PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • गहभरि आँसु पार्दै निर्मलाकी आमा दुर्गाले मण्डलामा बालिन् मैन, हत्यारा खोज्न देशव्यापी दबाब जारी

    गहभरि आँसु पार्दै निर्मलाकी आमा दुर्गाले मण्डलामा बालिन् मैन, हत्यारा खोज्न देशव्यापी दबाब जारी

    काठमाडौं : कञ्चनपुरमा भएको बलात्कार र हत्याको विषयमा न्याय नपाएपछि काठमाडौं आएका निर्मला पन्तका बाबु र आमा आज साँझ माइतीघर मण्डलामा पुगे। उनीहरुसँगै केही न्यायको माग गर्दै मैनवत्ती बाल्न यहाँ आइपुगेका थिए। माइतीघर मण्डलामा उपस्थितहरुले मैनवत्ती बाले। हत्याको ५० दिन पुगिसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन। देशव्यापी रुपमा न्यायका लागि दवाव दिनेक्रम बढेको बेला आज एउटा समूहले माइतीघरमा मैनवत्ती…

    विस्तृतमा पढ्नुस्

  • नाच्ने हो, नाच्ने हो, नाच्ने हो, यो तीजमा दिल खोलेर नाच्ने हो, २० फोटोमा हेर्नुुस् पशुपतिमा तीजको रमझम

    नाच्ने हो, नाच्ने हो, नाच्ने हो, यो तीजमा दिल खोलेर नाच्ने हो, २० फोटोमा हेर्नुुस् पशुपतिमा तीजको रमझम

    काठमाडौं: भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका दिन भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गरेका छन्।   बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोली भक्तजन प्रवेश गराइएको थियो। यस वर्ष लाम व्यवस्थित भएकाले चक्रपथको तिलगङ्गा–गौशाला–चावहिल मार्ग सवारी चलिरहेको छ।  दर्शन गरेका महिलाले पशुपति क्षेत्रमा नाचगान प्रस्तुत गरिरहेका छन्। रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिलाको पशुपति परिसरमा भीड…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो नाडा अटो मेला, १८ फोटोमा हेर्नुस्

    यस्तो देखियो नाडा अटो मेला, १८ फोटोमा हेर्नुस्

    नाडाको आयोजनामा अटो शोको १३ औँ संस्करण सोमबारबाट सुरु भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले शो उद्घाटन गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा सुरु भएको नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो लुब्रिकेन्ट्स रहेको छ। भदौ ३१ गतेसम्म चल्ने मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २…

    विस्तृतमा पढ्नुस्

  • राजा र सैनिक शासनको माग गर्दै झन्डा जुलुस

    राजा र सैनिक शासनको माग गर्दै झन्डा जुलुस

    काठमाडौं : गणतन्त्रान्त्रिक मुलुकमा पुन: राजतन्त्रको आवश्यकता रहेको भन्दै एउटा समूहले आज राष्ट्रिय झन्डासहित जुलुस निकालेको छ।  वसन्तपुर दरवारक्षेत्रबाट सुरु भएको जुलुस दरबारमार्गको महेन्द्रको शालीकसम्म पुगेको थियो। जुलुसमा सहभागीहरुले राजा आउ देश बचाउ, सैनिक आउ देश बचाउ, नेपाली जनता के भन्छ – राजतन्त्र ले भन्छ जस्ता नारा लगाएका थिए। हेर्नुस् जुलुसको फोटो :

    विस्तृतमा पढ्नुस्

  • १५ फोटो र सात तथ्यमा हेर्नुस् र बुझ्नुस् गौरा पर्व

     १५ फोटो र सात तथ्यमा हेर्नुस् र बुझ्नुस् गौरा पर्व

    काठमाडौँ : उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा एवं दुर्वाष्टमी पर्व मनाए। दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ ।  १) किन मनाइयो सोमबार ? यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्ति ऋषिको उदय हुने भएकाले कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारकी प्रथम महिला चो चोको पाटन यात्रा हेर्नुस् फोटोमा

    म्यानमारकी प्रथम महिला चो चोको पाटन यात्रा हेर्नुस् फोटोमा

    म्यानमारकी फस्ट लेडी चो चोले पाटन दरबार क्षेत्रको भ्रमण गरेकी छिन्। पाँच लाखभन्दा बढी नेपाली भाषी रहेको म्यानमारका राष्ट्रपति विन मिन्टकी पत्नी चो चोलाई परम्परागत पोशाकमा पाटनका नागरिकले स्वागत गरेका थिए। दरवार क्षेत्रबारे ललितपुरका मेयरले ब्रिफिङ गरेका थिए। हेर्नुस् तस्बिर :

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकका अन्तिम पाहुना थाइल्यान्डका प्रधानमन्त्री चान ओ चा काठमाडौं आइपुगे

    बिम्स्टेकका अन्तिम पाहुना थाइल्यान्डका प्रधानमन्त्री चान ओ चा काठमाडौं आइपुगे

    काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा काठमाडौँ आइपुगेका छन्।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे। विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो।   

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा, भोलि नै स्वदेश फर्कने

    बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा, भोलि नै स्वदेश फर्कने

    काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद काठमाडौं आइपुगेकी छन्। उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका थिए। बंगलादेशमा निर्वाचन चलिरहेको कारण उनको नेपाल भ्रमण हुने नहुने अनिश्चित थियो। बंगलादेशबाट सुरूमा प्रधानमन्त्री हसिनाको स्थानमा अन्य उच्च नेतृत्व पठाउने बताइएको थियो। तर, प्रधानमन्त्री केपी…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा, उपप्रधान तथा रक्षामन्त्री पोखरेलले गरे स्वागत, फोटोमा हेर्नुस्

    भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा, उपप्रधान तथा रक्षामन्त्री पोखरेलले गरे स्वागत, फोटोमा हेर्नुस्

    काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। भर्खरै काठमाडौं ओर्लिएका मोदीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।  प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीलेसमेत स्वागत गरेका थिए।  बिम्स्टेकको चौथो शिखर…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाका राष्ट्रपति सिरिसेना काठमाडौंमा, पानी परेपछि सलामी स्थान परिवर्तन

    श्रीलंकाका राष्ट्रपति सिरिसेना काठमाडौंमा, पानी परेपछि सलामी स्थान परिवर्तन

    काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना काठमाडौं आइपुगेका छन्। उनको यो पहिलो सद्भाव भ्रमण पनि हो। उनी बुद्ध जन्मभुमि लुम्विनी भ्रमणमा जाने कार्यक्रमसमेत तय भएको छ। आज दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे। उनको सम्मानमा त्रिभुवन विमानस्थलमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • बिम्स्टेकका लागि भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ काठमाडौंमा

    बिम्स्टेकका लागि भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ काठमाडौंमा

    काठमाडौं: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार  दसो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन्।

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा कर्फ्यू हुँदा 'निर्मलाका निम्ति न्याय' खोज्न काठमाडौंमा भेला

    कञ्चनपुरमा कर्फ्यू हुँदा 'निर्मलाका निम्ति न्याय' खोज्न काठमाडौंमा भेला

    काठमाडौं : निर्मलाका निम्ति न्याय #JusticeForNirmala माग्दै राजधानीमा दवावमुलक प्रदर्शनी गरिएको छ। सामाजिक सञ्जालबाट जुटेको जनताको भेलाले कञ्चनपुरमा भएको निर्मला बलात्कार-हत्यामा न्याय माग गर्दै प्रदर्शन गरेको हो। प्रहरी प्रशासनसहित सरकारले निर्मला बलात्कार र हत्याको विषयलाई यसै टुंग्याउन खोजेपछि कञ्चनपुरमा जनता प्रदर्शनमा उत्रिएका थिए। उनीहरुको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक १४ वर्षीय बालकको मृत्यु भएको थियो। १० भन्दा बढी गोली लागेर…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन बोर्डमा तामाङ ज्ञान महोत्सव : फोटोमा हेर्नुस्

    पर्यटन बोर्डमा तामाङ ज्ञान महोत्सव : फोटोमा हेर्नुस्

    काठमाडौं: राजधानीस्थित नेपाल पर्यटन बोर्डमा तेस्रो तामाङ ज्ञान महोत्सव शुरु भएको छ। हरेक भदौ ६ लाई तामाङ समूदायले आफ्नो पहिचान दिवसको रुपमा मनाउँदै आएको छ। यही सिलसिलामा ज्ञान महोत्सव आयोजना गरिएको आयोजक एवं भाषाविद् अमृत योञ्जन तामाङले जानकारी दिए। 'आजकै दिन वि.स‌. १९८९ मा तत्कालीन राणा सरकारले 'तामाङ' लेख्न र लेखाउन इस्तिहार (आदेश) जारी गरेको थियो, यसअघि तामाङहरुलाई आफ्नो थर लेख्न…

    विस्तृतमा पढ्नुस्

  • नागपोखरीमा यसरी गरियो नागको पूजा, हेर्नुस् फोटोमा

    नागपोखरीमा यसरी गरियो नागको पूजा, हेर्नुस् फोटोमा

    साउन शुक्ल पञ्चमी अर्थात आज नागपञ्चमी। घरघरमा नागको पूजा गरिँदैछ। यस्तै, विभिन्न तालहरु पनि नागको पूजाअर्चना गरिन्छ। घरमा नागका तस्बिर टाँसी सर्प, विच्छीको पूजा गरिन्छ। नागपञ्चमीमा नाग सर्पजस्ता विशालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने विश्वास गरिन्छ। उपत्यकामा आज पशुपतिको वासुकी, नागपोखरी, टौदहलगायतका स्थानमा मेला लाग्ने गर्दछ। तस्बिरमा हेर्नुस्, नागपोखरीमा गरिएको नागको पूजा

    विस्तृतमा पढ्नुस्

  • अनामनगरमा बस्तीमा पस्यो धोबिखोला; बाढीको बितण्डा, हेर्नुस् फोटोमा

    अनामनगरमा बस्तीमा पस्यो धोबिखोला; बाढीको बितण्डा, हेर्नुस् फोटोमा

    काठमाडौँः गएरातिको अविरल वर्षाका कारण धोबिखोलामा बाढी आउँदा नदी किनाराका बस्ती डुबानमा परेका छन्। धोबिखोलको बाढीमा परी अनामनगर क्षेत्रका नदी किनाराका बस्तीमा बाढी पसेको छ। किनाराका सडकहरू पनि जलमग्न भएका छन्। बाढीको बितण्डा हेर्नुस् फोटोमा

    विस्तृतमा पढ्नुस्

  • कुपण्डोलमा कुकर बमको त्रास : खोलेर हेर्दा ढुङ्गागिट्टी

    कुपण्डोलमा कुकर बमको त्रास : खोलेर हेर्दा ढुङ्गागिट्टी

    काठमाडौं: कुपण्डोलको ज्वागल चोक क्षेत्र मंगलवार मध्यान्हमा केही बेर त्रसित बन्यो। मानिसहरूको भाग भाग। सवारी जाम नै भयो एकै छिन।  सडक बिचमा कालो टेपले बाँधेर विद्युतीय तारजडित एउटा कुकर राखिएको थियो। अन्य दिन भान्छामा सामान्य लाग्ने कुकर एकाएक सबैको लागि आतंकित बनेको थियो। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज घोषणा गरेको बन्दको कारण देशका धेरै ठाउँमा कुकर बम…

    विस्तृतमा पढ्नुस्

  • साउनको अन्तिम सोमबार सुन्दरीजलमा बोलबम, हेर्नुस् २० फोटो

    साउनको अन्तिम सोमबार सुन्दरीजलमा बोलबम, हेर्नुस् २० फोटो

    रातिदेखि परेको झरीको बेवास्ता गर्दै भक्तजनहरु शिवलाई शुद्ध जल चढाउन साउन महिनाको अन्तिम सोमबार सुन्दरी जल पुगे। सुन्दरीजलको जल कसैले पैदल हिँडेर त कसैले गाडीमा चढेर शिव मन्दिरमा चढाउँछन्। साउन महिनाभर सोमबार शिवको पूजाअर्चना गरिन्छ। यो वर्ष साउनमा चार वटा सोमबार परेकोमा आज अन्तिम दिन थियो। प्रविण रानाभाटले खिचेका केही फोटो-

    विस्तृतमा पढ्नुस्

  • ३० वर्षदेखि रोकिएको 'मिप्वाः लाखे' फेरि निस्कियो

    ३० वर्षदेखि रोकिएको 'मिप्वाः लाखे' फेरि निस्कियो

    लाखे भन्ने बित्तिकै धेरैले इन्द्रजात्रामा निस्कने काठमाडौँको मजिपा लाखे बुझ्ने गर्छन्। तर उपत्यकामा अरु पनि थुप्रै लाखेहरु छन्। त्यसमध्ये एक पाटनको 'मिप्वाः लाखे' नाच लगभग लोप भइसकेको अवस्था थियो। झण्डै ३० वर्षदेखि रोकिएको मिप्वा लाखे बिहीबारदेखि पाटनका सडकमा नाच्दैछ। पाटनको सौगलबाट मसाल जलाएर सुरु हुने यो लाखे नाच ओकुबहाल, चक्रबही, हौग, तिछुगल्लीका सडकहरुमा नाचिन्छ। बिहीबारदेखि पाँच दिनसम्म यो नाच नचाउने तयारी छ।…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो २४ औं विश्व आदिवासी दिवसको र्‍याली, २४ फोटोमा हेर्नुस्

    यस्तो देखियो २४ औं विश्व आदिवासी दिवसको र्‍याली, २४ फोटोमा हेर्नुस्

    काठमाडौं: आज विश्व आदिवासी जनजाति दिवस। नेपालमा पनि देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यही अवसरमा काठमाडौंको भृकुटीमण्डवबाट र्‍याली निकालियो। र्‍याली सहीद गेट, वीर अस्पाताल हुँदै राष्ट्रिय सभा गृहमा आई सभामा परिणत भयो। विश्वभरका आदिवासीहरू एक होऔँ, अपुरो र अधुरो संविधान संशोधन गर, प्रदेशहरूको नामाङ्कन मानव पहिचानको आधारमा कायम गर, राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी गर, आदिवासी जनजाति मन्त्रालय गठन…

    विस्तृतमा पढ्नुस्

  • साउने श्रृंगार : हरिया चुरापोते खोज्दै महिलाहरु, हेर्नुस् १६ फोटोमा

    साउने श्रृंगार : हरिया चुरापोते खोज्दै महिलाहरु, हेर्नुस् १६ फोटोमा

    काठमाडौं: साउनलाई हरियो महिनाको रुपमा चिनिन्छ। यसका सांस्कृतिक महत्व पनि छन्। यही महिना महिलाहरुको फेसनमा पनि हरियाली देख्न पाइन्छ। यसका लागि हरिया चुरापोते पाइने पसलमा महिलाहरुको भीड लाग्छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell