PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • कांग्रेस नेता खड्कालाई छोरा अनुरागले दिए दागवत्ती, सशस्त्रको सलामी

    कांग्रेस नेता खड्कालाई छोरा अनुरागले दिए दागवत्ती, सशस्त्रको सलामी

    काठमाडौं: नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेपछि खड्कालाई छोरा अनुरागले दागबत्ती दिएका थिए। खड्कालाई श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवा आर्यघाट पुगेका थिए।  खड्कालाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले खड्काको शवमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • फान अवार्ड वितरण: १६ फोटोमा हेर्नुस

    फान अवार्ड वितरण: १६ फोटोमा हेर्नुस

    काठमाडौं: फान अवार्डको दोस्रो संस्करणमा ‘छक्का पञ्जा’ उत्कृष्ट फिल्म घोषित भएको छ। नेपाल चलचित्र कलाकार संघको आयोजना रहेको ‘फान अवार्ड २०७३’मा उत्कृष्ट कथाको अवार्ड भने फिल्म ‘जात्रा’ले हात पार्यो।  फिल्मको कथा निर्देशक समेत रहेका प्रदीप भट्टराईले लेखेका हुन्। जात्राको लागि अर्को शीर्ष अवार्ड ‘उत्कृष्ट अभिनेता’ विपिन कार्कीले जिते। उत्कृष्ट अभिनेत्री भने फिल्म ‘डाइङ क्याण्डल’बाट सृजना सुब्बाले पाइन्।  प्रधानमन्त्री केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • 'आर्यघाटले के भन्छ? बलात्कारी ले भन्छ' : हेर्नुस् फोटो

    'आर्यघाटले के भन्छ? बलात्कारी ले भन्छ' : हेर्नुस् फोटो

    युवा सहभागिताले शनिबार बलात्कारविरुद्ध र्‍यालीको आयोजना गरेको थियो। बलात्कारका घटना दिनानुदिन बढ्दै गएकोकाले र्‍याली आयोजना गरेको आयोजकले जनाएको छ।   बलात्कारीलाई कारवाहीको माग गर्दै आयोजित र्‍यालीमा 'उठ जनता अति भो, चुप बस्दा क्षति भो', 'आर्यघाटले के भन्छ?, बलात्कारी ले भन्छ' जस्ता नारा लागेको थियो।

    विस्तृतमा पढ्नुस्

  • तस्बिरमा हेर्नुहाेस सेतो मच्छेन्द्रनाथकाे रथ यात्रा

    तस्बिरमा हेर्नुहाेस सेतो मच्छेन्द्रनाथकाे रथ यात्रा

    काठमाडौँ:  चैत्र शुक्ल अष्टमीका दिन सुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा सुरु भएको छ।  चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रालाई तानेर असनसम्म पुर्याइन्छ। दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ। पाँचौँ दिन मूर्तीलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ। यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा…

    विस्तृतमा पढ्नुस्

  • नौलो टोपीमा प्रधानमन्त्री ओलीका नौ लुक्स

    नौलो टोपीमा प्रधानमन्त्री ओलीका नौ लुक्स

    काठमाडौं: शुक्रबार राजधानीको भृकुटीमण्डपमा आयोजित राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली नौलो टोपीमा देखिए। राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्न पुगेका प्रधानमन्त्री ओलीले उक्त टोपी लगाउँदा फोटो खिच्नेको भिड लागेको थियो। हेर्नुस फोटोमा:

    विस्तृतमा पढ्नुस्

  • इपीएस परीक्षाको आवेदन शुल्क बुझाउनेको लाइन, हेर्नुस फोटोमा

    इपीएस परीक्षाको आवेदन शुल्क बुझाउनेको लाइन, हेर्नुस फोटोमा

    काठमाडौं: कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको छ। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियामा रोजगारीमा जान चाहनेका लागि परीक्षा आवेदन खोलिएको हो। भाषा परीक्षाको आवेदन दिन चाहनेहरुले आजदेखि चैत १७ गतेसम्म आवेदन फारम भर्नु पर्नेछ।  १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले आवेदन शुल्क बैंकमा जम्मा…

    विस्तृतमा पढ्नुस्

  • यसरी भइरहेको छ आगलागीको नियन्त्रण, शालिमार होटलबाट १८ को उद्दार

    यसरी भइरहेको छ आगलागीको नियन्त्रण, शालिमार होटलबाट १८ को उद्दार

    काठमाडौं : बागदरबारसँगै जोडिएको गुलाव रेस्टुरेन्ट र शालिमार होटलमा आगलागी भएको छ। १८ जनालाई उद्दार गरिएको जसमध्ये गम्भीर एक जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उद्दारको कार्य जारी छ। 'अझै मानिसहरु फसेको हुनसक्ने भएकाले उद्दार जारी छ,' उनले भने। ग्राउन्ड फ्लोरमा गुलाव छ भने त्यसभन्दा माथि शालिमार होटल। अन्डर ग्राउन्डबाट सल्केको आगोले…

    विस्तृतमा पढ्नुस्

  • यसरी तयार हुँदैछ सेतो मच्छिन्द्रनाथको रथ

    यसरी तयार हुँदैछ सेतो मच्छिन्द्रनाथको रथ

    काठमाडौं : वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथ तयार पार्न थालिएको छ। सेतो मछिन्द्रनाथको रथ जनबहालबाट सुरु गरेर शहर परिक्रमा गराउने चलन छ।  सेतो मच्छिन्द्रनाथलाई दरबारमार्गमा बनाइँदै गरेको रथबाट नगर परिक्रमा गराइन्छ। अन्तिम दिन लगनटोलमा पुगेपछि रथयात्रा सकिन्छ। हेर्नुस् बनाइँदै गरिएको रथ :

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell