PahiloPost

May 15, 2024 | २ जेठ २०८१

  • चिनियाँ संस्कृतिसँग पहिलो साक्षात्कार : गुरुसँगको 'चियर्स' देखि मुन केकको स्वागत

    चिनियाँ संस्कृतिसँग पहिलो साक्षात्कार : गुरुसँगको 'चियर्स' देखि मुन केकको स्वागत

    बिहीवार मध्यरातदेखि नै एकनास पानी परिरहेको छ। चीनमा अधिक मनाइने पर्व मध्येको एक 'मिड अटम फेस्टिभल'को बिदामा शुक्रबार पुरै चीन रमाइरहेको छ। आठौँ लुनार महिनाको १५औँ दिनमा मनाइने यो पर्वको आफ्नै मान्यता रहेको छ। चीन आएको दोस्रो सातामा चीनको संस्कृतिसँग साक्षात्कार हुने दुई मौका मिल्यो। पहिलो 'टिचर्स डे' दोस्रो 'मिड अटम फेस्टिभल' (पूर्णिमा)। चीन यतिवेला एक महिनादेखि आफ्नो ७०औँ स्थापना…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ विदेशमन्त्री वाङ यी'को भ्रमणः झस्किएको भारत, उपयोग गर्न चुकेको नेपाल

    चिनियाँ विदेशमन्त्री वाङ यी'को भ्रमणः झस्किएको भारत, उपयोग गर्न चुकेको नेपाल

    टिप्पणी- सिचुवान : जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। नेपालको तीनदिने भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री काठमाडौंमा रहँदै गर्दा भारतीय सक्रियता पनि बढ्यो। जब जब नेपालमा चिनियाँ चासो र सक्रियता बढ्छ, तब तब दक्षिणको पनि चिन्ता र चासोसँगै सक्रियतासमेत बढ्ने गरेको छ। यसपटक पनि त्यस्तै भयो। भारतले लगाएको नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थको हाहाकार…

    विस्तृतमा पढ्नुस्

  • उत्तरबाट : के नेपाल विकास गर्न सक्दैन?

    उत्तरबाट : के नेपाल विकास गर्न सक्दैन?

    आकाश माथिबाट सगरमाथालाई एक फन्को मार्दै जहाज तिब्बत प्रवेश गर्‍यो। नेपाली आकाश र तिब्बती आकाशमा भिन्नता पनि उस्तै देखिन्थ्यो। बादलसँग लुकामारी खेल्दै गरेका हिम शृङ्खला पार गर्दै कतै समथर कतै पहाड त कतै व्यवस्थित बस्तीहरू माथि उडिरहेको जहाज ल्हासाको विमानस्थलमा अवतरण गर्‍यो। यी शब्द कोर्दै गर्दा आज चीन प्रवेश गरेको एक साताभन्दा बढी भइसकेको छ। भदौ १३ गते काठमाडौंबाट सिचुवानको…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानबाट नेपाल भित्रिँदै चिनियाँ विदेशमन्त्री वाङ यी, राष्ट्रपति सी जिङपिङको भ्रमणको बाटो खुल्ला?

    पाकिस्तानबाट नेपाल भित्रिँदै चिनियाँ विदेशमन्त्री वाङ यी, राष्ट्रपति सी जिङपिङको भ्रमणको बाटो खुल्ला?

    सिचुवान : चिनियाँ स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी आज पाकिस्तान हुँदै नेपाल जाँदैछन्। उच्चस्तरीय भ्रमणको लामो पर्खाइको घडीलाई अन्त्य गर्दै नेपालमा हुन लागेको चिनियाँ राजनीतिक नेतृत्वको भ्रमणले चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणको बाटोसमेत खोल्ने अपेक्षा गरिएको छ। उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमणको प्रतीक्षा पाँच वर्षदेखि हुँदै आएको छ। यसबीच नेपालले पटक-पटक चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणका लागि निम्ता…

    विस्तृतमा पढ्नुस्

  • 'ब्लु हेल्मेट' फिर्ता लैजान राष्ट्र संघसमक्ष  सुडानको माग, कति छन् त्यहाँ नेपाली ब्लु हेल्मेट?

    'ब्लु हेल्मेट' फिर्ता लैजान राष्ट्र संघसमक्ष  सुडानको माग, कति छन् त्यहाँ नेपाली ब्लु हेल्मेट?

    काठमाडौं: युद्धग्रस्त मुलुक सुडानले आफ्नो देशमा परिचालित राष्ट्र संघीय शान्ति सेना फिर्ता लैजान संयुक्त राष्ट्र संघलाई आग्रह गरेको छ। उसले जुन २०२० सम्म राष्ट्र संघबाट शान्ति स्थापनार्थ खटिएका सेनाहरुलाई फिर्ता गर्न अल्टिमेटमसहित माग गरेको अल जजिराले जनाएको छ। तर, अफ्रिकन युनियनले भने पश्चिमी क्षेत्रमा अझै सुरक्षा अवस्था हिंसात्मक रहेको जनाएको छ। राष्ट्र संघका लागि सुडानी राजदूत ओमर मोहमद सिद्दिगले सोमवार…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको पावर सेन्टर धुम्बाराहीमा सरेको हो? अनि, प्रचण्ड शक्तिशाली भएकै हुन्?

    ने क पाको पावर सेन्टर धुम्बाराहीमा सरेको हो? अनि, प्रचण्ड शक्तिशाली भएकै हुन्?

    काठमाडौं: पार्टी एकताको १५ महिनापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(ने क पा)को सचिवालय बैठक पहिलो पटक पार्टी मुख्यालय धुम्बाराहीमा बसेको छ। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता पछि बनेको ने क पाको सचिवालय बैठक पहिलो पटक धुम्बाराहीमा बसेको हो। यसअघि  ने क पाको ३१ वटा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेका थिए। यसअघि ने क पाको एकमात्र पार्टी…

    विस्तृतमा पढ्नुस्

  • कश्मीर मामिलामा नेपालको भूमिका खोज्दै पाकिस्तान: भारतलाई दबाब दिन आग्रह

    कश्मीर मामिलामा नेपालको भूमिका खोज्दै पाकिस्तान: भारतलाई दबाब दिन आग्रह

    काठमाडौं: कश्मीर मामिलामा पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै अन्तर्राष्ट्रिय समुदायसँग संवादलाई अगाडि बढाएको छ। उसले दक्षिण एसियाको शान्ति र स्थायित्वका लागि सार्कलाई गति दिँदै यस क्षेत्रमा तनाव कम गर्नका लागि पहल गर्न नेपाललाई आग्रह गरेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष नेपाल हो। उसले सार्कलाई गति दिनका लागि अध्यक्षको नाताले पहल गर्न नेपाललाई आग्रह गरेको हो। गत विहीवार…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा रवि समर्थक र प्रहरीबीच झडप,निष्पक्ष छानविन गर्न काँग्रेस छाया सरकारका गृहमन्त्रीको माग

    भरतपुरमा रवि समर्थक र प्रहरीबीच झडप,निष्पक्ष छानविन गर्न काँग्रेस छाया सरकारका गृहमन्त्रीको माग

    चितवन : पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर प्रहरीले पक्राउ गरेका रवि लामिछानेको समर्थनमा जिल्ला प्रहरी कार्यालय बाहिर प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। एक प्रहरी भ्यानमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले लाट्ठीचार्ज गरेको हो। प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ।  जिल्ला सुरक्षा समितिको बैठक बसिरहँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। अवस्था नियन्त्रणमा लिनका लागि चितवन जिल्लामा रहेका…

    विस्तृतमा पढ्नुस्

  • पियनको खुट्टा दुख्दा अल्झिएको काम

    पियनको खुट्टा दुख्दा अल्झिएको काम

    लामो समयदेखि स्मार्ट स्मार्ट सुनिरहे पनि देख्न भने पाएको थिइन। प्रधानमन्त्री केपी शर्मा ओली सुशासन र समृद्धिका कथा हाल्दा कहिल्यै थाक्दैनन्। थाक्न पनि हुँदैन। तर, कुरामात्र होइन, काम चाहिँ होस् भन्ने हो। त्यसका लागि शुभकामना दिन्छु। सरकारी कामकाज स्मार्ट बनाउने घोषणा, डिजिटलाइज्ड गर्नका लागि बजेट विनियोजन; पत्रकारका नाताले यस्ता समाचार धेरैपटक लेखियो। के वास्तवमा हाम्रा सरकारी अड्डाहरु स्मार्ट बनेका छन्…

    विस्तृतमा पढ्नुस्

  • जम्मू-कश्मीर विवादः भारतले स्वतन्त्रता दिवस मनाइरहँदा पाकिस्तानमा भने 'कालो दिवस'

    जम्मू-कश्मीर विवादः भारतले स्वतन्त्रता दिवस मनाइरहँदा पाकिस्तानमा भने 'कालो दिवस'

    काठमाडौं: भारतले ७३ ‌औं स्वतन्त्रता दिवस मनाइरहँदा पाकिस्तानले भने भारतीय स्वतन्त्रता दिवसलाई कालो दिनको उपमा दिँदै कालो दिनका रुपमा मनाएको छ। आज भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको दिनको सम्झनामा भारतीयले देशैभरि स्वतन्त्रता दिवस मनाइरहेका छन्। तर, हिजो मात्र आफ्नो स्वतन्त्रता दिवसलाई कश्मिरप्रति ऐक्यबद्धतासहित मनाएको पाकिस्तानले भने भारतीय स्वतन्त्रता दिवसलाई आज कालो दिनको रुपमा मनाएको छ। यसैक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले…

    विस्तृतमा पढ्नुस्

  • कश्मीर मामिलामा चीनलाई मनाउन पुगेका भारतीय विदेशमन्त्री जयशंकरलाई चिनियाँ समकक्षीको जवाफ : भारतको एकलौटी निर्णय अमान्य

    कश्मीर मामिलामा चीनलाई मनाउन पुगेका भारतीय विदेशमन्त्री जयशंकरलाई चिनियाँ समकक्षीको जवाफ : भारतको एकलौटी निर्णय अमान्य

    काठमाडौं: कश्मीरमा मामिलामा भारत र पाकिस्तानबीच कुटनीतिक टकराव उच्च विन्दुमा पुग्दा चीनले भारतलाई साथ नदिने संकेत दिएको छ। भारत सरकारले अगस्ट ५ मा कश्मीरलाई दिएको विशेष राज्यको सुविधा खारेज गर्‍यो। कश्मीरलाई विशेष राज्यको रुपमा स्थापित गरेको संविधानको धारा ३७० लाई हटाउने प्रस्ताव पारित गर्दै केन्द्र शासित राज्यको रुपमा स्थापना गरेको हो। त्यति मात्र होइन जम्मु र कश्मीरबाट लद्दाखलाई टुक्र्याउँदै अलग…

    विस्तृतमा पढ्नुस्

  • पूर्व एमालेबीचको असहमतिपछि ने क पाको बैठक स्थगित, १५ दिनको गृहकार्य किन भयो अपुग?

    पूर्व एमालेबीचको असहमतिपछि ने क पाको बैठक स्थगित, १५ दिनको गृहकार्य किन भयो अपुग?

    काठमाडौँ: लामो समयदेखि स्कुल विभागको सकसमा अड्किएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक आज पनि स्थगित भयो। तयारी नपुगेको भन्दै आजको बैठक भोलिका लागि सारिएको छ। गत १३ गते बसेको बैठकले दुई अध्यक्षलाई विदेश भ्रमणको बिदा दिँदै आन्तरिक गृहकार्यका लागि १५ दिन बैठक स्थगित गरेको थियो। हिजो २८ गते बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै आजका लागि…

    विस्तृतमा पढ्नुस्

  • २४ वर्ष सिक्किममा राज गरेका पवन चाम्लिङको ओरालो ग्राफ: १० विधायक भाजपा प्रवेशपछि विधानसभामा एक्लै  

    २४ वर्ष सिक्किममा राज गरेका पवन चाम्लिङको ओरालो ग्राफ: १० विधायक भाजपा प्रवेशपछि विधानसभामा एक्लै  

    काठमाडौं: भारतको सिक्किममा निरन्तर २४ वर्ष शासन गरेका पवन चाम्लिङको राजनीतिक करियर एकाएक पतनको बाटोमा लागेको छ। पछिल्लो विधानसभा निर्वाचनबाट सत्ता बाहिर रहेका उनलाई राजनीतिक सहकर्मीहरुले पनि छाडेका छन्। मंगलवार पवन चामलिङ नेतृत्व सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) का १० विधायक भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्। उनीहरु मंगलवार भाजपाको मुख्यालयमै पुगेर पार्टी प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • कश्मीर मामिलामा चीनलाई आफ्नो पक्षमा मनाउने प्रयासमा भारत र पाकिस्तानको होड

    कश्मीर मामिलामा चीनलाई आफ्नो पक्षमा मनाउने प्रयासमा भारत र पाकिस्तानको होड

    काठमाडौं: भारत सरकारले अगस्ट ५ मा कश्मीरलाई दिएको विशेष राज्यको सुविधा खारेज गर्‍यो। कश्मीरलाई विशेष राज्यको रुपमा स्थापित गरेको संविधानको धारा ३७० लाई हटाउने प्रस्ताव पारित गर्दै केन्द्र शासित राज्यको रुपमा स्थापना गरेको हो। त्यति मात्र होइन जम्मु र कश्मीरबाट लद्दाखलाई टुक्र्याउँदै अलग केन्द्र शासित राज्यको दर्जा दियो। योसँगै भारत र पाकिस्तानबीच कुटनीतिक टकराव चर्किएको छ। त्यस्तै संविधानको धारा ३५…

    विस्तृतमा पढ्नुस्

  • पुन: निर्वाचन बहिस्कार गर्ने निष्कर्षमा किन पुग्यो वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी? कश्मीर मामिलामा पोलिटब्यूरोको यस्तो निर्णय

    पुन: निर्वाचन बहिस्कार गर्ने निष्कर्षमा किन पुग्यो वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी? कश्मीर मामिलामा पोलिटब्यूरोको यस्तो निर्णय

    काठमाडौं:  मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ। पार्टीको साउन २१ देखि २३ गते सम्म चलेको पोलिटव्युरोको बैठकले उपनिर्वाचन ‘सक्रिय बहिस्कार’ गर्ने निर्णय गरेको हो। बैठकले निर्वाचन बहिस्कार गरी संसदवादको भण्डाफोर गर्ने निर्णय गरेको पार्टी महासचिव किरणले जारी गरेको वक्तव्यमा उल्लेख छ। ‘सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको…

    विस्तृतमा पढ्नुस्

  • आसाममा एनआरसी विवाद: स्वतन्त्रता सेनानी नेपाली भाषी गोर्खाकी नातिनीलाई भारतीय भएको प्रमाण दिन सकस

    आसाममा एनआरसी विवाद: स्वतन्त्रता सेनानी नेपाली भाषी गोर्खाकी नातिनीलाई भारतीय भएको प्रमाण दिन सकस

    काठमाडौं: अगस्ट १ मा आसाम सरकारले राष्ट्रिय नागरिकहरुको दर्ता (एनआरसी)को जिल्ला अनुसारको सूची सार्वजनिक गर्‍यो। यो सूची ३१ जुलाई २०१८ मा पहिलोपटक प्रकाशित भएको थियो। गत वर्ष यो सूची प्रकाशित भएसँगै सर्वोच्च अदालतले राज्यको एनआरसी निर्देशक प्रतिक हजेलालाई खाम बन्द सूची पेश गर्न आदेश गरेको थियो। अदालतले संवेदनशीलतालाई मध्यनजर गर्दै दिएको आदेश अनुसार गोप्य राखिएको यो सूची राज्य सरकारले प्रकाशित…

    विस्तृतमा पढ्नुस्

  • कुमार पौडेल मृत्युको मुचुल्कामा सही गरेका वडा अध्यक्षको यु टर्न, भने : दोहोरो भिडन्त भएकै थिएन

    कुमार पौडेल मृत्युको मुचुल्कामा सही गरेका वडा अध्यक्षको यु टर्न, भने : दोहोरो भिडन्त भएकै थिएन

    काठमाडौं : असार पाँच गते कुमार पौडेल दोहोरो भिडन्तमा परेको खबर पाएलगत्तै बाबु खिलकराज र भाइ हरिकृष्ण जिल्ला प्रहरी कार्यालय सर्लाहीतिर दौडिए। प्रहरीकहाँ पुग्दा 'यहाँ त होइन जिल्ला अस्पतालमा' भन्ने जानकारी पाए। लगत्तै हान्निएर अस्पताल पुगे। अस्पतालसम्म पुग्दा पनि खिलकराजलाई लागेको थियो - छोरो ज्युँदै छ। तर, उनले चाहेअनुसार हुने कुरा थिएन, जे भइसकेको थियो त्यसलाई सहनुको विकल्प थिएन उनीसामु।…

    विस्तृतमा पढ्नुस्

  • असार ५ गतेको ती दुई कल: सञ्चै छु भनेको ४ घन्टामा मृत्युको सन्देश

    असार ५ गतेको ती दुई कल: सञ्चै छु भनेको ४ घन्टामा मृत्युको सन्देश

    असार ५ गते मध्याह्न। खाना खाएर यसो ढल्किएकी थिइन् धनकुमारी पौडेल। नयाँ नम्बरबाट आएको फोनको धुनले उनलाई ब्युँझायो। फोन उठाइन्। 'के छ? सन्चै छौ? भुराभुरी के गर्दैछन्?' नयाँ नम्बरबाट फोन आए पनि आवाज परिचित नै थियो। कुमारले गरेका रहेछन्। 'खाना खाएर यसो ढल्किएकी थिएँ। फोन आयो, भुराभुरीलाई कस्तो छ? के गर्दैछन्? भनेर सोध्नुभयो, 'धनकुमारीले सुनाइन्, 'धेरै कुरा भएको होइन, सन्चो बिसन्चोको…

    विस्तृतमा पढ्नुस्

  • ने क पामा 'हेडसर'को किचलोः के हो स्कुल विभागको काम? नेतृत्वमा किन विवाद?

    ने क पामा 'हेडसर'को किचलोः के हो स्कुल विभागको काम? नेतृत्वमा किन विवाद?

    काठमाडौँः पटक-पटक शीर्ष तहमा छलफल हुँदा पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्रको विभाग गठन टुंगोमा पुगेको छैन। ने क पाका ३२ विभागमध्ये स्कुल विभागको नेतृत्वमा सबैभन्दा बढी विवाद छ। दुई जनाबाट सुरु भएको प्रतिस्पर्धा चारमा पुगेको छ। सुरुमा सचिवालय सदस्य ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी थियो। अहिले स्थायी कमिटी सदस्य बेदुराम भुसाल र घनश्याम भुसालले समेत…

    विस्तृतमा पढ्नुस्

  • ने क पामा 'स्कुल'कै रडाको, सचिवालय बैठक फेरि स्थगित

    ने क पामा 'स्कुल'कै रडाको, सचिवालय बैठक फेरि स्थगित

    काठमाडौं: आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक पुन: स्थगित भएको छ। ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक भोलि दिउँसो ३ बजे बस्ने जानकारी दिएका छन्। आज बस्ने भनिएको हाम्रो पार्टी नेकपाको सचिवालयको बैठक भोलि सोमबार दिउँसो ३ बजे बस्ने भएको छ। — NKShresthaPrakash (@nksthaprakash) July 28, 2019 पछिल्लो पटक साउन ५ गते…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell