PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • बलिउडका सेलिब्रिटीको #MeToo माथि सोनम कपुरको टिप्पणी

    बलिउडका सेलिब्रिटीको #MeToo माथि सोनम कपुरको टिप्पणी

    बलिउडमा #MeToo मुभमेन्ट चलिरहँदा त्यसको पक्षमा खुलेर वकालत गर्ने तथा कार्यस्थलमा यौन दुर्व्यवहार हुन नहुनेमा प्रष्ट वक्ता हुन् हिरोइन सोनम कपुर। यस मुभमेन्टमा सक्रिय रुपमा लागेकी कपुरले जसरी बोलिन् सबैले त्यसरी आफूलाई प्रस्तुत गरेनन्।  हालैको एक अन्तर्वार्तामा सोनम कपुरले यही विषयमा फेरि बहस गरिन् जसका कारण चर्चामा पनि रहिन्। उनले केही तथ्यहरु पनि अगाडि सारिन् जुन् बलिउडमा तरङ्ग ल्याउनेखालको थियो। भलै…

    विस्तृतमा पढ्नुस्

  • दुई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको लागि छानिए नेपाल प्रतिनिधी

    दुई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको लागि छानिए नेपाल प्रतिनिधी

    काठमाडौं:  'मिस हेरिटेज इन्टरनेशनल'का लागि अदिती श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। सन् २०१९ को संस्करण १२ फेब्रुअरी देखि १७ सम्म सिंगापुरमा आयोजना हुँदैछ। नेपालको लागि आधिकारिक संस्था ग्रिन आर्ट मिडियाले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस हेरिटेज ईन्टरनेशनल २०१९’मा प्रतियोगीताको लागि अदितीलाई ‘मिस हेरिटेज इन्टरनेशनल नेपाल २०१९' घोषणा गरेको हव। साथै ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल  २०१९’ दुर्गा विसुराल चुनिएकी छन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशको कपडा उद्योगको यस्तो रुप : नेपालले के सिक्न सक्छ?

    बंगलादेशको कपडा उद्योगको यस्तो रुप : नेपालले के सिक्न सक्छ?

    ढाका : ढाकाको ब्यस्त सडकबाट दुई घण्टा दक्षिणतर्फ लागेपछि एउटा धुलौटे सडक आउँछ। रिक्साबाट त्यो धुलौटे सडक पार गर्दा पुगिन्छ एउटा अत्याधुनिक गार्मेन्ट फ्याक्ट्री जहाँ दैनिक ४८ सय कामदार सिलाइ कटाइमा ब्यस्त हुन्छन्।  यो उद्योग सामान्य गार्मेन्ट होइन। स्विडेनको एच एण्ड एम र बेलायतको मार्क एण्ड स्पेन्सर ब्राण्डका आधुनिक सुट तथा पहिरन उत्पादन गर्ने युनिभर्सल मेन्सवेयरको अत्याधुनिक फ्याक्ट्री हो जसले…

    विस्तृतमा पढ्नुस्

  • बाक्लो कुहिरोले प्रहरी-अपराधिक समुहको जम्काभेटः प्रहरीको गोली लागि युवकको ज्यान गयो

    बाक्लो कुहिरोले प्रहरी-अपराधिक समुहको जम्काभेटः प्रहरीको गोली लागि युवकको ज्यान गयो

    काठमाडौँ: रुपन्देहीमा प्रहरीको गोली लागि एक भारतीय युवकको मृत्यु भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका१० स्थित शंकरपुरमा गस्तीमा रहेको प्रहरी माथि जम्काभेट हुँदा मुडभेटमा अन्दाजी ३५ वर्षीय भारतीय युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए। एसपी थापाले भने,’ड्युटीमा रहेका प्रहरीसँग जम्काभेट भयो। उनीहरूले फायर खोले पछि प्रहरीले जवाफी फायर खोलेको हो।' प्रहरीले घटनास्थलबाट युपी ५३ एच…

    विस्तृतमा पढ्नुस्

  • लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

    लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

    काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ।  महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो। जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन्। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन…

    विस्तृतमा पढ्नुस्

  • जागिरेले पनि पाउँछन् १५ लाख रुपैयाँसम्म बिना धितो ऋण, डेरामा बस्ने कर्मचारीलाई अवसर

    जागिरेले पनि पाउँछन् १५ लाख रुपैयाँसम्म बिना धितो ऋण, डेरामा बस्ने कर्मचारीलाई अवसर

    काठमाडौँः जागिरेले पनि बैंकबाट बिना धितो ऋण पाउँछन् भन्ने थाहा पाउनु भएको छ? बैङ्क तथा वित्तीय संस्थाले जागिरेलाई बढीमा १५ लाख रुपैयाँसम्म बिना धितो ऋण उपलब्ध गराउँछन्। तर ऋणका केही सर्तहरु भने छन्। जागिरे भएकै भरमा भने ऋण पाइँदैन। तपाईँले जागिर खाएको कार्यालयको तलबी खाता बैङ्क तथा वित्तीय संस्थामा हुनुपर्छ। नियमित तलब भुक्तानी गर्ने कम्पनीका कर्मचारीलाई बैङ्क तथा वित्तीय संस्थाले…

    विस्तृतमा पढ्नुस्

  • औषधि गर्न भन्दै घरबाट हिँडेका आमा छोरा जंगलमा मृत अवस्थामा फेला

    औषधि गर्न भन्दै घरबाट हिँडेका आमा छोरा जंगलमा मृत अवस्थामा फेला

    रुकुमः सिस्ने गाउँपालिका–६ की ३० वर्षीय रेनुका केसी शाह र उनका २० महिनाका नाबालक छोरा शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ। उनी पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्किएकी थिइन्। घरदेखि तीन किलोमिटर टाढाको उदीनढुङ्गा भन्ने जङ्गलमा छोरा झुन्डिएको र आमा भुइँमा लडेको अवस्थामा फेला परेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • एक किलो सुनसहित लहानमा ६ जना पक्राउ

    एक किलो सुनसहित लहानमा ६ जना पक्राउ

    लहानः पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप चेकजाँच गर्ने क्रममा सुनसहित सिरहाको लहान नगरपालिका–१९ निवासी ३२ वर्षीय गाडी चालक मोहमद रियाज राईम, सोही ठाउँ निवासी…

    विस्तृतमा पढ्नुस्

  • छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

    छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

    रत्ननगरः नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो। छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पुर्‍याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो। छात्रा एसइई परीक्षाको तयारीका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँबाट बर्दिया जाँदै गरेको बस धादिङमा दुर्घटना, ३१ जना घाइते

    काठमाडौँबाट बर्दिया जाँदै गरेको बस धादिङमा दुर्घटना, ३१ जना घाइते

    धादिङः काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै शुक्रबार बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन्। अत्यधिक गतिमा गुडेको बा २ ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ। दुर्घटनामा ३१ जना घाइते भएका छन्। घाइतेको बजारवासी प्रहरीले उद्धार गरी राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी प्राथमिक स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • फुल्चोकीको खोँचमा हराएका १६ जनाको प्रहरीले गर्‍यो रातारात उद्धार

    फुल्चोकीको खोँचमा हराएका १६ जनाको प्रहरीले गर्‍यो रातारात उद्धार

    काठमाडौँः गोदावरी नगरपालिका फुल्चोकीमा अलपत्र परेका १६ जना किशोर–किशोरीलाई प्रहरीले उद्धार गरेको छ। घुम्न गएका उनीहरू बाटो बिराएर अलपत्र परेको सूचना प्रहरीले पाएपछि शनिबार राति उद्धार गरिएको हो। उद्धार गरेका १६ जनलाई नै प्रहरीले गएरति ९ः३० बजे अभिभावकको जिम्मा लगाएको छ शनिवार साँझ करिब ५ः३० बजे फुल्चोकीमा घुम्न गएका १६ जना हराएको सूचना पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल र चेल्सी विजयी, आर्सनल वेष्टहमसँग स्तब्ध

    प्रिमियर लिग : लिभरपुल र चेल्सी विजयी, आर्सनल वेष्टहमसँग स्तब्ध

    शीर्ष स्थानको लिभरपुलले ब्राइटनलाई पराजित प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ७ अंकको अग्रता बनाएको छ। शनिवार भएको खेलमा मोहमद सलाहको एक मात्र गोल मद्दतमा लिभरपुलले ब्राइटनलाई १-० ले पराजित गरेको हो। सलाहले ५०औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए। जितपछि लिभरपुलको २२ खेलबाट ५७ अंक छ भने एक खेल कम खेलेको सिटीको ५० अंक छ। नयाँ वर्षको सुरुवातमै म्यानचेष्टर सिटीसँग…

    विस्तृतमा पढ्नुस्

  • वुमन्स टी २० स्म्यास : नेपालको लगातार दोस्रो जित, सरीताको उत्कृष्ट बलिङ

    वुमन्स टी २० स्म्यास : नेपालको लगातार दोस्रो जित, सरीताको उत्कृष्ट बलिङ

    काठमाडौँ : सरीता मगरको उत्कृष्ट बलिङ मद्दतमा नेपालले वुमन्स टी २० स्म्यास क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। थाइल्याण्डमा भइरहेको समूह ए अन्तर्गत आइतवारको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्‍यो। यसअघि नेपालले शनिवार पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो। लगातार दुई खेलपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। नेपालले अब भोली युएईसँग खेल्नेछ। यस्तै बधवार…

    विस्तृतमा पढ्नुस्

  • पारा भारोत्तोलनमा रजनीलाई स्वर्ण

    पारा भारोत्तोलनमा रजनीलाई स्वर्ण

    काठमाडौं : पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजीमा रजनी राईले आइतबार स्वर्ण जितेकी छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा रजनीले ४० केजी भार वहन गरिन्। अनु राई (३५ केजी) तथा हेमकुमारी राई (३० केजी) क्रमशः दोश्रो र तेश्रो भए। महिला ५५ केजीमाथि सरिता थुलुङ…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय ब्याडमिन्टन बिजेता प्रिन्सको विजय यात्रा जारी

    अन्तर्राष्ट्रिय ब्याडमिन्टन बिजेता प्रिन्सको विजय यात्रा जारी

    काठमाडौँ : दुवई अन्तराष्ट्रिय जुयिनर ब्याडमिन्टनका विजेता तथा भर्खरै विराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनका दुई बिधाका बिजेता प्रिन्स दाहालले प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ मा विजयी सुरुवात गरेका छन्। काठमडौँको प्रतिनिधित्व गरेका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दर हरैचा स्पोर्टस् ग्रामका मुना हाङ्ग राईलाई २१-४, २१-४ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण्मा स्थान बनाए।…

    विस्तृतमा पढ्नुस्

  • फेरियो 'प्रेमलीला'को रिलिज टार्गेट

    फेरियो 'प्रेमलीला'को रिलिज टार्गेट

    काठमाडौं: फिल्म 'प्रेमलीला'को रिलिज प्रदर्शन तोकिएको मिति परिवर्तन भएको छ। फिल्मको भिएफएक्सको काम सकिन केही समय लाग्ने भएकाले रिलिज टार्गेट मिट नहुने फिल्म युनिटले जनाएको छ। माघको २५ गते फिल्म सार्वजनिक हुने बताइएको थियो। फिल्म अब फागुन १० गतेदेखि प्रदर्शन हुनेछ। वितरक कम्पनी र निर्माण टिम बिच फागुन १० मा फिल्म सार्वजनिक प्रदर्शनमा ल्याउने सहमती भइसकेको नायिका दीपशिखा खड्काले बताइन्।…

    विस्तृतमा पढ्नुस्

  • युइएफए टीम अफ दि इअरमा रियल मड्रिडबाट चार खेलाडी, पहिलो पटक पर्न सफल यी हुन् पाँच खेलाडी

    युइएफए टीम अफ दि इअरमा रियल मड्रिडबाट चार खेलाडी, पहिलो पटक पर्न सफल यी हुन् पाँच खेलाडी

    युइएफएफ टिम अफ दि इअरमा स्पानिस क्लब रियल मड्रिडबाट सर्वाधिक चार खेलाडी पर्दा प्रिमियर लिग भरबाट जम्मा तीन खेलाडी अटाएका छन्। यस्तै स्पानिस क्लब बार्सिलोनाबाटै दुई खेलाडी परेका छन् भने इटालियन सिरी ए र फ्रेन्च लिग वान बाट एक-एक खेलाडी उक्त टिममा परेका छन्। गत सिजन युरोपियन च्याम्पियन्स लिग जितेको रियल मड्रिडबाट तीद्द डिफेण्डर मार्सेलो, राफले भारन र सर्गियो रामोस…

    विस्तृतमा पढ्नुस्

  • वुमन्स टी २० स्म्यास : नेपालले चीनलाई १० विकेटले हरायो, नेरी र करुणाको उत्कृष्ट बलिङ

    वुमन्स टी २० स्म्यास : नेपालले चीनलाई १० विकेटले हरायो, नेरी र करुणाको उत्कृष्ट बलिङ

    काठमाडौँ : नेरी थापा र करुणा भण्डारीले उत्कृष्ट बलिङ गरेपछि नेपालले थाइल्याण्डमा आजदेखि सुरु भएको थाइल्याण्ड वुमन्स टी-२० स्म्यास क्रिकेटमा विजयी सुरुवात गरेको छ। समूह ए मा रहेको नेपालले छिमेकी चीनमाथ १० विकेटको शानदार जित हात पारेको हो। चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा पुरा गर्‍यो। नेपालको जितमा सीता राना मगरले नटआउट २४ रन बनाइन्। सीताले २५…

    विस्तृतमा पढ्नुस्

  • बीपीएलको रोमाञ्चक खेल : अलिस इस्लामको डेब्युमै ह्याट्रिक, हाइ स्कोरिङ म्याच, २ रनको जित

    बीपीएलको रोमाञ्चक खेल : अलिस इस्लामको डेब्युमै ह्याट्रिक, हाइ स्कोरिङ म्याच, २ रनको जित

    बंगलादेश प्रिमियर लिग (बीपीएल) को छैटौँ संस्करणको पहिलो साताका खेलहरु चल्दैछ। खासै उत्साहजनक हुन नसकेपनि बीपीएलमा विश्वकै उत्कृष्ट खेलाडीहरुले खेलिरहेका छन्। सुरुवातका केही खेलहरु लो स्कोरिङ भइरहेको बेला शुरकवार एउटा रोमाञ्चक खेल भयो। जसमा २ अर्धशतक, शचकिय साझेदारी देखि ह्याट्रिक विकेसम्म सबै सम्भव भयो। २२ वर्षीय अलिस इस्माल बीपीएल इतिहासमै ह्याट्रिक विकेट लिने तेस्रो र यस सिजनको पहिलो खेलाडी बने।…

    विस्तृतमा पढ्नुस्

  • एकदिवसीय क्रिकेटमा एमएस धोनीको १० हजार रन पुरा, अरु को-को छन् यो उपलब्धी हात पार्ने?

    एकदिवसीय क्रिकेटमा एमएस धोनीको १० हजार रन पुरा, अरु को-को छन् यो उपलब्धी हात पार्ने?

    विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने पाँचौ भारतीय खेलाडी बनेका छन्। शनिवार अष्ट्रेलिया विरुद्धको पहिलो एकदिवसीयमा पहिलो रन लिएसँगै धोनीले उक्त सफलता हात पारेका हुन्। धोनीले ३३० एकदिवसीयमा २७९ इनिङ्स खेल्दै सचिन तेन्देलकुर, सौरभ गांगुली, राहुल द्रविड र कप्तान विराट कोहलीपछि १० हजार रन हान्ने पाँचौ भारतीय खेलाडी बने। संयोगवस पाँचै खेलाडी भारतको कप्तान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell