PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

  • वुमन्स टी २० स्म्यास : सीता रानाको अलराउण्ड प्रदर्शन र रुविनाको घातक बलिङमा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाइनलमा

    वुमन्स टी २० स्म्यास : सीता रानाको अलराउण्ड प्रदर्शन र रुविनाको घातक बलिङमा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाइनलमा

    काठमाडौँ : थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यासमा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया नेपाली बलरको धारिलो बलिङसामु टिक्न नसक्दा २७ रनमै अलआउट भयो। इन्डोनेसियाका लागि युलिया अङ्ग्राएनीले सर्वाधिक १३ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकसमेत छुन सकेनन्। इन्डोनेसियालाई कम…

    विस्तृतमा पढ्नुस्

  • वुमन्स टी २० स्म्यास : सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङ, इन्डोनेसियालाई नेपालको १२० रनको लक्ष्य

    वुमन्स टी २० स्म्यास : सीता रानामगर र इन्दु बर्माको उत्कृष्ट ब्याटिङ, इन्डोनेसियालाई नेपालको १२० रनको लक्ष्य

    काठमाडौँ : सीता रानामगर र इन्दु बर्माले उत्कृष्ट ब्याटिङ गरेपछि थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यासको पहिलो सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई १२० रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ११९ रन बनाएको हो। नेपालको लागि उपकप्तान सीताले सर्वाधिक ४८ रन बनाइन्। यस्तै इन्दुर बर्माले नटआउट ३७ रन योगदान गरिन्। यी दुईले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : डेम्बेले र मेसीको गोलमा बार्सिलोना क्वाटरफाइनलमा

    कोपा डेल रे : डेम्बेले र मेसीको गोलमा बार्सिलोना क्वाटरफाइनलमा

    साविक विजेता बार्सिलोनाले स्पानिस कोपा डेल गरेको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा लेभान्टेलाई ३-० ले पराजित गर्दै समग्रमा ४-२ को जित हात पारेको हो। पहिलो लेगमा बार्सिलोना २-१ ले पराजित भएको थियो। दोस्रो लेगमा बार्सिलोनालाई हसज जित दिलाउन ओसमान डेम्बेलेले दुई तथा कप्तान लियोनल मेसीले एक गोल गरे। घरेलु मैदान क्याम्प नोउमा डेम्बेलेले ३०औँ…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा आयोजना हुने आइएफबीबी बडिबिल्डिङ च्याम्पियनसिपको क्यालेन्डर अमेरिकामा सार्वजनिक

    नेपालमा आयोजना हुने आइएफबीबी बडिबिल्डिङ च्याम्पियनसिपको क्यालेन्डर अमेरिकामा सार्वजनिक

    काठमाडौं : आगामी फेब्रुअरीमा नेपालमा हुने ‘आइएफबीबी प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर)’ को क्यालेन्डर अमेरिकामा पनि सार्वजनिक भएको छ। नेपाला पहिलो पटक आयोजना हुन लागेको उक्त क्वालिफायरको क्यालेन्डर ‘आइएफबीबी प्रोफेसनल लिग’ को अमेरिकास्थित हेडक्वाटरले सार्वजनिक गरेको हो। प्रो क्वालिफायर फेब्रुअरी १५–१६ (फागुन ३-४ गते) कमलादिस्थित प्रज्ञा भवन हुनेछ। सार्वजिक क्यालेन्डरअनुसार वर्ष २०१९ मा आइएफबीबी प्रोफेसनल लिगको पहिलो प्रो…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्प किम वार्ता तयारी: किमका 'राइट ह्यान्ड' किम योङ चोल पुगे वासिङटन

    ट्रम्प किम वार्ता तयारी: किमका 'राइट ह्यान्ड' किम योङ चोल पुगे वासिङटन

    वासिङटन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको दोस्रो शिखर वार्ताको तयारीका लागि उत्तर कोरियालीका एक उच्च कूटनीतिज्ञ अमेरिका पुगेका छन्। ट्रम्पका लागि किमले पठाएको चिठीसहित वार्ता प्रक्रियामा पहिलेदेखि नै सहभागी रहेका किम योङ चोल नेतृत्वको टोली बेइजिङ हुँदै वासिङटन पुगेको बीबीसीले जनाएको छ।  किमको चिठीसहित योङ दोस्रो पटक वासिङटन पुगेका हुन। २०१८ जुन…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी खरिदमा जो दोषी भए पनि कारबाही हुनुपर्छः नेता कोइराला

    वाइडबडी खरिदमा जो दोषी भए पनि कारबाही हुनुपर्छः नेता कोइराला

    कलैयाः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाएका छन्। कोइरालाले बाइडबडी जहाज खरिद प्रकरणमा जो दोषी भए पनि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरे। बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले सिम्रौनगढमा आयोजना गरेको आमसभामा उनले बलात्कार, हत्या हिंसा, कालोबजारी, भष्ट्राचार जस्ता कार्य अझै बढेको भन्दै त्यसलाई रोक्न सरकारले नसकेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री र सांसदबीच आजदेखि संसदमा प्रश्नोत्तर, यी विषयमा सोध्न मिल्दैन प्रश्न

    प्रधानमन्त्री र सांसदबीच आजदेखि संसदमा प्रश्नोत्तर, यी विषयमा सोध्न मिल्दैन प्रश्न

    काठमाडौँः प्रतिनिधिसभा नियमावली पारित भएको करिब आठ महिनापछि संसदमा प्रधानमन्त्री र सांसद्को प्रश्नोत्तर आजदेखि सुरु हुँदैछ। प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पनि पटक-पटक प्रश्नोत्तरको लागि सभामुखको ध्यानाकर्षण गराउँदै आएको थियो। सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि आजदेखि प्रश्नोत्तरको समय निर्धारण गरेका हुन्। पुस २९ गतेको प्रतिनिधिसभामा नै प्रश्नोत्तरको तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो। पढ्नुस्ः प्रश्न गर्न नदिएको…

    विस्तृतमा पढ्नुस्

  • डा केसीलाई रातारात काठमाडौँ ल्याइयो, टिचिङ अस्पतालमा आइसीयूमा उपचार हुँदै

    डा केसीलाई रातारात काठमाडौँ ल्याइयो, टिचिङ अस्पतालमा आइसीयूमा उपचार हुँदै

    काठमाडौँ इलाममा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौँ ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरबाट केसीलाई राति नै काठमाडौँ ल्याएको हो। अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। बिहान करिब ३ बजे केसीलाई त्रिवि ल्याइएको उनका सहयोगी डाक्टर अभिषेकराज सिंहले जानकारी दिए। अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ। केसीलाई इलामबाट एम्बुलेन्समा झापाको भद्रपुर लगिएको थियो। त्यहाँबाट सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको…

    विस्तृतमा पढ्नुस्

  • डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, राति नै काठमाडौँ ल्याउने तयारी

    डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, राति नै काठमाडौँ ल्याउने तयारी

    काठमाडौँ : ९ दिनदेखि इलाममा अनशनरत डाक्टर गाेविन्द केसीलाई राति अबेर भए पनि काठमाडौ ल्याउने तयारी गरिएको छ। इलाम अस्पतालका डाक्टर विजेन्द्रकुमार शाहका अनुसार स्वास्थ्य अवस्था नाजुक भएपछि काठमाडौं लान लागिएकाे हाे।  इलामबाट एम्बुलेन्समा राखेर झापाको भद्रपुर विमानस्थल लगिने र त्यहाँबाट हेलिकप्टरमा काठमाडौँ ल्याइने डा. अभिषेकराज सिंहले बताए। इलामबाट भद्रपुर ९६ किलोमिटरको दूरीमा पर्छ।  अनशनलाई ऐक्यबद्धता जनाउन पूर्व प्रधानन्याधीश सुशीला कार्की, पूर्व सभामुख…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुनकाण्ड : उच्च अदालतका पाँच न्यायाधीश छानबिनमा तानिए, यस्तो छ कारण, एसएसपी खत्री भने थुनामै

    ३३ किलो सुनकाण्ड : उच्च अदालतका पाँच न्यायाधीश छानबिनमा तानिए, यस्तो छ कारण, एसएसपी खत्री भने थुनामै

    काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई आज काज सरुवा गरेका छन्।  सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन नगरेको भन्ने न्यायपरिषदमा आएका उजुरीका आधारमा नौ न्यायाधीशलाई काज सरुवा गरिएको हो।  चोलेन्द्र प्रधानन्यायाधीश भएसँगै न्याय परिषद ऐनको व्यवस्था अनुसारको निगरानी समिति सक्रिय बनाइएको थियो। निगरानी समितिकै अध्ययनले जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेय…

    विस्तृतमा पढ्नुस्

  • गोलकिपर रोशन पेनाल्टीसुटआउटमा नायक बनेपछि पुलिस फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग खेल्ने

    गोलकिपर रोशन पेनाल्टीसुटआउटमा नायक बनेपछि पुलिस फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग खेल्ने

    धनगढी : वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गोलकिपर रोशन खड्का पेनाल्टीसुटआउटमा नायक बनेपछि विभागीय टोली नेपाल पुलिस तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीवार भएको दोस्रो सेमिफाइनलमा पुलिसले ए डिभिजन लिगको उपविजेता संकटा क्लबलाई पेनाल्टीसुटआउटमा ५-४ ले पारजित गरेको हव। पुलिसलाई फाइनल पुर्‍याउन गोलकिपर रोशनले एक पेनाल्टी रोके। सुटआउटमा पुलिसका पाँचै खेलाडीले पेनाल्टीमा गोल गर्दा संकटाका…

    विस्तृतमा पढ्नुस्

  • राकेश श्रेष्ठलाई एन्फाको सम्मान ५ लाख रुपैयाँ !

    राकेश श्रेष्ठलाई एन्फाको सम्मान ५ लाख रुपैयाँ !

    काठमाठौँ : अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राकेश श्रेष्ठलाई नगद ५ लाख प्रोत्साहन स्वरुप दिने भएका छन्। राके तिनै खेलाडी हुन जसले सरकारबाट घोषणा भएको अपार्टमेन्ट पाएका छैनन् त्यो घोषणा भएको पनि आधा दशक बढी भइसक्यो। राकेशसँगै पूर्व कप्तान सागर थापा र रितेश थापाले घोषणा भएको अपार्टमेन्ट पाएका छैनन्। बिहीवार बसेको एन्फन कार्यसमितिको बैठकले राकेशलाई…

    विस्तृतमा पढ्नुस्

  • स्वीडेनका योहान कलिन नेपाली फुटबल टिमको प्रशिक्षक नियुक्त, अरु के-के भए एन्फाको निर्णय?

    स्वीडेनका योहान कलिन नेपाली फुटबल टिमको प्रशिक्षक नियुक्त, अरु के-के भए एन्फाको निर्णय?

    काठमाडौँ : यसअघि नै नेपालको ए डिभिजन क्लब मछिन्द्रको प्रशिक्षक सम्हालिसकेका स्वीडिस योहान कलिन नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाको बिहीवार बसेको कार्यसमिमित बैठकले कलिनलाई राष्ट्रिय टोली तथा युवा टोलीको प्रशिक्षङ्कको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी आगामी मार्चमा नेपाल आइपुग्ने एन्फाले जनाएको छ। तर उनको सम्झौता रकम र सम्झौता अवधी भने…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्यो 'प्रेमलीला'को ट्रेलर

    यस्तो बन्यो 'प्रेमलीला'को ट्रेलर

    काठमाडौं:  नेपाल र भारतका दुई पात्रहरुको प्रेमकथामा बनेको फिल्म हो 'प्रेमलीला'। निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकारका नेपाली र हिन्दी लवज सुन्न सकिन्छ। रोमान्स, द्वन्द्व, सस्पेन्स समावेश ट्रेलरसँगै निर्माण टिमले फिल्मको प्रचार सुरु गरेको हो। यसअघि टिमले फिल्मको पोस्टर र गीत सार्वजनिक गरेको थियो। फिल्ममा अभिनेत्री दीपशिखा खड्का, भारतीय कलाकार अली खान, मौसम खड्का, सुरज तमु, रेखा…

    विस्तृतमा पढ्नुस्

  • उल्टियो अन्तरिम आदेश: चौधरी ग्रुपको टेलिकमलाई धक्का

    उल्टियो अन्तरिम आदेश: चौधरी ग्रुपको टेलिकमलाई धक्का

    काठमाडौं: सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालन गर्न दिन आफैले दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले आज बदर गरेको छ।  प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश बदर गर्ने निर्णय गरेको हो। सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गत पुस १२ गते सिजीमाथि नेपाल दूरसञ्चार प्राधिकरणबाट विभेदयुक्त व्यवहार भएको ठहर गर्दै समानताका आधारमा सेवा सञ्चालनमा सहभागी गराउन…

    विस्तृतमा पढ्नुस्

  • एमएम कप क्रिकेट : नेपाल पुलिस फाइनलमा, दिलिप नाथको शतक र सागर ढकालको ५ विकेट

    एमएम कप क्रिकेट : नेपाल पुलिस फाइनलमा, दिलिप नाथको शतक र सागर ढकालको ५ विकेट

    काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लब सुनसरीमा भइरहेको मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीवार भएको पहिलो सेमिफाइनलमा पुलिसले प्रदेश नम्बर ७ लाई २०० रनको फारकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। इनरुवा क्रकेट मैदानमा पहिले ब्याटिङ गरेको पुलिसले दिलिप नाथको शतक मद्दतमा ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३२३ रन बनाएको थियो। दिलिपले १२५…

    विस्तृतमा पढ्नुस्

  • आयो 'फिल्मी फुच्चे' एप

    आयो 'फिल्मी फुच्चे' एप

    काठमाडौं :  नेपाली फिल्मसँग सम्बन्धित 'फिल्मी फुच्चे एप' सार्वजनिक भएको छ। एपले नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका फिल्म सम्बन्धि जानकारी दिने बताइएको छ। एपमा प्रदर्शनमा आएका र आउने फिल्मका सबै जानकारी, समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोलहरु समावेश गरिने बताइएको छ। त्यस्तै, फिल्मको ट्रेलर र गीतको अपडेट एपमा पाइनेछ। विदेशी फिल्मलाई पनि एपमा राखिनेछ। अहिले गुगल प्ले स्टोरबाट एनड्रोइड प्रयोगकर्ताले…

    विस्तृतमा पढ्नुस्

  • सभामुख कप महिला भलिबल : एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र पुलिस सेमिफाइनलमा

    सभामुख कप महिला भलिबल : एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र पुलिस सेमिफाइनलमा

    पोखरा : पोखरामा भइरहेको दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार भएको क्वाटरफाइनलमा जित हात पार्दै विभागीय क्लबद्वय एपीएफ र नेपाल पुलिस तथा गण्डकी प्रदेश र प्रदेश नम्बर ३ अन्तिम चारमा प्रवेश गरेका हुन्। एपीएफले विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई २५-१५, २५-१९, २५-१६ ले पराजित गर्यो। यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर ५ लाई २५-१४,…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी र खुर्सानीको धुलो बोकेर एटिएम बाहिर

    खुकुरी र खुर्सानीको धुलो बोकेर एटिएम बाहिर

    काठमाडौँ : ललितपुरको कुमारीपाटी स्थित एउटा बैँकको एटिएम बाहिर खुकुरी र खुर्सानीको धुलोसहित नगद लुटपाट गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले बुधबार बेलुकी पक्राउ गरेको छ।   सर्लाही रानीगञ्ज घिमिरे चोकका २८ वर्षीय गोपाल दयालले इन्भेष्टमेन्ट बैंकको एटिएमबाट पैसा निकालेर निस्कनन लागेका मकवानपुर हेटौंडा घर भई हाल ललितपुर महानगरपालिका-१७ बस्ने ३९ वर्षीय राकेशकुमार राईलाई बायाँ हत्केलामा खुकुरी प्रहार गरेका थिए।  राईलाई…

    विस्तृतमा पढ्नुस्

  • रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने क्यापिटल हेडलाइन डटकमका सम्पादक पक्राउ

    रञ्जु दर्शनाको बारेमा गलत खबर पोस्ट गर्ने क्यापिटल हेडलाइन डटकमका सम्पादक पक्राउ

    काठमाडौँ : विवेकशील नेपाली पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शना(न्यौपानेको) चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले क्यापिटल हेडलाइन डटकमका सम्पादक २७ वर्षीय सुमन अधिकारीलाई पक्राउ गरेको गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए। पक्राउ परेका अधिकारी विरुद्ध प्रहरीले विद्युतीय अपराध तथा कसुरमा अनुसन्धान अगाडि बढाएको छ। गत मंगवार पनि मुक्तिखबर डटकमका सञ्चालक श्याम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell