PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

  • सभामुख कप महिला भलिबल : एपीएफ समूह विजेता बन्दै क्वाटरफाइनलमा

    सभामुख कप महिला भलिबल : एपीएफ समूह विजेता बन्दै क्वाटरफाइनलमा

    पोखरा : विभागीय टोली एपीएफ र प्रदेश नम्बर ५ पोखरामा भइरहेको दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधवार भएको खेलहरुपछि एपीएफ समूह को विजेता बन्दै अन्तिम आडमा पुगेको हो। यस्तै समूह बी बाट प्रदेश ५ र प्रदेश २ क्वाटरफाइनल पुगेको छ। पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३-० को सेटमा हराउँदै समूह ए…

    विस्तृतमा पढ्नुस्

  • बीपीएल : अघिल्लो खेलमा ड्रोप भएका सन्दीप रंगपुर राइडर्स विरुद्ध पहिलो रोजाईँमा

    बीपीएल : अघिल्लो खेलमा ड्रोप भएका सन्दीप रंगपुर राइडर्स विरुद्ध पहिलो रोजाईँमा

    काठमाडौँ : बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत अघिल्लो खेलमा ड्रोप भएsf नेपालका सन्दीप लामिछाने रंगपुर राइडर्स विरुद्धको खेल पहिलो रोजाईँमा फर्केका छन्। सिलेट सिक्सर्सका लागि यसअघि लगातार तीन खेल खेलेका सन्दीप मंगलार कोमिला भिक्टिरएन्स विरुद्धको खेलमा भने ड्रोप भएका थिए। उनको स्थानमा आन्द्रे फ्लेचरले खेलेका थिए। तर आज हुने राइडर्स विरुद्धको खेलमा भने सन्दीप प्लेइङ एघारमा पर्न सफल भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँका गल्लीमा हिँडिरहँदा भूकम्प आयो भने के गर्ने : किन सेलायो भूकम्प सुरक्षाका बहस?

    काठमाडौँका गल्लीमा हिँडिरहँदा भूकम्प आयो भने के गर्ने : किन सेलायो भूकम्प सुरक्षाका बहस?

    दीपज्योति श्रेष्ठ - आज ‘भूकम्प सुरक्षा दिवस’। बिहान उठ्नासाथ पहिलो काम सबै पत्र-पत्रिकाहरुमा भूकम्प सुरक्षा सम्बन्धि केही नयाँ बहस छ कि छैन भनेर सरसर्ती हेरें। प्राय: सबैमा उही भूकम्प सम्बन्धि किंवदन्तीका कुरा, पुनःनिर्माण कहाँ पुग्यो भन्ने कुरा अनि प्रधानमन्त्री र पुनःनिर्माण प्राधिकरणले यसो भने उसो भने भन्ने नै थियो। तर मेरो ध्यान भने सुरक्षा दिवस भनेपछि बढी बहसहरु सुरक्षाको दृष्टिकोणबाट…

    विस्तृतमा पढ्नुस्

  • आर्नोल्ड क्लासिकको विजेता रोली विङ्कलार नेपाल आउने

    आर्नोल्ड क्लासिकको विजेता रोली विङ्कलार नेपाल आउने

    काठमाडौँ : सन् २०१८ का 'आर्नोल्ड क्लासिक अष्ट्रेलिया'को विजेता रोली विङ्कर नेपाल आउने भएको छन्। अर्को महिना (फेब्रुअरी) मा नेपालमा पहिलो पटक आयोजना हुन लागेको आइएफबीबी प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप २०१९ प्रो क्वालिफायरमा ‘गेष्ट पोजर’ का रूपमा डच रोली विङ्कलार नेपाल आउने भएका हुन्। उक्त प्रो क्वालिफायरको आयोजक आइएफबीबी लिग नेपालले बुधवार पत्रकार सम्मेलन गर्दै विङकलर नेपाल आउने घोषणा गरेको…

    विस्तृतमा पढ्नुस्

  • गोंगबुमा ग्यास विस्फोट : घाइते एक जनाको निधन, सिकिस्त चार जनाको उपचार हुँदै

    गोंगबुमा ग्यास विस्फोट : घाइते एक जनाको निधन, सिकिस्त चार जनाको उपचार हुँदै

    काठमाडौँ: गोंगबुको एक ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका पाँच जनामध्ये एक जनाको बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको छ।  मृत्यु हुनेमा नुवाकोट बेल्कोट घर भएका ३२ वर्षीय काजी तामाङ रहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए।  उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।  दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोटन…

    विस्तृतमा पढ्नुस्

  • सुन्दरीको ‘मिस टार्गेट’ : हुलाकबाट पठाउन खोजेको धूपभित्र चरेश पो भेटियो 

    सुन्दरीको ‘मिस टार्गेट’ : हुलाकबाट पठाउन खोजेको धूपभित्र चरेश पो भेटियो 

    काठमाडौः नेपाल प्रहरीले बुधबार पत्रकार सम्मेलन गर्दै २९ वर्षीया एक सुन्दरीलाई सार्वजनिक गर्‍यो। विभिन्न दोहोरी तथा महोत्सवमा डान्स गर्ने कान्छीमाया घलेलाई प्रहरीले सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट बुधबार बिहान पक्राउ गरेको हो।  कान्छीमाया हुलाकबाट १ सय ४८ वटा बट्टा धूप हङकङ पठाउन खोजेकी थिइन्। विशेष सुराकी पाएको  लागूऔषध नियन्त्रण ब्युरोको टोली तत्काल त्यहाँ पुग्यो।  उनीहरुले नुवाकोट चिसाङ घर भएकी कान्छीमायाको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम खप्तड गोल्डकप : थ्री स्टार फाइनलमा

    सुदूरपश्चिम खप्तड गोल्डकप : थ्री स्टार फाइनलमा

    धनगढी : ललितपुरको ए डिभिजन क्लब थ्री स्टार तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधवार भएको पहिलो सेमिफाइनलमा मेत्री नेत्रालय काकरभित्ता ट्रेनिङ सेन्टरलाई २-० ले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो। धनगढी रंगशालामा भएको खेलमा थ्री स्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ६९औँ मिनेटमा रुपेश केसीले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। रन्जन विष्टको…

    विस्तृतमा पढ्नुस्

  • बिचौलिया र कमिशनखोरले देश चलेको छ, प्रमुख दलका नेताबिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन : बाबुराम

    बिचौलिया र कमिशनखोरले देश चलेको छ, प्रमुख दलका नेताबिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन : बाबुराम

    काठमाडौं : देशका ठूल्ठूला भ्रष्टाचार काण्डमा प्रमुख दलका प्रमुख नेताहरुको संलग्नता हुने गरेको आरोप पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लगाएका छन्। नयाँ शक्ति पार्टी नेपालका संयोजकसमेत रहेका डा.भट्टराईले वाइडबडी विमान खरिद प्रकरणको भ्रष्टाचार, एनसेल कर छलीको भ्रष्टाचार र बूढीगण्डकीको भ्रष्टाचार जस्ता काण्डहरु प्रमुख दलका प्रमुख नेताहरुकै संलग्नतामा हुने गरेको आरोप लगाएका हुन्। वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा नयाँ शक्ति पार्टी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले दियो प्रमलाई दुई विकल्प : तत्काल सहमतिमा फर्कने वा चौतर्फी दबाब पर्खने

    कांग्रेसले दियो प्रमलाई दुई विकल्प : तत्काल सहमतिमा फर्कने वा चौतर्फी दबाब पर्खने

    काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. गोविन्द केसीको आमरण अनसन आठौँ दिनमा पुग्दै गर्दा दुई वटा विकल्प सुझाएको छ- तत्काल सहमतिमा फर्कने वा चौतर्फी दबाब पर्खने।  कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदे प्रेस विज्ञप्ति वाचन गरे, जसमा चेतावनी दिइएको छ- ‘बहुमत र विवेकमध्ये लोकतान्त्रिक संस्कृतिले सदैव विवेकलाई केन्द्रमा राख्दछ,…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङेको फिल्मलाई शिशिर राणाले निर्देशन गर्ने

    दीपक मनाङेको फिल्मलाई शिशिर राणाले निर्देशन गर्ने

    काठमाडौं : प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले अब फिल्म निर्माण गर्ने भएका छन्। फिल्मको निर्देशनको जिम्मा उनले 'तिमी सँग' निर्देशक शिशिर राणालाई दिइसकेका छन्। फिल्मको टाइटल भने सार्वजनिक भएको छैन। कलाकारहरु पनि फाइनल भइसकेका छैनन्। फिल्ममा मनाङेसहित अन्य निर्माता छन्। रेड बर्ड ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन्। फिल्मको कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली…

    विस्तृतमा पढ्नुस्

  • हत्या अभियुक्त नियन्त्रणमा लिन प्रहरीले खोल्यो फायर

    हत्या अभियुक्त नियन्त्रणमा लिन प्रहरीले खोल्यो फायर

    काठमाडौं:  सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दीपकसिंह ठकुरीको हत्याको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।  इलाका प्रहरी कार्यालयको टोलीले आज बिहान बाँकेका युवराज गिरीलाई पक्राउ गरेको हो। प्रहरीको घेरा तोडेर भाग्न खोज्दा प्रहरीले गिरीको खुट्टामा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको कार्यालयका डिएसपी रमेश सिंहले जानकारी दिए।  डिएसपी सिंहले भने, ’ठकुरीको हत्या गिरीले गरेको केही प्रमाण भेटेपछि पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • गोंगबुको ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट, पाँच जना गम्भीर घाइते

    गोंगबुको ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट, पाँच जना गम्भीर घाइते

    काठमाडौँ: गोंगबुको एक ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन्।  दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोटन हुँदा पाँच जना गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए।  घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको निरीक्षक केसीले जानकारी दिए। …

    विस्तृतमा पढ्नुस्

  • सुशील र सुपुस्पाको प्रेम चर्चा मात्र

    सुशील र सुपुस्पाको प्रेम चर्चा मात्र

    काठमाडौं : 'रणवीर'बाट डेब्यू गरेकी सुपुस्पा भट्टले फिल्मका मुख्य अभिनेता सुशील सिटौलासँग प्रेम सम्बन्ध नरहेको बताएकी छिन्। पछिल्लो समय उनीहरु प्रेममा रहेको चर्चा चलेको थियो। तर, हालै सुशीलले पनि प्रेम सम्बन्धबारे स्पस्टिकरण दिएका छन्।  उनले भने 'मैले सुपुस्पालाई त छायाँकनको समयदेखि चिनेको हुँ। खै, कसरी हल्ला चल्यो।' उता अभिनेत्री सुपुस्पाले भने फिल्म टिममा जोडिएपछि मात्र सुशीलसँग नजिक भएको बताइन्। उनले फिल्मको अडिसनबारे अर्का कलाकार…

    विस्तृतमा पढ्नुस्

  • 'एपिक नेपाल म्युजिक अवार्ड २०७५'को अचिभमेन्ट अवार्ड भक्तराज आचार्य र कुमार बस्नेतलाई

    'एपिक नेपाल म्युजिक अवार्ड २०७५'को अचिभमेन्ट अवार्ड भक्तराज आचार्य र कुमार बस्नेतलाई

    काठमाडौं : 'एपिक नेपाल म्युजिक अवार्ड २०७५' आगामी माघ ४ गते काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा हुने भएको छ। कार्यक्रममा कुल ६६ विधामा अवार्ड वितरण गरिने आयोजक अमन श्रेष्ठले बताए। वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई नगदसहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ। कार्यक्रममा 'एपिक नेपाल कला पत्रकारिता पुरस्कार'बाट न्युज २४ का रवि लामिछाने, रेडियो काठमाडौं एफएमका चन्द्रमणि…

    विस्तृतमा पढ्नुस्

  • डा. केसी अनशनको आठौँ दिनः चिकित्सक भन्छन्, स्वास्थ्य अवस्था खतरामा छ'

    डा. केसी अनशनको आठौँ दिनः चिकित्सक भन्छन्, स्वास्थ्य अवस्था खतरामा छ'

    काठमाडौँः आठ दिनदेखि इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ। इलाम अस्पतालका डाक्टर बिजेन्द्र कुमार शाहको अनुसार उनको शरीरमा रगत र चिनीको मात्र कम हुँदै गइरहेको छ भने संक्रमण बढ्दै गएको छ। संक्रमण बढेपछि उनलाई सुइमार्फत् एन्टिवायोटिक दिइएको छ। चिसोको कारण निमोनिया पनि भएको छ। पछिल्लो रिपोर्ट अनुसार डा. केसीको टाउको दुखेको, पेट पोलेको, खुट्टाको मांशपेशी दुखेको र स्वास फेर्न…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्यो 'बुलबुल'को ट्रेलर

    यस्तो बन्यो 'बुलबुल'को ट्रेलर

    काठमाडौं : फिल्म 'बुलबुल'को ट्रेलर सार्वजनिक भएको छ। फिल्मले ट्रेलरसँगै फिल्मको प्रचार थालेको हो। ट्रेलरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का, मुकुन भुषाल र लक्ष्मी बर्देवालाई फिल्मको चरित्र भुमिकामा देख्न सकिन्छ। फिल्मले टेम्पो चालकको कथा समेटेको छ। फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्। उनले फिल्मले रमाइलो र गम्भिर वियषवस्तु प्रस्तुत गर्ने बताए। फागुन ३ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा फिल्ममा बुद्धी तामाङ, उज्वल…

    विस्तृतमा पढ्नुस्

  • कर विवाद नसकिँदै एक्जियटाले एनसेललाई राख्यो बिक्रीमा, दुबईको कम्पनी किन्न इच्छुक

    कर विवाद नसकिँदै एक्जियटाले एनसेललाई राख्यो बिक्रीमा, दुबईको कम्पनी किन्न इच्छुक

    काठमाडौँः देशको सबैभन्दा ठूलो कम्पनीका रुपमा रहेको एनसेललाई यसका लगानीकर्ताहरुले फेरि 'बिक्री'मा राखेका छन्। र यसको 'भ्यालुएसन' तीन अर्ब डलर अर्थात माघ १ को सटही दर अनुसार तीन खर्ब ४० अर्ब रुपैयाँ तोकेका छन्। एनसेलको ८० प्रतिशत सेयर होल्डर रहेको एक्जियटा र २० प्रतिशतका स्थानीय साझेदार सतीशलाल आचार्यले संयुक्त रुपमा कम्पनीको शतप्रतिशत स्वामित्व बिक्री गर्नका लागि 'लेटर अफ इन्टेन्ट' (एलओआई) जारी…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियम कन्टेन्टसहित हिमालय टिभी अब एचडीमा

    प्रिमियम कन्टेन्टसहित हिमालय टिभी अब एचडीमा

    काठमाडौँः विगत सात वर्षदेखि समाचारमूलक तथा मनोरञ्जनात्मक सामग्री प्रसारण गरिरहेको हिमालय टेलिभिजनले एचडी प्रसारण सुरु गरेको छ। टेलिभिजनको व्यवस्थापन नयाँ समूहले लिएसँगै प्रिमियम कन्टेन्ट थप गरी एचडी प्रविधिमा प्रसारण सुरु गरिएको हो। डिजिटल मिडिया अभ्यासलाई प्राथमिकता दिँदै टेलिभिजनले आफ्ना खबरहरु पोर्टल हिमालयटीभी डट कम, मोबाइलएपका साथै फेसबुक, ट्विटर, यूट्यूबमार्फत पनि उपलब्ध हुने जनाएको छ। एचडी प्रविधिको सुरुवातसँगै विभिन्न विधाका तीनवटा नयाँ…

    विस्तृतमा पढ्नुस्

  • वुमन्स टी-२० स्म्यास : नेपाली बलरको घातक बलिङसामु टिक्न सकेन थाइल्याण्ड ए टिम, १९ रनमै अलआउट

    वुमन्स टी-२० स्म्यास : नेपाली बलरको घातक बलिङसामु टिक्न सकेन थाइल्याण्ड ए टिम, १९ रनमै अलआउट

    काठमाडौँ : डेब्यु खेलाडी आरती बिडारीसहित बलरहरुले घातक बलिङ गरेपछि वुमन्स टी २० स्म्यास क्रिकेटमा नेपालले थाइल्याण्डको ए टिमलाई १९ रनमै अलआउट गरे छ। टेर्ड थाई क्रिकेट ग्राउण्डमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ थालेको घरेलु टोली १५.४ ओभर क्रिजमा टिकेपनि १९ रनभन्दा बढी बनाउन सकेन। नेपालको लागि आरती बिडारीले ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • छाउगोठ भत्काउन तथ्याङ्क संकलन गर्दै प्रहरी

    छाउगोठ भत्काउन तथ्याङ्क संकलन गर्दै प्रहरी

    बाजुरा जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ। प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो। छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल सुरक्षागार्ड कोल्टी, पीलुचौर इलाका प्रहरी कार्यालय, धुलाचौर, डोगडी, टाँटे प्रहरी चौकीलगायत १४ स्थानबाट प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। छाउगोठको तथ्याङ्क सङ्कलन गर्न भाट आफैं खटिएका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell