PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • प्रदेशका मुख्यमन्त्री एकपछि अर्को चीन दौडाहामा : कर्णालीका फर्किए, गण्डकीका जाँदै

    प्रदेशका मुख्यमन्त्री एकपछि अर्को चीन दौडाहामा : कर्णालीका फर्किए, गण्डकीका जाँदै

    काठमाडौं : एक पछि अर्को गर्दै प्रदेशका मुख्यमन्त्रीहरू चीन यात्रामा निस्किन लागेका छन्। हाल कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालगायतको टोली चीनबाट फर्किएका छन्।  यो टोली फर्किएको अर्को दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको टोली चीन जाने तयारी गरेको छ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, प्रदेश नीति तथा योजना आयोगका…

    विस्तृतमा पढ्नुस्

  • मोदीको पाँचौँ नेपाल भ्रमण मंसिर दोस्रो साता!

    मोदीको पाँचौँ नेपाल भ्रमण मंसिर दोस्रो साता!

    काठमाडौँ:  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मंसिरमा नेपालको भ्रमण गर्ने भएका छन्। काठमाडौंस्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयले उनको पाँचौँ नेपाल भ्रमणको तयारी थालेको छ। गत भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास विम्स्टेकको चौँथो शिखर सम्मेलनका क्रममा मोदी नेपाल आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पुनः भ्रमणका लागि निम्ता दिएका थिए। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई मोदीले…

    विस्तृतमा पढ्नुस्

  • राफेल डिल घोटाला : मोदीलाई अप्ठेरो पार्ने प्रकरणमा यस्तो छ नेपाल कनेक्सन

    राफेल डिल घोटाला : मोदीलाई अप्ठेरो पार्ने प्रकरणमा यस्तो छ नेपाल कनेक्सन

    काठमाडौं: फ्रान्ससँगको राफेल डिलको विषयलाई लिएर भारतमा नरेन्द्र मोदी सरकारमाथि चौतर्फी प्रहार भएको छ। मोदी सरकारमाथि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले संसदमै प्रधानमन्त्री मोदी र रक्षामन्त्री निर्मला सीतारमणको चर्को विरोध गरे। फ्रान्ससँग भएको राफेल डिलमा मोदी सरकारले सयौँ करोडको घोटाला गरेको आरोप मोदी सरकारमाथि लागेको छ।  के हो राफेल सम्झौता? सन् २०१६ मा भारतको गणतन्त्र दिवसको अवसरमा फ्रान्सका तत्कालीन राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • विषाक्त रक्सी सेवन गरेका थप एक नेपालीको मृत्यु, चारको अवस्था अझै गम्भीर

    विषाक्त रक्सी सेवन गरेका थप एक नेपालीको मृत्यु, चारको अवस्था अझै गम्भीर

    काठमाडौं: मलेसियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ। विषाक्त मदिराको सेवनबाट विरामी परेका थप एक जनाको मृत्यु भएको छ। गत सोमवार विषाक्त मदिरा सेवन गरेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।  बुधवारसम्म ६ नेपालीको मृत्यु भएकोमा शुक्रवार थप एक नेपालीको मृत्यु भएको क्वालालम्पुर स्थित नेपाली दुतावासले जनाएको छ। यसरी मृत्यु हुनेमा नवलपरासी साविकको देउराली ८…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको अमेरिका यात्रा : ट्रम्पको पार्टीमा डिनरसहित यस्तो छ सेड्युल

    प्रधानमन्त्री ओलीको अमेरिका यात्रा : ट्रम्पको पार्टीमा डिनरसहित यस्तो छ सेड्युल

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभा (युएनजीए–७३) मा सहभागी हुन आज न्यूयोर्क जाँदैछन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज राति ९ बजे जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।  मंगलवारदेखि 'सम्पूर्ण मानिसका लागि उपर्युक्त राष्ट्रसंघको निर्माण: शान्ति, समतामुलक र दिगो समाजका लागि विश्वव्यापी नेतृत्व र साझा जिम्मेवारी' भन्ने मूल नाराका साथमा युएनजिए-७३ सुरु भएको छ।  प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • मलेसियामा मृत्यु भएका ६ नेपालीको पहिचान खुल्यो :  १२ को अवस्था अझै गम्भीर, रक्सी बेच्ने सात पक्राउ 

    मलेसियामा मृत्यु भएका ६ नेपालीको पहिचान खुल्यो :  १२ को अवस्था अझै गम्भीर, रक्सी बेच्ने सात पक्राउ 

    काठमाडौं : मलेसियामा विषक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ। मलेसियाको समाचार संस्था दी स्टार अनलाइनका अनुसार मृत्यु हुनेको संख्या बुधवार बिहान १९ पुगेको हो। मंगलवारसम्म १५ जनाको मृत्यु भएको थियो। मंगलवार राति र बुधवार बिहानसम्म थप ४ जनाको मृत्यु भएको हो। यता मृत्यु हुनेमा अधिकांश विदेशी कामदार रहेका छन्। जसमध्ये ६ नेपाली रहेको क्वालालम्पुरस्थित नेपाली दुतावासले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण तयारी, असोज ११ गते राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण तयारी, असोज ११ गते राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने

    काठमाडौं: आजदेखि संयुक्त राष्ट्र संघको ७३ औँ महासभा (युएनजीए–७३)का औपचारिक कार्यक्रमहरु शुरु हुँदै छ। महासभा अन्तर्गत दुई सातासम्म विभिन्न सत्रमा छलफल हुनेछ।  मंगलवार (१८ सेप्टेम्बर) स्थानीय समयअनुसार विहान साढे १० बजे परिवार नियोजन सम्बन्धी सत्र सुरु हुँदै छ। महासभा अन्तर्गत विभिन्न विषयमा २७५ वटा कार्यक्रमहरु हुने छन्।  महासभामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने भएका…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग नेपालको सम्बन्धबारे भारतीय सेना प्रमुखको विवादास्पद अभिव्यक्ति

    चीनसँग नेपालको सम्बन्धबारे भारतीय सेना प्रमुखको विवादास्पद अभिव्यक्ति

    काठमाडौं : भारतले आयोजना गरेको बिम्स्टेक सदस्य राष्ट्रहरुबीचको संयुक्त सैन्य अभ्यास आइतबार सम्पन्न भयो। सो सैन्य अभ्यासमा नेपालले सहभागिता जनाएन। नेपालले प्रतिवद्धता जनाएर पनि सहभागी नभएपछि भारत चिढिएको छ। यही असन्तुष्टी आइतबार सैन्य अभ्यासको समापन कार्यक्रम भारतीय सेना प्रमुख विपिन रावतले दिएको अभिव्यक्तिमा झल्कियो। उनले विवादित अभिव्यक्ति दिए।  उनले नेपाल भारतबाट टाढिन नसक्ने भन्दै नेपाल र भुटान जस्ता भारतसँग झुकाव…

    विस्तृतमा पढ्नुस्

  • 'पार्टी एकता कलंकीको जाममा, एकतामा अलमलिँदा संविधान संशोधनको मुद्दा ओझेलमा पर्‍यो'

    'पार्टी एकता कलंकीको जाममा, एकतामा अलमलिँदा संविधान संशोधनको मुद्दा ओझेलमा पर्‍यो'

    असोज ३ गते सरकारले धूमधामका साथ संविधान दिवस मनाउने तयारी गरिरहेको छ। सरकार संविधान दिवसलाई भव्य मनाउने तयारी गरिरहँदा अर्कोतिर यही दिनलाई कालो दिवसको रूपमा मनाउने तयारी गरिरहेको छ राजपा नेपाल। ६ वटा प्रदेशले संविधान दिवस मनाउने तयारी गरिरहँदा प्रदेश २ यसलाई कालो दिनको रूपमा मनाउने तयारीमा छ। सरकारमा सहभागी संघीय समाजवादी फोरम नेतृत्वको प्रदेश सरकारले यो दिवसलाई कालो दिनका…

    विस्तृतमा पढ्नुस्

  • थिम्पुको चाबी गुमाउँदै दिल्ली : भारत परस्त पीडीपी पहिलो चरणबाटै आउट

    थिम्पुको चाबी गुमाउँदै दिल्ली : भारत परस्त पीडीपी पहिलो चरणबाटै आउट

    काठमाडौँ : निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको दल पिपुल्स डेमोक्रयाटिक पार्टी (पिडिपी) आगामी कार्यकालका लागि भुटानको संसद बाहिरै रहने भएको छ।  भारतपरस्त प्रधानमन्त्रीको रूपमा चिनिएका तोग्वेलार्इ दिल्लीले पुनः प्रधानमन्त्रीको रूपमा चाहेको थियो। तर, यसपटक उनको दललार्इ भुटानका मतदाताले संसदबाहिरै सीमित गरिदिए।  भुटानमा सम्पन्न राष्ट्रियसभाको पहिलो निर्वाचनको शनिवार सम्पन्न मतगणना अनुसार पीडिपी तेस्रो स्थानमा रहँदै संसद प्रवेश गर्ने दौडबाट बाहिरिएको हो।  ड्रुक…

    विस्तृतमा पढ्नुस्

  • आफैँले बनाएको कानुन लत्याए नेताले : दलहरुले बुझाउनुपर्ने जरिवाना कट्यो डेढ करोड

    आफैँले बनाएको कानुन लत्याए नेताले : दलहरुले बुझाउनुपर्ने जरिवाना कट्यो डेढ करोड

    काठमाडौं : नेपालका सबै राजनीतिक दलहरुले आफैले बनाएको निर्वाचनको कानुन आफैँ उल्लंघन गर्दै आएका छन्। कानुन मिचिरहँदा पनि उनीहरुलाई कारवाही गर्नेतर्फ निर्वाचन आयोगले ध्यान दिएको छैन।  निर्वाचनमा आयोगमा दर्ता भएका दलहरुले दलको निर्वाचनपछि चुनिएका पदाधिकारिहरु तथा केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रावधान भए पनि अहिलेसम्म कुनै पनि राजनीतिक दलले सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका छैनन्।  राजनीतिक दल दर्ता सम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • 'बिम्स्टेक सैन्य अभ्यासमा असहभागिता, भारतलाई नेपालको आघातपूर्ण तिरस्कार!'

    'बिम्स्टेक सैन्य अभ्यासमा असहभागिता, भारतलाई नेपालको आघातपूर्ण तिरस्कार!'

    काठमाडौं:  भारतको पुणेमा सोमवारदेखि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु भयो। सो सैन्य अभ्यासमा नेपाल अन्तिम समयमा ब्याक भयो। नेपालको यो निर्णयसँगै भारतले असन्तुष्टि व्यक्त गरेको छ। प्रतिवद्धताका बाबजुद पनि अन्तिम समयमा नेपाल सैन्य अभ्यासबाट ब्याक हुँदा भारत असन्तुष्ट भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। पत्रकार प्रशान्त झाले पछिल्लो विकास…

    विस्तृतमा पढ्नुस्

  • फेरि सर्दै ने क पाको केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठक

    फेरि सर्दै ने क पाको केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठक

    काठमाडौं : पार्टीभित्रको असन्तुष्टिका कारण नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालय बैठक पटक-पटक सरिरहेको छ। यसअघि भदौ २४ र २५ गतेका लागि बोलाइको सचिवालय बैठक स्थगित भएको थियो।  सचिवालय बैठककै कारण पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण छोट्याइएको थियो।  उनी २४ गते स्वदेश फर्किने र सोही दिन बैठक बस्ने बताइएको थियो। तर, उनी २५ गते मात्र नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ७० औँ वार्षिकोत्सवमा उत्तर कोरियाको सन्देश : सैन्य शक्तिमा सक्षम छौँ, अब युद्ध आर्थिक विकासको

    ७० औँ वार्षिकोत्सवमा उत्तर कोरियाको सन्देश : सैन्य शक्तिमा सक्षम छौँ, अब युद्ध आर्थिक विकासको

    काठमाडौं: उत्तर कोरियाले आइतवार आफ्नो स्थापनाको ७० औँ वार्षिकोत्सव मनाएको छ। उत्तर कोरियाले हरेक वर्ष मनाउने आफ्नो स्थापना दिवसले सबैलाई ध्यान तान्दै आएको छ। यस वर्ष पनि प्योङयाङले विश्वको ध्यान तान्यो तर, फरक अर्थमा। हरेक वर्ष अन्तर–महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको प्रदर्शनसहित उत्तर कोरियाले वार्षिकोत्सव मनाउँदै आएको थियो। तर यस वर्ष ब्लाष्टिक मिसाइल बिना गरिएको परेडले विश्वको ध्यान तानेको हो। आइतवार सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम समयमा बिम्स्टेक सैन्य अभ्यासबाट किन पछि हट्यो नेपाल?

    अन्तिम समयमा बिम्स्टेक सैन्य अभ्यासबाट किन पछि हट्यो नेपाल?

    काठमाडौं: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य राष्ट्रहरुका सैनिकहरुको संयुक्त सैन्य अभ्यासबाट नेपाल पछि हटेको छ। सैन्य अभ्यासबाट नेपाल अन्तिम समयमा पछि हट्नुलाई आफैमा अर्थपूर्ण रुपमा लिइएको छ। दुई महिना अगाडिदेखि भारतले सैन्य अभ्यासको तयारी र छलफल सुरु गरेको थियो। नेपाल र चीनबीच संयुक्त सैन्य अभ्यासका दोस्रो श्रृङखला सगरमाथा फ्रेण्डसिप–२ घोषणा भएसँगै भारतले छलफल र…

    विस्तृतमा पढ्नुस्

  • चीनका यी बन्दरगाह जुन अब नेपालीले प्रयोग गर्न पाउँछन्

    काठमाडौं: लामो छलफलबीच नेपाल-चीनबीच सम्पन्न पारवाहान सन्धीको कार्यविधि (प्रोटोकल)मा सहमति जुटेको छ। सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण गर्दा चीनसँग यातायात तथा पारवाहान सम्झौता भएको थियो। सम्झौताको कार्यविधिमा सहमति जुट्न नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन। बिहीवार मध्यराती भएको सहमतिपछि कार्यविधिमा हस्ताक्षर भएसँगै नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको छ। नेपालका तर्फबाट उद्योग…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् नेपालले प्रयोग गर्न पाउने चिनियाँ बन्दरगाह

    यी हुन् नेपालले प्रयोग गर्न पाउने चिनियाँ बन्दरगाह

    काठमाडौं: लामो छलफलबीच नेपाल-चीनबीच सम्पन्न पारवाहान सन्धीको कार्यविधि (प्रोटोकल)मा सहमति जुटेको छ। सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण गर्दा चीनसँग यातायात तथा पारवाहान सम्झौता भएको थियो। सम्झौताको कार्यविधिमा सहमति जुट्न नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन। बिहीवार मध्यराती भएको सहमतिपछि कार्यविधिमा हस्ताक्षर भएसँगै नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको छ। नेपालका तर्फबाट उद्योग…

    विस्तृतमा पढ्नुस्

  • भारत भ्रमणमा निस्किए प्रचण्ड : यस्तो छ प्रचण्ड - भारत सम्बन्धको ग्राफ 

    भारत भ्रमणमा निस्किए प्रचण्ड : यस्तो छ प्रचण्ड - भारत सम्बन्धको ग्राफ 

    काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दक्षिणी छिमेकी भरतको भ्रमणमा निस्किएका छन्। गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको एकतापछि बनेको नेकपाको अध्यक्षका हैसियतले उनको यो पहिलो विदेश भ्रमण हो।  प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक एजेन्डाभन्दा पनि विकास निर्माणमा केन्द्रित हुने बताएका छन्। त्रिभुवन विमानस्थलमा भारत प्रस्थान गर्नु अगाडि पत्रकारहरूसँग उनले…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियामा अमेरिकी चासो : विदेशमन्त्रीको पाकिस्तान भ्रमण, किन आए रक्षा र विदेशमन्त्री भारत?

    दक्षिण एसियामा अमेरिकी चासो : विदेशमन्त्रीको पाकिस्तान भ्रमण, किन आए रक्षा र विदेशमन्त्री भारत?

    काठमाडौं : अमेरिकाका विदेशमन्त्री माइक पोम्पियो पाकिस्तान हुँदै भारत पुगेका छन्। दक्षिण एसियाली देशको भ्रमणका क्रममा पोम्पियोसँगै अमेरिकी रक्षामन्त्री जेम्स मेटिस पनि भारतमा छन्।   पाकिस्तानमा नयाँ सरकार बनेसँगै त्यहाँ पुगेका माइक पोम्पियोले दुई देशवीच चिसिएको सम्बन्धमा सुधार ल्याउने प्रयास गरेका छन्।  पाकिस्तानले अफगानस्तानी तालिवान लडाकुलाई सुरक्षित आश्रय दिइरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ भने पाकिस्तानले आरोपलाई अस्वीकार गर्दै आएको छ। …

    विस्तृतमा पढ्नुस्

  • सैन्य कुटनीतिलाई जोड दिँदै नेपाली सेना, गोवासँगसँगै सिचुवान र लाहोरमा पनि सैन्य अभ्यास

    सैन्य कुटनीतिलाई जोड दिँदै नेपाली सेना, गोवासँगसँगै सिचुवान र लाहोरमा पनि सैन्य अभ्यास

    काठमाडौं :  १२ सेप्टेम्बरबाट भारतको पुनेमा हुने बिम्स्टेक सदस्य राष्ट्रका सेनाको संयुक्त सैन्य अभ्यास हुँदै छ। यो सैन्य अभ्यासलाई लिएर नेपालभित्र आशंका उत्पन्न भएको छ। यस अभ्यासलाई लिएर सत्ता पक्ष विभाजित छ भने विपक्षी कांग्रेसले समेत प्रश्न उठाएको छ। तर नेपाली सेना यसलाई सैन्य कुटनीतिको एउटा पाटो भन्दै सैन्य कुटनीतिलाई अगाडी बढाइरहेको छ। पछिल्ला वर्षहरुमा सैन्य कुटनीतिलाइ अगाडि बढाउने क्रममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell