PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

  • देउवाभन्दा ओली सरकारको दमन बढी, दलालको इशारामा चलिरहे ओली जनअदालतमा उभिनुपर्छ : प्रकाण्ड

    देउवाभन्दा ओली सरकारको दमन बढी, दलालको इशारामा चलिरहे ओली जनअदालतमा उभिनुपर्छ : प्रकाण्ड

    काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले कम्युनिष्ट सरकार आफ्नो पार्टी विरुद्ध दमनमा उत्रिएको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टीको पार्टी पुनर्गठन दिवसमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली सरकारले आफ्नो पार्टीलाई अघोषित घोषणा गरेर दमनमा उत्रिएको आरोप लगाएका हुन्। प्रकाण्डले दमन नरोके ओली सरकार जनताको अदालतमा उभिनुपर्ने चेतावनीसमेत दिए। भने, 'दलालको इसारामा ओली…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छ : गोपाल किराँती

    प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छ : गोपाल किराँती

    काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारी नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पार्टी पुनर्गठन दिवशमा आयोजित जनसभामा नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध कडा अभिव्यक्ति दिएका छन्।   उनले प्रचण्डको प्रवृत्तिको उछितो काड्दै त्यस्तो प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बताएका हुन्।  'हामी जनयुद्ध गरेकाहरुले महान जनयुद्ध भन्दै आयौं। अहिले त्यो अतीत भयो। अझ हामीले जनयुद्धको…

    विस्तृतमा पढ्नुस्

  • जापान भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, के के भए सम्झौता?

    जापान भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, के के भए सम्झौता?

    काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जापान र थाइल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका छन्। १ मंसिरमा जापानका लागि प्रस्थान गरेका परराष्ट्रमन्त्री ज्ञवाली थाइल्याण्ड हुँदै आज दिउँसो स्वदेश फर्किएका हुन्।  उनको जापान भ्रमणको क्रममा नेपाल सरकारलाई खाद्य सहायता कार्यक्रम सञ्चालनका लागि जापान सरकारले ३५ करोड जापानी येन बराबरको सहायता गर्नेसम्बन्धी सहायता सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतामा नेपालका तर्फबाट जापानका लागि नेपाली राजदुत प्रतिभा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई सवारी खरिदबारे सरकारको प्रश्न, 'के राष्ट्रपतिले अब साइकल नै चढ्नु पर्ने हो त?'

    राष्ट्रपतिलाई सवारी खरिदबारे सरकारको प्रश्न, 'के राष्ट्रपतिले अब साइकल नै चढ्नु पर्ने हो त?'

    काठमाडौं: सरकारले राष्ट्रपतिलाई दिन खोजिएको सुविधामा अनावश्यक विवादमा तानिएको भन्दै उक्त विषयको बचाउ गरेको छ। आज सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रपति र उपराष्ट्रपतिलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै सरकारको बचाउ गरेका हुन्। पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले भने, 'राष्ट्रपति र उपराष्ट्रपतिलाई अनावश्यक विवादमा तानियो। के राष्ट्रपति अब साइकल नै चढ्नु पर्ने हो त? …

    विस्तृतमा पढ्नुस्

  • २३ बुँदे बडापत्र जारी गर्दै सकियो द्वन्द्व पीडितहरुको राष्ट्रिय सम्मेलन

    २३ बुँदे बडापत्र जारी गर्दै सकियो द्वन्द्व पीडितहरुको राष्ट्रिय सम्मेलन

    काठमाडौं: वेपत्ता परिएका व्यक्तिको छानविन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोग पुनः गठनको मागसहित द्वन्द्व पीडितहरुको राष्ट्रिय सम्मेलन २३ बुँदे द्वन्द्व पीडित बडापत्र जारी गर्दै सम्पन्न भएको छ। दुई दिन चलेको सम्मेलनले आयोगको चार वर्षको कार्यसम्पादनले प्रारम्भदेखि नै यी आयोगप्रतिको अविश्वास र आशंकालाई पुष्टि गरेको निष्कर्ष निकालेको छ।   सम्मेलनले संक्रमणकालीन न्याय प्रक्रियालाई उच्चस्तरीय संयन्त्रबाट निष्कर्षमा पुर्‍याउन माग गरेको छ। 'शान्ति…

    विस्तृतमा पढ्नुस्

  • शान्ति सम्झौताका १२ वर्ष: 'सरकारले छोरो निल्यो, पार्टीले घर'

    शान्ति सम्झौताका १२ वर्ष: 'सरकारले छोरो निल्यो, पार्टीले घर'

    काठमाडौँः २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता हुँदै गर्दा आम द्वन्द्वपीडितमा एउटा उत्साह थियो। द्वन्द्वको घाउमा मलह्म  लगाउने आशा थियो। यसबीचमा १२ वर्ष बितेका छन्। द्वन्द्वको घाउ अझै आलै छ। सानैदेखि राजनीतिमा होमिएका लहरेपौवा (हाल उत्तरगया–५) रसुवाका झकबहादुर भुसालमा पनि। पार्टी शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्दा शान्तिको सास फेर्ने आशा थियो। तर उनले त्यस्तो अनुभव गर्न पाएनन्। यही राजनीतिले गर्दा आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • शान्ति सम्झौताको १२ वर्ष, 'आफ्नालाई जोगाउन खोज्ने 'नकचरा'हरुका कारण पीडितलाई थप पीडा'

    शान्ति सम्झौताको १२ वर्ष, 'आफ्नालाई जोगाउन खोज्ने 'नकचरा'हरुका कारण पीडितलाई थप पीडा'

    काठमाडौं: विस्तृत शान्ति सम्झौताको १२ वर्ष भोलि बुधवार पूरा हुँदैछ। शान्ति प्रक्रियाको मुख्य पाटो सेना समायोजन, संविधान निर्माण पूरा भए पनि संक्रमणकालीन न्याय प्रक्रिया अझै अपूरो छ। यही मेसोमा सरकार तथा राजनीतिक दलहरुलाई दबाव दिनका लागि द्वन्द्वपीडितहरु काठमाडौंमा भेला भएका छन्। मंगलवार देखि काठमाडौंमा द्वन्द्वपीडितको राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनमा सहभागी द्वन्द्वपीडितले मुलुकको राजनीतिक परिवर्तनमा भूमिका खेलेका द्वन्द्वपीडितलाई राज्यले…

    विस्तृतमा पढ्नुस्

  • शान्ति सम्झौताको १२ वर्ष, काठमाडौंमा भेला हुँदै द्वन्द्वपीडित

    शान्ति सम्झौताको १२ वर्ष, काठमाडौंमा भेला हुँदै द्वन्द्वपीडित

    काठमाडौं: दश वर्षे माओवादी द्वन्द्वका पीडितहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ। विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ गते काठमाडौं घोषणापत्र जारी गर्ने गरी द्वन्द्वपीडित साझा चौतारीको राष्ट्रिय सम्मेलन काठमाडौंमा मंसिर ४ र ५ गते हुने भएको हो। सम्मेलनमा देशभरबाट २०० जना द्वन्द्वपीडितहरुका प्रतिनिधिहरु काठमाडौंमा आउने साझा चौतारीका अध्यक्ष भागिराम चौधरी र महासचिव जनकबहादुर राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।…

    विस्तृतमा पढ्नुस्

  • आज किन बालुवाटारबाट बाहिरिएनन् प्रधानमन्त्री ओली? निस्क्रिय सिंहदरबार, सक्रिय बालुवाटार

    आज किन बालुवाटारबाट बाहिरिएनन् प्रधानमन्त्री ओली? निस्क्रिय सिंहदरबार, सक्रिय बालुवाटार

    काठमाडौं : लामो समय स्वास्थ्य अवस्था बिग्रिएपछि सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार पहिलो पटक सार्वजनिक कार्यक्रममा जाने कार्यक्रम तय थियो। तर, उनी आज पनि कार्यक्रममा उपस्थित भएनन्।  कोलम्बो प्रोसेसको छैटौं मन्त्रीस्तरीय बैठकको उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो। प्रधानमन्त्रीको सचिवालयले उनी कार्यक्रममा सहभागी हुने कार्यसूची समेत तयार पारेको थियो। लामो समय…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन ५० करोड डलर बराबर ऋण तथा अनुदान स्वीकार

    एकै दिन ५० करोड डलर बराबर ऋण तथा अनुदान स्वीकार

    काठमाडौं : सरकारले एकै दिन ५० करोड अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता स्वीकृत गरेको छ। विभिन्न दातृ निकायबाट सरकारले ४९ करोड ९६ लाख अमेरिकी डलर बराबरको अनुदान सहायता तथा सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो।  गत २५ गते आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न २२ वटा निर्णय गरेको छ। जसमध्ये ४ वटा निर्णय वैदेशिक ऋण तथा…

    विस्तृतमा पढ्नुस्

  • सूचना प्रविधिमा स्थानीय तह : दुर्गममा इन्टरनेट समस्या, गाउँ बाहिर गएका माझ प्रभावकारी

    सूचना प्रविधिमा स्थानीय तह : दुर्गममा इन्टरनेट समस्या, गाउँ बाहिर गएका माझ प्रभावकारी

    काठमाडौं : सोमबारदेखि रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले सूचना प्रविधिको प्रयोग र पहुँचलाई ध्यान दिँदै आफ्नो छुट्टै मोबाइल एप सञ्चालनमा ल्यायो। साथै गाउँपालिकाले अडियो सूचना सेवालाई समेत विस्तार गरेको गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए। ‘सम्पूर्ण सेवाग्रहीमा सूचनाको हक सूनिश्चित गर्नु हामी सबैको दायित्व हो। यसलाई मध्यनजर गर्दै बढ्दो प्रविधिको प्रयोग गरी सेवालाई प्रभावकारी बनाउनका लागि मोवाइल एप्सको विकास गरेका हौँ,’…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारलाई चिया खुवाउन नपाएकाले मन्त्रिपरिषदको निर्णय सातामा एक पटकमै सार्वजनिक : संचार मन्त्री बाँस्कोटा

    पत्रकारलाई चिया खुवाउन नपाएकाले मन्त्रिपरिषदको निर्णय सातामा एक पटकमै सार्वजनिक : संचार मन्त्री बाँस्कोटा

    काठमाडौं : मन्त्रिपरिषद्ले गरेको निर्णय प्रत्येक साता पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने भएको छ। सरकारले गरेका निर्णयहरु बारे सरकारका प्रवक्ताले सातामा एक पटक पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने नयाँ तरिका अपनाएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बाँस्कोटाले भने, 'पत्रकारहरुलाई चिया पनि खुवाउन नपाइने अवस्था भयो। स्थानको अभाव भयो।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीको मंसिरमा पोल्याण्ड यात्रा, नेपाल आउँदै कम्बोडियाका प्रधानमन्त्री

    राष्ट्रपति भण्डारीको मंसिरमा पोल्याण्ड यात्रा, नेपाल आउँदै कम्बोडियाका प्रधानमन्त्री

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी मंसिरको दोस्रो साता पोल्याण्ड जाने भएकी छिन्। जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २४) मा सहभागी हुन राष्ट्रपति भण्डारीले डिसेम्बर १ देखि ५ (मंसिर १५ गते देखि १९ गते)सम्म पोल्याण्डको भ्रमण गर्ने भएकी हुन्।  परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार सम्मेलनमा सहभागी हुन पोल्याण्ड जान लागेकी राष्ट्रपति भण्डारीको भ्रमणको तयारी भइरहेको छ। सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपालको…

    विस्तृतमा पढ्नुस्

  • किरातीको चियापानका आकर्षण मोहन वैद्य, 'प्रचण्डले बिचल्ली पारेकालाई जम्मा पार्दैछौं'

    किरातीको चियापानका आकर्षण मोहन वैद्य, 'प्रचण्डले बिचल्ली पारेकालाई जम्मा पार्दैछौं'

    काठमाडौं: मंगलवार नेकपा (माओवादी केन्द्र) दशैंतिहार, छठसहितका नेपाली पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्‍यो। प्रचण्डसहितको मुल नेतृत्व नेकपा एमालेसँग एकीकरण गर्दै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) गठन गरेर गएपछि पार्टीलाई पुनःगठन गरेका गोपाल किरातीले आयोजना गरेको कार्यक्रमका मुख्य आकर्षक भने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ बने। कार्यक्रमका उपस्थित अन्य साना राजनीतिक दलका नेताहरुले ‘किरण’…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको एकता अल्मलिँदा केन्द्रीय सदस्य नै बेरोजगार

    ने क पाको एकता अल्मलिँदा केन्द्रीय सदस्य नै बेरोजगार

    काठमाडौं: जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गर्दा तीन महिनाभित्र सबै तह, सबै जनवर्गीय संगठनको एकीकरणसमेत सक्ने घोषणा भएको थियो। तर यसबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकताले गति लिन सकेको छैन। गत असार २१ गत बसेको स्थायी कमिटीको बैठक त्यस यता बस्न सकेको छैन। पटक पटक बोलाउँदै सारिँदै आएको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रवादको नाममा यसरी हुँदैछ ‘फेक न्यूज’को खेती, भारतीय प्रम मोदीले दिन्छन् आधिकारिकता

    राष्ट्रवादको नाममा यसरी हुँदैछ ‘फेक न्यूज’को खेती, भारतीय प्रम मोदीले दिन्छन् आधिकारिकता

    भारतमा राष्ट्रवादको नाममा आम मानिसहरुलाई ‘फेक न्यूज’ सेयर गर्न हौस्याइँदै आएको एक अध्ययनले देखाएको छ। बीबीसीले गरेको एक अनुसन्धानमा राष्ट्रबादको बढ्दो लहरले आम मानिसलाई झुट्टा समाचार फैलाउन हौस्याउने भूमिका निर्वाह गरिरहेको उल्लेख छ।  राष्ट्रवादको खोक्रो नारालाई लिएर मानिसहरु तथ्य नबुझी भावनात्मक रुपमा समाचारहरु सेयर गरिरहेको अनुसन्धानले देखाएको हो।  यसमा दक्षिणपन्थी र वामपन्थीहरु बढी सक्रिय देखिएका छन्। सामाजिक सञ्जालका विज्ञहरूका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • जग हाले पनि घर ठड्याउन नसकेका ८० वर्षीय भूकम्प पीडितको पीडा : छोरीलाई पढाउन समेत नसकिने भयो

    जग हाले पनि घर ठड्याउन नसकेका ८० वर्षीय भूकम्प पीडितको पीडा : छोरीलाई पढाउन समेत नसकिने भयो

    काठमाडौं : २०७२ सालको भूकम्पले भएको एउटा टहरो पनि भत्कायो। यसबीच साढे तीन वर्ष बिते। यी साढे तीन वर्ष अन्नपूर्ण गाउँपालिका–१ अधिकारी डाँडाका ८० वर्षीय चन्द्रबहादुर कुँबरको परिवार अर्काको घरमा शरण लिइरहेको छ।  अर्कैको खेत अधिँयामा लिएर काम गर्ने उनको गुजार दैनिक दूध बेचेर चल्छ। घर भत्किएको ठाउँमा एक कोठाको घर बनाउनका लागि जग हालेका छन्। सरकारले दिएको पहिलो किस्ता…

    विस्तृतमा पढ्नुस्

  • बेलायत र नेपाल सरकारलाई गेसोको प्रश्न : छ महिना बित्दासमेत किन बनेन वार्ता समिति,गोरखा भर्तीबाट के पायो नेपालले?

    बेलायत र नेपाल सरकारलाई गेसोको प्रश्न :  छ महिना बित्दासमेत किन बनेन वार्ता समिति,गोरखा भर्तीबाट के पायो नेपालले?

    काठमाडौं : गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले पूर्व गोरखा ब्रिटिस सैनिकहरूको समस्या समाधानका लागि तत्काल दुई देशबीच वार्ता टोली गठन गर्न माग गरेको छ।  ६ महिना अगाडि मार्च २२ मा समस्या समाधानका लागि गठित उच्चस्तरीय प्राविधिक समितिले गरेको सिफारिस अनुसार तत्काल वार्ता टोली गठन गर्न गेसोले माग गरेको हो। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गेसोले सिफारिस भएको ६ महिना बित्न…

    विस्तृतमा पढ्नुस्

  • कास्मिर ‘कालो दिन’ होइन ‘स्वतन्त्रता दिवस’ मनाउन चाहन्छ

    कास्मिर ‘कालो दिन’ होइन ‘स्वतन्त्रता दिवस’ मनाउन चाहन्छ

    काठमाडौँः पछिल्लो ३० वर्षमा भारत अधिनस्त जम्मु कास्मिरमा एक लाख भन्दा बढी मानिसहरुले अनाहकमा ज्यान गुमाएका छन्। त्यहाँको सैन्य हिरासतमा ८ हजार १ जना मानिसले ज्यान गुमाएका छन्। यसबीचमा एक लाख ४४ हजार १७ जना हिरासतमा रहेका छन् भने करिब १० हजार जना वेपत्ता पारिएका छन्। हरेक वर्ष स्वतन्त्र कास्मिरको पक्षधरहरुले कास्मिर व्ल्याक डे मनाउँदै आएका छन्। हरेक वर्ष अक्टोवर २७…

    विस्तृतमा पढ्नुस्

  • मलेसियाले विदेशी कामदारसँग बहु तहमा लेबी उठाउने, तलब र बीमा वृद्धि मुख्य समस्या

    मलेसियाले विदेशी कामदारसँग बहु तहमा लेबी उठाउने, तलब र बीमा वृद्धि मुख्य समस्या

    काठमाडौं : मलेसियाले आफ्नो देशमा विदेशी कामदार भित्र्याउन नयाँ नीति बनाउन थालेको छ। मलेसियामा कामदार पठाउन कामदारबाट अर्बौँको ठगी भएपछि मलेसियाको कामदारको मुख्य स्रोतको रुपमा रहेको नेपालले कामदार पठाउन रोक लगाएको थियो। नेपालले मलेसियासँग कामदार निःशूल्क पठाउने विषयमा श्रम सम्झौता गर्दै छ। सम्झौताका लागि त्यहाँका मानव संशाधन मन्त्री एम कुलशेगरन नेपाल आएका छन्। यता मलेसियाले कामदारका लागि बहु तह लेबी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell