PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • नेकपाको स्थानीय तहमा एकता : यी हुन् सदस्य तथा पदाधिकारीका लागि आवश्यक योग्यता 

    नेकपाको स्थानीय तहमा एकता : यी हुन् सदस्य तथा पदाधिकारीका लागि आवश्यक योग्यता 

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ १५ गतेभित्र तल्लो तहका कमिटीको एकता गर्ने गरी तयारी गरिरहेको छ। जेठ ३ गते पार्टी एकता भएसँगै तीन महिनाभित्र सबै तहका कमिटीको तथा तत्कालीन पार्टीका जनवर्गीय संगठनहरुको एकता गर्ने बताइएको थियो। नेकपाको सचिवालय बैठकले संगठन तथा तल्ला कमिटीहरुको एकताका लागि कार्ययोजना तयार गरिरहेको छ।  नेकपाले यसरी गठन हुने कमिटीका सदस्य तथा पदाधिकारीको योग्यता…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको पुच्छर समातेर हिड्ने कांग्रेस अब सिद्धियो : प्रचण्ड

    गोविन्द केसीको पुच्छर समातेर हिड्ने कांग्रेस अब सिद्धियो : प्रचण्ड

    काठमाडौं: ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा गोविन्द केसीको मुद्दामा पछि लागेर हिडेको कांग्रेसको भविष्य सकिएको बताएका छन्। कम्युनिस्ट नेता पुष्पलालको ४० औं स्मृति दिवसका अवसरमा काठमाडौंको राष्ट्रिय सभामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस गोविन्द केसीको पुच्छर भएको आरोपसमेत लगाए। 'कांग्रेस एजेन्डाविहिन बनेको देखियो। डा गोविन्द केसीको पुच्छर समाएर हिडेको छ अहिले। त्यसैले कांग्रेस सिद्धियो,' प्रचण्डले प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा ने क पाका प्रदेश समन्वय कमिटी, ७ प्रदेश, ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा बेग्लाबेग्लै सम्पर्क मञ्च  

    उपत्यकामा ने क पाका प्रदेश समन्वय कमिटी, ७ प्रदेश, ७७ जिल्ला र १६५ निर्वाचन क्षेत्रमा बेग्लाबेग्लै सम्पर्क मञ्च  

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले काठमाडौं उपत्यकामा प्रदेश स्तरीय उपत्यका सम्पर्क समन्वय कमिटीको गठन गर्ने भएको छ। विभिन्न प्रदेशबाट काठमाडौं उपत्यकामा आइ बसोवास गरेका आफ्ना संगठित सदस्यहरुलाई समेटेर प्रदेश स्तरको सम्पर्क समन्वय कमिटी गठन गर्ने भएको हो। नेकपाको आइतावार प्रकाशन भएको पार्टीको विधानको धारा २८ ले सम्पर्क समन्वय कमिटी गठन गर्ने उल्लेख छ। यसरी गठन हुने समन्वय समितिको…

    विस्तृतमा पढ्नुस्

  • धुम्बाराही र पेरिसडाँडा सुनसान, ने क पाको 'मिटिङ जक्सन' बालुवाटार

    धुम्बाराही र पेरिसडाँडा सुनसान, ने क पाको 'मिटिङ जक्सन' बालुवाटार

    काठमाडौं : धुम्बराही र पेरिसडाँडा, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का दुई स्थानमा केन्द्रीय कार्यालय छन्। तर,  दुबै पार्टी मुख्यालय सुनसान जस्तै।  एकाध दिनबाहेक कार्यालयमा पार्टीका प्रमुख नेताहरु कमै देखिन्छन्।  सामान्य रुपमा कार्यकर्ताहरु कार्यालयमा देखिने भए पनि नेताहरुको उपस्थिति भने देखिँदैन।  तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच असार ३ गते भएको पार्टी एकतापछि गठन भएको ने क…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा वार्ता बसेर स‌ंसदीय प्रक्रियामा गइसकेको विधेयक परिमार्जन हुँदैन- शिक्षामन्त्री पोखरेल

    जुम्लामा वार्ता बसेर स‌ंसदीय प्रक्रियामा गइसकेको विधेयक परिमार्जन हुँदैन- शिक्षामन्त्री पोखरेल

    काठमाडौंः शिक्षामन्त्री गिरिराजमाणि पोखरलेलले संसदमा दर्तामा भएको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्। विधेयक संसदीय प्रक्रियामा गइसकेकाले विधेयक फिर्ता नहुने उनले बताएका हुन्।  बिहीबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विधेयकमा सांसदहरूले संशोधन प्रस्ताव भने दर्ता गर्न सक्ने बताए। ‘सरकारले दर्ता गरेको विधेयकमा माननीयहरू सरिता गिरी, गगन थापा, प्रेम सुवालसहितले विरोधको प्रस्ताव टाँस गरिसक्नु भएको…

    विस्तृतमा पढ्नुस्

  • अनशनरत डा. केसीलाई काठमाडौँ ल्याउन हेलिकप्टरसहित सरकारी टोली जुम्ला पुग्यो

    अनशनरत डा. केसीलाई काठमाडौँ ल्याउन हेलिकप्टरसहित सरकारी टोली जुम्ला पुग्यो

    काठमाडौँः सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउन स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा‍ गुणराज लोहनी नेतृत्वको टोली जुम्ला पुगेको छ। स्वास्थ्य अवस्था जटिल बनेपछि जीवन रक्षाका लागि भन्दै सरकारले जुम्ला टोली पठाएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले संसदमा विचाराधीन विधेयक फिर्ता नहुने समेत जानकारी दिए। प्रधानमन्त्री र केही नेताहरुबीचको बुधबार राति भएको निर्णय अनुसार…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको सचिवालयले पारित गरेको नियमावलीमा अझै हुन सकेन एकमत

    नेकपाको सचिवालयले पारित गरेको नियमावलीमा अझै हुन सकेन एकमत

    काठमाडौं : नेपाल कम्युनिस्ट पाटी (ने क पा)को केन्द्रीय तहमा एकता भए पनि तल्लो तहसम्म एकता पुग्न सकेको छैन। ने क पाको सचिवालयले पारित गरेको पार्टीको नियमावलीमा समेत पार्टीभित्र अझै एक मत हुनसकेको छैन।  ने क पाको गत शनिबार बसेको सचिवालयको बैठकले पार्टीको नियमावलीलाई पारित गरेको थियो। तर, नियमावलीका केही विषय अझै छलफलमा रहेका कारण प्रकाशन गरी पार्टी पङ्तिमा वितरण…

    विस्तृतमा पढ्नुस्

  • राजदूत नियुक्तिमा निर्देशिका लागू, वर्गीकरण हट्यो, राजदूत हुन कसकसले पाउने?

    राजदूत नियुक्तिमा निर्देशिका लागू, वर्गीकरण हट्यो, राजदूत हुन कसकसले पाउने?

    काठमाडौं : सरकारले कुनै पनि देशमा राजदूत रिक्त हुनु तीन महिना अगाडि नै नयाँ राजदूत नियुक्तिको प्रक्रिया थाल्ने भएको छ। राजदूत पद रिक्त भएपछि प्रक्रिया थाल्दा नियुक्तिमा ढिलाइ हुने तथा दुतावासका काम ठप्प हुने हुँदा सरकारले राजदूत नियुक्तिको प्रक्रिया रिक्त हुनुभन्दा तीन महिना अगाडि देखि थाल्ने गरी परराष्ट्र मन्त्रालयले निर्देशिका तयार गरेको हो। निर्देशिकालाई असार २४ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भारतका लागि राजदूत सिफारिश

    पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भारतका लागि राजदूत सिफारिश

    काठमाडौँ : सरकारले भारतका लागि राजदूत पदमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिश गरेको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीलाई भारत र पूर्व राजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत सिफारिश गरेको हो।  असार २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतको नियुक्ति सम्बन्धि निर्देशिका पारित गरेको थियो। सो निर्देशिका अनुसार अब  वर्गीकरण गरिने छैन।  भारतका लागि…

    विस्तृतमा पढ्नुस्

  • पानीजहाज कहिले चल्ला नेपालमा? नेपाल र भारतका अधिकारीहरु छलफलमा

    पानीजहाज कहिले चल्ला नेपालमा? नेपाल र भारतका अधिकारीहरु छलफलमा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आएको नेपालको आफ्नै ‘पानीजहाज’ सञ्चालनका लागि नेपाल र भारतका अधिकारीहरु छलफलमा जुटेका छन्।  काठमाडौंमा दुई देशका अधिकारीहरु आइतबारदेखि पानीजहाज (जल यातायात) सञ्चालनका लागि कार्य योजना तयार पार्नका लागि छलफलमा जुटेका हुन्। आइतबारबाट काठमाडौंमा दुई देशका सहसचिव स्तरका अधिकारीहरुको छलफल सुरु भएको छ।  नेपालको कोशी, गण्डक वा नारायणीमध्ये एक नदीमा तत्काल जल यातायात संचालन…

    विस्तृतमा पढ्नुस्

  • भानु जयन्तीमा बेलायती नागरिकले भने : एक दिन 'माइकल हट' कान्तिपुर पुगी गया त्यहाँको भाषा बुझुँ भनी

    भानु जयन्तीमा बेलायती नागरिकले भने : एक दिन 'माइकल हट' कान्तिपुर पुगी गया त्यहाँको भाषा बुझुँ भनी

    काठमाडौं : ‘एक दिन नारद सत्यलोक पुगी गया लोकको हित गरु भनी, एकदिन माइकल हट कान्तिपुर पुगी गया त्यहाँको कला संस्कृति बुझु भनी।’ सेतै कपाल फुलेका बेलायती नागरिक माइकल हट मञ्चमा उभिएर यस्तो भन्दै गर्दा हल गडगडाहड ताली र हुटिङले गुञ्जियो। मञ्चमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओली, शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीसहितका मन्त्रीहरु कवि साहित्यकारहरु समेत हाँसे। ३४…

    विस्तृतमा पढ्नुस्

  • अवैधानिक कामदारमाथि धरपकड गर्दै मलेसिया सरकार, कसरी फर्कने नेपाल?

    अवैधानिक कामदारमाथि धरपकड गर्दै मलेसिया सरकार, कसरी फर्कने नेपाल?

    काठमाडौं : मलेसिया सरकारले अवैध रुपमा मलेसियामा काम गर्ने आप्रवासीहरुलाई नियन्त्रणमा लिँदै घर फर्काउने अभियान थालेको छ। मलेसिया सरकारले शुरु गरेको ‘अपरेसन मेगा ३.०’ अन्तर्गत मलेसिया सरकारले अवैध रुपमा काम गरिरहेका कामदारहरुलाई नियन्त्रणमा लिइरहेको छ।   मलेसिया सरकारले यो एक सातामा करिब एक हजार २०० भन्दा बढी अवैध आप्रवासी कामदारहरुलाई नियन्त्रणमा लिएको छ।  मलेसिया सरकारले प्रत्येक वर्ष अवैध रुपमा मलेसियामा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको निर्देशन : डा केसीको मुद्दामा होस या अरु, सरकारलाई घेर्ने काम भइरहेको छ, प्रतिरक्षा गर्नुस्

    प्रधानमन्त्री ओलीको निर्देशन : डा केसीको मुद्दामा होस या अरु, सरकारलाई घेर्ने काम भइरहेको छ, प्रतिरक्षा गर्नुस्

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले पार्टी सञ्चालन नियमावलीलाई अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ।  बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ने क पाको स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको हो। यसअघि मंगलवार बसेको पार्टी सचिवालयको बैठकले नियमावली टुंगो लगाउने एजेण्डासहित स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको थियो।   पार्टीको नियमावलीलाई टुंगो लगाउने…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले तय गर्‍यो स्थायी समिति बैठकको एजेन्डा, कांग्रेसलाई काउन्टर दिने तयारी

    बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले तय गर्‍यो स्थायी समिति बैठकको एजेन्डा, कांग्रेसलाई काउन्टर दिने तयारी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले भोलि बस्ने स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ। भोलि ३ बजेका लागि बोलाइएको स्थायी समिति बैठकको एजेन्डा तय गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको हो।  भोलि बस्ने स्थायी समिति बैठकमा दुई अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारको काम कारवाही तथा समसामयिक राजनीतिक अवस्थाबारे रिपोर्टिङ गर्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भारत ईपीजी बैठकः आफ्ना नागरिकलाई नेपाली सरहको हैसियत माग्दै भारतीय पक्ष

    नेपाल भारत ईपीजी बैठकः आफ्ना नागरिकलाई नेपाली सरहको हैसियत माग्दै भारतीय पक्ष

    काठमाडौंः नेपाल भारत प्रवुद्ध समूहको बैठक काठमाडौंमा चलिरहेको छ। हालसम्म बसेका बैठकका निर्णयहरूलाई साझा प्रतिवेदनको रूपमा तयार गर्ने गरी समितिको बैठक अगाडि बढेको छ।  तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा दुई वर्षको कार्यवधिसहित गठन भएको इपीजीको म्याद असार २० गते सकिँदै छ। सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिसहितका असमान सन्धि सम्झौताको पुनरावलोकनको लागि सुझाव दिन गठन भएको…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र, छाँयामा पर्‍यो सार्क सम्मेलन

    बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र, छाँयामा पर्‍यो सार्क सम्मेलन

    काठमाडौं : सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौँथो शिखर सम्मेलनको तयारी तिब्र पारेको छ।  सम्मेलनको पूर्व तयारीका लागि प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको सरकारले मातहतका निकायलाई तयारी तिब्र पार्न निर्देशनसमेत दिएको छ।  सरकारले सम्मेलन आयोजनाका लागि विभिन्न समितिहरु निर्माण गरी काम अगाडि बढाएको छ। परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय समिति…

    विस्तृतमा पढ्नुस्

  • कागजको जहाज चलाउनेलाई प्रम ओलीको निम्तोः पुस १६ गते आउनुस, जहाज चढेर कलकत्ता जाने हो

    कागजको जहाज चलाउनेलाई प्रम ओलीको निम्तोः पुस १६ गते आउनुस, जहाज चढेर कलकत्ता जाने हो

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट छिट्टै पानी जहाज कलकत्ता पुग्ने बताएका छन्। मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जहाजको यात्रा गर्न निम्तोसमेत दिए।  ‘रेलको कुरा गर्दा खेलौना देखाए। जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाए,’ उनले भने, ‘हेर्दा हेर्दै हनुमाननगरबाट रेल चल्छ। यो २०१८ हो, २०१९को सुरुमै जहाज चल्छ। पुस १६ गते स्टिमर चढेर…

    विस्तृतमा पढ्नुस्

  • चीनमा छ दिन प्रधानमन्त्री ओली, भ्रमणको उपलब्धि के?

    चीनमा छ दिन प्रधानमन्त्री ओली, भ्रमणको उपलब्धि के?

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरेर फर्किएका छन्। ११९ सदस्यीय जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असार ५ गते बेइजिङ पुगेका प्रधानमन्त्री ल्हासा हुँदै स्वदेश फर्किएका हुन्।  प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा ओर्लिएपछि पत्रकार सम्मेलनमा भ्रमण सोचेभन्दा उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिए। ‘मैले जानु अगाडि यहाँहरुलाई विभिन्न माध्यमबाट भनेको थिए। त्यसभन्दा बढी उपलब्धि भएको मैले महसुस गरेको…

    विस्तृतमा पढ्नुस्

  • कहिले हट्छ इयुको कालो सूचीबाट नेपाल? उड्ययनमन्त्री यस्तो भन्छन् 

    कहिले हट्छ इयुको कालो सूचीबाट नेपाल? उड्ययनमन्त्री यस्तो भन्छन् 

    काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले नेपाली उड्यन क्षेत्र युरोपीयन कमिसनको कालो सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन्।  शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन्। नेपाल सन् २०१३ को डिसेम्बर देखि युरोपियन कमिसनको कालो सूचीमा पर्दै आएको छ। सन् २०१३ को जुलाईदेखि नेपाललाई अन्तर्राष्ट्रिय उड्ययन नियमक निकाय आइकाओले गम्भीर सुरक्षा चासोको सूचीमा…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रदेखि स्थानीय तहसम्म छायाँ सरकार बनाउँदै ने क पा

    केन्द्रदेखि स्थानीय तहसम्म छायाँ सरकार बनाउँदै ने क पा

    काठमाडौं : नेपाल कम्युनिस्ट पाटी (ने क पा)ले केन्द्रदेखि स्थानीय तहसम्म विषयगत विभागहरु बनाउने भएको छ। पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको पार्टी सञ्चालन नियमावली मस्यौदा समितिले दिएको नियमावलीको मस्यौदामा यस्ता ३२ वटा विभाग गठन गर्न सुझाव दिइएको छ।  यी विभागहरु केन्द्रदेखि प्रदेशसम्म गठन हुनेछन्। विषयगत रुपमा गठन हुने विभागहरु सरकारको छायाँको रुपमा रहने छन्।  केन्द्रमा रहेका विषयगत मन्त्रालयका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell