि प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ राजदूतको नाम सिफारिस गरेका थिए। ओली सरकारको सिफारिसमा परेका चीनका लागि महेन्द्रबहादुर पाण्डेलाई प्रचण्ड नेतृत्वको सरकारले २०७३ साल साउनमा फिर्ता लियो। र, नयाँ राजदूतमा सिफारिस भए लीलामणि पौडेल। प्रचण्डको रोजाइमा बेइजिङ…
काठमाडौं : संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकमा भाग लिन स्विटजरल्यान्डको जेनेभा पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शुक्रवार स्वदेश फर्किए। उनी नेपालमा उत्रिँदै गर्दा जेनेभामा भने नेपालको संक्रमणकालीन न्याय प्रक्रियाबारे प्रश्न उठेको छ। परराष्ट्रमन्त्री ज्ञवाली राष्ट्र संघीय मानवअधिकार परिषद्को ४३ उच्चस्तरीय सत्रमा सहभागी हुन जेनेभा पुगेका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले २५ फेब्रुअरीमा जेनेभामा मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रमा सम्बोधन गरेका थिए। सम्बोधनका…
काठमाडौं : अमेरिकी सहयोग कोष मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई संघीय संसदबाट पारित गराउने विषयमा नेपालमा विवाद चर्किरहेको छ। उता यही कोशबाट सहयोग लिने सम्बन्धी सम्झौतालाई श्रीलंका सरकारले खारेज गरिदिएको छ। श्रीलंका सरकारको मन्त्रिपरिषदको बैठकले एमसीसी समझदारीलाई खारेज गर्ने निर्णय गरेको कोलम्बो पेजले जनाएको छ। त्यहाँको सरकारले समझदारी सम्बन्धी अध्ययन गर्न बनाएको कमिटीको सिफारिसमा खारेज गर्ने निर्णय गरेको त्यहाँका सरकारका…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गरिने बताएका छन्। आज बिहान खुमलटारमा सचिवालय सदस्यहरुसँग छलफल गरी चितवन पुगेका प्रचण्डले २१ गते गौतमले राष्ट्रिय सभा सदस्यमा सपथ लिने दावी गरेका हुन्। प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई सिफारिस नगरी अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने…
२०५२ साल फागुन १४ गते गोरखा जिल्लामा प्रहरीको गोली चल्यो। तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरु गरेको १४ दिन भएको थियो। प्रहरीको गोलीबाट एक अवोध बालकको मृत्यु भयो, दिलबहादुर रम्तेल। तिनै रम्तेल, जसलाई माओवादीले जनयुद्धका प्रथम शहीद भन्दै सम्झिँदै आएको थियो। माओवादीले चलाएको जनयुद्धको जगमा टेकेर शान्तिपूर्ण आन्दोलन मार्फत् राजतन्त्र ढल्यो। संविधानसभाको निर्वाचन सम्पन्न भयो। संविधान पनि बन्यो। जनयुद्धको नेतृत्व गरेको…
काठमाडौं : यतिबेला डायमन्ड प्रिन्सेसको चर्चा चलिरहेको छ। चीनमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण यसमा पनि फैलियो। १० जनाबाट सुरु भएको यो संक्रमण ६ सय ९१ जनामा पुगेको तथ्यांक विश्व स्वास्थ्य संगठनसँग छ। यसभित्र रहेका ४ जना यात्रुले कोभिड-१९ को संक्रमणकै कारण ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएपछि यो संख्या चार पुगेको हो। डायमन्ड प्रिन्सेसमा…