PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • कुख्यात गोरेको अनुहार यसरी भयो उजागर

    कुख्यात गोरेको अनुहार यसरी भयो उजागर

    काठमाडौं : शनम शाक्यको यातनापूर्वक भएको हत्याको भिडियो सोसल मिडियामा भाइरल भइरहँदा चुडामणि उप्रेति उर्फ गोरे कुख्यात भइसकेका थिए। ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त मानिएका गोरेलाई आज गृह मन्त्रालयमा सार्वजनिक गरियो। गोरे हराइरहेको ३३ किलो सुन प्रकरणमात्र होइन, सुन तस्करीको लहरो तान्दा पहरो गर्जाउन सक्ने पात्र हुन्। यही ३३ किलो सुनले नै तस्करसँग प्रहरीका उच्च पदस्थ अधिकारीसमेत अनुसन्धानमा तानिएका…

    विस्तृतमा पढ्नुस्

  • सात फोटोमा हेर्नुस् राष्ट्रपतिको सवारी

    सात फोटोमा हेर्नुस् राष्ट्रपतिको सवारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। राष्ट्रपतिको यो औपचारिक कार्यक्रम भएकाले सवारी व्यवस्थापन कडाइ गरिएको थियो। हेर्नुस् यसरी सजाइएको थियो उनको सवारी :

    विस्तृतमा पढ्नुस्

  • एकताको घोषणा सुन्न आतुरहरुको सभागृहमा भिड

    एकताको घोषणा सुन्न आतुरहरुको सभागृहमा भिड

    काठमाडौं : पार्टी एकताको घोषणा हुने राष्ट्रिय सभा गृहमा कार्यकर्ताको भिड लागेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र जोडिएर बनेको नेपाल कम्युनिस्ट पार्टीको एकता घोषणाको सभा राजधानीको सभा गृहमा हुने भएकाले मध्यान्ह देखि नै यहाँ मानिसहरु भेला हुन थालेका थिए। हेर्नुस् सभागृहमा यस्तो छ अवस्था :   

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा एकताको रमझम : कामदार र सेनाका जवानलाई हेर्नुस् भ्याइनभ्याइ

    बालुवाटारमा एकताको रमझम : कामदार र सेनाका जवानलाई हेर्नुस् भ्याइनभ्याइ

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु एकताको खुशी आदान प्रदान गरिरहेका छन् यतिखेर। उनीहरुलाई भ्याइनभ्याई छ, आफ्नै र जोडिँदै गरेका दलका नेतासँग भलाकुसारी गर्न। ठीक त्यतिखेर नै भ्याइनभ्याइ छ कामदारहरुलाई बालुवाटारभित्र। झिलमिल बत्ती बाल्न जुटेकादेखि नेपाली सेनाका जवानहरुसमेत पार्टी एकतालाई भब्य बनाउन मेहनत गरिरहेका छन्। झिलमिल बत्ती टाँग्नेहरुसँगै बालुवाटारमा हुने भोजका लागि पाल टाँग्दैछन् सैनिक जवानहरु। उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकका ७ दृश्य

    हेर्नुस् एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकका ७ दृश्य

    काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग एकता हुनुअघिको यो बैठकपछि पार्टीको नाम फेरिने छ। त्यसैले यो एमालेको अन्तिम बैठक हुँदैछ। पार्टी एकतासँगै ९ सदस्यीय सचिवालय बन्नेछ। एकीकृत पार्टीको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय हुने सहमति भएको छ। सहमति अनुसार २ सय सदस्य माओवादीको भागमा र २ सय ४१ सदस्य एमालेको भागमा पर्ने छ।…

    विस्तृतमा पढ्नुस्

  • १० फोटोमा हेर्नुस् सफा हुँदै वीर अस्पताल

    १० फोटोमा हेर्नुस् सफा हुँदै वीर अस्पताल

    काठमाडौं : फोहोर र दूर्गन्धित हुन थालेको वीर अस्पतालले केही दिन यता चिटिक्क देखिन थालेको छ। बाहिरसम्म गन्हाउने शौचालयको दुर्गन्ध हटेको छ, सफा देखिन थालेको छ।  अस्पताल एक साता यता रंगरोगनको काम हुँदैछ। वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याल, सरसफार्इकर्मी खेम शर्मा र कलाकार सीताराम कट्टेलसहितको टोलीले वीर अस्पतालको शौचालय सफाइ अभियान सुरु गरेका थिए।  त्रिभुवन विमानस्थल र पशुपति…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् लगनखेलबाट जाउलाखेल आइपुगेको रातो मछिन्द्रनाथको रथ

    फोटोमा हेर्नुस् लगनखेलबाट जाउलाखेल आइपुगेको रातो मछिन्द्रनाथको रथ

    ललितपुर: रातो मछिन्द्रनाथ र मिननाथको रथ आज लगनखेलबाट जाउलाखेल ल्याइपुर्‍याएको छ। वर्षा र सहकालका देवताका रुपमा मानिने मछिन्द्रनाथको रथ जात्रा भोटो देखाएसँगै सकिन्छ। भोटो आइतबार देखाइँदै छ। उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइएको छ।

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् काठमाडौंको गहना बनेको ज्याकारान्डा

    हेर्नुस् काठमाडौंको गहना बनेको ज्याकारान्डा

    काठमाडौं : घमाइलो दिनमा काठमाडौंलाई ज्याकारान्डा मिमोसिफोलियाले थप सुन्दर देखाएको छ। काठमाडौंका ठाउँठाउँमा ज्याकारान्डा फुलेको देख्न सकिन्छ यतिखेर। हेर्नुस् 

    विस्तृतमा पढ्नुस्

  • 'मोदीजी स्वागत छ, नाकाबन्दी भुलेको छैन'

    'मोदीजी स्वागत छ, नाकाबन्दी भुलेको छैन'

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन लगायतका कार्यक्रमका लागि सरकारले तयारी तीब्र पारिरहँदा मोदीको भ्रमणलाई लिएर नाकाबन्दी सम्झनेहरुको पनि उत्तिकै सक्रियता बढेको छ। मोदीकै कार्यकालमा भएको भारतीय नाकाबन्दी गलत रहेको र त्यसलाई लिएर माफी माग्नुपर्ने नारासहित प्रदर्शन भयो। हेर्नुस् प्रदर्शनका फोटो

    विस्तृतमा पढ्नुस्

  • मोदीलाई स्वागतको तयारीमा टुँडिखेल : फोटोमा हेर्नुस्

    मोदीलाई स्वागतको तयारीमा टुँडिखेल : फोटोमा हेर्नुस्

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न सरकारले तीव्र तयारी थालेको छ। शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुग्ने मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर दिने कार्यक्रम रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सोही कार्यक्रमका लागि नेपाली सेनाले टुँडिखेल सिँगार्न सुरु गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेलमा उभौली रौनक, २० फोटोमा हेर्नुस्

    टुँडिखेलमा उभौली रौनक, २० फोटोमा हेर्नुस्

    किराँतहरुको महान चाड उभौली हो। उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। किराँतहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरिन्छ। गत सोमबारबाट यो पर्व शुरु भएको हो। यो पर्व १० दिनसम्म मनाइन्छ। यही पर्वका अवसरमा शनिबार टुँडिखेलमा लिइएको फोटोहरु:

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक सवारी नचल्दाको सास्ती: फोटोमा हेर्नुस्

    सार्वजनिक सवारी नचल्दाको सास्ती: फोटोमा हेर्नुस्

    सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो दूरीका यात्रु मारमा परेका छन्।  उपत्यकामा कम्पनीमा आवद्ध सवारी चले पनि समिति आवद्ध सवारी नचलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।  सबै गाडी ग्यारेजमा थन्क्याइएको कर्माचार्यले बताए।  चालु आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ सञ्चालनमा आएका समिति…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् बौद्धनाथमा बुद्ध जयन्तीका १२ फोटो

    हेर्नुस् बौद्धनाथमा बुद्ध जयन्तीका १२ फोटो

    काठमाडौं : आज बुद्ध जयन्ती। काठमाडौंको बौद्धनाथ क्षेत्रमा विशेष कार्यक्रमसहित यो पर्व धुमधामले मनाइन्छ। बिहानैदेखि भक्तजनहरु बौद्धमा उपस्थित छन्। हेर्नुस् बौद्धनाथका १२ फोटो :  

    विस्तृतमा पढ्नुस्

  • थिमिका बुद्धकृष्णले बिस्केटमा छेडाए जिब्रो

    थिमिका बुद्धकृष्णले बिस्केटमा छेडाए जिब्रो

    थिमिका बुद्धकृष्ण वागश्रेष्ठले आज जिब्रो छेडेका छन्। बिस्केट अन्तर्गत जिब्रो छेड्ने जात्रामा आज ४६ वर्षका श्रेष्ठले जिब्रो छेडेका हुन्।   चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ। २०६५ सालयता जिब्रो छेड्न छाडेका उनले यसपाला निरन्तरता दिएका हुन्।   

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् सिन्दुर जात्राका १० दृश्य

    हेर्नुस् सिन्दुर जात्राका १० दृश्य

    भक्तपुर : थिमि आज सिन्दुर जात्राले सजियो। विस्केटका क्रममा परम्परागत रुपमा हर्षोल्लासरुपमा सिन्दुर जात्रा मनाउन मध्यपुर थिमिका सर्वसाधारण उत्रिए। हेर्नुस् जात्राका १० दृश्य

    विस्तृतमा पढ्नुस्

  • जिब्रो छेड्ने जात्रामा यस्तो यस्तो देखियो

    जिब्रो छेड्ने जात्रामा यस्तो यस्तो देखियो

    थिमिका बुद्धकृष्ण वागश्रेष्ठले आज जिब्रो छेडेका छन्। बिस्केट अन्तर्गत जिब्रो छेड्ने जात्रामा आज ४६ वर्षका श्रेष्ठले जिब्रो छेडेका हुन्।   चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ। २०६५ सालयता जिब्रो छेड्न छाडेका उनले यसपाला निरन्तरता दिएका हुन्।   

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा हेर्नुस् महागानी जोन्स र ब्यान्डको कन्सर्ट

    १५ फोटोमा हेर्नुस् महागानी जोन्स र ब्यान्डको कन्सर्ट

    काठमाडौं: शनिबार जाउलाखेलमा अमेरिकी र्‍यापर महागानी जोन्स र ब्यान्डको उपस्थितिमा सांगीतिक कार्यक्रम आयोजना भयो। अमेरिकन एम्बेसीले आयोजना गरेको नि: शुल्क कन्सर्टमा ५ सय बढी दर्शक उपस्थित भएका थिए। 'हाम्रो आवाज, हाम्रो भविष्य–सांगीतिक कार्यक्रम २०१८' नाम दिइएको कार्यक्रममा जोन्स र टोलीसँगै नेपाली कलाकारहरुले पनि प्रस्तुति दिए।  गायिका सन्ध्या जोशी, डान्सिङ ग्रुप कार्टुन्ज क्रु, नेपाल हिपहप एसोसियसनका सदस्यहरु र गायक स्वप्न सुमनको सहभागिता रहेको…

    विस्तृतमा पढ्नुस्

  • सत्यमोहन जोशीलाई ललितपुर महानगरको गार्ड, ड्राइभरसहितको गाडी: इन्टरेनट सुविधासहितको स्मार्टफोन

    सत्यमोहन जोशीलाई ललितपुर महानगरको गार्ड, ड्राइभरसहितको गाडी: इन्टरेनट सुविधासहितको स्मार्टफोन

    ललितपुर: शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाले गाडी र इन्टरनेटसुविधासहितको मोबाइल उपहार प्रदान गरेको छ। सोमबार ललितपुरको पाटनढोकास्थित ढोकैमा क्याफेमा महानगरका मेयर चिरीबाबु महर्जनले जोशीलाई उपहार प्रदान गरेका हुन्। महानगरले संस्कृतिविद् जोशीलाई चालक र एक गार्डसहित बा ४ च ५२१२ नम्बरको कार र सामसोङ ग्यालेग्सी अन सेभेन प्रो स्मार्टफोन प्रदान गरेको हो। गाडीमा लाग्ने सम्पूर्ण खर्चसमेत नगरपालिकाले नै व्यहोर्ने कार्यक्रममा जनायो। नसोचेको उपहार पाएको कारण बुढेसकालमा इनर्जी बढेको अनुभुति भएको जोशोले…

    विस्तृतमा पढ्नुस्

  • खड्कालाई श्रद्धाञ्जली दिन निवासमै पुगे देउवा, सभामुख महरा: हेर्नुस फोटोमा

    खड्कालाई श्रद्धाञ्जली दिन निवासमै पुगे देउवा, सभामुख महरा: हेर्नुस फोटोमा

    काठमाडौं: उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको आज दाहसंस्कार गरिँदैछ। खड्कालाई श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरु उनकै निवास सानेपा हाइट पुगेका छन्। यसैगरी सभामुख कृष्णबहादुर महरा पनि सनेपा पुगेर खड्कालाई श्रद्धाञ्जली अर्पण गरेका छन्। खड्काको शवलाई १ बजेमात्र पार्टी कार्यालय सानेपामा अन्तिम श्रदाञ्जलीका लागि राखिनेछ।  श्रदाञ्जलीपछि अन्त्येष्टि गरिनेछ। खड्काका छोरा अनुरागको विमान छुटेकाले केही ढिला भएको नेपाली…

    विस्तृतमा पढ्नुस्

  • सभापति देउवाले कांग्रेसको झण्डा ओढाएर दिए खड्कालाई अन्तिम श्रद्धाञ्जली, १४ फोटोमा हेर्नुस्

    सभापति देउवाले कांग्रेसको झण्डा ओढाएर दिए खड्कालाई अन्तिम श्रद्धाञ्जली, १४ फोटोमा हेर्नुस्

    काठमाडौं: नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्कालाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले खड्काको शवमा पार्टीको झन्डा ओढाएर अन्तिम बिदाइ गरेका हुन्। उक्त अवसरमा कांग्रेसका नेता तथा उनका शुभेच्छुकहरुले खड्कालाई श्रद्धाञ्जली अर्पण गरेका थिए। खड्काको अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिएको छ। कांग्रेसले पूर्व महामन्त्री…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell