काठमाडौँ : थाइल्याण्डमा भोलीदेखि सुरु हुने थाइल्याण्ड वुमन्स टी-२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनसँग खेल्ने भएको छ। यसअघि सार्वजनिक भएको खेल तालिकामा नेपालको खेल तान्जानियासँग हुने भनिएपनि परिवर्तित तालिका अनुसार नेपाली महिला टोलीले छिमेकी चीनसँग पहिलो खेल खेल्न लागेको हो। प्रतियोगिताको लागि रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली महिला टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ। पुरुष टिमको पूर्व कप्तान तथा…
सुनसरी : बलरहरु चम्केको दिन यज्ञमान कुमालले घातक बलिङ गर्दै ७ विकेट लिएपछि एपीएफले मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेको छ। सुनसरीको इनरुवमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रवार भएको समूह डी को खेलमा विभागीय टोली एपीएफले प्रदेश नम्बर १ लाई ९२ रनले पराजित गरेको हो। एपीएफले राम्रो ब्याटिङ गर्न नसकेपनि यज्ञमानले उत्कृष्ट बलिङ गरेपछि एपीएफले खेल जितेको हो। इनरुवा…
काठमाडौँ : पिङ्काथोन भारतको नेपाली भर्सन पिङ्काथोन काठमाडौँको तेस्रो संस्करण आगामी फेब्रुअरी २३ मा हुने भएको छ। भारतीय मोडल, एक्टर र फिटनेस प्रोमोटर मिलिन्ड सोनमले भारतमा सुरु गरेको पिङ्काथोन विशेष गरी महिलाहरुको स्वास्थ्यको बारेमा जनचेतवना जगाउन र उनीहरुलाई आप्नो स्वास्थ्यप्रति सचेत बनाउनका लागि आयोजना गरिँदै आएको छ। पिङ्काथोन काठमाठौँको आयोजक लेजर पोर्ट नेपाल प्रालीले २०१७ देखि गर्दै आएको छ। यस…
काठमाडौं: नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको नियुक्तिमाथि नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ। संघले विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले चार वर्षको अन्तरालमा गर्ने नियुक्तीमा कुनै एक क्षेत्रको अवमूल्यन गर्नुलाई ‘रोग’को संज्ञा समेत दिएको छ। संघले कुलपति, उप–कुलपति, सदस्य सचिव सहित ६ जना प्रज्ञा परिषद् सदस्यमा १ जना पनि नृत्य विज्ञ नपर्नुमा आपत्ती जनाएको हो। जसका कारण समग्र नृत्यकर्मीहरुको…
काठमाडौः नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार भष्टाचारमा डुबेकाले नयाँ कुराको अपेक्षा नरहेको टिप्पणी गरेका छन्। बिहीबार नेपाली काँग्रेस कैलाली नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले सरकार पूर्ण रूपमा असफल भइसकेकाले थप अपेक्षा गर्न नसकिने बताएका हुन्। नेता सिंहले भने,’सत्तारुढ दल र सरकार भष्टfचारमा चुर्लुम्म डुबेको छ। सरकार पूर्णरुपमा असक्षम भइसकेकाले थप आशा गर्ने अवस्था छैन।‘ नेता सिंहले…
काठमाडौं: फिल्म 'सय कडा दश' प्रदर्शनको तयारीमा छ। फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। पछिल्लो समय 'प्रेमगीत २' निर्देशन गरेका पाठकले फिल्ममा प्रेम भर्सेस भष्टाचारको कथा समावेश गरेका छन्। उनले फिल्मको विषयलाई अभियानसँग पनि जोडेका छन्। यसै फिल्ममार्फत कलाकार राजाराम पौडेलले निर्मातामा डेब्यू गरेका छन्। यसअघि उनी फिल्ममा अभिनय मात्र गर्थे। उनले फिल्ममा अभिनय थालेको ३८ वर्ष भइसक्यो। अहिलेसम्म पौडेलले २ सय भन्दा बढी…
काठमाडौं: फिदिममा लोक पप ब्यान्ड नेपथ्यको कन्सर्ट हुने भएको छ। माघे संक्रान्तिको भोलीपल्ट, अर्थात् माघ २ गते नेपथ्यले फिदिममा प्रस्तुति दिन लागेको हो। पूर्वाञ्चलको माथिल्लो भेगमा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो। फिदिम उच्च माध्यमिक विद्यालयको खेल मैदानमा कार्यक्रम हुनेछ। स्थानीय आयोजक श्री सुम्हालुङ युथ क्लबले फिदिम सहरको प्रवद्र्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफाका रकमबाट विभिन्न सामाजिक कार्यमा…
काठमाडौः नेपाल आयल निगमले हवाइ इन्धनको भाउ घटाएको छ। निगमले आन्तरिक हवाइ सेवातर्फको इन्धनका लागि भाउ लिटरमा १० रुपैयाँले घटाएको जनाएको छ। अहिले एक लिटर इन्धनको भाउ १०४ रुपैयाँ ५० पैसा थियो। अब घटेर ९४ रुपैयाँ ५० पैसामा आएको छ। निगमले गत साता पेट्रोलियम पदार्थको भाउ दुई रुपैयाँका दरले घटाएको थियो। इन्धनको भाउ घटाए पनि खाना पकाउने ग्यासको मूल्य भने…
काठमाडौँ : राजधानीका सडकमा रात बिताउने मानसिक सन्तुलन गुमेका युवती तथा महिलामाथि दैनिक यौन दुर्व्यवहार हुने गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। मानसिक सन्तुलन गुमेका उनीहरू माथि लागू औषध प्रयोगकर्ताले बलात्कार गर्ने गरेको प्रहरीको दाबी छ। महानगरीय प्रहरी परिसर काठमाडौँले बुधवार मात्र राजधानीका विभिन्न सडकपेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन गुमाएका चार युवतीलाई उद्दार गरेको छ। उनीहरूको स्वास्थ्य परीक्षण र…
काठमाडौः नेपाल दूरसञ्चार प्राधिकरणमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले निरिक्षण गरेका छन्। बिहीबार बिहान ९:४५ बजे नै मन्त्री बाँस्कोटा कमलादीस्थित प्राधिकरणको कार्यलयमा पुगेका थिए। करीब ४५ मिनेट एनटिएमा बिताएका बाँस्कोटाले सबै कार्यकक्षमा पसेर प्रतिक्रिया लिएका थिए। ‘मन्त्रीले प्राधिकरणको सबै विभाग र शाखाको कार्यकक्षमा पसेर अपडेट लिनुभयो र सूचना प्रविधि तथा दूरसञ्चारको क्षेत्रमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन…
जनवरी १०, बलिउड अभिनेता ऋतिक रोशनको जन्मदिन हो। यो वर्ष उनी ४५ वर्षका भएका छन्। ऋतिकलाई सामाजिक सञ्जालमा फ्यान तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिने क्रम जारी छ। यसैबीच उनकी पूर्व पत्नी सुजैन खानको पोस्ट चर्चामा छ। उनले इन्स्टाग्राममार्फत सेयर गरेको पोस्टमा ऋतिकलाई जन्मदिनको शुभकामना दिएकी छिन्। लेखेकी छिन्,’मेरो बेस्ट फ्रेन्ड फरेभरलाई जन्मदिनको शुभकामना।‘ उनले ह्यासट्यागको प्रयोगमा ऋतिकलाई ‘सोल मेट’ र…
काठमाडौं: फिल्म ‘गोपी’को प्रचार प्रसार सुरु भइसकेको छ। फिल्मले देशमै युवा रोजगारीको कथा भन्छ। यस्तोमा फिल्म युनिटले विषयवस्तुसँग सम्बन्धित व्यक्तिहरुलाई भेटे र, फिल्म बारे जानकारी दिए। मङ्गलबार टिमले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भेटेको थियो। मन्त्रीले फिल्म ‘गोपी’प्रति आफ्नो ऐक्यवद्धता जनाएका थिए। त्यसकै भोलिपल्ट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले पनि निर्माता, निर्देशक एवं कलाकारसँग भेट…
काठमाडौँः नागढुङगा नौविसे सुरुङमार्ग चैतबाट निर्माण हुने भएको छ। सडक विभागको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले दुई महिनाभित्र कम्पनी छनोट गरेर चैतबाट निर्माणको काम सुरु गर्ने तयारी थालेको आयोजनाका इन्जिनियर छविलाल पौडेलले जानकारी दिए। कम्पनी छनोटका लागि प्राविधिक प्रस्तावमाथि अहिले महाशाखामा छलफल भइरहेको छ। सुरुङमार्ग निर्माण गर्नका लागि महाशाखाले साउनमा ग्लोवल टेण्डर निकालेको थियो। दुई महिनाको समयावधि राखेर निकालिएको टेण्डरमा कुनै पनि…
काठमाडौँः सरकारले विज्ञापन नियमनसम्बन्धी नयाँ कानुनको मस्यौदा राष्ट्रियसभामा दर्ता गरेको छ। सरकारले पेस गरेको विज्ञापन नियमन विधेयक अनुसार अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले सरकारले तोकेको मितिदेखि विज्ञापनरहित प्रसारण गर्नु पर्नेछ। प्रस्तावित विधेयक अनुसार अब विदेशी विज्ञापनलाई डबिङ गरेर प्रसारण गर्न पाइने छैन। सरकारले प्रस्ताव गरेको विधेयकको दफा ६ मा भनिएको छ ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल…
काठमाडौँः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन आज भारत प्रस्थान गर्दैछन्। मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ। भ्रमणका अवधिमा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्नेछन्।…
काठमाडौं: अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा अभिनित फिल्म ‘अनागत’ प्रदर्शनको तयारीमा छ। माघ ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मले प्रचार पनि थालिसकेको छ। हालै टिमले पत्रकार भेटको आयोजना गर्दै युट्यूबमा यसअघि सार्वजनिक भइसकेको टिजर र प्रियंकाले गाएको एक गीत सार्वजनिक गर्यो। 'कसलाई पोखुँ'बोलको गीतमा प्रियंकासँगै सुरज शाही ठकुरीले स्वर दिएका छन्। फिल्म मनोविज्ञानमा आधारित छ। फिल्ममा अर्पण र प्रियंकासँगै प्रविन खतिवडा,…
भरतपुरः चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्। नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना २ ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। अटोमा…
लमहीः जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो। हातखुट्टा सुन्निने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएका महराको पौने ७ बजेतिर मृत्यु भएको…
काठमाडौँः महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई महाशाखाको टोलीले पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने…
काठमाडौं : दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा फ्रवेश गरेका छन्। दाहालले यू–१९ स्पर्धामा म्यानमारका थु रिनलाई २१–११, २१–१५ ले पराजित गरे। यसैगरी यू–१५ मा पनि नेपालका रोहित बराललाई २१–६, २१–११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाए। मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यू–१९ मा प्रफुल महर्जनले…