PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

  • मिटू मुभमेन्टमा तानिए 'थ्री इडियट्स' र 'पिके' निर्देशक राजकुमार हिरानी

    मिटू मुभमेन्टमा तानिए 'थ्री इडियट्स' र 'पिके' निर्देशक राजकुमार हिरानी

    बलिउडका चर्चित निर्देशक राजकुमार हिरानी विरुद्ध यौन दुर्व्यवहारको आरोप लागेको छ। 'सञ्जु'को सहायक निर्दशक रहेकी एक महिलाले उनीविरुद्ध आरोप लगाएकी हुन्। 'सञ्जु'को पोस्ट प्रोडक्सनको समयमा सँगै काम गर्दा हिरानीले यौन दुर्व्यवहार गरेको मिडियालाई उनले खुलाएकी छिन्। उनको नाम भने अझै बाहिरिएको छैन। आफ्नो करियरको डरले यौन दुर्व्यवहारबारे उनले पहिला मुख खोल्न नचाहेको बताएकी छिन्। हिरानीले मार्च र सेप्टेम्बरमा धेरैपटक ह्यारेसमेन्ट गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • मनले खेल्ने क्रिकेट... हेर्नुस् २० फोटोमा

     मनले खेल्ने क्रिकेट... हेर्नुस् २० फोटोमा

    काठमाडौँ :  यही जनवरी अन्तिममा पाकिस्तानमा हुने महिला नेत्रहिन क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोली तयारी गरिरहेको छ। नेपालमा नेत्रहीन क्रिकेट क्रिकेटको इतिहास लामो छ। विश्वमै पहिलो नेत्रहीन महिला क्रिकेट बनाउने देश पनि नेपाल नै हो। नेपालले नै पहिलो पटक विदेशी टिलाई नेपालमा बोलाएर नेत्रहीन महिला क्रिकेट सिरिज खेलेको थियो। र अहिले त्यही नेपाली महिला नेत्रहीन क्रिकेट टोली…

    विस्तृतमा पढ्नुस्

  • प्रेम दिवसका दिन बिहे गर्दै वर्षा र संजोग

    प्रेम दिवसका दिन बिहे गर्दै वर्षा र संजोग

    काठमाडौं : लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको बिहे हुने भएको छ। प्रेम दिवसका दिन अर्थात फ्रेब्रुअरी १४ तारिखमा उनीहरुले बिहे गर्ने पक्का भएको हो। सामाजिक सञ्जाल फेसबुकमा वर्षा र संजोगले बिहेको कार्डसमेत सार्वजनिक गरेका छन्। यतिखेर फिल्मकर्मीले सामाजिक सञ्जालमा उनीहरुलाई बधाई दिएका छन्।  वर्षाले 'नाईं नभन्नु ल ४'बाट फिल्ममा डेब्यू गरेकी हुन्। पछिल्लो समय…

    विस्तृतमा पढ्नुस्

  • हुन्डी कारोबारमा सहकारीकै संलग्नता, विराटनगरमा तीन जना समातिए

    हुन्डी कारोबारमा सहकारीकै संलग्नता, विराटनगरमा तीन जना समातिए

    काठमाडौँ: सहकारी संस्था स्थापना गरी हुन्डीको कारोबार हुने गरेको खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले कारोबार गर्ने तीन जनालाई पक्राउ समेत गरेको छ। प्रहरीले आइतबार दिउँसो विराटनगर महानगरपालिका ७ स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थामा आवद्ध तीन जनालाई नियन्त्रणमा लिएको डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए। विराटनगर महानगरपालिका वडा नम्बर ७ बस्ने ३२ वर्षीय राजेश हेडासहित तीन जना पक्राउ परेका…

    विस्तृतमा पढ्नुस्

  • क्रिसमस मनाउन इटाली गएको मेलम्चीको ठेकेदार अझै फर्किएन, विकल्प खोज्दै आयोजना

    क्रिसमस मनाउन इटाली गएको मेलम्चीको ठेकेदार अझै फर्किएन, विकल्प खोज्दै आयोजना

    काठमाडौँः मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्ना फर्कन्छ कि फर्कँदैन भन्ने अन्योल नै छ। क्रिसमस र नयाँ वर्ष मनाएर काममा फर्किने भन्दै इटाली गएको भए पनि अहिलेसम्म फर्किने/नफर्किने जानकारी नेपाली अधिकारीहरूलाई छैन। परामर्शदाता कम्पनीको सम्पर्कमा समेत आएको छैन। मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले अहिलेसम्मको अवस्थाले नफर्कने देखिएकाले विकल्पको तयारी थालिएको बताए। उनले आयोजनाको…

    विस्तृतमा पढ्नुस्

  • कसरी गरे मेसीले ला लिगामा चार सय गोल?

    कसरी गरे मेसीले ला लिगामा चार सय गोल?

    बार्सिलोनाका लियोनल मेसीले स्पानिस ला लिगामा चार सयौँ गोल गरेका छन्। ला लिगा २०१८-१९ अन्तर्गत गएराती भएको खेलमा आइबर विरुद्ध एक गोल गर्दै अर्जेन्टाइन स्टार मेसीले उक्त उपलब्धी हात पारेका हुन्। युरोपको टप फाइल लिगमध्ये एकै लिगमा ४०० गोल गर्ने मेसी पहिलो खेलाडी बनेका छन्। मेसीले सन् २००५ मे १ मा अल्बासेटे विरुद्ध बार्सिलोनाका लागि पहिलो ला लिगा गोल गरेका…

    विस्तृतमा पढ्नुस्

  • सरकारी कर्मचारीले पेन्सन पाउन अब आफूले पनि रकम जम्मा गर्नुपर्नेः कति काटिन्छ पैसा, कसरी पाइन्छ पेन्सन?

    सरकारी कर्मचारीले पेन्सन पाउन अब आफूले पनि रकम जम्मा गर्नुपर्नेः कति काटिन्छ पैसा, कसरी पाइन्छ पेन्सन?

    काठमाडौँः २०७५ साउन १ गतेपछि सरकारी सेवामा प्रवेश गरेका कर्मचारीले अब अवकाशपछिको निवृत्तिभरण (पेन्सन) प्राप्त गर्न आफूले पनि रकम जम्मा गर्नुपर्ने भएको छ। प्रतिनिधिसभाले आइतबार निवृत्तिभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार योदानमा आधारित निवृत्तिभरण विधेयक सरकारले संसद्को दोस्रो अधिवेशनमा पेस गरेको थियो। प्रतिनिधिसभाबाट आइतबार पारित विधेयक अब…

    विस्तृतमा पढ्नुस्

  • पाइपलाइनबाट चैतदेखि पेट्रोलियमः उपभोक्ता मूल्य घट्ने, यस्तो छ निगमको तयारी

    पाइपलाइनबाट चैतदेखि पेट्रोलियमः उपभोक्ता मूल्य घट्ने, यस्तो छ निगमको तयारी

    काठमाडौँ पाइपलाइनमार्फत नेपाल भित्रिने पेट्रोलियम पदार्थको भन्सार जाँचपास र मिटर जडान गर्ने विषय टुङग्याउन नेपाल–भारत संयुक्त बैठक बस्ने भएको छ। आगामी बुधबारको लागि तय गरिएको बैठकमा नेपाल आयल निगम, भारतीय आयल निगम र नेपाल–भारत भन्सार प्रतिनिधि सहभागी हुने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। बैठकले पेट्रोलियम पदार्थ आउने पाइपमा मिटर कहाँ–कहाँ जडान गर्ने र भन्सार नियमन कसरी गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बेटिसलाई हराउँदै रियल मड्रिड चौथो स्थानमा उक्लियो, बार्सिलोनाभन्दा अझै १० अंकले पछि

    ला लिगा : बेटिसलाई हराउँदै रियल मड्रिड चौथो स्थानमा उक्लियो, बार्सिलोनाभन्दा अझै १० अंकले पछि

    रियल मड्रिडले स्पानिस ला लिगामा गएराती रियल बेटिसलाई २-१ ले पराजित गरेको छ। डानी सेबालेसले खेल सकिन दुई मिनेट अगाडी गोल गरेपछि रियलले ३ अंक जोडेको छ। त्यसअघि रियलका लागि १३औँ मिनेट लुका मोडरिचले गोल गर्दै पहिले अग्रता दिलाएका थिए। ६७औँ मिनेटमा सर्जियो कानलेसले बेटिसका लागि बराबरी गोल गरे। तर ८८औँ मिनेटमा सेबालेसले गोल गर्दै रियलको जित पक्का गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघमा धमाधम राजीनामा, महाधिवेशन नभएकोमा असन्तुष्टि

    नेविसंघमा धमाधम राजीनामा, महाधिवेशन नभएकोमा असन्तुष्टि

    काठमाडौँः नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन्। संघको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन्। यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनीता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ जनाले राजीनामा दिएका छन्। उनीहरुले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष सामूहिक रुपमा राजीनामा पत्र…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसीको कीर्तिमान, सुअरेजको दुई गोलमा बार्सिलोना विजयी

    ला लिगा : मेसीको कीर्तिमान, सुअरेजको दुई गोलमा बार्सिलोना विजयी

    कप्तान लियोनल मेसीको कीर्तिमानी चार सयौँ ला लिगा गोल गरेको खेलमा बार्सिलोनाले आइबरलाई ३-० ले पराजित गरेको छ। बार्साका लागि लुइस सुअरेजले २ गोल गरे। घरेलु मैदानमा भएको खेलमा सुअरेजले १९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा बार्साले दुई गोल थप्यो। ५३औँ मिनेटमा मेसीले गोल गर्दै ला लिगामा चार सय गोल पुरा गरे। उनी ला लिगामा यस्तो उपलब्धी…

    विस्तृतमा पढ्नुस्

  • ला लिगामा मेसीले गरे ४०० गोल

    ला लिगामा मेसीले गरे ४०० गोल

    स्पानिस ला लिगामा लियोनल मेसीले चार सय गोल पूरा गरेका छन्। ला लिगा अन्तर्गत आइतवार आइवर विरुद्धको खेल गोल गर्दै बार्सिलोनाका कप्तान मेसीले चार सयौँ गोलको कोसेढुंगा पुरा गरेका हुन्। मेसी ला लिगामा चार सय गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। उनले ५३औँ मिनेटमा लुइस सुअरेजको पासमा गोल गरेका थिए।   👑 L E O M E S S…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : रासफोर्डको निर्णायक गोल र गोलकिपर डेविड डे हेअको उत्कृष्ट प्रदर्शनमा युनाइटेडले टोटनहमलाई हरायो

    प्रिमियर लिग : रासफोर्डको निर्णायक गोल र गोलकिपर डेविड डे हेअको उत्कृष्ट प्रदर्शनमा युनाइटेडले टोटनहमलाई हरायो

    मार्कोस रासफोर्डले पहिलो हाफमा गरेको एक मात्र गोल निर्णायक बन्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा टोटनहम हट्सपरलाई १-० ले पराजित गरेको छ। वेम्ली मैदानमा भएको खेलमा युनाइटेडका लागि रासफोर्डले पहिलो हाफ सकिन एक मिनेट अगाडी गोल गरेका थिए। आफ्नो क्षेत्रबाट पउल पोग्बाले उपलब्ध गराएको लङ पासमा रासफोर्डले शानदार गोल गरेका हुन्। त्यसअघि खेलको ३१औँ मिनेटमा टोटनहमका ह्यारी केनले गोल गरेपनि रेफ्रीले…

    विस्तृतमा पढ्नुस्

  • वुमन्स टी २० स्म्यास : युएईले नेपाललाई दियो १०६ रनको लक्ष्य

    वुमन्स टी २० स्म्यास : युएईले नेपाललाई दियो १०६ रनको लक्ष्य

    काठमाडौँ : थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यास क्रिकेटमा नेपालले युएई विरुद्ध जितका लागि १०६ रनको लक्ष्य पाएको छ। पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १०५ रन बनाएको हो। युएईका लागि छाया मुघलले सर्वाधिक ३१ रन बनाइन् भने इशा ओजाले २८ रन जोडिन्। चामानी सेरेभिराथ्नेले २३ रनमा नटआउट रहिन्। नेपालका लागि सीता राना मगर, सोनु खड्का र…

    विस्तृतमा पढ्नुस्

  • वुमन्स टी २० स्म्यास : युएईविरुद्ध नेपाल ६ विकेटले विजयी, लगातार तेस्रो जितपछि सेमिफाइनलमा

    वुमन्स टी २० स्म्यास : युएईविरुद्ध नेपाल ६ विकेटले विजयी, लगातार तेस्रो जितपछि सेमिफाइनलमा

    काठमाडौँ : थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यास क्रिकेटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ। सोमवार भएको खेलमा नेपालले युएईमाथि ६ विकेटको जित हात पारेको हो। नेपालले यसअघि चीन र मलेसियालाई पराजित गरेको थियो। समूह ए मा लगातार तीन जितसहित अपराजित रहेको नेपाली महिला टोली एक खेलाडी नै सेमिफाइनल पुगेको छ। नेपालले अब अन्तिम खेल थाइल्याण्डको ए टिमसँग खेल्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • प्रिन्स सेमिफाइनलमा, युगल स्पर्धामा एपीएफका खेलाडी हावी

    प्रिन्स सेमिफाइनलमा, युगल स्पर्धामा एपीएफका खेलाडी हावी

    विभागीय टोली एपीएफका जोडी अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको मिक्स युगलतर्फ हावी भएका छन्। सोमवार सम्पन्न क्वाटरफाइलनबाट एपीएफका तीन जोडीले सेमिफाइनल यात्रा तय गरे। एपीएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडीले बिबिएका सिमा राजबंशी र सुजन श्रेष्ठको जोडीलाई २१-१६, २१-१२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए। यस्तै एपीएफकै सुनैना मुखिया र गौतम कठायतको जोडीले सेनाका अमिता गिरी र नविन…

    विस्तृतमा पढ्नुस्

  • सिजनको पहिलो नटआउट टुर्नामेन्टको उपाधि झापा ११ लाई, आर्मीको दुई छुट्टा-छुट्टै टिमले एकै दिन खेले दुई प्रतियोगिता

    सिजनको पहिलो नटआउट टुर्नामेन्टको उपाधि झापा ११ लाई, आर्मीको दुई छुट्टा-छुट्टै टिमले एकै दिन खेले दुई प्रतियोगिता

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत मंसिर अन्तिममा मोफसलको नकआउट टुर्नामेन्टहरुलाई वर्गीकरण गर्दै मिति समेत तोकेको थियो। यस वर्षको सुरुमा एन्फा नयाँ नेतृत्व आएपछि साढे चार वर्षपछि शहिद स्मारक ए डिभिजन लिग आयोजना भयो। तर रेलिगेशन बिनाको लिग भएका कारण त्यसको पनि धेरै आलोचना भयो। एन्फाले मोफलसलको करिब दुई दर्जन टुर्नामेन्टलाई बर्गिकरण गर्दा पनि आलोचना भयो। जम्मा पाँच…

    विस्तृतमा पढ्नुस्

  • एमएम कप क्रिकेट : मिनास थापाको शतक मद्दतमा प्रदेश ४ लाई हराउँदै प्रदेश १ सेमिफाइनलमा, एपीएफ र प्रदेश ४ बाहिरियो

    एमएम कप क्रिकेट : मिनास थापाको शतक मद्दतमा प्रदेश ४ लाई हराउँदै प्रदेश १ सेमिफाइनलमा, एपीएफ र प्रदेश ४ बाहिरियो

    सुनसरी : एपीएफसँग पहिलो खेल हारेको प्रदेश नम्बर १ समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर ४ लाई पराजित गरेपछि बाँकी दुई टिमलाई रन रेटमा पछि पार्दै मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह डी अन्तर्गत आइतवार भएको समूहको अन्तिम खेलमा मिनास थापाको शतक मद्दतमा प्रदेश १ ले प्रदेश ४ लाई २२६ रनको फराकिलो अन्तरले पराजित गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षकहरुको कार्यशाला सुरु

    प्रशिक्षकहरुको कार्यशाला सुरु

    काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले विभिन्न खेलका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई समावेश गराइ कार्यशाला सञ्चालन गरेको छ। मुख्यतः प्रदेश ५ हुने आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी सुरु गरिएको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यशालाको तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाटले आइतबार सातदोबाटोमा उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक रानाभाटले आठौं राष्ट्रिय खेलकुदका साथै…

    विस्तृतमा पढ्नुस्

  • लिग च्याम्पियन मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

    लिग च्याम्पियन मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

    धनगढी : ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा पुगेको छ। राजधानीमा केही दिनअघि सम्पन्न शहिद स्मारक लिगमा १३ मध्ये १२ खेल जित्दै च्याम्पियन बनेको मनाङ मोफसलको पहिलो नकआउट टुर्नामेन्टको पहिलो खेलमै पराजित हादै बाहिरिएको हो। बाई पाएर सिधै क्वाटरफाइनल खेलेको मनाङलाई पुलिसले १-० ले पराजित गरेको हो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell