PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • नेविसंघले त्रिचन्द्र अगाडिको सडक पार्‍यो ठप्प

    नेविसंघले त्रिचन्द्र अगाडिको सडक पार्‍यो ठप्प

    काठमाडौं: नेपाल विद्यार्थी संघले राजधानीस्थित त्रिचन्द्र कलेज अगाडिको सडक ठप्प पारेको छ। चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै आन्दोलनमा उत्रिएको नेविसंघले बिहान बालुवाटार अघि प्रदर्शन गरेको थियो। बालुवाटारबाट दर्जन विद्यार्थी नेता पक्राउ परेपछि उनीहरुले त्रिचन्द्र अगाडि प्रदर्शन गरेका हुन्। अहिले नेविसंघले नाराबाजी गर्दै सडकमा प्रदर्शन गरिरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • सिट्ठी फुक्दै बालुवाटार पुगेका नेविसंघका दर्जन कार्यकर्ता पक्राउ, फोटोमा हेर्नुस्

    सिट्ठी फुक्दै बालुवाटार पुगेका नेविसंघका दर्जन कार्यकर्ता पक्राउ, फोटोमा हेर्नुस्

    काठमाडौं: चिकित्सा शिक्षा विेधेयकको विरोधमा सिट्ठी जुलुस गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन्।  नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटासहित एक दर्जन विद्यार्थी प्रधानमन्त्री निवास वालुवाटारबाट प्रक्राउ परेको नेविसंघले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • 'ओलीवाद भनेको फासीवाद हो' भन्दै माइतीघरमा गोविन्द केसीको पक्षमा प्रदर्शन

    'ओलीवाद भनेको फासीवाद हो' भन्दै माइतीघरमा गोविन्द केसीको पक्षमा प्रदर्शन

    काठमाडौँ: चिकित्सा शिक्षा विद्येयकको विपक्षमा आज पनि माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ।  अनशनरत डा गोविन्द केसीका समर्थकले विद्येयकको विपक्षमा प्रदर्शन गरेका हुन्। सोलिडारिटी फर डा केसी एलाइन्सले शुक्रबार संसद्बाट पारित विद्येयक फिर्ता गर्न माग गरे। संसद्ले शुक्रबार बहुमतबाट विद्येयक पारित गरेको थियो। डा केसी समर्थकले ‘केसीसँग गरिएका सम्झौता पालना गर्नुपर्ने’, ‘विद्येयकबाट बनेको चिकित्सा शिक्षा आयोग चाहिँदैन’ 'ओलीवाद भनेको फासीवाद हो' जस्ता…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् विवेकशीलका युवाहरु समातिँदाको दृश्य

    हेर्नुस् विवेकशीलका युवाहरु समातिँदाको दृश्य

    प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनलाई समर्थन गर्दै आज सरकारले संसदमा 'जबर्जस्ती' पास गर्न खोजेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चिकित्सा शिक्षामा सुधारको मागसहित १६ औं अनशनमा डाक्टर गोविन्द केसी बसेका छन् भने विधेयकको विपक्षमा नेपाली कांग्रेस उत्रिएको छ। सडकमा भने विवेकशील नेपाली पार्टी उत्रिएको छ। विवेकशीलका कार्यकर्ताहरुले नयाँ वानेश्वरमा प्रदर्शन गरे। उनीहरु प्रहरीको धरपकटमा परेका…

    विस्तृतमा पढ्नुस्

  • स्वस्थानी व्रतको पहिलो दिन, माधवनारायणमा पनि व्रतालुको घुँइचो, हेर्नुस् फोटोमा

    स्वस्थानी व्रतको पहिलो दिन, माधवनारायणमा पनि व्रतालुको घुँइचो, हेर्नुस् फोटोमा

    काठमाडौँ: पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। भक्तपुरको माधवनारायणमा पनि व्रत थाल्न बिहान ५ बजेबाटै व्रतालुहरु आइपुगेका थिए। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ। बिहान माघ स्नान गरी…

    विस्तृतमा पढ्नुस्

  • चोभार पुगेर प्रम ओलीले भने, ‘यो भारत र चीनबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्ष’ 

    चोभार पुगेर प्रम ओलीले भने, ‘यो भारत र चीनबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्ष’ 

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका स्थित चोभारमा आज  सुख्खा बन्दरगाहको शिलान्यास गरेका छन्।  साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको  चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाह निर्माणको शिलान्यास गरिएको हो। प्रधानमन्त्री ओलीले यो बन्दरगाह निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुने बताए। दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाह उपयोग हुने प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा... हेर्नुस् तारुका मेलाका ३० फोटो

    नुवाकोटमा जुधाउन खोजेको गोरुले मान्छे उडाउँदा... हेर्नुस् तारुका मेलाका ३० फोटो

    माघे संक्रान्तिका दिन नुवाकोटकको तारुकामा २२ हल गोरु जुधाइयो। तिखा सिङ भएका गोरुहरुलाई एकआपसमा जुधाउने मेलाको उद्घाटन गर्न भने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आएका थिए।  वडा नं ३ चन्दनीमा जुधाइएका गोरुलाई तीन श्रेणीमा विभाजन गरिएको थियो- विशिष्ट श्रेणी, 'क' र 'ख' श्रेणी। तारुकामा १४ वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाई मेला गरिँदै आएको छ। आफ्नो गोरुले जितोस् भनेर चामल पीठो अरु गोरुलाई भन्दा…

    विस्तृतमा पढ्नुस्

  • बुटिक एयरपोर्टबाहिर हेर्नुस् यस्तो बेहाल

    बुटिक एयरपोर्टबाहिर हेर्नुस् यस्तो बेहाल

    काठमाडौं : मान्छेहरुको लावालस्करसँगै २० केजीभन्दा माथिका भारी बोकेर धमाधम हिँडिरहेका छन्। यताबाट जाँदा उकालो चढ्नुपर्ने उताबाट आउँदा ओरालो झर्नुपर्ने वाध्यता।  यहाँ भारी बोकेर असिनपसिन हुँदै उकाली ओराली गरिरहेका मानिस पेशाले भरिया चाहिँ होइनन्। नेपालीसँगै विदेशीको पनि यही हाल छ यहाँ।  बुटिक एयरपोर्ट भन्दै भर्खरै आन्तरिक रुपमा सजाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर अवस्था हो यो। र यी यात्रुहरु हुन् जो…

    विस्तृतमा पढ्नुस्

  • बेहुलो 'अवतार'मा संघीय संसदमा हेर्नुस् रेशमको यस्तो रुप

    बेहुलो 'अवतार'मा संघीय संसदमा हेर्नुस् रेशमको यस्तो रुप

    काठमाडौं : जेलबाट संसद सचिवालय पुगेर सपथ ग्रहण गर्नु अनि जेलमा नै फर्किनु। राजनीतिमा जे पनि हुन्छ भन्ने यस्ता उदाहरणहरु विरलै पाइन्छन्। रेशम चौधरीको सन्दर्भमा त्यही भयो, जुन हत्तपत्त देख्न पाइन्न। कैलालीको टीकापुर घटनामा मुख्य अभियुक्तका रुपमा लिइएका रेशम चौधरी लामो समय फरार रहे। अभियुक्त नै रहँदा उनले संघीय संसदको निर्वाचनमा सभागिता जनाए। कतै भाषण गर्न पुगेनन्, कतै पार्टीका कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् ल्होछारमा हँसिलो मुहार

    हेर्नुस् ल्होछारमा हँसिलो मुहार

    राजधानीमा आज गुरुङ समूदायले नयाँ वर्ष 'तमु ल्होसार' भब्य रुपमा मनायो। परम्परागत पोशाकमा सजिएका गुरुङहरुले आफ्नो मौलिक पर्वबाट धेरैको ध्यान खिचे। प्रविण रानाभाटको लेन्सबाट हेर्दा यो पर्व यस्तो देखियो

    विस्तृतमा पढ्नुस्

  • नेवि सङ्घको मास्क मुभमेन्ट 'श्वास फेर्न दे सरकार!' हेर्नुस् फोटोमा 

    नेवि सङ्घको मास्क मुभमेन्ट 'श्वास फेर्न दे सरकार!' हेर्नुस् फोटोमा 

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले वातावरण प्रदूषणको विरोधमा प्रदर्शन गरेको छ। काठमाडौँमा श्वास फेर्न मिल्ने वातावरण बनाउन माग गर्दै नेपाल विद्यार्थी सङ्घले बिहीबार प्रदर्शन गरेको हो।  मास्क लगाएका प्रदर्शनकारीहरूले भृकुटीमण्डपदेखि शहिदगेट हुँदै काठमाडौँ महानगरपालिकाको कार्यालय पुगेर कार्यालय घेराउ गरेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • वाह! एयरपोर्टको क्या लुक्स : हेर्नुस् अन्तर्राष्ट्रिय टर्मिनलभित्रको दृश्य

    वाह! एयरपोर्टको क्या लुक्स : हेर्नुस् अन्तर्राष्ट्रिय टर्मिनलभित्रको दृश्य

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रुप फेरिएको छ। यहाँबाट बाहिरिने र भित्रने दुवैखाले प्यासेन्जरले अब केही फरक अनुभूति गर्नेछन्। किनकि विमानस्थलको भित्री रुप लोभलाग्दो गरी सुधारिएको छ। संसारका खराबमध्येको एक विमानस्थलका रुपमा 'कुख्यात' यस विमानस्थलको रुप फेर्नका लागि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सक्रिय बने। त्यसको परिणाम विमानस्थलभित्र हेर्न लायक दृश्यहरु तयार भयो। भुईमा कार्पेट बिछ्याइयो, छेउछेउमा नेपाललाई चिनाउने दृश्यहरु राखियो।…

    विस्तृतमा पढ्नुस्

  • संसदमा अब उचाल्न नमिल्ने कुर्सीः यस्तो बन्दैछ प्रतिनिधि सभाको नयाँ हल, हेर्नुस् फोटोमा

    संसदमा अब उचाल्न नमिल्ने कुर्सीः यस्तो बन्दैछ प्रतिनिधि सभाको नयाँ हल, हेर्नुस् फोटोमा

    काठमाडौँः संघीय संसद्को प्रतिनिधि सभाको हल यसअघि संविधान सभाकै बैठक कक्ष हो। ६०१ सांसद् र केही विशिष्ठलाई समेत राख्न मिल्नेगरि बनाइएको हलमा अहिले प्रतिनिधि सभाको बैठक सञ्चालन हुँदै आएको छ। संघीय संसद्को संयुक्त बैठक पनि सोही हलमा बस्छ। संयुक्त बैठक बस्दा पनि ३३४ सदस्य हुन्छन्। संविधान सभाभन्दा करिब आधा सदस्य। हल ठूलो हुँदा खाली देखिएको भन्दै सचिवालयले अहिले कुर्सी व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • निर्मलालाई न्याय माग्दै राजधानी बाहिरिने हजार बसमा 'निर्मला पोस्टर', फोटोमा हेर्नस्

    निर्मलालाई न्याय माग्दै राजधानी बाहिरिने हजार बसमा 'निर्मला पोस्टर', फोटोमा हेर्नस्

    काठमाडौं: निर्मला पन्त प्रकरणको दोषी पत्ता लगाएर निर्मलालाई न्याय दिन माग गर्दै स्वतन्त्र युवा समूहले आज नयाँ बसपार्कबाट राजधानी बाहिरिने सवारी साधनमा पोस्टर टाँसेका छन्। उनीहरुले 'सरकार भेटियो न्याय भेटिएन' नारासहितको पोस्टर बस, ट्याक्सीलगायतमा टाँसेका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • निर्मलालाई न्याय माग्दै प्रदर्शन, 'प्रमविरुद्ध बोल्दा एक दिनमै जेल, बलात्कारी लुकाउन सयौं दिन जालझेल?'

    निर्मलालाई न्याय माग्दै प्रदर्शन, 'प्रमविरुद्ध बोल्दा एक दिनमै जेल, बलात्कारी लुकाउन सयौं दिन जालझेल?'

    स्वतन्त्र युवा समूहले आज पनि काठमाडौंको वसन्तपुरमा निर्मला पन्तलाई न्याय माग्दै प्रदर्शन गरेका छन्। उनीहरुले 'प्रमविरुद्ध बोल्दा एक दिनमै जेल, बलात्कारी लुकाउन सयौं दिन जालझेल?', प्रहरी - प्रमाण  जुटाउनका लागि या मेटाउनका लागि?, म निर्मला, मलाई न्याय चाहियोलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • बुद्धनगरको फर्निचरमा लागेको आगो यसरी आयो नियन्त्रणमा, ३० फोटोमा हेर्नुस्

    बुद्धनगरको फर्निचरमा लागेको आगो यसरी आयो नियन्त्रणमा, ३० फोटोमा हेर्नुस्

    काठमाडौं: काठमाडौंको बुद्धनगरस्थित युएन पार्कनजिकैक फर्निचरमा आगलागी भएको छ। आज दिउँसो करिब साढे ३ बजेतिर राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो।  आगलागीको कारण थाह हुन सकेको छैन। आगलागीबाट ५ करोड बराबरको फर्निचरलगायतका सामान नष्ट भएको कार्कीले सुनाए। आगो नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी खटिएका थिए। आगो नियन्त्रणमा ल्याउन उपत्यकाका १० वटा दमकल प्रयोग गरिएको थियो।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई गाडी किन्न पशुपतिनाथमा भिख माग्दै युवा, २० फोटोमा हेर्नुस्

    राष्ट्रपतिलाई गाडी किन्न पशुपतिनाथमा भिख माग्दै युवा, २० फोटोमा हेर्नुस्

    काठमाडौं: केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा  भिख मागेका छन्। जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु संवोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका हुन्।  सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन…

    विस्तृतमा पढ्नुस्

  • नरबलि छल्ने मध्यरातको नाच, मंगलबजारमा गएरातिका २३ फोटो

    नरबलि छल्ने मध्यरातको नाच, मंगलबजारमा गएरातिका २३ फोटो

    ललितपुर : बुधबार राति यहाँको मंगलबजारको माहौल बेग्लै थियो। जति रात ढल्कँदै जान्थ्यो, त्यति यहाँ चहलपहल बढ्थ्यो। मध्यरातसम्म आइपुग्दा कृष्ण मन्दिर छेवैको डबली वरपर थामिनसक्नुको भिड थियो। ३७८ वर्षदेखि यसरी नै यहाँ यतिबेला भिड हुने गर्छ। पाटनका राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको कात्तिक नाच यो वर्ष अलि विशेष छ। एक जमानामा एक महिनासम्म हुने यो नाच विक्रम संवत् २००७ सालको…

    विस्तृतमा पढ्नुस्

  • आहै, बत्तीको झिलिमिली : दिपावलीमा उज्यालो काठमाडौँका २४ फोटो

    आहै, बत्तीको झिलिमिली : दिपावलीमा उज्यालो काठमाडौँका २४ फोटो

    तिहार उज्यालो चाड। झिलिमिली बत्तीको चाड। तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजाको दिन विशेष हुन्छ। औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको हुन्छ। पहिले दियोको प्रकाशबाट उज्यालो पारिन्थ्यो अहिले बिजुलीका बत्तीहरुको प्रकाशबाट पनि उज्यालो पारिन्छ।  हाम्रा फोटो संवाददाता प्रवीण रानाभाटको क्यामेरामा काठमाडौँका विभिन्न ठाउँमा तिहारको रमझम यस्तो देखियो।  

    विस्तृतमा पढ्नुस्

  • तिहारमा फूल टिप्न भ्याइनभ्याइ, कृषक भन्छन्, 'सबैले ताजा फूल पाओस'

    तिहारमा फूल टिप्न भ्याइनभ्याइ, कृषक भन्छन्, 'सबैले ताजा फूल पाओस'

    काठमाडौं: तिहारले गाउँशहर झिलिमिलि हुन थालिसकेको छ। यो बेला इचंगुका कृषक भने फूल टिप्न भ्याइनभ्याइ छन्।  ग्राहकले ताजा फूल पाओस भनेर भोलिसम्मैका लागि फूल राखिएको र ढिला टिप्न थालिएको कृषकहरु बताउँछन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell