PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • आहा खोकना :१९ फोटोमा हेर्नुस् मनमोहक सुनौला दृश्य

    आहा खोकना :१९ फोटोमा हेर्नुस् मनमोहक सुनौला दृश्य

    भिड, धूँवा र धुलो।  काठमाडौँमा यो महसूस गर्ने फूर्सद पनि शायदै कसैलाई छ। तर सहरबाट मात्र आठ किलोमिटर दक्षिणतर्फ लाग्ने हो भने एउटा प्राचीन नेवार बस्ती पुगिन्छ- खोकना।  यो बस्ती तोरीको तेलका लागि प्रख्यात छ। खोकनाको तेलको ब्रान्डलाई आधुनिक तेलका ब्रान्डले पछ्याउन सक्दैनन्। तोरीको तेलका लागि प्रख्यात यो ठाउँको दृश्य यति बेला सुनौलो छ। लाग्छ धर्तीमा सुन फलेको छ। सुन जस्तै…

    विस्तृतमा पढ्नुस्

  • महिला दिवसको अवसरमा चार सामाजिक अभियन्तालाई माइती नेपालको सम्मान

    महिला दिवसको अवसरमा चार सामाजिक अभियन्तालाई माइती नेपालको सम्मान

    काठमाडौँ : १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा माइती नेपालले चार जना सामाजिक अभियन्तालाई सम्मान गरेको छ। मानव बेचबिखन र लैङ्गिक हिंसाबाट प्रभावित भई हित क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै शुक्रवार माइती नेपालले सीता लोहनी, रत्ना सुनार, चनुमति बानिया र मिना गिरीलाई सम्मान गरेको हो। 'समान सोच र व्यवहार, समृद्धिको आधार' भन्ने राष्ट्रिय नारासहित माइती नेपालमा कार्यक्रमम आयोजना गर्दा  नेपाली चलचित्रकी…

    विस्तृतमा पढ्नुस्

  • सरकारसँग भएको सम्झौताका बुँदा सम्झाउँदै डा केसीले भने, 'सरकारदेखि सांसदहरुले माफियाको सेवा गरे', जुनसुकै बेला अनशन बस्ने चेतावनी

    सरकारसँग भएको सम्झौताका बुँदा सम्झाउँदै डा केसीले भने, 'सरकारदेखि सांसदहरुले माफियाको सेवा गरे', जुनसुकै बेला अनशन बस्ने चेतावनी

    काठमाडौं: चिकित्सा क्षेत्रमा व्यापक सुधारको माग गर्दै अनशन बस्दै आएका डा गोविन्द केसीले सरकारसँग विगतमा भएका सम्झौताहरुको सम्झना गराएका छन्। बिहिबार शिक्षण अस्पताल महराजगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले आफुसँग विगतमा भएका सम्झौताहरु यथाशीघ्र पुरा गर्न माग गरे। पत्रकार सम्मेलनमा उनले सरकार र सत्तारुढ दलका सांसदहरु माफियाको सेवा गरेर उनीहरुप्रति वफादारी बनेको आरोपसमेत लगाए। सम्मेलनपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • बानेश्वरमा प्रहरी र शिक्षकबीच घम्साघम्सी, निषेधित क्षेत्र तोड्न खोज्दा अश्रु ग्यास र पानीको फोहोरा

    बानेश्वरमा प्रहरी र शिक्षकबीच घम्साघम्सी, निषेधित क्षेत्र तोड्न खोज्दा अश्रु ग्यास र पानीको फोहोरा

    काठमाडौं: राहत शिक्षकहरुले एक पटक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर प्रदान गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरेका छन्। आज माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगी निषेधित क्षेत्र तोड्न खोज्दा झडपसमेत भयो। प्रदर्शन तितरवितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गर्नुपर्‍यो। राहत शिक्षकहरुले फेरि एक पटक आन्तरिक प्रतिस्पर्धाबाट आफूहरुलाई स्थायी हुने व्यवस्था गर्न सरकारसँग माग गर्दै प्रदर्शन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • शिवरात्रीका लागि टुँडिखेलमा सेनाको रिहर्सल, २० फोटोमा हेर्नुस्

    शिवरात्रीका लागि टुँडिखेलमा सेनाको रिहर्सल, २० फोटोमा हेर्नुस्

    काठमाडौं: सोमबार महाशिवरात्री तथा सेना दिवस। यसका लागि नेपाली सेनाले तयारी पुरा भएको जनाएको छ। शिवरात्री भव्यताका साथ मनाउन शुक्रबार रिहर्सलसमेत गरेको छ। 

    विस्तृतमा पढ्नुस्

  • एकै ठाउँमा गयो ज्यान, सात मध्ये पाँचको आर्यघाटमा चिता

    एकै ठाउँमा गयो ज्यान, सात मध्ये पाँचको आर्यघाटमा चिता

    काठमाडौं : हेलिकप्टर दुर्घटनामा निधन भएका सात जनामध्ये ५ जनाको पशुपति आर्यघाटमा दाह संस्कार भएको छ। ताप्लेजुङमा भएको दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएको उनीहरुको आज एकै समयमा दाह संस्कार गरिएको हो।  बिहान टुँडिखेलमा उनीहरुको शव श्रद्धाञ्जलीका लागि राखिएको थियो। हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शव पोखरा र पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको शव उनको निवास लगिएको छ। हेर्नुस्…

    विस्तृतमा पढ्नुस्

  • श्रद्धाञ्जलिका लागि टुँडिखेलमा पुगेका शोकले सन्तप्त आफन्त

    श्रद्धाञ्जलिका लागि टुँडिखेलमा पुगेका शोकले सन्तप्त आफन्त

    काठमाडौ: पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिएको छ। निधन भएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले लगायतका भिआइपी र मृतका आफन्त, शुभचिन्तक सैनिक मञ्चमा पुगेर श्रद्धाञ्जली अर्पण गर्न पुगेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • शव अवतरण : हेर्नुस् विमानस्थलमा सात शव बुझ्दै गर्दाको क्षण

    शव अवतरण : हेर्नुस् विमानस्थलमा सात शव बुझ्दै गर्दाको क्षण

    काठमाडौं : हिजो भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरुको शव सबा १ बजे त्रिभुवन विमानस्थलमा ल्याइएको छ। ताप्लेजुङबाट सैनिक हेलिकप्टरमा शव राजधानी ल्याइएको हो। यहाँबाट एम्बुलेन्समा राखी शव त्रिवि शिक्षण अस्पताल लगिने छ। मन्त्री तथा उच्च पदस्थ अधिकारी तथा सुरक्षाकर्मीहरु शव ग्रहणका लागि विमानस्थल पुगेका थिए। हेर्नुस् त्यहाँको दृश्य:

    विस्तृतमा पढ्नुस्

  • श्रीस्वस्थानी व्रतकथाको समापन साँखुको शालीनदीमा, फोटोमा हेर्नुस्

    श्रीस्वस्थानी व्रतकथाको समापन साँखुको शालीनदीमा, फोटोमा हेर्नुस्

    काठमाडौं: पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी समापन भएको छ।  हिमालय पर्वतकी छोरी पार्वतीले एक महिना स्वस्थानीको व्रत बसेर महादेव स्वामी पाएको धार्मिक विश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ। श्रीस्वस्थानीको व्रत बस्ने प्रत्येक महिला र पुरुषले हरेक दिन स्नान गरी एक छाक खाएर मध्याह्नमा पूजाआजा गरेमा पुण्य मिल्ने तथा…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा घन्कियो पशुपति शर्माको 'लुट्न सके लुट', छमछमी नाच्दै विरोध, फोटोमा हेर्नुस्

    माइतीघरमा घन्कियो पशुपति शर्माको 'लुट्न सके लुट', छमछमी नाच्दै विरोध, फोटोमा हेर्नुस्

    काठमाडौं: गायक पशुपति शर्माको गीत सरकार समर्थितहरुले जबरजस्ती युटुबबाट हटाउन लगाएको विरोधमा आज माइतीघरमा प्रदर्शन गरेका छन्। स्वतन्त्र नागरिक समूहको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरु शर्माको गीत बजाएर छमछमी नाचेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • साँखुमा ब्रत बसेका भक्तजनहरुको हेर्नुस् चाँगुको पूजा

    साँखुमा ब्रत बसेका भक्तजनहरुको हेर्नुस् चाँगुको पूजा

    भक्तपुर : साँखु सालिनदीमा स्वस्थानीको ब्रत बसेका भक्तजनहरु आज चाँगुनारायण पुगेर स्नान गरेका छन्। हिजो राति ११ बजे उनीहरु चाँगु आइपुगेका थिए। राति चाँगुमा बास बसेर आज बिहान स्नान गरेपछि उनीहरुले पूजाआजा गरेका थिए। त्यसपछि उनीहरु सालिनदी नै फर्किएका छन्। प्रवीण रानाभाटले साँखुमा ब्रत बसेका श्रद्धालुहरुको चाँगुको पूजाआजालाई यसरी कैद गरेका छन् :

    विस्तृतमा पढ्नुस्

  • फेरियो बौद्धमा लुङ्दर र झन्डा, १२ फोटोमा हेर्नुस्

    फेरियो बौद्धमा लुङ्दर र झन्डा, १२ फोटोमा हेर्नुस्

    बौद्ध स्तुपमा शुक्रबार लुङ्दर र झन्डा फेरिएको छ। बौद्ध धर्मका मन्त्रहरु रहेको पाँच रङका लुङ्दर बौद्ध तीर्थस्थलहरुमा राख्ने गरिन्छ। पुरानो हुँदै गएपछि यसलाई फेर्ने गरिन्छ। लुङ्दर फेरेर नयाँ राखिएपछि बौद्ध परिसर अझ आकर्षक देखिएको छ। पाँच वटा रङका विभिन्न अर्थ रहेका छन्। सेतोको जलशक्ति, पहेँलोको भूमि शक्ति, रातोको अग्नि शक्ति, हरियोको वायु शक्ति र नीलोको प्राण शक्ति भन्ने एक किसिमको भनाई छ भने…

    विस्तृतमा पढ्नुस्

  • जब आकाश खुल्यो : सधैँ नदेखिने काठमाडौँका सुन्दर १६ फोटो

    जब आकाश खुल्यो : सधैँ नदेखिने काठमाडौँका सुन्दर १६ फोटो

    केही दिनको वर्षापछि आइतबार काठमाडौँले घमाइलो दिन पायो। धूलो, धुँवा र प्रदूषण पखालिएपछि काठमाडौँको आकाश मजाले खुल्यो। नीलो आकाश अनि पृष्ठभूमिमा गौरीशंकर हिमाल र जुगल हिमालसमेत। अरु बेला हत्तपत्त देखिँदैन यस्तो दृश्य। काठमाडौँबाट यस्तो दृश्य हेर्नका लागि यस्तै आकाश खुलेको दिनको प्रतीक्षा गर्नुपर्छ। हेर्नुस् प्रवीण रानाभाटको क्यामेराको लेन्समा कैद भएका सुन्दर काठमाडौँका १६ फोटो 

    विस्तृतमा पढ्नुस्

  • सरस्वतीको शरणमा बालकदेखि वृद्धसम्म, स्वयम्भुमा देखिएका २० दृश्य

    सरस्वतीको शरणमा बालकदेखि वृद्धसम्म, स्वयम्भुमा देखिएका २० दृश्य

    काठमाडौं: आज वसन्त पञ्चमी। देशभर सरस्वतीको आराधना गर्दै वसन्त पञ्चमी मनाइदैछ। स्वयम्भुको सरस्वती मन्दिरमा सरस्वती पूजा गर्नेको भीड लागेको थियो। कोही अक्षर सिक्ने प्रयासमा थिए भने कोही अक्षर राम्रो होस भन्ने कामना गर्दै प्रार्थना गरिरहेका थिए। यही अवसरमा कैद गरिएका फोटोहरु:

    विस्तृतमा पढ्नुस्

  • आमाको नामबाट नागरिकता माग्दै प्रदर्शनमा उत्रिएकाको प्रश्न 'कोख मेरो, सन्तान कसको?' 

    आमाको नामबाट नागरिकता माग्दै प्रदर्शनमा उत्रिएकाको प्रश्न 'कोख मेरो, सन्तान कसको?' 

    काठमाडौं: आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै शुक्रबार काठमाडौंमा प्रर्दशन गरिएको छ। महिला अधिकारकर्मीहरुले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै काठमाडौंको माईतीघर मण्डेलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहितको प्रर्दशन गरेका हुन्। उनीहरुले नयाँ बानेश्वरमा सडक नाटकसमेत प्रदर्शन गरे। त्यस अवसरमा उनीहरुले आमाको कोखबाट जन्मिए पनि नागरिकता दिने व्यवस्था अझै सुनिश्चित गर्न नसकेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • शेर्पा समुदायको ग्याल्बो ल्होसारका १८ फोटो

    शेर्पा समुदायको ग्याल्बो ल्होसारका १८ फोटो

    शेर्पा समुदायले बौद्ध परिसरमा ग्याल्बो ल्होसार नयाँ वर्ष मनाए। ग्याल्बो ल्होसारका अवसरमा परम्परागत पहिरन र नाचगान प्रस्तुत गरिएको थियो। हेर्नुस् १८ फोटो

    विस्तृतमा पढ्नुस्

  • डम्फु र ढ्याङ्ग्रोको तालैमा नाचे तामाङ, सोनाम ल्होछारको रौनक ४० फोटोमा हेर्नुस्

    डम्फु र ढ्याङ्ग्रोको तालैमा नाचे तामाङ, सोनाम ल्होछारको रौनक ४० फोटोमा हेर्नुस्

    काठमाडौं: तामाङ समुदायले फाग ल्हो(सुँगुर वर्ग)को भव्यताका साथ स्वागत गरेका छन्। ल्होछारको अवसरमा आज देश तथा विदेशमा विभिन्न कार्यक्रमसमेत आयोजना भएको छ। सोही अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङको संयोजकत्व र नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजकत्व २८५४ सोनाम ल्होछार आयोजना गरिएको हो।  खि ल्हो(कुकुर वर्ग)को बिदाई गर्दै सुँगुर वर्गको स्वागत गरिएको हो। प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा…

    विस्तृतमा पढ्नुस्

  • ऐतिहासिक सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई 'रेड कार्पेट' स्वागत, फोटोमा हेर्नुस्

    ऐतिहासिक सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई 'रेड कार्पेट' स्वागत, फोटोमा हेर्नुस्

    काठमाडौं: पहिलो पटक ओडिआई र टी २०आई सिरिज जितेको नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई रेड कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको छ। युएईविरुद्धको डबल सिरिज उसैको मैदानमा जितेको नेपालले टुरलाई सुखद अन्त्य गरेको थियो।  नेपालले ३ खेलको ओडिआई र ३ खेलको टी २० आई समान २-१ ले जितेको थियो। नेपालले दुवै सिरिजमा पहिलो खेल हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै सिरिज जितेको हो।…

    विस्तृतमा पढ्नुस्

  • पर्यटनमन्त्रीबाट अधिकारीलाई बर्खास्त गर्न माग गर्दै मानव अधिकार समाजको प्रदर्शन

    पर्यटनमन्त्रीबाट अधिकारीलाई बर्खास्त गर्न माग गर्दै मानव अधिकार समाजको प्रदर्शन

    काठमाडौं: पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। समाजले वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न र सत्याग्रही प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • शहीदको शालिकमा प्रधानमन्त्रीको माल्यार्पण, हेर्नुस् फोटोमा

    शहीदको शालिकमा प्रधानमन्त्रीको माल्यार्पण, हेर्नुस् फोटोमा

    काठमाडौँः जहानियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर एवं गङ्गालाल श्रेष्ठ मृत्युदण्ड दिइएको थियो। उनहरुको सम्मानमा हरेक वर्ष शहीद दिवस मनाइँदै आएको छ। यही माघ १० गतेदेखि आजसम्म सप्ताहव्यापी रूपमा देशभर शहीद दिवस मनाइएको छ। शहीद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मृतिपार्क पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्। शहीदको शालिकमा प्रधानमन्त्रीको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell