PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • हेर्नुस् अपाङ्ग मैत्री सडकको हविगत

    हेर्नुस् अपाङ्ग मैत्री सडकको हविगत

    काठमाडौं : तस्बिरमा देखिएको यो सडक कुनै समय अपाङ्गमैत्री भनिन्थ्यो। खगेन्द्र नवजीवन केन्द्रदेखि जोरपाटीसम्म सडकपेटीदेखि, ह्विलचेयर मार्गसमेत थियो यहाँ। २०७० सालमा खगेन्द्र अपाङ्ग मैत्री सडक घोषणा गरेर सुरु गरिएको यस सडकमा अब अपाङ्ग मैत्री शब्दकै अवशेष पनि बाँकी छैन। चाबहिल-साँखु सडक खण्ड अहिले लामो समयदेखि अलपत्र नै छ। हेर्नुस् सडकको हविगत   

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज थप्ने या नथप्ने भन्नेमा भएन सहमति

    उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज थप्ने या नथप्ने भन्नेमा भएन सहमति

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारी टोलीबीच ९ बुँदे मौखिक सहमति भए पनि त्यसमा हस्ताक्षर हुन सकेन। वार्तामा खटिएका सुरेन्द्र भण्डरीका अनुसार उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न पाउने या नपाउने भन्ने विषयमा मत मिलेन। 'सरकारले यो विषयलाई सम्बोधन गरे अनशन तोडिन्छ भन्नुभएको छ केसीले,' भण्डारीले भने, 'यसबाहेक अरु विकल्प छैन।' काठमाडौँको मनमोहन मेमोरियल कलेज र झापाको…

    विस्तृतमा पढ्नुस्

  • टिचिङ टू बालुवाटार मार्चमा विद्यार्थी डाक्टर, प्रहरीले रोक्दा स्थिति तनावपूर्ण

    टिचिङ टू बालुवाटार मार्चमा विद्यार्थी डाक्टर, प्रहरीले रोक्दा स्थिति तनावपूर्ण

    काठमाडौं : डा गोविन्द केसी २७ दिनसम्म अनशन बस्दा पनि सरकारले माग पूरा नगरेको भन्दै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अध्यनरत विद्यार्थीहरुले विरोध र्‍याली निकालेका छन्। शिक्षण अस्पतालदेखि विभिन्न नारा लगाउँदै बालुवाटारसम्म जाने भनिएको उनीहरुको र्‍यालीलाई शिक्षण अस्पताको गेटमा नै सुरक्षाकर्मीले रोकेका छन्। प्रहरीले रोकेपछि आक्रोशित विद्यार्थीहरुले चर्का नारावाजी गरेका थिए।  उनीहरुले जुलुसमा डाक्टर केसीको प्रतीकात्मक स्वरुपलाई बोकेर मलामी झै हिँडेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

    प्रहरी र प्रदर्शनकारीको झडप, पहिलो अनुभव : टाउकोमा पेस्तोल तेर्सिदाँ प्रेस कार्ड देखाएर जोगिएँ

    डा गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन भइरहेको थियो। हामी यसैको क्लिप्सहरु क्लिक गर्दै थियौं। यसैक्रममा बबरमहल हुँदै तरुण दलको भीड एक्कसी आइपुग्यो। भीडलाई प्रहरीले निषेधित क्षेत्र नतोड्न आदेश दिइरहेको थियो। तर, त्यो भीडले के मान्थ्यो। भीड निषेधित क्षेत्र तोडेर अघि बढ्यो। शान्तिपूर्ण तरिकाले प्रदर्शन चलिरहेको नयाँ बानेश्वर एकाएक रणभूमिमा परिणत भयो। तरुण दलको भीडबाट ढुंगा वर्षियो। जवाफमा प्रहरीबाट…

    विस्तृतमा पढ्नुस्

  • २५ फोटोमा हेर्नुस् बानेश्वर भिडन्त

    २५ फोटोमा हेर्नुस् बानेश्वर भिडन्त

    काठमाडौं: डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको एउटा समूह र सुरक्षाकर्मीबीच झडप भएको छ। नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि भिडन्त भएको हो।  अवस्था नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ। नेविसंघका आन्दोलनकारीले ढुंगामुडा गरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको छ।  घटनामा परी तरुण दलका अध्यक्ष जीतजंग बस्नेत…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर केसीको समर्थनमा माइतीघरमा यसरी भयो विरोध प्रदर्शन

    डाक्टर केसीको समर्थनमा माइतीघरमा यसरी भयो विरोध प्रदर्शन

    काठमाडौं : वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा आज राजधानीमा प्रदर्शन भएको छ। सरकारले साउन १ गतेदेखि निषेधित भनेर तोकेको माइतीघर मण्डालामा ठूलो संख्यामा उपस्थितहरुले उनको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेका छन्। डाक्टर केसी जुम्लामा अनशनमा छन्। सरकारले उनको मागलाई नजरअन्दाज गर्दै आएको छ। त्यसको विरोधमा मण्डलामा कार्यक्रम आयोजना भएको थियो। विभिन्न दलका युवा नेताहरुसमेत सहभागी रहेको कार्यक्रममा सरकारले जवर्जस्ती…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा बाढी : बालबालिकाको बोटिङदेखि बाइक डुबानसम्म, फोटोमा हेर्नुस्

    भक्तपुरमा बाढी : बालबालिकाको बोटिङदेखि बाइक डुबानसम्म, फोटोमा हेर्नुस्

    बिहीवार भक्तपुरमा बाढी आएपछि जनजीवन प्रभावित भयो। भक्तपुरका कतिपय ठाउँ डुबानमा परे भने सडकसमेत जलमग्न बन्यो।

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा बालबालिकालाई त्रिशुल घोचेर, काठमाडौँवासीलाई गाली गरेर किन जात्रा गरिन्छ? २१ फोटो, ६ तथ्य

    पशुपतिमा बालबालिकालाई त्रिशुल घोचेर, काठमाडौँवासीलाई गाली गरेर किन जात्रा गरिन्छ?  २१ फोटो, ६ तथ्य

    पशुपतिनाथ मन्दिर वरपर आज एउटा अनौठो जात्रा मनाइयो। जात्रामा केही बालबालिकालाई त्रिशुल घोचेको जस्तो देखिन्थ्यो। भलभल अष्टमिको दिनमा यस्तो जात्रा मनाइन्छ। स्थानीय नेवार भाषामा यसलाई मचाति जात्रा भनिन्छ। जात्राबारे केही तथ्य १) यो जात्रालाई काठमाडौँबासीहरुले हेर्न नहुने जात्रा पनि भनिन्छ।  २) यो जात्रामा सहभागीहरुले काठमाडौँबासीहरुलाई जथाभावी गाली गर्ने गर्छन्। किन गाली गर्छन् त? यसबारे एउटा लोककथा छ। भूमि आचाजु नामका…

    विस्तृतमा पढ्नुस्

  • बौद्ध-जोरपाटी सडकमा चक्काजामको घोषणा, सडक नबन्दा हेर्नुस् यस्तो छ हाल

    बौद्ध-जोरपाटी सडकमा चक्काजामको घोषणा, सडक नबन्दा हेर्नुस् यस्तो छ हाल

    काठमाडौं : लामो समयदेखि सडक निर्माण नभएको भन्दै चाबहिल-जोरपाटी, जोरपाटी-सुन्दरीजल, जोरपाटी-साँखु खण्डको सडकमा चक्का जामको घोषणा भएको छ। समता मानव अधिकार तथा नागरिक समाजले २०७२ सालदेखि सम्झौता गर्ने ठेकेदारले हालसम्म काम नगरेको भन्दै बाटो बन्द गर्ने निर्णय गरेको हो। असार २० गते वुधबार चक्काजाम गर्ने घोषणा भएको हो।   जनताको स्वास्थ्यमा प्रभाव पार्नेगरी निर्माण कार्य रोकिएको भन्दै दवाव दिन चक्का जामको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, असार १५ को धान दिवसको रमझम

    फोटोमा हेर्नुस्, असार १५ को धान दिवसको रमझम

    असार १५ १५औं धान दिवस। सरकारी र गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ। धान दिवस मनाउँदै विभिन्न जिल्लामा रोपाइँसँगै कार्यक्रमहरु हुने गर्छन्। असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु धान रोपेर विशेष रमाइलो पनि गर्ने गरिन्छ। असार १५ को अवसरमा ललितपुरको लेलेमा धान रोप्दै गरेका तस्विरहरु।

    विस्तृतमा पढ्नुस्

  • आठ फोटोमा हेर्नुस् पुनर्निर्माणपछि यस्तो देखियो वसन्तपुरको गद्दी बैठक

    आठ फोटोमा हेर्नुस् पुनर्निर्माणपछि यस्तो देखियो वसन्तपुरको गद्दी बैठक

    एक सय  १० वर्ष पूरानो यो गद्दी बैठक पुनर्निर्माणपछि आज हस्तान्तरण गरिँदैछ।  २०७२ वैशाख १२ गतेको भूकम्पमा परी क्षतिग्रस्त वसन्तपुर क्षेत्रको यो भवनको पुनर्निर्माण अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषको सहयोगमा तयार भएको हो। हेर्नुस् तयार हुँदा यस्तो देखियो गद्दी बैठक:

    विस्तृतमा पढ्नुस्

  • चीनबाट फर्केका प्रम ओलीलाई विमानस्थलमा यस्तो स्वागत, हेर्नुस् फोटोमा

    चीनबाट फर्केका प्रम ओलीलाई विमानस्थलमा यस्तो स्वागत, हेर्नुस् फोटोमा

    प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमण पूरा गरेर आज देश फर्केका छन्। उनी फर्किँदा ३० मिनेट एयरपोर्ट बन्द गरिएको थियो। चीन जानुभन्दा अघि आफूले गरेको प्रतिवद्धताभन्दा बढी उपलब्धि हासिल गरेको उनले विमानस्थलमा बताए। प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, ने क पाका नेता माधवकुमार नेपाल तथा सरकारका उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • चीन प्रस्थान गरेका प्रधानमन्त्रीको बिदाई, हेर्नुस् फोटोमा

    चीन प्रस्थान गरेका प्रधानमन्त्रीको बिदाई, हेर्नुस् फोटोमा

    प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। हिमालय एयरलाइन्सको विमानबाट  बिहान ९ बजे ११९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका हुन्।  प्रधानमन्त्रीको बिदाइका प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, सरकारका मन्त्रीहरू लगायत विमानस्थल पुगेका थिए।  यस्तै नेकपाका शीर्ष नेताहरू पनि विमानस्थलमा पुगेका थिए। माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ,…

    विस्तृतमा पढ्नुस्

  • इदमा खुसी साटासाट, शान्तिको कामना गर्दै प्रार्थना, फोटोमा हेर्नुस्

    इदमा खुसी साटासाट, शान्तिको कामना गर्दै प्रार्थना, फोटोमा हेर्नुस्

    काठमाडौं : विश्व शान्तिको कामना गर्दै नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ इदुल फित्र पर्व मनाइरहेका छन्। “विश्वमा भइरहेको नरसंहर बन्द होस, सबैमा मानवता आओस्” भन्दै उनीहरुले आज बिहान ८ बजे इदको नामाज पढेर एक आपसमा इदको शुभकामना आदनप्रदान गर्दै यो पर्व भव्यताकासाथ मनाइएको हो।  

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिको वार्षिकोत्सव : कार्की पार्टी प्यालेसमा बाबुरामले काटे २०० पाउन्डको केक

    नयाँ शक्तिको वार्षिकोत्सव : कार्की पार्टी प्यालेसमा बाबुरामले काटे २०० पाउन्डको केक

    काठमाडौं : नयाँ शक्ति नेपालले काठमाडौंको बबरमहल स्थित कार्की पार्टी प्यालेसमा वार्षिकोत्सव मनाइरहेको छ। पार्टीका संयोजक डा बाबुराम भट्टराईले २०० पाउन्डको केक काटेर वार्षिकोत्सवको उद्घाटन गरेका छन्। नयाँ शक्ति स्थापना भएको दुई वर्ष पुरा भएको छ।

    विस्तृतमा पढ्नुस्

  • 'बजेट' बोकेर अर्थमन्त्री डाक्टर खतिवडा यसरी पुगे संसद हेर्नुस

    'बजेट' बोकेर अर्थमन्त्री डाक्टर खतिवडा यसरी पुगे संसद हेर्नुस

    काठमाडौं : आर्थिक वर्ष २०७५/७६ सालको बजेट सार्वजनिक गर्न अर्थमन्त्री डाक्टर युवराज खतिवडा संसद भवन पुगेका छन्। संघीय संसदमा उनले नयाँ सरकारको बजेट पेश गर्नेछन्। आज बसेको मन्त्रिपरिषदले बजेट पास गरेपछि अर्थमन्त्री खतिवडा संसद पुगेका हुन्। हेर्नुस् आजको केन्द्रीय पात्र रहेका मन्त्री खतिवडा संसद प्रवेश गर्दाको दृश्य 

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह

    फोटोमा हेर्नुस् टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोह

    गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो। संवैधानिक निकाय प्रमुख कुटनीतिक नियोगमा प्रतिनिधि लगायत समारोहमा उपस्थित थिए।

    विस्तृतमा पढ्नुस्

  • 'राइट' दाजुभाइले जहाज बनाउनुअघि नै नेपालमा 'एयरबस' बनेको प्रधानमन्त्री ओलीको दाबी

    'राइट' दाजुभाइले जहाज बनाउनुअघि नै नेपालमा 'एयरबस' बनेको प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राइट दाजुभाइले जहाज बनाउनु अघि नै नेपालमा 'एयरबस' बनिसकेको दाबी गरेका छन्। आज भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै ओलीले पुष्पक विमानलाई उदाहरण दिँदै नेपालमा उहिल्यै एयरबस बनेको दाबी गरेका हुन्। नेपालीहरु पूर्खादेखि नै दुरदृष्टि राख्ने भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'हाम्रा पुर्खा यति भिजिनरी। १९०३ बाट राइट ब्रदरले प्लेन बनाउन शुरु गरे।…

    विस्तृतमा पढ्नुस्

  • दुई चार डल्ला के फ्याँक्या थियो, सन्दीप चम्कियो : प्रधानमन्त्री ओली

    दुई चार डल्ला के फ्याँक्या थियो, सन्दीप चम्कियो : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीसँग प्रशस्त क्षमता भएको बताएका छन्। आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै ओलीले युवा क्रिकेट खेलाडी सन्दीप लामिछानेको उदाहरण दिए।  ओलीले भने, 'नेपाली मौका पायो कि... दुई चार वटा डल्ला फ्याँक्न पाएको थियो। सन्दीप चम्कियो।' प्रधानमन्त्रीले मौका पाएमा नेपालीले जे पनि गर्न सक्ने तर मौका नै नपाउने सन्दर्भसमेत उल्लेख गरे। अगाडि उनले…

    विस्तृतमा पढ्नुस्

  • थप उपचारका लागि राष्ट्र कविलाई दिल्ली लगियो

    थप उपचारका लागि राष्ट्र कविलाई दिल्ली लगियो

    काठमाडौं : राष्ट्रकवि माधव घिमिरेलाई थप उपचारका लागि आज भारतको दिल्ली लगिएको छ। अस्पताल भर्ना भएर दुई साताभन्दा बढी समयदेखि उपचार गराइरहेका घिमिरेलाई आज थप उपचारका लागि मेदान्त अस्पताल लगिएको हो। दिउँसो ३:४० बजेको फ्लाइटबाट उनलाई दिल्ली लगिएको हो। उनले उपचार गराइरहेको अस्पताल ग्रान्डी इन्टरनेसनलबाट उनलाई मेदान्त रिफर गरिएको छ। राष्ट्रकवि घिमिरेसँगै एकजना चिकित्सक र उनका छोरा पनि दिल्ली गएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell