PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • भेनेजुएलाको राजनीतिक संकटलाई लिएर प्रचण्डको अमेरिकालाई चेतावनी

    भेनेजुएलाको राजनीतिक संकटलाई लिएर प्रचण्डको अमेरिकालाई चेतावनी

    काठमाडौं : भेनेजुएलामा वामपन्थी नेता निकोलस माडुरोलाई अपदस्त गर्दै विपक्षी दलका नेता जुआन गुएइदोले आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरे। उनलाई अमेरिकाले पनि राष्ट्रपतिको मान्यता दियो। विश्वलाई नै तरंगित गरिदिएको यस घटनाको असर नेपालसम्मै आइपुगेको छ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले भेनेजुएलामा भएको राजनीतिक अस्थिरताप्रति चासो दिँदै अमेरिकी हस्तक्षेपको कडा विरोध गरेको छ।  दक्षिण अमेरिकी राष्ट्रहरु ब्राजिल, कोलम्बीया…

    विस्तृतमा पढ्नुस्

  • एकता टुंग्याउन कार्यदल माथि बनेको कार्यदल नै गुटैगटमा विभाजित, कहाँ कसियो विवादको गाँठो?

    एकता टुंग्याउन कार्यदल माथि बनेको कार्यदल नै गुटैगटमा विभाजित, कहाँ कसियो विवादको गाँठो?

    काठमाडौं : एक महिनाभित्र एकताको सम्पूर्ण प्रक्रिया टुंग्याउने निर्णयसहित गत पुस १२ गत सम्पन्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटी बैठकले ९ सदस्यी कार्यदल  बनायो। कार्यदललाई १५ दिन भित्र एकताका बाँकी काम पूरा गर्ने गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइयो।   यसबीच एक महिना बितेको छ। तर, कार्यदलभित्र नै अन्यौला सिर्जना हुँदा एकताको प्रक्रिया पछाडि…

    विस्तृतमा पढ्नुस्

  • #10YearsChallenge : हामी कहाँ थियौँ कहाँ पुग्यौँ, कहाँ जान्छौँ भन्थ्यौँ कहाँ भौतारियौँ?

    #10YearsChallenge : हामी कहाँ थियौँ कहाँ पुग्यौँ, कहाँ जान्छौँ भन्थ्यौँ कहाँ भौतारियौँ?

    काठमाडौँ: केही दिनदेखि सामाजिक सञ्जालमा एउटा ट्रेण्ड भाइरल भइरहेको छ। सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताले १० वर्ष अगाडि अर्थात् २००९ का तस्बिर र हाल अर्थात् २०१९ का  तस्बिर पोस्ट गर्दै 'च्यालेन्ज एस्प्टेड'  भन्दै #10YearsChallenge मा पोस्ट गरिरहेका छन्। विश्वभर चलेको यो ट्रेण्डले नेपाली प्रयोगकर्ताहरूलाई पनि आकर्षित गर्‍यो। नेपालमा पनि यो ट्रेण्डिङमा आयो। यस १० वर्षमा नेपाल ठूला विपत्तिसँग जुधेको छ। ठुला हस्तीहरूलाई गुमाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • क्षयरोगीको 'पवित्रस्थल डाभोस' कसरी बन्यो विश्व आर्थिक मञ्चको केन्द्र?

    क्षयरोगीको 'पवित्रस्थल डाभोस' कसरी बन्यो विश्व आर्थिक मञ्चको केन्द्र?

    काठमाडौं: हरेक वर्ष स्वीट्जरल्याण्डको एउटा सानो हिमाली शहर डाभोस विश्वका नेताहरुको भेला गराउन तयार देखिन्छ। विश्वका राजनीतिक आर्थिक तथा सामाजिक नेतृत्वहरु हिउँमा खेल्दै गरेको भेटिन्छन्। समाचारका आँखाहरु विश्वका प्रधानमन्त्री र राष्ट्रपतिका पछि दौडिन्छन्। सम्मेलनमा पहिलो पटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदै छन्। सम्मेलनमा नेपाललाई पहिलो पटक उच्च स्तरमा निम्तो दिइएपछि डाभोस सम्मेलन प्रति नेपालीको चासो पनि बढिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • बाँदरमुढेको 'भुत'ले तर्सेका प्रचण्डको निर्वाचन क्षेत्र बचाउन यस्तो दाउ

    बाँदरमुढेको 'भुत'ले तर्सेका प्रचण्डको निर्वाचन क्षेत्र बचाउन यस्तो दाउ

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवनको क्षेत्र नं. ३ का स्थानीय बासिन्दा हुन्। उनी गत संसदीय निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित पनि भए। तर, पनि यस क्षेत्रमा आझै आफूलाई सुरक्षित ठान्दैनन् उनी।   उनलाई असुरक्षित बनाउने चितवनको एउटै घटना हो माडीको 'बाँदरमुढे घटना'। तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा २०६२ साल जेठ २३…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाली नेता किमको ‘लेटर डिप्लोमेसी’ 

    उत्तर कोरियाली नेता किमको ‘लेटर डिप्लोमेसी’ 

    काठमाडौं : उत्तर कोरियाका उच्च अधिकारीहरु आफ्ना नेता किम जोङ उनको पत्र बोकेर वासिङटन पुगेका छन्। नेता किमका विश्वासपात्र तथा अमेरिकी अधिकारीसँग निरन्तर सम्पर्कमा रहेका किम योङ चोल वासिङटन पुगेको दक्षिण कोरियाली समाचार एजेन्सी योनापले जनाएको छ।  उनले त्यहाँ अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँग भेटसमेत गरेका छन्।   बिहीवार बेइजिङबाट किमलाई बोकेर उडेको विमान डल्लास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।  …

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पको सट डाउनको काठमाडौंमा प्रभाव : यसअघि पनि भएथे यस्तै घटना

    ट्रम्पको सट डाउनको काठमाडौंमा प्रभाव : यसअघि पनि भएथे यस्तै घटना

    काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सट डाउन नीतिको प्रभाव विश्वभर देखिन थालिएको छ। राष्ट्रपति निर्वाचनको क्रममा ट्रम्पले वाचा गरेको मेक्सिकोको सीमामा पर्खाल लगाउने अभियानका लागि सिनेटले बजेट पारित नगरिदिँदै उनले चालु खर्च विनियोजनको प्रस्तावमा हस्ताक्षर गरेका छैनन्।  उनले हस्ताक्षर नगर्दा अमेरिकका सरकारी कर्मचारीले तलब पाउन सकेका छैनन्। अमेरिकीको सरकारी प्रशासन २५ दिन देखि आंशिक रुपमामात्र चलेको छ।  यसको प्रभाव…

    विस्तृतमा पढ्नुस्

  • 'राष्ट्रियता खिँइदै, मेनपावरका दलाल राजदूत र सडक छाप परराष्ट्रमन्त्री हुन्छन्, अनि कसरी हुन्छ कुटनीति दरो?'

    'राष्ट्रियता खिँइदै, मेनपावरका दलाल राजदूत र सडक छाप परराष्ट्रमन्त्री हुन्छन्, अनि कसरी हुन्छ कुटनीति दरो?'

    काठमाडौं: सीमाविद् वुद्धिनारायण श्रेष्ठले नेपालको राष्ट्रियता खिँइदै गएको बताएका छन्। राष्ट्रिय स्वाधीनताको विषयमा सरकारले दरोसँग खुट्टा टेक्न नसक्दा नेपालको राष्ट्रिय स्वाधीनता धरापमा पर्दै गएको उनले बताए। सोमवार देशभक्त जनगणतान्त्रिक मोर्चाले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले नेपालको सरकार र ठूला नेताहरु जनताले के भन्छन् भन्दा पनि छिमेकीले के भन्छन् भनेर तर्सिने गरेको बताए।  'एउटा सानो निर्णय गर्दा पनि भारतले के भन्ला,…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक ‘सी म्यान’ राहदानी ल्याउँदै सरकार, कुटनीतिक र विशेष राहदानी वितरणमा कडाई

    पहिलो पटक ‘सी म्यान’ राहदानी ल्याउँदै सरकार, कुटनीतिक र विशेष राहदानी वितरणमा कडाई

    काठमाडौं: राहदानी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ माथि संसदीय समितिमा छलफल जारी छ। सरकारले गत साउन २३ गते विधेयकलाई संसद सचिवालयमा दर्ता गराएको विधेयकमा राहदानी सम्बन्धी नयाँ व्यवस्थासमेत राखिएको छ। प्रस्तुत गरेको विधेयक  सरकारले ‘सी म्यान’ राहदानीको पनि व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। हाल यस सम्बन्धी व्यवस्था नेपालमा लागु छैन। नेपालमा तीन प्रकारका राहदानीहरु प्रचलनमा छन्।…

    विस्तृतमा पढ्नुस्

  • अर्को साता प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड र त्यतैबाट फ्रान्स जाँदै

    अर्को साता प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड र त्यतैबाट फ्रान्स जाँदै

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली माघको पहिलो साता स्वीट्जरल्याण्ड जाने भएका छन्। वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका हुन्।  प्रधानमन्त्री ओली माघ ६ गते त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।  फोरमको वार्षिक बैठक जनवरी २२ देखि २५ (माघ ८ गते देखि…

    विस्तृतमा पढ्नुस्

  • युएस इन्डो प्यासिफिक कमका कमाण्डर नेपालमा : चीन घेर्ने अमेरिकी रणनीतिबाट नेपाल कसरी अलग्गेला?

    युएस इन्डो प्यासिफिक कमका कमाण्डर नेपालमा : चीन घेर्ने अमेरिकी रणनीतिबाट नेपाल कसरी अलग्गेला?

    काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको गत मंसिरको अन्तिम साता सम्पन्न अमेरिका भ्रमणबाट चर्चामा रहेको विषय हो - ‘इण्ड प्यासिफिक स्टाटेजी’।  अमेरिकी विदेशमन्त्री माइक पोम्पिओसँगको भेटका क्रममा ज्ञवालीको यस विषयमा कुराकानी भएको थियो। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख भए अनुसार एसिया प्रशान्त क्षेत्रमा केन्द्रीय भूमिका खोजिरहेको छ नेपाल।  दक्षिण एसियामा सामरिक महत्त्व राख्ने नेपाल हालसम्म अमेरिकी इन्डो प्यासिफिक…

    विस्तृतमा पढ्नुस्

  • जापानी परराष्ट्रमन्त्री काठमाडौंमा: जापानमा नेपाली कामदार पठाउन एमओयुमा हस्ताक्षर गर्ने सहमति

    जापानी परराष्ट्रमन्त्री काठमाडौंमा: जापानमा नेपाली कामदार पठाउन एमओयुमा हस्ताक्षर गर्ने सहमति

    काठमाडौं: नेपाल र जापानबीच जापानमा नेपाली कामदार पठाउने विषयमा शीघ्र समझदारीपत्र (एमओयु)मा हस्ताक्षर हुने भएको छ। नेपाल भ्रमणमा रहेका जापानी परराष्ट्रमन्त्री तारो कोनो र नेपाली परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच आज भएको द्विपक्षीय छलफलमा यस्तो सहमति भएको हो। द्विपक्षीय छलफल पछि आयोजित पत्रकार सम्मेलनमा जापानमा नेपाली कामदार पठाउने विषयमा दुई देशबीच शीघ्र एमओयुमा हस्ताक्षर गर्ने विषयमा सहमति भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र फ्रान्सबिच ७० औं वर्षगाँठ मनाउने सहमति, २४ वर्षपछि होला त उच्चस्तरीय भ्रमण?

    नेपाल र फ्रान्सबिच ७० औं वर्षगाँठ मनाउने सहमति, २४ वर्षपछि होला त उच्चस्तरीय भ्रमण?

    काठमाडौं : नेपाल र फ्रान्सबीच २०१९ मा उच्चस्तरीय भ्रमण गराउँदै दुई देशबीच कुटनैतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठ मनाउन सहमति भएको छ। आज परराष्ट्र मन्त्रालयमा भएको द्वीपक्षीय वार्तामा यस्तो सहमति भएको हो। परराष्ट्र सचिव शंकरदास वैरागी र फ्रान्समा युरोप ममिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तान नेतृत्वको प्रतिनिधि मण्डलबीचको छलफलमा दुई देशबीच साझा मुद्दामा एकसाथ उभिने सहमति भएको परराष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • कार्यदलमै अड्कियो ने क पाको एकता, कार्यदलमाथि बनेका कार्यदल नै अन्योलमा

    कार्यदलमै अड्कियो ने क पाको एकता, कार्यदलमाथि बनेका कार्यदल नै अन्योलमा

    काठमाडौँ: पुस दोस्रो साता सम्पन्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठकले एकताको बाँकी काम सम्पन्न गर्नका लागि कार्यदल बनायो। यसबीच कार्यदलले गोप्य रुपमै काम अगाडि बढाइरहेको बताउँदै आएको छ। यद्यपि कार्यदल आफै गुमाराहमा परेको छ। कार्यदलभित्र रहेका सदस्यहरुले कार्यदललाई समय दिन सकेका छैनन्। ९ सदस्यीय कार्यदलमा ओली सरकारका तीन मन्त्री सदस्य छन्। त्यस्तै प्रदेश ५…

    विस्तृतमा पढ्नुस्

  • महाप्रबन्धक कंसाकारलाई कालो मोसो, वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको आरोप

    महाप्रबन्धक कंसाकारलाई कालो मोसो, वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको आरोप

    काठमाडौं : वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक  सुगतरत्न कंसाकारलाई मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कालोमोसो दलेको छ।  वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले जानकारी दिए।   पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप…

    विस्तृतमा पढ्नुस्

  • वाइड बडी र रेशम चौधरीको सपथको चेपुवामा प्रधानमन्त्री ओली : संसद छलेर शिलान्यासमा

    वाइड बडी र रेशम चौधरीको सपथको चेपुवामा प्रधानमन्त्री ओली : संसद छलेर शिलान्यासमा

    काठमाडौं : सरकारको पछिल्लो गतिविधिले चेपुवामा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बैठकलाईसमेत छलेका छन्। हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय थियो। तर, कार्यव्यस्तता जनाउँदै उनी संसद गएनन्।  सरकारको चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री पछिल्लो समय वाइड बडी प्रकरणको चेपुवामा परेका थिए। ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्दै आएका ओली क्याविनेटका सांस्कृति, नागरिक उड्डयन तथा…

    विस्तृतमा पढ्नुस्

  • नैतिकताको घेराबन्दीमा ने क पाका 'आइडल' नेता रवीन्द्र अधिकारी

    नैतिकताको घेराबन्दीमा ने क पाका 'आइडल' नेता रवीन्द्र अधिकारी

    काठमाडौं : ‘म पनि भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर धर्म सङ्कटमा परेका छन्। प्रमाणित भए, अहिलेसम्मकै ठूलो भ्रष्टाचारको केसमा सरकार नराम्ररी मुछिएको छ। ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँको भ्रष्टाचारको मुद्दामा ओली क्याबिनेटभित्र र बाहिर पनि लोकप्रिय मानिएका मन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएका छन्।  संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल वायु सेवा निगमले…

    विस्तृतमा पढ्नुस्

  • जापानी विदेशमन्त्री नेपाल आउँदै, प्रधानमन्त्री ओलीको जापान भ्रमणको तयारी हुँदै

    जापानी विदेशमन्त्री नेपाल आउँदै, प्रधानमन्त्री ओलीको जापान भ्रमणको तयारी हुँदै

    काठमाडौं: जापानका विदेशमन्त्री तारो कोनोले पुसको अन्तिम साता नेपालको दुई दिने भ्रमण गर्ने भएका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारो कोनो पुस २५ गते नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार जापानी विदेशमन्त्रीले पुस २५ देखि २६ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा विदेशमन्त्री तारो कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग…

    विस्तृतमा पढ्नुस्

  • एक महिनाभित्र ने क पाको छायाँ सरकार : हरेक मन्त्रीलाई निगरानी गर्न पार्टीको युनिट 

    एक महिनाभित्र ने क पाको छायाँ सरकार : हरेक मन्त्रीलाई निगरानी गर्न पार्टीको युनिट 

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले बाँकी रहेका एकीकरणका काम टुंग्याउनका लागि स्थायी कमिटीका सदस्य सम्मिलित कार्यदल बनाएको छ। शुक्रवार सम्पन्न स्थायी कमिटीको बैठकले यसअघि प्रदेश कमिटीका नामावली टुंग्याउन गठन गरिएको महासचिव विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’ सम्मिलित कार्यदलमा स्थायी कमिटीका सदस्यहरू थप गरेको हो।  कार्यदललाई पुस मसान्त भित्र एकीकरणका बाँकी काम पूरा गर्ने गरी…

    विस्तृतमा पढ्नुस्

  • सत्ताको साँचो आफ्नै पोल्टामा पार्ने दाउमा प्रचण्ड : सरकारको बचाउ असन्तुष्टिको सम्बोधनमात्र

    सत्ताको साँचो आफ्नै पोल्टामा पार्ने दाउमा प्रचण्ड : सरकारको बचाउ असन्तुष्टिको सम्बोधनमात्र

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठक जारी छ। गत मंसिर २९ गते देखि सुरु भएको बैठकमा पार्टीका ४७ स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन्। स्थायी कमिटी सदस्यहरु देवेन्द्र पौडेल सुनिल र जनार्दन शर्मा अमेरिकामा रहेकाले बैठकमा सहभागी भएनन्।   बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकारको चर्को आलोचना गरे। प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गरे।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell