PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • राजसंस्था माग्न बालुवाटार पुगेको राप्रपालाई प्रधानमन्त्री ओलीको शुभकामना, 'माग पूरा गराउन 'आन्दोलन' गरिरहनुस्'

    राजसंस्था माग्न बालुवाटार पुगेको राप्रपालाई प्रधानमन्त्री ओलीको शुभकामना, 'माग पूरा गराउन 'आन्दोलन' गरिरहनुस्'

    काठमाडौं: प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उठाएका माग पूरा गर्न आफ्ना गतिविधि जारी राख्न सुझाब दिएका छन्। मंगलवार बालुवाटारमा २२ बुँदे मागपत्र बोकेर अध्यक्ष कमल थापा नेतृत्वमा पुगेको राप्रपाको प्रतिनिधि मण्डललाई प्रधानमन्त्री ओलीले शुभकामना समेत दिए। राप्रपाले बुझाएको मागपत्रको पहिलो बुँदामा धर्म निरपेक्षता खारेजी र दोस्रो बुँदामा राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम…

    विस्तृतमा पढ्नुस्

  • सचिवालयले पनि टुंग्याउन सकेन कार्यदलको प्रतिवेदन

    सचिवालयले पनि टुंग्याउन सकेन कार्यदलको प्रतिवेदन

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको प्रतिवेदनलाई टुंग्याउन ने क पाको सचिवालयलाई सकस परेको छ।  कार्यदलको प्रतिवेदनलाई टुंग्याउनका लागि पार्टीको सचिवालयको सोमबार बिहान बसेको थियो। बैठकले प्रतिवेदनलाई टुंग्याउन नसकेपछि पुनः कार्यदलका सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको हो। कार्यदलले बुझाएको प्रतिवेदनलाई टुंगो लगाउन कार्य दलका सदस्यहरुसँगै एक पटक सामूहिक छलफल गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • उरीले रोकिएको सार्क पुलवामाले अन्यौल बढाउँदै, अध्यक्ष राष्ट्र नेपालको भूमिका के?

    उरीले रोकिएको सार्क पुलवामाले अन्यौल बढाउँदै, अध्यक्ष राष्ट्र नेपालको भूमिका के?

    काठमाडौं: सन् २०१६ को सेप्टेम्बर १८ मा भएको उरी आक्रमणका कारण रोकिएको १९ औँ सार्क शिखर सम्मेलन यतिवेला पुलवामामा भएको आक्रमणपछि थप अन्यौलमा परेको छ। शुक्रवार भएको आक्रमणमा परी भारतको केन्द्रीय प्रहरीको पारामिलिटरी फोर्स सीआरपीएफका जवानहरुको मृत्यु भएको छ। भारतले आक्रमणको गरेको आरोप छिमेकी पाकिस्तानलाई लगाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको जवाफ दिने चेतावनी पनि दिएका छन्। यो घटनासँगै…

    विस्तृतमा पढ्नुस्

  • ओली समाजवादको यात्रामा कि भेनेजुएलाका चाभेज पथमा?

    ओली समाजवादको यात्रामा कि भेनेजुएलाका चाभेज पथमा?

    काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्ष पुग्नै लाग्दा नेपालमा भेनेजुएला प्रकरण एकाएक चर्चामा थियो। यतिखेर यस प्रकरणको चर्चा केही सेलाए पनि यसको असर कालान्तरमा कुटनीतिक वृत्तमा देखिनेछ। तर, यो आलेख भेनेजुएला प्रकरणसँग जोडिएको नभइ, सरकारको एक वर्षसँग जोडिएको हो। तर, पनि भेनेजुएला किन आयो त? प्रश्न उठ्नु स्वभाविक हो।  भेनेजुएला एउटा समाजवादी मुलुक हो। समाजवादी मुलुकको अर्थव्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • 'बौद्धिकसँग हैरान' प्रधानमन्त्री ओली, भन्छन् : तीन पत्ती तास फिटेझैँ कुरा फिट्छन्

    'बौद्धिकसँग हैरान' प्रधानमन्त्री ओली, भन्छन् : तीन पत्ती तास फिटेझैँ कुरा फिट्छन्

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी फुटाउन खोज्ने र दुई अध्यक्षको जोडीलाई छुटाउन खोज्नेहरु भए पनि जोडी नछुट्ने बताएका छन्।  बिहीवार जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। 'दुई अध्यक्षहरुको भेट बाटोमा हिँड्दा हिँड्दै झल्यास भेटिएको जोडी होइन फुट्नलाई,' उनले भने, 'यो योजना बनाएर, सबै कुरा मिलाएर भेटिएको जोडी हो।' पार्टीको एकता फुटाउन खोज्नेहरु सक्रिय…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्ध दिवस: प्रचण्डको शहीद स्मृति दिवस, वैद्यको मार्चपास, विप्लवको विज्ञप्ति

    जनयुद्ध दिवस: प्रचण्डको शहीद स्मृति दिवस, वैद्यको मार्चपास, विप्लवको विज्ञप्ति

    काठमाडौं: तत्कालिन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गते शुरु गरेको सशस्त्र विद्रोहको २४ वर्ष पूरा भएको छ। यसबीच जनयुद्धको नेतृत्व गर्ने नेता कार्यकर्ता विभाजित भएका छन्। यही विभाजनकाबीच जनयुद्ध दिवस फरक फरक ढंगले मनाइएको छ। तत्कालिन जनयुद्धको नेतृत्व गरेको समूह यतिवेला विभिन्न चिरामा विभाजित छ। यिनै विभाजित समूहले काठमाडौंमा फरक फरक स्थानमा जनयुद्ध दिवस मनाए। पहिलो पटक यो दिवसलाई…

    विस्तृतमा पढ्नुस्

  • धुम्बाराहीमा जनयुद्ध दिवस: पूर्व माओवादीको बाक्लो जमघट, पूर्व एमालेको उपस्थिति न्यून

    धुम्बाराहीमा जनयुद्ध दिवस: पूर्व माओवादीको बाक्लो जमघट, पूर्व एमालेको उपस्थिति न्यून

    काठमाडौं: आज जनयुद्ध दिवस। यस अवसरमा नेपाल कम्युनिस्ट पार्टी(ने क पा)ले धुम्बराहीको पार्टी कार्यालयमा 'जनयुद्ध'को स्मृतिमा 'जनयुद्ध' दिवस कार्यक्रम हुँदैछ। पूर्व एमालेको मुख्यालयसमेत रहेको कार्यक्रमस्थलमा पूर्व माओवादीको उपस्थिति बाक्लो रहेको छ भने पूर्व एमाले नेताहरु कम मात्रमा उपस्थित छन्। कार्यक्रममा पूर्व एमालेबाट महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, भीम रावल, युवराज ज्ञवालीलगायत छन् भने दर्शकदीर्घामा पूर्व माओवादी तर्फका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको दुखेसो: चाहेको केही गर्न पाइएन, चटारो र तनावमै बित्ने भयो जीवन

    प्रचण्डको दुखेसो: चाहेको केही गर्न पाइएन, चटारो र तनावमै बित्ने भयो जीवन

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले मन परेको चीज कहिल्यै गर्न नपाएको दु:खेसो गरेका छन्। मंगलवार ने क पाका नेता शरल सहयात्रीले लेखेको उपन्यास 'शिखरको ढुंगो' उपन्यासको विमोचन गर्दै प्रचण्डले यस्तो दु:खेसो पोखेका हुन्। 'मेरो जीवन राजनीतिक चटारोमै बित्ने भयो मन परेको चिज कहिल्यै गर्न पाइएन। के बन्छु भनेको थिए के बन्न पुगें,' उनले…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पविरुद्ध अमेरिकामा किन उत्रिए नेपाली? ट्रम्प प्रशासनविरुद्ध अदालतमा मुद्दा

    ट्रम्पविरुद्ध अमेरिकामा किन उत्रिए नेपाली? ट्रम्प प्रशासनविरुद्ध अदालतमा मुद्दा

    काठमाडौं : अमेरिकामा रहेका आप्रवासी नेपालीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आवाज उठाएका छन्। त्यस्तै उनीहरुले ट्रम्प प्रशासन विरुद्ध अदालतको ढोकासमेत ढकढकाएका छन्।  हालै ट्रम्प प्रशासनले ‘टेम्प्रोअरी प्रोटेक्सन स्टयाटस’ (टिपिएस) अन्त्य गर्ने निर्णय गरेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरसीमा अपराध रोक्न यो कदम चालिएको बताए पनि अमेरिकामा रहेका नेपाली आप्रवासीले निर्णय विरुद्ध मुद्दा दायर गरेका हुन्।  आइतबार त्यहाँ रहेका होन्डुरस र…

    विस्तृतमा पढ्नुस्

  • पूर्व एमालेले पनि मनाउँदै 'जनयुद्ध दिवस', 'रेड मार्चपास' गर्दै वैद्य समूह, भूमिगत रुपमै मनाउँदै विप्लव

    पूर्व एमालेले पनि मनाउँदै 'जनयुद्ध दिवस', 'रेड मार्चपास' गर्दै वैद्य समूह, भूमिगत रुपमै मनाउँदै विप्लव

    काठमाडौं : तत्कालीन नेकपा (माओवादी)ले फागुन १ गते सुरु गरेको 'जनयुद्ध'को स्मृतिमा 'जनयुद्ध' दिवस प्रत्येक वर्ष माओवादी घटकहरुले मनाउँदै आएका छन्।  यसपटकको जनयुद्ध दिवस भने पूर्व एमाले समूहले पनि मनाउने भएको छ। तत्कालीन नेकपा (एमाले)को मुख्यालय धुम्बाराहीमा यस वर्ष जनयुद्ध दिवस मनाइने छ तर नाम परिवर्तन गरी।  तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (ने…

    विस्तृतमा पढ्नुस्

  • सात हजार नेपालीको 'जीवन'सँग साटिएको 'रेमिट्यान्स' ४५ खर्ब!

    सात हजार नेपालीको 'जीवन'सँग साटिएको 'रेमिट्यान्स' ४५ खर्ब!

    काठमाडौं: मुलुकमा १० वर्ष यता वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनी बढ्दै गएको छ। पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या झण्डै चालीस लाख पुगेको छ। मुलुकको कुल ग्राह्यस्थ उत्पादनको २९.६ प्रतिशत हिस्सा वैदेशिक रोजगारीबाट नेपाली पठाउने रेमिट्यान्सले ओगटेको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको एक अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०५०/५१ मा विप्रेषण आप्रवाह २ अर्ब १५ करोड रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्टसँग अमेरिका पराजित भएको भियतनाम जहाँ हुँदैछ ट्रम्प र किमको दोस्रो वार्ता

    कम्युनिस्टसँग अमेरिका पराजित भएको भियतनाम जहाँ हुँदैछ  ट्रम्प र किमको दोस्रो वार्ता

    काठमाडौं : इतिहासमा भियतनामलाई सम्झिने एउटा महत्त्वपूर्ण घटना हो ‘भियतनाम युद्ध’। सन् १९५५ नोभेम्वर १ देखि १९७५ अप्रिल ३० सम्म चलेको यो युद्धमा विश्व दुई ध्रुवमा विभाजित थियो। उत्तर र दक्षिण भियतनामबीच भएको यो युद्ध कम्युनिस्ट र गैर कम्युनिस्टबीचको युद्ध पनि थियो।  उत्तरी भियतनाम कम्युनिस्टको प्रतिनिधित्व गर्ने देश र दक्षिण भियतनाम पुजीवादी व्यवस्थामा विश्वास गर्ने देशबीच भएको युद्धमा विश्वका कम्युनिस्ट…

    विस्तृतमा पढ्नुस्

  • ने क पा सचिवालय बैठक: भेनेजुएला प्रकरणमा प्रचण्डकै वक्तव्य सदर, कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप अस्विकार्य

    ने क पा सचिवालय बैठक: भेनेजुएला प्रकरणमा प्रचण्डकै वक्तव्य सदर, कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप अस्विकार्य

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(ने क पा)को सचिवालय बैठकमा भेनेजुएला प्रकरणले प्रवेश पाएको छ। पछिल्लो समय भेनेजुएलामा भएको राजनीतिक घटना क्रम र ने क पा र नेपाल सरकारको धारणा प्रति टिकाटिप्पणी भइरहँदा दुई महिना पछि आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा पनि यसले प्रवेश पाएको छ। बैठकले यसअघि ने क पाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल – अमेरिका सम्बन्ध चिस्याउने भेनेजुएला : आखिर कसरी भयो नेपाल कनेक्सन?

    नेपाल – अमेरिका सम्बन्ध चिस्याउने भेनेजुएला : आखिर कसरी भयो नेपाल कनेक्सन?

    काठमाडौं : नेपालको राजधानीबाट आठ हजार १ सय १० नटिक माइल्स (सिधा हवाई उडान दुरी)मा रहेको भेनेजुएलाको राजनीतिक संकटको असर यतिबेला नेपालमा पनि देखिएको छ। यतिखेर चर्को दवावका वावजुद भेनेजुएलाका राष्ट्रपति निकोलश मादुरो सत्ताबाट बाहिरिने छाँटकाटमा छैनन। उनले विपक्षी नियन्त्रित राष्ट्रियसभाको निर्वाचन गर्ने घोषणासमेत गरेका छन्। यति टाढाको मुलुकमा भएको राजनीतिक अस्थिरताको बाछिटा कसरी नेपालसम्म आइपुग्यो त? सत्तारुढ दल र…

    विस्तृतमा पढ्नुस्

  • भेनेजुएला प्रकरणले चिसिँदै नेपाल अमेरिका सम्बन्ध, काठमाडौंमा अमेरिकी दूतावासको सक्रियता

    भेनेजुएला प्रकरणले चिसिँदै नेपाल अमेरिका सम्बन्ध, काठमाडौंमा अमेरिकी दूतावासको सक्रियता

    काठमाडौं:१७ वर्षपछि उच्चस्तरीय भ्रमणको विन्दुमा पुगेको नेपाल–अमेरिका सम्बन्ध एकाएक चिसिएको छ। पछिल्लो समय भेनेजुएला प्रकरणले नेपाल र अमेरिकाबीचको सम्बन्ध चिसिँदै गएको हो। सम्बन्धलाई सुधार गर्ने प्रयासमा सरकार लागे पनि सम्बन्ध तत्कालै सुधार हुने अवस्था देखिएको छैन। शुक्रबार सरकारले कुटनीतिक नियोगका प्रमुखहरुलाई काठमाडौंको एक होटलमा ब्रिफिङ गरे पनि सो ब्रिफिङमा काठमाडौंमै रहेका नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी भने सहभागी भएनन्।…

    विस्तृतमा पढ्नुस्

  • भेनेजुएला प्रकरणमा फसेको सरकार कुटनीतिक नियोगका प्रमुखलाई अन्नपूर्णमा ब्रिफिङ गर्दै

    भेनेजुएला प्रकरणमा फसेको सरकार कुटनीतिक नियोगका प्रमुखलाई अन्नपूर्णमा ब्रिफिङ गर्दै

    काठमाडौं: पछिल्लो समय कुटनीतिक नियोग र सरकारबीच टकराव चलिरहँदा सरकारले कुटनीतिक नियोगका प्रमुखहरुलाई ब्रिफिङ गर्ने भएको छ। आज परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुलाई मन्त्री ज्ञवालीले नेपालको परराष्ट्र नीतिका विषयमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिए। पछिल्लो पटक राष्ट्रसंघ,…

    विस्तृतमा पढ्नुस्

  • सरकार प्रतिपक्षबीच दोहोरी: सदनमा मिनेन्द्रको 'नयाँ नयाँ जवानी छ', सिंहदरबारबाट प्रवक्ताको जवाफ 'सालको पात टपरी हुने'

    सरकार प्रतिपक्षबीच दोहोरी: सदनमा मिनेन्द्रको 'नयाँ नयाँ जवानी छ', सिंहदरबारबाट प्रवक्ताको जवाफ 'सालको पात टपरी हुने'

    काठमाडौं: बिहीवार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको नियमित पत्रकार सम्मेलन। बिहीवार नै नेपाली कांग्रेसले प्रतिनिधिसभा बहिस्कार गर्‍यो। राष्ट्रियसभाबाट कांग्रेसको विरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भयो। कांग्रेसको विरोध र संसदको अवरोधलाई लिएर प्रवक्ता बास्कोटाले गीतमार्फत व्यंग्य गरे। उनले चर्चित प्रकरणहरु सकिएको भन्दै विष्णु माझीको गीतसमेत सम्झिए। संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलिरहेको र गीत सुन्न पाइरहेको पनि…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राजदूतको सक्रियता, यस्तो छ उच्चस्तरीय भेटको श्रृंखला

    चिनियाँ राजदूतको सक्रियता, यस्तो छ उच्चस्तरीय भेटको श्रृंखला

    काठमाडौं: महिना दिन अगाडि नेपाल आइपुगेकी चिनियाँ राजदूत होउ यान्छीले यो एक महिना उच्चस्तरीय भेटघाट तीव्र पारिन्। राजदूत होउ गत डिसेम्बर २९ मा नेपाल आई ३० मा परराष्ट्र मन्त्रालयमा ओहोदाको प्रमाणपत्र पेश गरेकी थिइन्। त्यसयता उनले उच्चस्तरीय भेटवार्तालाई तीव्र बनाएकी हुन्। आजै मात्र राजदूत होउले गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेट गरिन्। सिंहदरबारस्थित गृहमन्त्रालयमा पुगेर उनले गृहमन्त्रीसँग भेट गरेकी हुन्। भेटमा…

    विस्तृतमा पढ्नुस्

  • भेनेजुएला प्रकरण : सत्तारुढ दल र मन्त्रीहरु नै विभाजित, फेस सेभिङमा सरकार

    भेनेजुएला प्रकरण : सत्तारुढ दल र मन्त्रीहरु नै विभाजित, फेस सेभिङमा सरकार

    काठमाडौं : भेनेजुएला प्रकरणमा पार्टी र सरकारको अलग अलग धारणा सार्वजनिक भएपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्रको अन्तर्द्वन्द्व सतहमा आएको छ। पार्टी अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेलगत्तै पार्टीभित्र दुई धार देखिएको थियो जुन सरकारको वक्तव्यसँगै थप बहसमा आएको छ। एकै विषयमा सत्तारुढ दल र सरकारले फरक फरक धारणा सायदै राख्ने गर्छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले भेनेजुएला…

    विस्तृतमा पढ्नुस्

  • कुटनीतिक टकरावमा सरकारः इयान मार्टिनको गोप्य भ्रमणपछि संक्रमणकालीन न्याय र भेनेजुएलामा फस्दै ने क पा

    कुटनीतिक टकरावमा सरकारः इयान मार्टिनको गोप्य भ्रमणपछि संक्रमणकालीन न्याय र भेनेजुएलामा फस्दै ने क पा

    काठमाडौं: पछिल्लो समय नेपाल र अन्तर्राष्ट्रिय समुदायबीच कुटनीतिक टकराव देखिन थालेको छ। कुटनीतिक क्षेत्रका जानकारका अनुसार नेपालको फितलो कुटनीतिका कारण टकरावपूर्ण अवस्था आउन लागेको हो। पछिल्ला दुई घटनाले अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याउने काम भएको विश्लेषण हुन थालेको छ। संक्रमणकालीन न्याय सम्बन्धी पश्चिमा मुलुकको प्रश्न र सरकारको जवाफ नेपालस्थित राष्ट्र संघीय नेपाल कार्यालय, युरोपीयन युनियन सहितका विभिन्न पश्चिमा मुलुकले नेपालको शान्ति प्रक्रिया…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell