PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • अफगानिस्तानको गाउँमा भेटिए 'क्यानडाका प्रधानमन्त्री ट्रुडिउका जुम्ल्याहा'

    अफगानिस्तानको गाउँमा भेटिए 'क्यानडाका प्रधानमन्त्री ट्रुडिउका जुम्ल्याहा'

    अफगानिस्तानको उत्तरपूर्वी राज्यको ग्रामीण बडाकसहान गाउँका अबदुल सलाम मफतुन विवाह समारोहमा गीत गाउने गर्छन्। उनी त्यही प्रतिभा प्रदर्शन गर्न अफगानिस्तानको गायन रियनलिटी शो 'अफगान स्टार'मा सहभागी हुन पुगे।  हाल उनै मफतुन अफगानिस्तानमा मात्र नभइ विश्वमै चर्चाको पात्र बनेका छन्। तर, उनको गाउने शैलीले मात्रै होइन।  रियालिटी कार्यक्रममा एक जना निर्णायकले उनलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडिउसँग तुलना गरेको एपिसोड प्रसारण भएपछि…

    विस्तृतमा पढ्नुस्

  • नयाँ दिल्लीको वेश्यालयमा लगेर बालिका बिक्री गर्ने धरानका सन्तोष राई पक्राउः एक बालिकालाई ६ लाख रुपैयाँसम्म बिक्री गर्थे

    नयाँ दिल्लीको वेश्यालयमा लगेर बालिका बिक्री गर्ने धरानका सन्तोष राई पक्राउः एक बालिकालाई ६ लाख रुपैयाँसम्म बिक्री गर्थे

    काठमाडौ : विभिन्न प्रलोभनमा पारि बालिकालाई भारतमा बिक्री गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमवार सुनसरी धरान नगरपालिका १७ बस्ने सन्तोष राईलाई नियन्त्रणमा लिएको हो। राईले राम्रो काम लगाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई नेपाली बालिकालाई झुक्याएर नयाँ दिल्ली स्थित जिबिरोडको वेश्यालयमा बिक्री गर्ने गरेको खुलेको छ। राईले एक बालिकालाई ६ लाख रुपैयाँसम्म बिक्री गर्ने…

    विस्तृतमा पढ्नुस्

  • कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार पक्राउः घुसको रकम छोरीको बैंक खातामा

    कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार पक्राउः घुसको रकम छोरीको बैंक खातामा

    काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित एक जनालाई पक्राउ गरेको छ। आयोगको टोलीले सोमवार बिहान कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार गीता कुमारी पन्थीलाई नियन्त्रणमा लिएको आयोगका सहसचिव रामेश्वर दंगालले जानकारी दिए। पन्थीले एक विद्यालयको स्कुलको बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने कुमारी पन्थीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको सहसचिव दंगालले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • एल्बम 'माया' विमोचनसँगै हङकङमा भद्रकलाको एकल साँझ

    एल्बम 'माया' विमोचनसँगै हङकङमा भद्रकलाको एकल साँझ

    काठमाडौं : भद्रकला आङबुहाङ राईको दोस्रो एल्बम 'माया' विमोचन गरिएको छ। संगीतकार शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा गीतकार डा. कृष्णहरि बराल, गीतकार उन्नती बोहरा शिला, संगीतकार राजु सिंह र लक्ष्मण शेष उपस्थित थिए। एल्बममा ११ गीत समावेश छन्। सुरेश अधिकारी, राजिब शाह, बसन्त सापकोटा र बादल लिम्बुको संगीतमा तयार भएको एल्बममा राजेश पायल राई, अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल,…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारपछिको हत्यामा धर्मपितालाई जन्मकैदको सजाय

    बलात्कारपछिको हत्यामा धर्मपितालाई जन्मकैदको सजाय

    धरानः धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ। जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो। मुलुकी ऐन ज्यानसम्बन्धी महल  अनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए। जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारले दियो माघीमा सार्वजनिक बिदा, केन्द्र मातहतका कार्यालय भने खुल्ने

    कर्णाली सरकारले दियो माघीमा सार्वजनिक बिदा, केन्द्र मातहतका कार्यालय भने खुल्ने

    सुर्खेतः कर्णाली प्रदेश सरकारले माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिए पनि केन्द्र सरकार मातहतका कार्यालय खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल टेलिकम, सरकारी वकिल कार्यालय, श्रम तथा रोजगार कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक, प्रहरी कार्यालय खुल्ने भएका हुन्। ‘सङ्घ मातहतका सबै कार्यालय खुल्छन्’ प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने, ‘केन्द्रबाट…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : जेससको दुई गोलमा सिटीको सहज जित, शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी कम गर्न सफल

    प्रिमियर लिग : जेससको दुई गोलमा सिटीको सहज जित, शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी कम गर्न सफल

    गाब्रींएल जेससको दुई गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा गएराती दश खेलाडीको वुल्भ्सलाई ३-० ले पराजित गरेको छ। जेससले दुवै गोल पहिलो हाफमा गरेका थिए भने वुल्भ्सका खेलाडीले दोस्रो हाफमा एक आत्मघाती गोल उपहार दिएका थिए। जितपछि २२ खेलबाट ५३ अंक जोडेको सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी ४ मा झारेको छ भने तेस्रो स्थानको टोटनहममाथि ५ अंक अग्रता कायम गरेको…

    विस्तृतमा पढ्नुस्

  • बहराइनसँग हार्दै एसियन कपको समूह चरणबाटै बाहिरिएपछि भारतीय फुटबल टिमका मुख्य प्रशिक्षकको राजीनामा

    बहराइनसँग हार्दै एसियन कपको समूह चरणबाटै बाहिरिएपछि भारतीय फुटबल टिमका मुख्य प्रशिक्षकको राजीनामा

    भारतको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक स्टेफन कन्सटेनटाइनले आफ्नो पदबाट राजिनामा दिएका छन्। युएईमा भइरहेको एसिया कपअन्तर्गत समूह ए को अन्तिम खेलमा बहराइनसँग १-० ले पराजित हुँदै बाहिरिएपछि उनले राजीनामा दिने घोषणा गरेका हुन्। पहिलो खेलमा थाइल्याण्डलाई ४-१ ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेपछि इन्जुरी टाइममा पेनाल्टी गोल खाएपछि भारत समूह मा अन्तिम हुँदै बाहिरिएको हो। दोस्रो चरण पुग्न भारतलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी विधेयकः कमान्ड कन्ट्रोलमा केन्द्र हाबी, सिडिओलाई नै परिचालनको अधिकार

    प्रहरी विधेयकः कमान्ड कन्ट्रोलमा केन्द्र हाबी, सिडिओलाई नै परिचालनको अधिकार

    काठमाडौँः लामो समयपछि सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन तथा सुपरीवेक्षण सम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ। प्रदेशहरुले सङ्घीय प्रहरी ऐन तत्काल ल्याउन माग गरिरहेका बेला सरकारले सञ्चालन, सुपरीवेक्षण तथा समन्वयको व्यवस्था तोकेर नयाँ विधेयक ल्याएको हो। विधेयकले प्रदेश प्रहरीको गठनको व्यवस्था पनि गरेको छ। प्रस्तावित दफा ४ को व्यवस्था अनुसार प्रदेशको आन्तरिक मामिला मन्त्रालयको मातहतमा रहेर…

    विस्तृतमा पढ्नुस्

  • आज मकर संक्रान्ति, थारु समुदायले माघी मनाउँदै

    आज मकर संक्रान्ति, थारु समुदायले माघी मनाउँदै

    काठमाडौँः आज माघ माघे संक्रान्ति। सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर सङ्क्रान्ति पनि भनिन्छ। आजदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन्। धार्मिक मान्यता अनुसार उत्तरायण सुरु हुने भएकाले स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य मानिन्छ। आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ।  माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी…

    विस्तृतमा पढ्नुस्

  • विशाल गोल्डकप : झापा एघार सेमिफाइनलमा

    विशाल गोल्डकप : झापा एघार सेमिफाइनलमा

    वीरगंज : झापा एघार वीरगंजमा भइरहेको दोस्रो विशाल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा भारत सिलिगुरीको रोयल फुटबल क्लबलाई ४-२ गोल ले पराजित गर्दै झापा एघारले अन्तिम चारमा स्थान बनाएको हो। झापाले अब फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग खेल्नेछ। सोमवार मात्र झापाले आर्मीलाई नै पराजित गर्दै १०औँ फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो। नारायणी रंगशालामा भएको…

    विस्तृतमा पढ्नुस्

  • एमएम कप क्रिकेट : रुपेश कुर्मीले ५ विकेट लिएपछि प्रदेश नम्बर ५ विजयी

    एमएम कप क्रिकेट : रुपेश कुर्मीले ५ विकेट लिएपछि प्रदेश नम्बर ५ विजयी

    सुनसरी : रुपेश कुर्मी एक्लैले ५ विकेट लिएपछि प्रदेश नम्बर ५ ले मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा भारतीय क्लव सुफललाई पराजित गरेको छ। सुनसरीको इनरुवामा भइरहेको प्रतियोगिताअन्तर्गत समूह सी को पहिलो खेलमा सोमवार प्रदेश ५ ले सुफललाई २३ रनले पराजित गरेको हो। सुनसरी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश ५ ले ४९.२ ओभरमा सबै विकेट गुमाएर २५३ रन…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षक कार्यशाला सम्पन्न

    प्रशिक्षक कार्यशाला सम्पन्न

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत तालिम तथा प्रशिक्षण विभागले सञ्चालन गरेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशाला सोमवार समापन भएको छ। प्रदेश ५ हुने आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने कार्यशालामा विभिन्न खेलका २१ मुख्य प्रशिक्षक र ८ सहायक मुख्य प्रशिक्षकको सहभागिता थियो। कार्यशालामा तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं कोर्ष डाइरेक्टर सुशीलनरसिंह राणाले सहभागीलाई प्रशिक्षकको…

    विस्तृतमा पढ्नुस्

  • तस्करीको १ किलो सुन किनबेच गर्दागर्दै इन्द्रचोकबाट तीन जना पक्राउ

    तस्करीको १ किलो सुन किनबेच गर्दागर्दै इन्द्रचोकबाट तीन जना पक्राउ

    काठमाडौः प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमवार दिउँसो इन्द्रचोकबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। पक्राउ पर्नेमा एक जना सुन व्यापारी समेत छन्। अन्य दुई जना भने सुन तस्करीका भरिया मात्र भएको खुलेको छ। बजारमा एक किलो सुनको मूल्य…

    विस्तृतमा पढ्नुस्

  • आसिफको 'इन्स्टाको फोटो' हेर्दै रेश्मा

    आसिफको 'इन्स्टाको फोटो' हेर्दै रेश्मा

    काठमाडौं : काली प्रसाद बास्कोटाले नयाँ गीत सार्वजनिक गरेका छन्। 'इन्स्टाको फोटो'बोलको गीतमा कालीकै शब्द र संगीत छ। गीतको भिडियोमा कलाकार आसिफ शाह र सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएकी रेश्मा घिमिरे फिचर्ड छन्। भिडियोमा हरि हुमागाईंको छायाँकन,लोकेश बज्रचार्यको सम्पादन र राजेन्द्र मोक्तानको रंग संयोजन छ। भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन्।     

    विस्तृतमा पढ्नुस्

  • ३५ लाख रुपैयाँ सहित काठमाडौंको न्यूरोडबाट समातिए हुन्डी कारोबारी

    ३५ लाख रुपैयाँ सहित काठमाडौंको न्यूरोडबाट समातिए हुन्डी कारोबारी

    काठमाडौः हुन्डीको कारोबार गर्ने दुई जनलाई प्रहरीले पक्रेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतबार दिउँसो न्यूरोडबाट सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ७ बस्ने ५५ वर्षीय भरत बहादुर बस्नेत र काठमाडौँ नयाँ बानेश्वरका ३८ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरेको एसएसपी धीरजप्रताप सिंहले बताए। प्रहरीले न्युरोड भूगोलपार्क अगाडि पार्किङ गरिरहेको  बा ७ च २५६९ नम्बरको  कार चेक गर्दा भरतबहादुर बस्नेतको निलो रङको झोलामा…

    विस्तृतमा पढ्नुस्

  • फाल्गुनन्द गोल्डकप : झापा एघार च्याम्पियन

    फाल्गुनन्द गोल्डकप : झापा एघार च्याम्पियन

    पाँचथर : झापा एघारले पाँचथरको फिदिममा भएको १०औँ फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ। सोमवार भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २-१ ले पराजित गर्दै झापा एघार च्याम्पियन बनेको हो। पाँचथरको फिदिमस्थित फिदिम स्कुल मैदानमा भएको '९ ए' साइड फाइनलमा झापाको लागि दुवै गोल पुजन उपरकोटीले गरे। पुजनले २३औँ मिनेटमा गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। ७१औँ मिनेटमा राजिव गुरुङले…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम खप्तड गोल्डकप : 'ललितपुरे डर्बी'मा च्यासललाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

    सुदूरपश्चिम खप्तड गोल्डकप : 'ललितपुरे डर्बी'मा च्यासललाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

    धनगढी : रुपेश केसीले खेल सकिन दुई मिनेट अगाडि गरेको गोल मद्दतमा थ्री स्टार क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। ललितपुर डर्बी म्याचमा च्यासल युथ क्लबलाई १-० ले पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो। धनगढी रंगशालामा सोमवार भएको खेलमा थ्री स्टारका लागि ८८औँ मिनेटमा रुपेश केसीले गोल गरेका थिए। सुनिल बलको क्रसमा पेनाल्टी…

    विस्तृतमा पढ्नुस्

  • पार्श्व गायनमा स्वप्न सुमन र त्रिशाला गुरुङ

    पार्श्व गायनमा स्वप्न सुमन र त्रिशाला गुरुङ

    काठमाडौं : कभर गीत गाएर चर्चामा आएका गायक/गायिकमा पर्छन् स्वप्न सुमन र त्रिशाला गुरुङ। उनीहरु दुवैका विभिन्न कभर गीत युट्युबमा प्रशस्तै पाइन्छ। उनीहरुले सँगै कभर गीत पनि गाएका छन्। अब, उनीहरु पार्श्व गायनमा पनि अघि सरेका छन्। हालै उनीहरुले फिल्म 'सय कडा दश'को नयाँ गीतमा स्वर दिएका छन्। 'पिरतीको गाउँ' बोलको गीतमा शब्द, रबि मल्लले लेखेका हुन्। कल्याण सिंहको संगीत रहेको गीतको…

    विस्तृतमा पढ्नुस्

  • पारिश्रमिक विवादमा 'रोज', निर्माता सम्पर्कविहिन, कलाकारले पाएका चेक 'बाउन्स'

    पारिश्रमिक विवादमा 'रोज', निर्माता सम्पर्कविहिन, कलाकारले पाएका चेक 'बाउन्स'

    काठमाडौं : निर्माणदेखि नै फिल्म 'रोज' विवादमा थियो। सात वर्षअघिको रोजी महर्जन हत्याकाण्डमा आधारित रहेर फिल्म बन्ने कुराले फिल्मको टाइटलसमेत परिवर्तन गर्नु पर्‍यो। महर्जन परिवारसँग सम्झौता गरेपछि फिल्मको नाम 'रोजी'बाट 'रोज' बनाइएको थियो। नीरक पौडेल निर्देशित फिल्म गत २२ भदौबाट प्रदर्शन आयो। तर, फिल्म खासै चलेन। प्रदर्शनको पाँच महिना बितेपछि फिल्मका निर्माता विवादमा तानिएका छ्न्। कारण , पारिश्रमिक विवाद। फिल्मका कलाकार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell