PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • राजापाक्षेको श्रीलंकामा ‘कमब्याक’: दक्षिण एसियामा चिनियाँ प्रभावको निरन्तरता

    राजापाक्षेको श्रीलंकामा ‘कमब्याक’: दक्षिण एसियामा चिनियाँ प्रभावको निरन्तरता

    काठमाडौं: श्रीलंकामा पूर्व राष्ट्रपति माहिन्दा राजापाक्षेको ‘कमब्याक’लाई लिएर विश्वले चासोका साथ हेरिरहेको छ। चार वर्ष अगाडि ‘अपदस्थ' प्रधानमन्त्री रानिल विक्रमासिंगेलाई साथमा लिएर राष्ट्रपति पदमा पराजित गरेका उनै राजापाक्षेलाई राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एकाएक प्रधानमन्त्रीमा नियुक्त गरे। योसँगै उनले संसदलाईसमेत नोभेम्बर १६ सम्मलाई निलम्वित गरेका छन्। श्रीलंकामा देखिएको संकटपछि युरोपियन युनियन सम्बद्ध देशहरुले वक्तव्य जारी गर्दै नजिकबाट नियालिरहेको जनाएका छन्। युरोपियन युनियनका…

    विस्तृतमा पढ्नुस्

  • कसले छर्‍यो असन्तुष्ट समूहको नाममा नेकपाको चियापानमा पर्चा ? यस्ता छन् उनीहरुका ५ बूँदे माग

    कसले छर्‍यो असन्तुष्ट समूहको नाममा नेकपाको चियापानमा पर्चा ?  यस्ता छन् उनीहरुका ५ बूँदे माग

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को तर्फले आयोजना गरेको चियापान कार्यक्रममा चियाखाजा खान र शुभकामना आदान–प्रदान गर्नेहरुको भीडमा एउटा सानो समूह मिसियो। शुभकामना सन्देश नभई बहिस्कारको सन्देश लिएर।  पर्चाको बण्डल बोकेर भित्र प्रवेश गरेको सानो समूहले उपस्थित कार्यकर्तालाई चियापान कार्यक्रम बहिस्कार गर्ने सन्देशसहितको पर्चा बाँडिरहेको थियो। सोही समूहका एक जना युवा स्वयंसेवकको घेरामा परे। पर्चा नियन्त्रणमा लिए। पर्चा…

    विस्तृतमा पढ्नुस्

  • सर्वसाधारणलाई केरा र लड्डु, विशिष्टलाई स्याण्डविच र पेंडा, हेर्नुस् नेकपाको चियापानका ८ रोचक दृश्य

    सर्वसाधारणलाई केरा र लड्डु, विशिष्टलाई स्याण्डविच र पेंडा, हेर्नुस् नेकपाको चियापानका ८ रोचक दृश्य

    काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले दशैँ, तिहार, छठ, नेपाल सम्वत, इदको अवसरमा आयोजित चियापानका मुख्य आकर्षकका रुपमा हेरिएका प्रधानमन्त्री केपी शर्मा ओली नै सहभागी नहुँदा खल्लो भयो। बिहानैदेखि चियापान कार्यक्रमस्थल भृकुटीमण्डपमा प्रवेशका लागि हजारौँ लामबद्ध भए। चियापान कार्यक्रमस्थल प्रवेश गर्नेहरुको लाइन पद्मोदयमोड कटेको थियो। कार्यक्रममा प्रधानमन्त्री आउने भन्दै अन्तिम समयसम्म भनिए पनि अन्त्यमा महासचिव विष्णु पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली नै चियापानमा अनुपस्थित, बहिस्कारको पर्चासमेत छरियो

    प्रधानमन्त्री ओली नै चियापानमा अनुपस्थित, बहिस्कारको पर्चासमेत छरियो

    काठमाडौँ : सत्तारुढ ने क पाले भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भए।  पार्टी महासचिव विष्णु पौडेलले प्रधानमन्त्री कार्यक्रममा नआउने पुष्टि गर्दै भने, उहाँ यहाँ नहुनुभए पनि उहाँको मन यतै छ।  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने कार्यक्रममा उपस्थित भई अतिथिहरुको स्वागतमा व्यस्त छन्। उनले पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालसित कानेखुसी समेत…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको चियापान शुरु, कार्यकर्ताको भिड

    ने क पाको चियापान शुरु, कार्यकर्ताको भिड

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)को चियापान राजधानको भृकुटीमण्डपमा शुरु भएको छ। अहिले भृकुटीमण्डपमा कार्याकर्ताको लाम लागेको छ। नेता तथा कार्यकर्तालाई नेकपाका नेता दीनानाथ शर्मा, कृष्णगोपाल श्रेष्ठ, राजन भट्टराईलगायतले स्वागत गरिरहेका छन्। कार्यक्रममा सहभागिताका लागि निम्त्याइएका मध्ये उनीहरुलाई दुई वटा समय दिइएको छ। चियापान कार्यक्रम मध्यान्ह १२ बजेबाट सुरु भएको हो। चियापान कार्यक्रमको पहिलो खण्डमा सर्वसाधरण तथा कार्यकर्ताका लागि छुट्टाइएको…

    विस्तृतमा पढ्नुस्

  • कञ्चन गाउँपालिकाले पायो इजलास कक्ष : डेढ वर्षमा ७५ मुद्दा, दुईको फैसला  

    कञ्चन गाउँपालिकाले पायो इजलास कक्ष : डेढ वर्षमा ७५ मुद्दा, दुईको फैसला  

    काठमाडौं: रुपन्देहीको कञ्चन गाउँपालिकाले शुक्रबारदेखि छुट्टै इजलाश कक्ष संचालनमा ल्याएको छ। निर्वाचनबाट जनप्रतिनिधि आएको झण्डै डेढ वर्षपछि गाउँपालिकाले छुट्टै इजलास कक्ष सञ्चालनमा ल्याएको हो।  स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेका मुद्दाहरुको फैसालालाई छरितो ढंगले सहज बनाउन छुट्टै इजलास कक्ष सञ्चालमा ल्याइएको गाउपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गोमा तरामु मगरले जानकारी दिइन्।  ‘गाउँपालिकामा पूर्वाधारको अभाव, तथा आवश्यक कोठा नहुँदा छुट्टै इजलास…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति सोमबार कतार जाँदै : पहिलो कार्यकालको निम्तो लत्याएर युएई पुगेको एक वर्षपछि हुँदैछ भ्रमण

    राष्ट्रपति सोमबार कतार जाँदै : पहिलो कार्यकालको निम्तो लत्याएर युएई पुगेको एक वर्षपछि हुँदैछ भ्रमण

    काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणको एक वर्षपछि राष्ट्रपति विद्या देवी भण्डारीले अर्को खाडी राष्ट्र कतारको भ्रमण गर्ने भएकी छन्।  गत वर्ष कात्तिक २७ गते आफ्नो पहिलो कार्यकालको अन्तिम समयमा उनले युएईको भ्रमण गरेकी थिइन्।  नेपालको निर्वाचनको संघार तथा अरब राष्ट्रहरुले कतार माथि लगाएको नाकाबन्दीको समयमा भएको भ्रमणको विषयलाई लिएर असन्तुष्टि देखिएको थियो।  त्यतिबेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • नेपाली वामपन्थी एकतालाई यचुरीको क्रान्तिकारी सलामी, भने : हामी भाइभाइ

    नेपाली वामपन्थी एकतालाई यचुरीको क्रान्तिकारी सलामी, भने : हामी भाइभाइ

    काठमाडौं: भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीले भारतमा मुख्य रुपमा दुई शक्तिबीच टकराब रहेको बताएका छन्। 'भारत धर्मनिरपेक्ष प्रजातान्त्रिक गणतन्त्र रहने की हिन्दु धार्मिक गणतन्त्र रहने भन्ने मुख्य सैद्धान्तिक टकराव रहेको छ,' पुष्पलाल श्रेष्ठ फाउण्डेसनले आयोजना गरेको भारतीय कम्युनिस्ट आन्दोलनको अनुभव विषयक कार्यक्रममा यचुरीले भने, 'जसले भारतलाई धार्मिक राज्य बनाउन चाहनेका लागि मुख्य चुनौती कम्युनिस्ट हुन्। उनीहरुको आक्रमणको प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको चियापानको यस्तो छ तयारी : वैद्यलाई निम्तो, विप्लवको ठेगाना पत्तो लागेन

    ने क पाको चियापानको यस्तो छ तयारी : वैद्यलाई निम्तो, विप्लवको ठेगाना पत्तो लागेन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले शनिवार चियापान कार्यक्रम आयोजना गर्दै छ। पार्टी एकतापछि हुन लागेको यो पहिलो चियापान कार्यक्रम दशैं, तिहार, छठ, नेपाल सम्बत, इद, ल्होछारसहितका नेपालीका विभिन्न चाडपर्वको शुभकामना आदानप्रदानका लागि आयोजना गरेको हो। भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा करिब ५० हजारको हाराहारीमा सहभागिता हुने बताइएको छ। कार्यक्रममा सहभागी हुन ५० हजार निम्तोपत्र बाँडिएको ने…

    विस्तृतमा पढ्नुस्

  • त्यो दशैं, यो दशैं

    त्यो दशैं, यो दशैं

    ‘समय बद्लियो, रिती थिति पनि त्यसरी नै बद्लियो। हिजो दशैं कस्तो थियो, आज कस्तो छ?,’ उमेरले चार बीस १३ लागेकी सावित्री उपाध्यायको स्मृतिमा पुराना दशैंका याद ताजा भए। ‘दशैं हिजो रमाइलो, आज भड्किलो,’ उनले भनिन्। सबैले दशैंको टिका निधारमा थाप्दै छन्। यी ९३ वर्षिया उपाध्यायको सम्झनामा ‘गाइ पैसा’ दक्षिणा थापेको याद अझै छ। अहिले हिजोका गाई पैसा निमिट्यान्नै भएर मासियो।…

    विस्तृतमा पढ्नुस्

  • दशैँमा देश फर्किन नपाउनेको पीडा, भन्छन् 'विदेश आउनुपर्ने बाध्यता नहोस्'

    दशैँमा देश फर्किन नपाउनेको पीडा, भन्छन् 'विदेश आउनुपर्ने बाध्यता नहोस्'

    काठमाडौँः दशैँ मनाउनकै लागि भनेर स्वदेश फर्किने विदेशीएका नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लर्को छ। उत्साह, उमंगमाझ नेपाल फर्किएका नेपालीसँग स्वदेश फर्किन नपाउनेको सन्देश र कोसेली पनि साथमा छ। गाउँमा भएका बुढा बाबुआमाको हातबाट टीका र जमरा लगाउन नपाए पनि कपिलवस्तु वाणगंगा नगरपालिकाका तेजिन्द्र अधिकारीको कोसेली उनका बाआमासामु पुगिसकेको छ। उनी भने अझै पनि साउदी अरबको गर्मीमा काममै जोतिइरहेका छन्। हरेक वर्ष दशैँ…

    विस्तृतमा पढ्नुस्

  • रामवीरप्रति नतमस्तक वामदेव काठमाडौं - ७ बाट किन भए ब्याक?

    रामवीरप्रति नतमस्तक वामदेव काठमाडौं - ७ बाट किन भए ब्याक?

    काठमाडौं: बर्दियाबाट पराजित नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता वामेदव गौतमलाई सिट खाली गर्ने गरी राजीनामा दिने घोषणा गरे काठमाडौं ७ का सांसद रामवीर मानन्धरले। उनले मंगलबार पत्रकार सम्मेलन गरी गौतमलाई काठमाडौंबाट विजयी गराएर पठाउने दाबीसमेत गरेका थिए।  डोल्पाबाट सुरु भएको गौतमको संसद प्रवेश गर्ने इच्छा काठमाडौं ७ मा आएर ब्रेक लागेको छ।  सोमबारको ने क पाको सचिवालय बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • वामदेव पराजित हुने रिपोर्ट पुग्यो बालुवाटार, झस्किए प्रचण्ड 

    वामदेव पराजित हुने रिपोर्ट पुग्यो बालुवाटार, झस्किए प्रचण्ड 

    काठमाडौं : बर्दियाबाट पराजित नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रभावशाली नेता वामदेव गौतम काठमाडौं–७ बाट पनि पराजित हुने रिपोर्ट पार्टीका दुबै अध्यक्षसामु पुगेको छ।  तत्कालिन नेकपा एमालेको जिल्ला संगठनले यस्तो रिपोर्ट पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सामु पुर्‍याएको हो।   बुधवार बालुवाटारमा पुगेर ने क पाका काठमाडौं जिल्लाका नेताहरुले यस्तो रिपोर्ट बुझाएपछि गौतमको संसद प्रवेशको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ : वामदेवसामु सातै चुनौती

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ : वामदेवसामु सातै चुनौती

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का सचिवालय सदस्य वामदेव गौतमले संसदमा प्रवेशका लागि पटकपटक पार्टी सचिवालयमा प्रस्ताव राखिरहेका छन्। बर्दियाबाट पराजित उनको समर्थन छन् ने क पाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।  सोमबारमात्र प्रचण्डले उनलाई काठमाडौं ७ बाट सांसद बनाउने प्रस्ताव सचिवालयमा पेश गरे। उनले त्यतिबेला हालका सांसद रामवीर मानन्धरसमेत यसमा सहमत भएको बताएका थिए। प्रचण्डले प्रस्ताव राखेको अर्को…

    विस्तृतमा पढ्नुस्

  • हुनेका घरमा जमरा राखिँदै, घरै नहुनेले कहाँ राखुन्? प्रकोप पीडितमा दशैंको पिरलो

    हुनेका घरमा जमरा राखिँदै, घरै नहुनेले कहाँ राखुन्? प्रकोप पीडितमा दशैंको पिरलो

    'दशैं नै हो कि यो मेरो दशा फर्की आएको,  वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको?' दशैं नजिकिँदै गर्दा गुञ्जिने यो गीतले कैयौं नेपालीको तीतो यथार्थलाई झल्काउँछ। दशैंको सुरुको दिन, आज घटस्थापना। सबैले जमरा राख्ने तयारी साता अगाडिदेखि नै गरेका छन्। तर, अझै पनि कतिपय भूकम्प पीडितहरुलाई दशैंसँगै बढ्ने जाडो तथा शितलहरको पिरलो छ।   तीन वर्ष देखि यस्तै…

    विस्तृतमा पढ्नुस्

  • वामदेव गौतमलाई काठमाडौं ७ बाट जसरी नि जिताएर पठाउँछु : रामवीर मानन्धर

    वामदेव गौतमलाई काठमाडौं ७ बाट जसरी नि जिताएर पठाउँछु : रामवीर मानन्धर

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का सांसद रामवीर मानन्धरले पार्टीका नेता वामदेव गौतमले आफ्नो क्षेत्रबाट निर्वाचन जित्ने दाबी गरेका छन्। आज विजुलीबजारस्थित संवाद चौतारीमा पत्रकार सम्मेलन गरी सांसद मानन्धरले गौतमका लागि आफैले प्रस्ताव गरी ठाउँ छाड्न लागेको र गौतम निर्वाचित हुने दाबी गरेका हुन्। 'वामदेव गौतमले पार्टी एकतामा पुर्‍याएको योगदानको सम्मान गर्दै मैले आफ्नो ठाउँ छाडेको हुँ, उहाँले जसरी पनि…

    विस्तृतमा पढ्नुस्

  • कोस्टा रिका पुगे प्रधानमन्त्री, अर्को डाक्टरको उपाधि लिएर फर्किने

    कोस्टा रिका पुगे प्रधानमन्त्री, अर्को डाक्टरको उपाधि लिएर फर्किने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर* अमेरिकी मुलुक कोस्टारिका पुगेका छन्। संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन न्यु योर्क पुगेका उनी उतैबाट कोस्टारिका पुगेका हुन्। कोस्टारिको सान जोस अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न त्यहाँका उपराष्ट्रपति इप्सी क्याम्वेल बार विमानस्थल पुगेकी थिइन्।    Vice President of Costa Rica H.E. Epsy Campbell Barr welcomes…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै नेता र कार्यकर्ताको घेराउमा प्रधानमन्त्री ओली : विपक्षीविरुद्ध तयार अरिङ्गाल सरकारविरुद्धै जाइलाग्दै

    आफ्नै नेता र कार्यकर्ताको घेराउमा प्रधानमन्त्री ओली : विपक्षीविरुद्ध तयार अरिङ्गाल सरकारविरुद्धै जाइलाग्दै

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सरकारको सात महिना पुग्‍न लागेको छ। यसबीचमा सरकारका काम कारवाहीलाई लिएर सरकारको चर्को आलोचनासमेत सुरु भएको छ। यसको महसुस स्वयम् प्रधानमन्त्री ओलीले पनि गर्दै आएका छन्। र, उनले पटक पटक आफ्ना नेता कार्यकर्तालाई सरकारको बचाउ गर्ने निर्देशन दिँदै आएका छन्। प्रधानमन्त्री ओलीले बजेटको आलोचना हुँदा सांसदलाई बजेटको बचाउ गर्न निर्देशन दिए। चिकित्सक गोविन्द केसीको…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध र सगरमाथाको देशबाट विश्वलाई शुभेच्छाः 'हिमाल पग्लिँदा चुप लागेर साक्षी बस्दैनौँ'

    बुद्ध र सगरमाथाको देशबाट विश्वलाई शुभेच्छाः 'हिमाल पग्लिँदा चुप लागेर साक्षी बस्दैनौँ'

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संवाद समझदारी, आपसी सम्मानबाट आफ्नो मौलिक पहिचानसहित शान्ति प्रक्रियालाई अगाडि बढाएको बताएका छन्। संयुक्त राष्ट्र संघको ७३औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्ध र सगरमाथाको भूमिबाट शुभेच्छासहित आएको बताए। नेपालले सन् २००६ यता ‌ ऐतिहासिक राजनीतिक परिवर्तनलाई आत्मसाथ गरेको उनले बताए। ‘यो एउटा सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण परिवर्तनन गर्नु थियो,’ उनले अगाडि भने,…

    विस्तृतमा पढ्नुस्

  • माओवादीको नाम लिन अमेरिकामा पुगेका ओलीलाई सकस, भने : हतियारधारी समूह

    माओवादीको नाम लिन अमेरिकामा पुगेका ओलीलाई सकस, भने : हतियारधारी समूह

    काठमाडौं : राष्ट्र संघको ७३ औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय समयअनुसार मंगलबार साँझ एसिया सोसाइटीले आयोजना गरेको शान्ति, प्रजातन्त्र र विकास शीर्षकमा प्रवचन दिए।  उनले नेपालको राजनीतिक इतिहास बताउँदै गर्दा ‘माओवादी’ शब्द उच्चारण गर्न भने पूरै कञ्जुस्याईँ गरे जबकि माओवादीलाई साथै लिएर पार्टी एकीकरण गरेका छन् उनले। अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले कार्यक्रममा प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell