PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • कपडा उद्योगले खपत गर्ने बिजुलीमा ५० प्रतिशतसम्म नगद छुट दिने मन्त्रिपरिषदको निर्णय

    कपडा उद्योगले खपत गर्ने बिजुलीमा ५० प्रतिशतसम्म नगद छुट दिने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं : मन्त्रिपरिषदले कपडा उद्योगले अायात गर्ने सामाग्रीमा लाग्ने कर एक प्रतिशत कायम गर्ने निर्णय गरेको छ। कपडा उद्योग संघको माग सम्बोधन गर्न बनेको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए। गत सोमबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो।   कार्यदलको सुझाव अनुसार सरकारले कपडा उद्योगका लागि अायात हुने मिल मेसिनरी, स्पेयर पार्टस्, केमिकलहरुमा १…

    विस्तृतमा पढ्नुस्

  • उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरमा, पहिलो पटक विमानबाट जनकपुर आयो जन्ती

    उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरमा, पहिलो पटक विमानबाट जनकपुर आयो जन्ती

    काठमाडौँ : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधवार बिहान बरात लिएर जनकपुर आइपुगेका छन्। विवाहपञ्चमीको अवसरमा जन्ती लिएर मुख्यमन्त्री आदित्यनाथ विमानमा जनकपुर ओर्लिएका हुन्।  उनलाई जनकपुरस्थित विमानस्थलमा दुई नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे। उनको स्वागतमा भारतीय राजदूत मञ्जिभसिंह पुरीसमेत विमानस्थलमा पुगेका थिए। राम जानकीको विवाह उत्सवमा हरेक वर्ष भारतको अयोध्याबाट जनकपुरमा बरात आउने प्रचलन छ। हरेक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • चीनबाट एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल यान्छी नयाँ राजदूतको रुपमा नेपाल आउँदै

    चीनबाट एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल यान्छी नयाँ राजदूतको रुपमा नेपाल आउँदै

    काठमाडौं: उत्तरी छिमेकी चीनले नेपालका लागि नयाँ राजदुतको रुपमा होउ यान्छीलाई नयाँ राजदूतको रुपमा प्रस्ताव गरेको छ। नेपालका लागि चिनियाँ राजदूत यु होङ बिदाई हुने तयारीमा रहेका बेला चीनले आफ्नो विदेश मन्त्रालयकी डेपुटी डाइरेक्टर जेनरल यान्छीलाई नेपालका लागि नयाँ राजदूतको रुपमा प्रस्ताव गरेको हो। यान्छी चिनियाँ विदेश मन्त्रालयका चार डेपुटी डाइरेक्टर जनरल मध्येकी एक हुन्। चिनियाँ विदेश मन्त्रालयले यान्छीको नाममा…

    विस्तृतमा पढ्नुस्

  • सार्क चार्टर डे: मतभेदबीच शुभकामना सन्देश, शिखर सम्मेलन गर्न पाकिस्तान तयार, सहभागी नहुने अडानमा भारत

    सार्क चार्टर डे: मतभेदबीच शुभकामना सन्देश, शिखर सम्मेलन गर्न पाकिस्तान तयार, सहभागी नहुने अडानमा भारत

    काठमाडौं: भारत पाकिस्तानबीचको आपसी टकरावका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले गति लिन सकिरहेको छैन। पाकिस्तानमा हुने भनिएको सार्कको १९ शिखर सम्मेलन दुई वर्ष यता अन्यौलमा छ। यस्तो अवस्थामा सार्कका सदस्य मुलुकहरुले सार्क चार्टर डे मनाइरहेका छन्। सबै सदस्य मुलुकहरुमा सार्कको स्थापना सम्बन्धी चार्टरमा हस्ताक्षर भएको दिन पारेर यो दिवस मनाइएको छ। सन् १९८५ डिसेम्बर ८ मा सार्कका सदस्य…

    विस्तृतमा पढ्नुस्

  • कम्युनिस्ट विरोधी अभियानमा 'कम्युनिस्ट' सरकारकै सहर्ष साथ'

    कम्युनिस्ट विरोधी अभियानमा 'कम्युनिस्ट' सरकारकै सहर्ष साथ'

    काठमाडौँ: कम्युनिस्टहरू धार्मिक आस्थाभन्दा भौतिकवादमा विश्वास गर्छन्। अझ माओवादी र क्रिष्टियानिटी त एक अर्काका विपरीत नै हुन्। चिनियाँ कम्युनिस्ट नेता माओ त्सेतुङका अनुयायीहरू ‘नास्तिक’ हुनुपर्ने। सारमा भौतिकवादप्रति आस्था राख्ने र भगवानको अस्तित्व अस्वीकार गर्नुपर्ने। तर, नेपालमा माओवादीको साइनो कहीँ न कतैबाट क्रिष्टियानिटीसँग जोडियो। नेपालमा धर्मनिरपेक्षताको नारा उठाउने पहिलो पार्टी थियो माओवादी। जुन युरोपियन युनियनको अवधारणा थियो। माओवादीले धर्मनिरपेक्षताको नारा उठाउँदै…

    विस्तृतमा पढ्नुस्

  • सम्बन्ध सुधार्दै भारत र चीन : यही साता संयुक्त सैन्य अभ्यास, चीनले भारतीय कृषि उत्पादन आयात गर्ने

    सम्बन्ध सुधार्दै भारत र चीन : यही साता संयुक्त सैन्य अभ्यास, चीनले भारतीय कृषि उत्पादन आयात गर्ने

    काठमाडौं : गत वर्ष दोक्लम विवादमा आमने सामने भएका भारत र चीनबीच पछिल्लो समय सम्बन्ध निकै सुधार भएको छ। दोक्लममा एकापसमा भिडेका भारतीय र चिनियाँ सेना यही साता चीनको छेन्दुमा संयुक्त अभ्यासमा जुट्दै छन्।  गत सेप्टेम्वरमा नेपाली सेनाले चीनसँग ‘सगरमाथा फ्रेण्डसिप २’ संयुक्त सैन्य अभ्यास गर्दा असन्तुष्ट बनेको भारत आफै भने चीनसँग संयुक्त सैन्य अभ्यासमा जुटेको हो।  गत वर्ष एसियाका…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीअघि तीन नेपालीले पाएका थिए विवादास्पद आइएनजिओको अवार्ड

    प्रम ओलीअघि तीन नेपालीले पाएका थिए विवादास्पद आइएनजिओको अवार्ड

    काठमाडौं: विवादित धार्मिक संस्था युनिफिकेसन चर्च र त्यसको विवादित आइएनजिओ युनिभर्सल पिस फेडरेसनले आइतबार काठमाडौंमा एसिया प्यासिफिक समिट सम्पन्न गर्‍यो। जलवायु परिवर्तन, शान्ति र विकास, असल शासन, द्वन्द्व व्यवस्थापनसहित विवाह र परिवारको सशक्तिकरणको विषयमा ‘हाम्रो समयको जोखिमपूर्ण चुनौतीहरुको सम्बोधनः अन्तरनिर्भरता, आपसी समृद्धि र विश्वव्यापी मान्यता’ नारासहित सम्मेलन आयोजना गरिएको थियो। क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको प्रदेश कमिटीले पायो पूर्णता, यी हुन् प्रदेश कमिटी सदस्यहरु:  असन्तुष्टि कायमै

    ने क पाको प्रदेश कमिटीले पायो पूर्णता, यी हुन् प्रदेश कमिटी सदस्यहरु:  असन्तुष्टि कायमै

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेश कमिटीका सदस्यहरुको नामावली सार्वजनिक गरेको छ। मंसिर १२ गते सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको सत्रौं बैठकले सातवटै प्रदेश कमिटीहरुमा सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो। तर, सचिवालय भित्र विवादका कारण नामावली सार्वजनिक हुन सकेको थिएन। ने क पाले असोज ५ गतेको १३ औँ बैठकबाट प्रदेश कमिटीका अध्यक्ष र…

    विस्तृतमा पढ्नुस्

  • विवादास्पद धार्मिक सम्मेलनमा होली वाइन खानेको लर्को : केबाट बन्छ यस्तो रक्सी?

    विवादास्पद धार्मिक सम्मेलनमा होली वाइन खानेको लर्को : केबाट बन्छ यस्तो रक्सी?

    काठमाडौं : एउटा विवादित संस्थाको सम्मेलन काठमाडौंमा आइतबार सकियो। सम्मेलन सकिनु अगाडि एउटा अनौठो दृश्य देख्न पाइयो।  क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससले समेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग सुरु गरेको दाबी गर्ने भन्दै सन म्युङ मुनले युनिफिकेसन चर्च स्थापना गरे। यही चर्चसँग आवद्ध विवादास्पद एनजिओले गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी…

    विस्तृतमा पढ्नुस्

  • चीन - अमेरिका तनाव : दुई दिन नबित्दै ट्रम्प-सी सहमति विवादमा

    चीन - अमेरिका तनाव : दुई दिन नबित्दै ट्रम्प-सी सहमति विवादमा

    काठमाडौं : जनवरी १ देखि कार्यान्वयनमा आउने भनिएको ट्रम्प–सी सहमति विवादमा तानिएको छ। दुई दिन अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच भएको भनिएको दुई देशबीचको व्यापारमा लगाइएको कर हटाउने सहमति विवादमा तानिएको हो।  सहमतिलाई दुवै देशले आफ्नो आफ्नो ढंगले व्याख्या गर्दा सहमति विवादमा तानिएको हो।  जी २० बैठकका लागि अर्जेन्टिना पुगेका दुवै नेताबीच ९० दिनका लागि…

    विस्तृतमा पढ्नुस्

  • गगन थापाको त्यो ढुंगो : के त्यति शक्तिशाली थियो र सरकार थर्कियो?

    गगन थापाको त्यो ढुंगो : के त्यति शक्तिशाली थियो र सरकार थर्कियो?

    काठमाडौं : यतिबेला काठमाडौंमा एउटा विवादित धार्मिक संस्थाको सम्मेलन चलिरहेको छ। सम्मेलनमा नेपाल सरकारसमेत सहभागी छ।  सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका राजनीतिक नेतृत्वसँगै उच्चपदस्त अधिकारीहरु आएका छन्। यो सम्मेलन अवधिभर यातायातको व्यवस्थापनका लागि सरकारले चार दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको थियो। तर, सो प्रणाली दुई दिन पनि टिकेन।  बिहीवारदेखि लागू भएको यो प्रणाली शुक्रवार बिहान १२ बजेसम्म पनि…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर बाबुराम भट्टराईको सरकारले हुन नदिएको सम्मेलन दुई तिहाईको सरकार हुँदा सहजै

    डाक्टर बाबुराम भट्टराईको सरकारले हुन नदिएको सम्मेलन दुई तिहाईको सरकार हुँदा सहजै

    काठमाडौं : विवादित संस्थाको आयोजनामा आजदेखि काठमाडौंमा एसिया प्यासिफिक समिट सुरु भएको छ। युनिभर्सल पिस फेडरेशनले आयोजना गरेको सम्मेलनका लागि नेपाल सरकारले ५५ लाख रुपैयाँ सहयोग गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले यस अघि नै स्पष्ट पारेका थिए।  सुरुमा नेपाल सरकारलाई सहआयोजकको रुपमा राखिएको थियो। आलोचना भएपछि सहआयोजकबाट नेपाल सरकारको नाम त निकालियो। तर, नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्च…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि राष्ट्रपति भण्डारीको पोल्याण्ड यात्रा : यस्तो छ भ्रमण तालिका, को को जाँदै छन्?

    भोलिदेखि राष्ट्रपति भण्डारीको पोल्याण्ड यात्रा : यस्तो छ भ्रमण तालिका, को को जाँदै छन्?

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी भोलि पोल्याण्डको भ्रमणमा जाँदै छिन्। २ डिसेम्बर आइतबार देखि १४ डिसेम्बरसम्म पोल्याण्डको कातोविचमा आयोजना हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ को उद्घाटन कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोलि त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।  राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत पनि त्यसतर्फ जाने कार्यक्रम रहेको छ। राष्ट्रपतिको भ्रमण टोलीमा…

    विस्तृतमा पढ्नुस्

  • मिडियाप्रति आक्रमक सञ्चारमन्त्री, भने : अहिलेका मिडिया 'फेक न्युज प्रडक्सन हाउस' बनेका छन्

    मिडियाप्रति आक्रमक सञ्चारमन्त्री, भने : अहिलेका मिडिया 'फेक न्युज प्रडक्सन हाउस' बनेका छन्

    काठमाडौं : सरकारले विवादित संस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिटका लागि ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।  युनिभर्सल पिस फेडेरेसन (युपिएफ)ले आयोजना गरेको सम्मेलनको सह-आयोजकमा नेपाल सरकारको समेत नाम थियो। तर, पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र जनदबावपछि सम्मेलनको सह-आयोजकबाट सरकारको नाम हटाए पनि कार्यक्रमका लागि सरकारसँग ३१ करोड रुपैयाँ माग गरेको थियो। युनिभर्सल पिस फेडेरेसन विवादास्पद आइएनजिओ…

    विस्तृतमा पढ्नुस्

  • ११ जिल्लामा लालपूर्जा वितरण गर्ने सरकारको निर्णय, रेलवे ऐन २०२० खारेज : यी हुन् सोमवारको मन्त्रिपरिषदको निर्णय

    ११ जिल्लामा लालपूर्जा वितरण गर्ने सरकारको निर्णय, रेलवे ऐन २०२० खारेज : यी हुन् सोमवारको मन्त्रिपरिषदको निर्णय

    काठमाडौं: सरकारले ११ जिल्लामा जग्गाधनी पूर्जा वितरण गर्ने भएको छ। मन्त्रिपरिषदको गत १० गते बसेको मन्त्रिपरिषदको बैठकले ११ वटा जिल्लामा विभिन्न समयमा सरकारको नाममा रहेको दर्ता जग्गाधनीको नाममा दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको हो। साविकको नापीको फिल्डबुकमा इलाम, धनकुटा, सुनसरी, सप्तरी, सिराहा, सर्लाही, महोत्तरी, धनुषा, काठमाडौं, रुपन्देही र कपिलबस्तु जिल्लामा सरकारले यस्तो पूर्जा वितरण गर्ने भएको छ। यी जिल्लामा…

    विस्तृतमा पढ्नुस्

  • विवादित संस्थाको कार्यक्रममा सहभागी हुन आएकी विवादित सूकीको स्वागतमा उपप्रधानमन्त्री

    विवादित संस्थाको कार्यक्रममा सहभागी हुन आएकी विवादित सूकीको स्वागतमा उपप्रधानमन्त्री

    काठमाडौं: म्यानमारकी विदेशमन्त्री आङ साङ सूकी नेपालको दुई दिने सदभाव भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनको स्वागत गरिएको छ। उनलाई स्वागत गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका थिए। सूकीलाई किन उच्च सम्मान? म्यानमारको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुराएकी उनलाई नोबल शान्ति पुरस्कार पनि दिइयो। तर अहिले उनी विवादित बन्दै गएकी छिन्।…

    विस्तृतमा पढ्नुस्

  • ने क पाले टुङ्गो लगायो प्रदेश कमिटीका सदस्य, नाम भने अझै गोप्य

    ने क पाले टुङ्गो लगायो प्रदेश कमिटीका सदस्य, नाम भने अझै गोप्य

    काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले प्रदेश कमिटीको एकताको टुंगो लगाएको छ। अाज बसेको ने क पाको सचिवालय बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरूको टुंगो लगाएको हो।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको अाज साँझ बसेको बैठकले सातै प्रदेशका कमिटी सदस्यहरूको नाम टुंग्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  सदस्यहरूको टुंगो लगाए पनि नाम भने सार्वजनिक गरिएको छैन।…

    विस्तृतमा पढ्नुस्

  • शनिबारको 'भव्य सभा'मा के अर्ध भूमिगत रहेका विप्लव आएका थिए?

    शनिबारको 'भव्य सभा'मा के अर्ध भूमिगत रहेका विप्लव आएका थिए?

    काठमाडौं : लामो समयदेखि भूमिगत रुपमा आफ्ना गतिविधि संचालन गर्दै आएको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा आमसभा आयोजना गर्‍यो। आमसभामा प्रमुख वक्ताका रुपमा विप्लव नै प्रकट हुने चर्चा थियो।  कार्यक्रमको तयारी हुँदै गर्दा उनी नआउने बताइयो। सुरक्षाको कारण देखाउँदै उनको स्थानमा पार्टीका स्थायी कमिटी सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले कार्यक्रमलाई सम्बोधन गरे। पटकपटक प्रहरीले समात्दै छुट्दै…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन न्यायः स्वीस सरकारको सहयोगमा बैंककमा छलफल, के आयोगको औचित्य सकिएकै हो?

    संक्रमणकालीन न्यायः स्वीस सरकारको सहयोगमा बैंककमा छलफल, के आयोगको औचित्य सकिएकै हो?

    काठमाडौं: माघ २७ अबको ४७ दिनमा संक्रमणकालीन न्याय प्रक्रियालाई पूर्णता दिन गठन गरिएका दुई वटा आयोगहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद सकिँदै छ। २०७१ सालमा दुई वर्षे कार्यावधीसहित गठन भएका यी आयोगले दुई वर्ष म्याद थपेर गुजारी सक्न थालेका छन्। यसबीच यी आयोगको काम सुस्त छ। हालसम्म कुनै पनि पीडितलाई परिपुरणको सिफारिस गर्न…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन कारोबार कति सुरक्षित? रिपोर्ट भन्छ, '१० मा ९ अनलाइन व्यापारी साइबर अपराधी'

    अनलाइन कारोबार कति सुरक्षित? रिपोर्ट भन्छ, '१० मा ९ अनलाइन व्यापारी साइबर अपराधी'

    तपाईको निजी डाटाहरुको बिक्री नै ह्याकरहरुको ठूलो व्यवसाय हो। एउटा कुनै अध्याँरो वेबमा तपाईको इमेल ठेगाना र केही पासवर्डहरु बिक्रीका लागि राखिएका हुन सक्छन्। वर्ल्ड इकोनोमिक फोरममा प्रकाशित जोन देट्रिक्क्षेले यो सम्भाव्यतालाई औल्याएका छन्। साइबर अपराधीहरुले सूचनाका मूल्यवान संग्रहहरु खरिद गर्छन्। त्यसको प्रयोग केही महत्त्वपूर्ण वेबसाइटहरुमा लग इन गर्न हुन सक्छ जहाँबाट उनीहरुले रकम, एयरलाइन्स्ट पोइन्ट अथवा महत्वपूर्ण बस्तु खरिद…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell