काठमाडौं: तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा तीन महिनाभित्र सबै तहका कमिटीहरुको एकता गर्ने घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को तल्लो तहको एकता अझै टुंगिन सकेको छैन। पार्टी एकता गर्न गठन भएका कतिपय कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेका छैनन्। प्रदेशका अधिकांश कार्यदलले प्रतिवेदन बुझाए पनि नेतृत्वको विवाद एकता अझै अन्यौलमा छ। पार्टी सचिवालयले तल्ला…
काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक्)को चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएकी उनी सम्मेलन नसकिँदै स्वदेश फर्किने भएकी छिन्। उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने उनको कार्यक्रम छ। बंगलादेशमा राजनीतिक अस्थिरता तथा निर्वाचनको तयारीका कारण उनी कार्यक्रम नसकिँदै स्वदेश फर्किन लागेकी हुन्। बिम्स्टेक् शिखर सम्मेलन शुक्रवार दिउसो २…
काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आजबाट सुरु हुँदैछ। दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन् सबै ६ सदस्य देशका राष्ट्र/सरकार प्रमुखहरु नेपाल आइपुगेका छन्। बिम्स्टेकमा नेपालसहित सात सदस्य रहेका छन्। सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा बिहीवार विहान काठमाडौं…
काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चा ओन चा नेपाल आएका छन्। थाइल्याण्डका पूर्व सेनाप्रमुख समेत रहेका प्रधानमन्त्री चा त्यहाँको शाही परिवारप्रति समर्थित ‘हार्डलाइनर’को रुपमा चिनिन्छन्। सन् २०१० देखि सन् २०१४ सम्म त्यहाँको शाही सैनिकका प्रमुख भएका उनी थाक्सिन सिनावात्रा सरकारका कट्टर विरोधीसमेत थिए। सन् २००९…
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन् बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद नेपाल आएकी छन्। सम्मेलनमा सहभागी हुन आउने राष्ट्र/सरकार प्रमुख मध्ये उनी एक्ली महिला हुन्। साथै उनी उमेरका हिसाबले सबैकी ‘दिदी’ हुन्। १९४७ सेप्टेम्बर २८ मा जन्मिएकी उनी बंगलादेशकी १० औँ प्रधानमन्त्री हुन्। उनी सन् २००९ को जनवरीदेखि बंगलादेशको…
काठमाडौं : ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ सम्बन्धी समझारीपत्रमा हस्ताक्षर गर्ने निर्णयसहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ। बैठकले मंगलबार सम्पन्न १९ औँ उच्च अधिकारीस्तरको बैठकको प्रतिवेदनलाई अंगिकार गर्दै ग्रिड इन्टरकनेक्सन सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गर्न तयार रहेको निष्कर्ष निकालेको हो। स्मरण रहोस्, मंगलबारको परराष्ट्र सचिव स्तरीय बैठकले सम्मेलनका क्रममा हस्ताक्षर हुने समझदारीपत्रको मस्यौदालाई…
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपछि मैत्रिपाल सिरिसेना काठमाडौं आएका छन्। उनको यो भ्रमण नेपालको पहिलो सद्भाव भ्रमण पनि हो। उनी नेपाल भ्रमणका क्रममा भगवान बुद्धको जन्मभूमि लुम्विनी जाने कार्यक्रमसमेत तय भएको छ। साथै उनले विम्स्टेक सम्मेलनको साइडलाइनमा म्यानमारका राष्ट्रपछि विन मिन्टसँग द्वीपक्षीय भेटवार्ताको कार्यक्रमसमेत रहेको…
काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे। भुटानमा राष्ट्रियसभाको विघटनपछि गत यही अगस्ट ९ मा मात्र भुटानका राजाले निर्वाचन गराउन प्रधानन्यायाधीशलाई त्यहाँको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा…
काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्रमन्त्रीस्तरीय बैठक हुँदैछ। बिम्स्टेकको चौथो शिखर सम्मेलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदै छ। आज बस्ने मन्त्रीस्तरीय बैठकमा सम्मेलनका एजेण्डामाथि छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकमा सबै सदस्य देशका परराष्ट्र/विदेशमन्त्रीको सहभागिता रहेको छ। बैठकको सुरुमा बैठकको अध्यक्षता चयन र बैठकका एजेण्डाहरुलाई…
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन अगाडि सम्पन्न वरिष्ठ अधिकारीहरुको बैठकले उर्जा सहायता अभिवृद्धि गर्नका लागि ‘विम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापना सम्बन्धी समझदारीपत्रलाई अन्तिम रुप दिएको छ। मंगलबार साँझ सम्पन्न सचिवस्तरीय उच्च अधिकारीहरुको १९ औं बैठकले समझदारीपत्रलाई अन्तिम रुप दिइ हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गर्ने निर्णय गरेको हो। योसँगै बिहीवार…
काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आएका छन्। म्यानमारबाट नेपाल भ्रमण गर्ने उनी हालसम्मकै उच्च अधिकारी हुन्। सन् १९७७ मा म्यानमारका अध्यक्ष (सेना प्रमुख) जनरल ने वीनको नेपाल भ्रमणपछि म्यानमारबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो। म्यानमारका राष्ट्रपति मिन्टको यो भ्रमणलाई नेपालले औपचारिक सद्भाकव…
काठमाडौं : बिहीवार र शुक्रवार काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि भीआइपीहरुको आगमन सुरु भएको छ। सदस्य मुलुकहरुबाट उच्च अधिकारीहरु काठमाडौं आइपुगेका छन्। सबै सदस्य मुलुकका परराष्ट्र सचिवसहितका उच्च अधिकारीहरु सोमवार नै काठमाडौं आइपुगेका हुन्। उच्च अधिकारीहरुको १९ औं बैठक होटल सोल्टीमा चलिरहेको छ। त्यस्तै सबै देशका विदेशमन्त्रीहरु आज साँझसम्म काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। आज विदेशमन्त्रीहरुको…
काठमाडौँ: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्र सचिवस्तरीय बैठक बस्दैछ। १९औँ उच्च अधिकारी स्तरीय बैठकले भोलि बस्ने १६औँ मन्त्रिस्तरीय बैठककको एजेण्डा तय गर्नेछ। सम्मेलन भदौ १४ र १५ मा काठमाडौँमा बस्नेछ। सम्मेलनका एजेण्डा तय गर्नका लागि सचिवस्तरीय बैठक बस्न लागेको हो। बैठकले मन्त्रिस्तरीय बैठकका एजेण्डा तय गर्ने छ र…
काठमाडौं : बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलन बिहीवार र शुक्रवार काठमाडौंमा हुँदै छ। सम्मेलनले बिम्स्टेकको स्थापनाको २१ वर्षपछि आफ्नो बडापत्र पारित गर्नेछ। सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमै परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्दै छ। त्यस अगाडि परराष्ट्र सचिवस्तरीय उच्च अधिकारीहरूको बैठक बस्ने छ। सम्मेलनको अघिल्लो दिन भदौ १३ गते बुधवार १६ औं मन्त्रिस्तरीय बैठक होटेल…
काठमाडौं : यही भदौ १४ र १५ गते बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि सात देशका सरकार तथा राष्ट्रप्रमुखहरु नेपाल आउँदै छन्। उनीहरुको सुरक्षा र बासको व्यवस्थाको सरकारले तयारी पूरा गरेको छ। सम्मेलनमा सहभागी हुन आउने डेलिगेट्सहरुको ‘लोकल हस्पिटालिटी’को व्यवस्था आयोजक राष्ट्रले व्यहोनुपर्ने बिम्स्टेकको अभ्यास अनुरुप नेपालले सम्मेलनमा सहभागी हुन आउने भीभीआईपी तथा अन्य डेलिगेट्सहरुको बास, खानपिन तथा अन्य बन्दोबस्ती काठमाडौंका…
काठमाडौं : १४ र १५ भदौमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ। शिखर सम्मेलनको कार्यतालिका समेत परराष्ट्र मन्त्रालयले फाइनल गरेको छ। सम्मेलनमा सहभागी हुनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ गतेदेखि नेपाल आउन थाल्नेछन्। उनीहरुको स्वागतको तयारीसमेत सुरु भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार भदौ १२ गते…
काठमाडौं : मलेसिया सरकारले कामदार सम्बन्धी द्वीपक्षीय सझदारीपत्रको मस्यौदा नेपाल सरकारलाई पठाएको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत् नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मस्यौदा पठाएको हो। मलेसियाको परराष्ट्र मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई सो मस्यौदा पठाएको र नेपालको परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयलाई मस्यौदा बुझाएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। नेपालबाट रोजगारका लागि मलेसिया…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले प्रदेश ३ का जिल्लाहरुको नेतृत्वमा भागबण्डा टुंग्याएको छ। प्रदेश कमिटी र जिल्ला कमिटीहरुको एकताका लागि गठित कार्यदलले भागबण्डा टुंग्याएर प्रतिवेदन केन्द्रीय सचिवालयलाई बुझाएको छ। आइतबार कार्यदलले प्रतिवेदन महासचिव विष्णु पौडेललाई हस्तान्तरण गरेको हो। अब ने क पाको प्रदेश ३ मा २१७ सदस्यीय प्रदेश कमिटी गठन हुने छ। जसमा १०१ जना पूर्व माओवादी…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले लगाएको करको बचाउ गरेका छन्। ११ औं सूचना दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भर्खरै शुरु भएको स्थानीय तहका केही कमी कमजोरी हुनसक्ने समेत बताए। 'सिंहदरबारको अधिकार गाउँमा पुर्याइयो। अहिले केकेमा कर लगाएर बबन्डर छ। भर्खर नाच्न सिक्दै छ। अलिअलि स्टेप त बिग्रिन्छ नि, 'कार्यक्रममा ओलीले भने,…
काठमाडौं : छलफलका लागि समय नपुगेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको तल्ला तहका कमिटी र जनवर्गीय संगठनको एकताका लागि गठित कार्यदललाई म्याद थप गरी साउन मसान्त सम्मको म्याद दिइयो। तर, यसबीच पनि कार्यदलले आफ्नो प्रतिवेदन तयार पार्न सकेका छैन। जेठमा गठन भएका कार्यदललाई सुरुमा १५ दिनको म्याद दिइएको थियो। १५ दिन गुजारेपछि पुनः साउनमा उनीहरुलाई साउन २५ गते भित्र प्रतिवेदन बुझाउन…