PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • प्रदेश कमिटी एकता : यसरी मिलाइँदैछ भागवण्डा

    प्रदेश कमिटी एकता : यसरी मिलाइँदैछ भागवण्डा

    काठमाडौं : आउँदो भदौ ५ गतेभित्र जिल्ला र प्रदेश कमिटीको एकीकरणको तयारीमा रहेको नेपाल कम्युनिस्ट पाटी (ने क पा) प्रदेश र जिल्ला कमिटीमा भागबण्डा लगाउन व्यस्त छ।  तल्ला कमिटीहरुको एकताका लागि गठन भएका कार्यदलले भागबण्डालाई अन्तिम रुप दिने गरी गृहकार्य अगाडि बढाएको कार्यदलका एक सदस्यले बताए।  ती सदस्यका अनुसार कहीँ प्रतिशतका आधारमा कहीँ स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभामा पाएको मतका…

    विस्तृतमा पढ्नुस्

  • स्थापनाको २१ वर्षपछि बडापत्र पाउँदै विम्स्टेक, सदस्य राष्ट्रबीच इपीजी गठनका विषयमा छलफल

    स्थापनाको २१ वर्षपछि बडापत्र पाउँदै विम्स्टेक, सदस्य राष्ट्रबीच इपीजी गठनका विषयमा छलफल

    काठमाडौँ: स्थापना भएको २१ वर्षपछि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)ले आफ्नो बडापत्र तयार गर्ने भएको छ। भदौ १४–१५ गते काठमाडौँमा आयोजना हुने चौथो शिखर सम्मेलनको अवसरमा बडापत्र बनाउने भएको हो। शनिबार बसेको सदस्य राष्ट्रहरूको उच्च अधिकारीहरुको बैठकले बडापत्र बनाउने विषयमा सहमति गरेको हो। योसँगै स्थापनाको २१ वर्षपछि बिमस्टेकले औपचारिक रूपमा दूरदृष्टीसहितको बडापत्र तयार हुने भएको…

    विस्तृतमा पढ्नुस्

  • भारत मोह? भारतबाट हुँदैछ प्रचण्डको राजनीतिक विदेश यात्रा

    भारत मोह? भारतबाट हुँदैछ प्रचण्डको राजनीतिक विदेश यात्रा

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई छिमेकी देशहरुको भ्रमणको तयारी गरिरहेका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको ने क पाका अध्यक्षको हैसियतमा प्रचण्ड पहिलो पटक राजनीतिक भ्रमणका क्रममा विदेश जाने तयारी गरेका हुन्।  पार्टी एकतापछि थाइल्याण्ड गएर दुई साता बसेका उनको त्यो राजनीतिक भ्रमण थिएन। उनी पत्नी सीता दाहालको…

    विस्तृतमा पढ्नुस्

  • राहदानी दुरुपयोगमा जरिवाना ५ सय बाट पुग्दै ५ लाख

    राहदानी दुरुपयोगमा जरिवाना ५ सय बाट पुग्दै ५ लाख

    काठमाडौं  :  अब राहदानी दुरुपयोग गर्नेले पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय पाउने भएको छ। सरकारले राहदानी दुरुपयोग गर्ने विरुद्धको सजायलाई बढाउँदै नयाँ विधेयक संसदमा पेश गरेको छ।  सरकारले संसद सचिवालयमा दर्ता गराएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा यस्तो व्यवस्था गरिएको हो।  यसअघि राहदानी दुरुपयोग गर्नेलाई एक वर्षसम्म कैद वा पाँच…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दलकै नेताको प्रश्न : प्रकाण्डको हातमा हत्कडी देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भयो?

    सत्तारुढ दलकै नेताको प्रश्न : प्रकाण्डको हातमा हत्कडी देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भयो?

    काठमाडौं : मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को नेतृत्वमा दुई तिहाइको सरकार छ। अर्कोतिर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकार विरोधी संघर्षमा छ, जनक्रान्तिको लागि भन्दै। भूमिगत अवस्थामै सक्रिय छ।  अहिले नेपालको राजनीतिमा यी दुई नेकपाको संघर्ष सतहमा देखिएको छ।  तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीको ठूलो घटक माओवादी केन्द्र र तत्कालीन नेकपा एमालेबीच एकतापछि बनेको ने…

    विस्तृतमा पढ्नुस्

  • विप्लव Vs बादल : कहिले साथ, कहिले विस्मात; प्रकाण्ड पक्राउसँग जोडिएको राजनीतिको जालो

    विप्लव Vs बादल : कहिले साथ, कहिले विस्मात; प्रकाण्ड पक्राउसँग जोडिएको राजनीतिको जालो

    काठमाडौं : एकाएक गृह प्रशासनको तारो बने बामपन्थी नेता नेत्र विक्रम चन्द ‘विप्लव’। एक एक गर्दै अहिले प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ।  मंगलबारमात्र प्रहरीले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजधानीबाटै पक्राउ गर्योि। यसअघि सोमबारमात्रै प्रहरीले नेकपाका केन्द्रीय सदस्य आजाद केसीलाई पक्राउ गरेको थियो।  त्यसअगाडि नागढुंगाबाट प्रहरीले नेकपाका पोलिटव्यूरो सदस्यहरु…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै सक्रियतामा वीर अस्पताल रंगाएको दावी गर्ने धुर्मुस सुन्तलीलाई सरकारको ७० लाख 'अनुदान'

    आफ्नै सक्रियतामा वीर अस्पताल रंगाएको दावी गर्ने धुर्मुस सुन्तलीलाई सरकारको ७० लाख 'अनुदान'

    काठमाडौं : कुनै पनि सरकारी काम गर्दा सार्वजनिक बोलपत्रको आह्वान गरी प्रक्रिया पुर्‍याउनुपर्छ। विधि पूरा भएको व्यवसायिक फर्म बोलपत्रमार्फत छानिन्छ। तर, सरकारका निर्णय हेर्ने हो भने यस्तो विधि र प्रकृया सबैका हकमा लागू हुँदैन।  हालै सरकारले धुर्मुस सुन्तली फाउन्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेर त्यसको उदाहरण दिएको छ। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको साउन १० गते बसेको…

    विस्तृतमा पढ्नुस्

  • नेकपामा तल्ला कमिटी एकताः सांसददेखि मेयरसम्म आकांक्षी, सकसमा कार्यदल

    नेकपामा तल्ला कमिटी एकताः सांसददेखि मेयरसम्म आकांक्षी, सकसमा कार्यदल

    काठमाडौँः भदौ ५ गतेभित्र पार्टीका तल्ला तहसम्मको एकता टुंग्याउन परिपत्र सचिवालयले जारी गरेपछि नेपाल कम्युनिस्ट पाटी (ने क पा) का कार्यदलहरू सक्रिय हुन थालेका छन्। साउन १७ गते नेकपाका महासचिव विष्णु पौडेलले पार्टीका तल्ला तहको एकताका लागि गठित कार्यदललाई साउन २५ गतेभित्र प्रतिवेदन बुझाउन परिपत्र जारी गर्दै निर्देशन दिएका थिए। सोही अनुरूप प्रतिवेदन तयार गर्नका लागि सक्रियता बढाएका छन्। तर नेतृत्वको…

    विस्तृतमा पढ्नुस्

  • नेकपाका सबै कमिटीको एकता भदौ ५ भित्र, थप सात वटा कार्यदल गठन

    नेकपाका सबै कमिटीको एकता भदौ ५ भित्र, थप सात वटा कार्यदल गठन

    काठमाडौं : नेपाल कम्युनिस्ट पाटी (ने क पा)ले सबै तहका कमिटीहरुको एकीकरण भदौ पहिलो साताभित्र गरिसक्ने भएको छ। ने क पाले सबै तहलाई एकीकरण भदौ ५ गतेभित्र सक्न निर्देशन दिँदै परिपत्र जारी गरेको हो।  बिहीवार बालुवाटारमा बसेको दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै र महासचिव विष्णु पौडेलबीचको छलफलपछि यस्तो परिपत्र जारी भएको हो। ने क पाका एक अध्यक्ष समेत…

    विस्तृतमा पढ्नुस्

  • कार्यक्रम ढिला शुरु भएपछि प्रधानमन्त्री ओलीप्रति नारायणकाजी आक्रोशित : यसरी अर्कालाई घण्टौं कुराउने?

    कार्यक्रम ढिला शुरु भएपछि प्रधानमन्त्री ओलीप्रति नारायणकाजी आक्रोशित : यसरी अर्कालाई घण्टौं कुराउने?

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले एक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ढिला आएको भन्दै आक्रोश व्यक्त गरेका छन्। साढे १२ मा शुरु हुने भनी निम्ता दिइएको कार्यक्रममा ओली र प्रचण्ड साढे एक बजेसम्म पनि नआइपुगेपछि उनी आक्रोशित भएका हुन्। तुल्सी अमात्य स्मृति प्रतिस्ठानको आयोजनामा प्रतिस्ठानकै कार्यालय च्यासलमा…

    विस्तृतमा पढ्नुस्

  • १० दिने युरोप भ्रमणपछि फर्किए परराष्ट्र मन्त्री ज्ञवाली : इयुको कालो सूची हटाउन पहल

    १० दिने युरोप भ्रमणपछि फर्किए परराष्ट्र मन्त्री ज्ञवाली : इयुको कालो सूची हटाउन पहल

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली १० दिन लामो युरोप भ्रमणबाट फर्किएका छन्।  पोर्तुगलका विदेशमन्त्रीको निमन्त्रणामा पोर्तुगलसहितका बेल्जियम र लक्जम्वर्गको भ्रमण गरेर उनी बुधबार स्वेदश फर्किएका हुन्।  भ्रमणका क्रममा मन्त्री ज्ञवालीले पोर्चुगलका समकक्षी अगस्तो सान्तोष सिल्भासँग द्वीपक्षीय भेटवार्ता गरेका थिए। द्वपक्षीय भेटका क्रममा दई देशबीचको सम्बन्धमा नयाँ नयाँ आयाम थप्न तथा साझेदारीका नयाँ आयाम पहिचानका लागि लागि द्वीपक्षीय परामर्श संयन्त्र गठन…

    विस्तृतमा पढ्नुस्

  • अवैध रूपमा युएईमा रहेका कामदारलाई आम माफी : कसरी लिने सुविधा, के-के छन् फाइदा?

    अवैध रूपमा युएईमा रहेका कामदारलाई आम माफी : कसरी लिने सुविधा, के-के छन् फाइदा?

    काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) सरकारले गैर कानुनी रूपमा बसेका कामदारलाई स्वदेश फर्काउने या कानुनी मान्यता लिन तीन महिने 'आममाफी' अभियान सञ्चालनमा ल्याएको छ। युएईले ल्याएको यो अभियानले गैर कानुनीरूपमा त्यहाँ बसिरहेका नेपालीसमेत लाभान्वित हुने छन्।  युएईले आफ्नो मुलुकमा गैर कानुनी रूपमा रहेका 'ओभरस्टे' विदेशी कामदारलाई स्वदेश फिर्ता हुने मौका स्वरूप तीन महिनाको समय दिएको हो।  गैर कानुनी हैसियतमा…

    विस्तृतमा पढ्नुस्

  • प्रेस चौतारी र प्रेस सेन्टर मिलेर प्रेस संगठन बन्दै, २२५ केन्द्रीय समितिको तयारी

    प्रेस चौतारी र प्रेस सेन्टर मिलेर प्रेस संगठन बन्दै, २२५ केन्द्रीय समितिको तयारी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निकट पत्रकारहरूको संगठनहरुको एकताको तयारी अन्तिम चरणमा पुगेको छ। तत्कालीन नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र नेकपा माओवादी केन्द्र निकट पत्रकार प्रेस सेन्टर नेपालको एकीकरणको तयारी अन्तिम चरणमा पुगेको  दुई संगठनको एकतासँगै नयाँ संगठनको घोषणा आगामी साता गर्ने तयारी भइरहेको छ। एकताका लागि गठन भएको कार्यदलले एकीकृत संगठनको नाम प्रेस संगठन…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र भारतका थिंक ट्याङ्क काठमाडौंमा, दुई देशका सम्बन्धमा छलफल

    नेपाल र भारतका थिंक ट्याङ्क काठमाडौंमा, दुई देशका सम्बन्धमा छलफल

    काठमाडौं : बदलिँदो परिस्थितिमा नेपाल–भारत सम्बन्धका विविध आयाम माथि छलफल गर्न नेपाल र भारतका थिंक ट्यांकहरु काठमाडौंमा भेला भएका छन्।  एसियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सको आयोजना पहिलो पटक भएको नेपाल इन्डिया थिंक ट्यांक समिट २०१८ काठमाडौंमा भइरहेको छ।  समिटमा दुई देशका थिंक ट्यांकहरुले २१ औँ शताब्दीमा नेपाल भारत सम्बन्धको यथार्थ परिभाषासहित इन्डो नेपाल थिंक ट्यांक पार्टनरसीप, आर्थिक साझेदारी,…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षदेखिको पर्खाइ : होला त यस वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

    पाँच वर्षदेखिको पर्खाइ : होला त यस वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण

    काठमाडौं : नेपालले उत्तरी छिमेकी चीनबाट उच्चस्तरीय भ्रमण गराउने प्रयास थालेको पाँच वर्ष बितिसकेको छ। यसबीच नेपालले पटक-पटक चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमण गराउने भन्दै तयारी गरिरहेको छ। यसबीच ६ वटा सरकार फेरिए तर चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारी भने पुग्न सकेको छैन।  सन् २०१३ मार्चमा चिनियाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका सीले यसबीच चिनियाँ राष्ट्र दक्षिण एसियाका भुटान र…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाका मन्त्री भन्छन् : विचौलिया नराखी सरकार-सरकारमार्फत् नेपाली कामदार ल्याइनेछ

    मलेसियाका मन्त्री भन्छन् : विचौलिया नराखी सरकार-सरकारमार्फत् नेपाली कामदार ल्याइनेछ

    काठमाडौं : मलेसियाका मानव संशाधन मन्त्री एम कुलशेखरनले नेपाल सरकारसँग मलेसियामा नेपाली कामदार पठाउन लगाइएको प्रतिबन्धमा पुनःविचार गर्न आग्रह गरेका छन्। पछिल्लो समय मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएको भन्दै त्यहाँका मन्त्रीले यस्तो आग्रह गरेको मलेसियाको समाचार दी स्टारले जनाएको छ।  मलेसियाका धेरै उद्योगहरु विदेशी कामदारमा निर्भर रहेको भन्दै उनले मलेसियामा आउने कामदारहरुका लागि अन्य उपायहरु समेत अपनाउने बताएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • नेकपाका विद्यार्थी संगठनको एकता : कार्यदलमा हितमान नआएपछि रमेश मल्लको इन्ट्री

    नेकपाका विद्यार्थी संगठनको एकता : कार्यदलमा हितमान नआएपछि रमेश मल्लको इन्ट्री

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विद्यार्थी संगठनहरुको एकताका लागि तीनवटा विषयगत उप-समिति गठन भएका छन्।  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकताका लागि गठित कार्यदलले तीन वटा उप-समिति गठन गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए।   बैठकले एकीकृत संगठनको राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण उपसिमिति, विधान मस्यौदा उपसमिति र संगठन समायोजन उपसमिति…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा किन चल्यो गोली? प्रहरीले दिए यस्तो कारण

    भरतपुरमा किन चल्यो गोली? प्रहरीले दिए यस्तो कारण

    काठमाडौं : भरतपुर महानगरभित्रको ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको भन्दै महानगरपालिकाले तीन पांग्रे सवारी अटो रिक्सा तथा टेम्पोलाई मुख्य राजमार्गमा चल्न रोक लगायो। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा तीन पांग्रेमाथि रोक लगाइएको थियो।   भरतपुर महानगर अन्तर्गत पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको गोन्द्राङदेखि नरायणगढ पुलचोकसम्म, पुलचोकदेखि आँपटारी सम्म र आँपटारीदेखि वाइपास केन्द्रीय बस ट्रमिनलसम्मको रुटमा तीन पांग्रे चलाउन…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी र अटोरिक्सा व्यवसायीबीच भरतपुरमा झडप, प्रहरीले चलायो गोली

    प्रहरी र अटोरिक्सा व्यवसायीबीच भरतपुरमा झडप, प्रहरीले चलायो गोली

    काठमाडौँ : चितवनको भरतपुरमा प्रहरी र अटोरिक्सा व्यवसायीबीच झडप भएको छ। झडपका क्रममा प्रहरीले गोली चलाएको छ। गोली लागेर एक जना घाइते भएका छन्।   प्रहरीले चलाएको गोली लागेर अटोरिक्सा चालक नवलपुर गैँडाकोटका महेन्द्र सुनार रहेको प्रहरीले जनाएको छ। सुनारको खुट्टामा गोली लागेको छ। घाइतेको उपचार भइरहेको छ। भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा रिक्सा व्यवसायी र प्रहरीबीच झडप भएको हो।  …

    विस्तृतमा पढ्नुस्

  • झन् शक्तिशाली बन्दै ओली, के गर्दै छन् प्रचण्ड?

    झन् शक्तिशाली बन्दै ओली, के गर्दै छन् प्रचण्ड?

    काठमाडौं  : पार्टी एकता गर्दा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुले एकीकृत पार्टीको बैठकहरुको अध्यक्षता आलैपालो गर्ने बताइएको थियो। पार्टी एकता भएको तीन महिना बितेको छ। यसबीच तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बसेका बैठकहरुको अध्यक्षता भने गरेका छैनन्।  पार्टी एकता गर्दा नेताहरुले पार्टी हेडक्वाटरमा दुई अध्यक्ष हुने र बैठकको अध्यक्षता आलोपालो गर्ने सहमति भए पनि पार्टीको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell