PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • तीन खेलाडीको अर्धशतक र रिचर्डसनको ४ विकेट मद्दतमा अष्ट्रेलिया विजयी, रोहितको शतकले पनि जिताउन सकेन भारतलाई

    तीन खेलाडीको अर्धशतक र रिचर्डसनको ४ विकेट मद्दतमा अष्ट्रेलिया विजयी, रोहितको शतकले पनि जिताउन सकेन भारतलाई

    रोहित शर्माले शतक प्रहार गरेपनि झ्ये रिचर्डसनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि अष्ट्रेलियाले पहिलो एकदिवसीयमा भारतलाई ३४ रनले पराजित गर्दै सिरिजमा १-० को अग्रता बनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियाको यो एक हजारौँ जित समेत हो। सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २८८ रन बनाएको थियो। अष्ट्रेलियाका लागि उस्मान…

    विस्तृतमा पढ्नुस्

  • आयोजक न्यू डायमण्डलाई हराउँदै एपीएफले जित्यो उपाधि

    आयोजक न्यू डायमण्डलाई हराउँदै एपीएफले जित्यो उपाधि

    काठमाडौँ : आयोजक न्यू डायमण्डलाई पराजित गर्दै विभागीय टोली एपीएफ होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। शनिवार न्यू डायमण्डको घरेलु कोर्टमा भएको फाइनलमा न्यू डायमण्डलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बन्यो। पहिलो सेट गुमाएपनि लगातार तीन सेट जितेर खेल जितेको एपीएफले गत वर्ष बेहोरेको हारको बदला समेत लिएको छ। च्याम्पियन एपीएफले…

    विस्तृतमा पढ्नुस्

  • नवौँ मिनेटमै पछि परेको काक्करभिट्टा एपीएफ विरुद्ध पुनरागमन जित हात पार्दै सेमिफाइनलमा

    नवौँ मिनेटमै पछि परेको काक्करभिट्टा एपीएफ विरुद्ध पुनरागमन जित हात पार्दै सेमिफाइनलमा

    धनगढी : मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत शनिवार भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली एपीएफ विरुद्ध पुनरागमन जित हात पार्दै काक्रभिट्टाले अन्तिम चारमा स्थान बनाएको हो। धनगढी रंगशालामा खेलको नवौँ मिनेटमै पछि परेको काक्करभिट्टाले एपीएफलाई २-१ ले पराजित गर्‍यो। नवौं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • बीपीएल : लगातार तेस्रो खेल खेल्दै सन्दीप, ढाका डाइनामाइट्स विरुद्ध बलिङ गर्दै

    बीपीएल : लगातार तेस्रो खेल खेल्दै सन्दीप, ढाका डाइनामाइट्स विरुद्ध बलिङ गर्दै

    काठमाडौँ : बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपालका सन्दीप लामिछाने लगातार तेस्रो खेल खेल्दैछन्। सिलेट सिक्सर्सबाट यसअघिका दुई खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप लगातार तेस्रो खेलमा पनि प्लेइङ ११ मा पर्न सफल भएका हुन्। सिलेटले ढाका डाइनामाइट्स विरुद्धको खेल फास्ट बलर इर्फान खानको स्थानमा सोहेल तनविरलाई खेलाएको छ। सन्दीपले कमिला भिक्टोरीएन्स विरुद्धको पहिलो खेलमा २ विकेट लिएका थिए। चितागोङ भाइकिङ्स विरुद्धको…

    विस्तृतमा पढ्नुस्

  • बीपीएल : सन्दीप लगातार दोस्रो खेलमा विकेटलेस, ढाका विरुद्ध खर्चे ३३ रन

    बीपीएल : सन्दीप लगातार दोस्रो खेलमा विकेटलेस, ढाका विरुद्ध खर्चे ३३ रन

    काठमाडौँ : सन्दीप लामिछानेले टी-२० क्रिकेटमा लगातार दुई खेलमा विकेटलेस बनेका छन्। बंगलादेशमा भइरहेको बीपीएल अन्तर्गत शनिवार भइरहेको ढाका डाइनामाइट्स विरुद्धको खेलमा सिलेट सिक्सर्सबाट खेलेका सन्दीपले विकेट लिन सकेनन्। यस खेलमा सन्दीप महाँगोल समेत सावित भए। बीपीएलको डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कमिला भिक्टोरिएन्स विरुद्ध २ विकेट लिएका सन्दीपले त्यसपछि चितागोङ भाइकिङ्स विरुद्धको खेलमा विकेट लिन सकेका थिए। सन्दीप ७…

    विस्तृतमा पढ्नुस्

  • एमएम कप क्रिकेट : अन्तिम बलमा चौका प्रहार गर्दै प्रदेश ४ ले एपीएफलाई हरायो

    सुनसरी : मनमोहन स्मृति एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार भएको समूह डी को खेलमा प्रदेश नम्बर ४ ले विभागीय टोली एपीएफलाई १ विकेटले पराजित गरेको छ। अन्तिम बलमा मेख सेनले चौका प्रहार गरेपछि एपीएफले दिएको २१६ रनको लक्ष्य प्रदेश ४ ले ९ विकेट गुमाएर पुरा गरेको हो। त्यसअघि विधान श्रेष्ठ र अनिल गुरुङले अर्धशतक प्रहार गर्दै प्रदेश ४ को…

    विस्तृतमा पढ्नुस्

  • बेरोजगार छोरा र संघर्षशिल बुवाको कथा 'रणवीर'

    बेरोजगार छोरा र संघर्षशिल बुवाको कथा 'रणवीर'

    काठमाडौं : फिल्म 'रणवीर'को ट्रेलर सार्वजनिक भएको छ। माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरमा एक्सन, रोमान्स र सस्पेन्स देखाउन खोजिएको छ।  फिल्ममा सुशील सिटौलाको मुख्य अभिनय छ। एक्सन र रोमान्स जनरामा फिल्म बनेको बताइएको छ। फिल्मलाई गाविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। यसअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो। फिल्ममा सुशीलसँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर…

    विस्तृतमा पढ्नुस्

  • बलिउड कलाकार प्रधानमन्त्री भेट्न दिल्ली पुगे

    बलिउड कलाकार प्रधानमन्त्री भेट्न दिल्ली पुगे

    विहीबार बलिउड कलाकारहरुको एउटा टोली मुम्बईबाट नयाँ दिल्ली उडे। उनीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न दिल्ली पुगेका हुन्। टिममा कलाकारहरु रणबिर कपूर, रणवीर सिंह, वरुण धवन, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा, विक्की कौशल, आयुष्मान खुराना, भूमी पेड्नेकर, राजकुमार राव लगायत रहेका थिए। त्यस्तै निर्माताहरु एकता कपूर, करण जौहर र महाबिर जैन थिए। निर्देशकहरु आश्विनी तिवारी र रोहित सेट्ठी पनि गएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • १२ करोड ठगेर भागेका दाहाल पक्राउ

    १२ करोड ठगेर भागेका दाहाल पक्राउ

    काठमाडौँ: १२ करोड रुपैयाँ भन्दाबढी ठगी गरेर फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले आज बिहान ५२ वर्षीय मोहनमणि दाहाललाई पक्राउ गरेको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए। ललितपुर जिल्ला अदालत ठगि मुद्धामा दाहाललाई २०७४ मंसिर १४ गते १२ करोड ३५ लाख रुपैयाँ जरिवान र दुई वर्ष कैद सजाँय सुनाएको थियो।

    विस्तृतमा पढ्नुस्

  • बलात्कार आरोपमा प्रहरीले माग्यो रोनाल्डोको डिएनए नमुना

    बलात्कार आरोपमा प्रहरीले माग्यो रोनाल्डोको डिएनए नमुना

    २००९ मा बलात्कार आरोप गरेको लागेका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग लसभेगस प्रहरीले  उनको डीएनए नमुना माग गरेको छ।  अमेरिकी पूर्वमोडेल क्याथरिन मायोग्राले सन् २००९ मा लसभेगसको पालम्स होटल एन्ड क्यासिनोको नाइट क्लबमा भेटेपछि रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। हाल रोनाल्डो इटालीको युभेन्टस क्लबबाट फुटबल खेल्दै आएका छन्। युभेन्टस क्लबका वकिलले भने डीएनए माग गरिनु स्वाभाविक प्रक्रिया रहेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • धमाधम अनुदान फिर्ता गर्दै पर्वतका भूकम्पपीडित, पूर्ण क्षतिको सूचीमा परे पनि किस्ता बुझ्नै झन्झट

    धमाधम अनुदान फिर्ता गर्दै पर्वतका भूकम्पपीडित, पूर्ण क्षतिको सूचीमा परे पनि किस्ता बुझ्नै झन्झट

    लक्ष्मीप्रसाद सापकोटा- पर्वत पर्वतको फलेबास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ। पूर्ण क्षतिमा भए पनि उनले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठाने। “घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरेँ”, भुसालले भने, “दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखेँ।” भुसाल मात्र होइन, कुश्मा नगरपालिका–९ का हरिचन्द्र पौडेलले पनि अनुदानको पहिलो किस्ता…

    विस्तृतमा पढ्नुस्

  • बसले किचेर तनहुँमा एकको मृत्यु

    दमौलीः तनहुँमा शुक्रबार बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग १ ख ४६५८ नम्बरको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए। थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका…

    विस्तृतमा पढ्नुस्

  • मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

    मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ

    डोल्पाः हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो। शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो। गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध…

    विस्तृतमा पढ्नुस्

  • कमाइको ‘निश्चित रकम’ अब आमा-बाबुको बैंक खातामा जम्मा गर्नुपर्ने, यस्तो छ प्रस्तावित कानुन

    कमाइको ‘निश्चित रकम’ अब आमा-बाबुको बैंक खातामा जम्मा गर्नुपर्ने, यस्तो छ प्रस्तावित कानुन

    काठमाडौँः सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन संशोधन प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेको छ। सार्वजनिक पद धारण गरेका तथा नियमित रूपमा पारिश्रमिक बुझ्ने व्यक्तिले आमा बाबुका लागि मासिक निश्चित रकम जम्मा गर्नुपर्ने प्रावधान थप गर्दै ऐन संशोधन प्रस्ताव दर्ता गरेको हो। प्रस्तावित विधेयक पारित भएमा अब छोराछोरीले आमा बाबुका लागि निश्चित रकम मासिक रूपमा बैंक खातामा जम्मा गर्नु पर्नेछ। प्रस्तावित विधेयकले…

    विस्तृतमा पढ्नुस्

  • अमरराजलाई नागरिक अभिनन्दनसहित संगीत श्रष्ठाको उपमा

    अमरराजलाई नागरिक अभिनन्दनसहित संगीत श्रष्ठाको उपमा

    काठमाडौँः वरिष्ठ गायक एवम संगीतकार अमरराज शर्मा राजोपाध्यायलाई नागरिक अभिनन्दन साथ सम्मान गरिएको छ। पञ्चायतकालमा नेपाल भाषा र नेपाली भाषामा गायनको माध्यमबाट प्रगतिशील आन्दोलन थालनी गरेका अमरराजलाई बिहीबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ जन संगीत श्रष्ठाको उपमासहित सम्मान गरिएको हो।  राजनैतिक स्वतन्त्रता नभएको बेलामा त्यस समय सरकारको आलोचना गर्न पाइदैंन थियो। यद्यपि शर्माले नेपाल भाषामा गीतहरू गाउँदै जनजीवनमा चेतनाको विकास गर्न उनले…

    विस्तृतमा पढ्नुस्

  • नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायणः प्रम ओली

    नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायणः प्रम ओली

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधि अनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको बताएका छन्। २९७ औँ पृथ्वी जयन्तीका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन्। प्रधानमन्त्री ओलीले नेपालीको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : बार्सिलोना लेभान्टेसँग पराजित

    कोपा डेल रे : बार्सिलोना लेभान्टेसँग पराजित

    स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना कोपा डेल रे अन्तिम १६ को पहिलो लेगमा लेभान्टेसँग पराजित भएको छ। कोपा डेल रे को साविक विजेता समेत रहेको बार्सिलोना लेभान्टेँग २-१ ल स्तब्ध बनेको हो। कप्तान लियोनल मेसीसहित पहिलो रोजाईँका अधिकांश खेलाडीलाई आराम दिइएको खेलमा फिलिप काउटिन्होले पुनरागमन गर्दै गोल गरे। खेलको २० मिनेटिभित्रै दुई गोलले पछि परेको बार्सिलोनाका लागि काउटिन्होले…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम खप्तड गोल्डकप : संकटाको जितपछि क्वाटरफाइनल समिकरण पुरा

    सुदूरपश्चिम खप्तड गोल्डकप : संकटाको जितपछि क्वाटरफाइनल समिकरण पुरा

    धनगढी : काठमाडौँको संकटा क्लब तेस्रो सुदूरपश्चिम खप्तड अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ। भर्खरै सम्पन्न ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको संकटाले शुक्रवार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। संकटालाई जित दिलाउन कप्तान रवी सिलवाल र विदेशी खेलाडी एलेन म्याक्सवेलले एक-एक गोल गरे। संकटाले अब सेमिफाइनल…

    विस्तृतमा पढ्नुस्

  • एपीएफ र आयोजक न्यू डायमण्ड उपाधिका लागि भिड्ने

    एपीएफ र आयोजक न्यू डायमण्ड उपाधिका लागि भिड्ने

    काठमाडौँ : आयोजक न्यू डायमण्ड र विभागीय टोली एपीएफ होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। घरेलु महिला भलिबलमा यी चिरपरिचित प्रतिद्वन्दीले शुक्रवार भएको सेमिफाइनल खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन्। विभागीय भिडन्तको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई ३-१ को सेटमा हरायो। पहिलो सेट ट्राइबेकरमा २७-२५ ले जितेको एपीएफले दवस्रो सेट…

    विस्तृतमा पढ्नुस्

  • प्रिन्सले जिते दोहोरो उपाधि

    प्रिन्सले जिते दोहोरो उपाधि

    नेपालका प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरो उपाधि जितेका छन्। दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका विजेता प्रिन्स यू-१९ र यू-१५ दुवैतर्फ च्याम्पियन बने। यू-१९ को फाइनलमा प्रिन्सले शीर्ष वरीयताका प्रफुल महर्जनलाई २१-८, २१-१० ले सहजै पराजित गरे। यस्तै तीन सेटसम्म चलेको यू-१५ को फाइनलमा उनले म्यानमारका ज लिन थुलाई २१-१५, १७-२१, २१-९ ले पराजित गरे। नेपाल ब्याडमिन्टन संघको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell