PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

  • विमल घर्ती मगर बेल्जियन क्लबमा ट्रायल दिँदै

    विमल घर्ती मगर बेल्जियन क्लबमा ट्रायल दिँदै

    काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगर हाल बेल्जियन क्लबमा प्रशिक्षण गरिरहेका छन्। नेपालमा शहिद स्मारक ए डिभिजन लिग भइरहेको बेला विमल च्यासल युथ क्लबसँग सम्झौता रद्ध गरेर बेल्जियम लागेका थिए। उनी हाल बेल्जियमको तेस्रो डिभिजन क्लब लिएर्स केम्पेनजोनमा ट्रायल र प्रशिक्षण दिइरहेका छन्। उक्त क्लबले मंगलवार नेदरल्याण्ड्सको क्लब रोडा जेसी केरक्राडेसँग खेलेको मैत्रीपूर्ण खेलमा विमलले समेत…

    विस्तृतमा पढ्नुस्

  • एमएम कप क्रिकेट : विनोद भण्डारीको शतक, भिमको ९६ रन तथा कुशल र शाहबको उत्कृष्ट बलिङमा आर्मीको फराकिलो जित

    एमएम कप क्रिकेट : विनोद भण्डारीको शतक, भिमको ९६ रन तथा कुशल र शाहबको उत्कृष्ट बलिङमा आर्मीको फराकिलो जित

    सुनसरी : विभागीय टोली त्रिभुवन आर्मी लगातार दोस्रो जित हात पार्दै सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। कप्तान विनोद भण्डारी र भिम शार्कीको शानदार ब्याटिङ अनी युवा बलर कशुल मल्ल र शाहब आलमको ड्ढारिलो बलिङ मद्दतमा बर्मीले कर्णाली प्रदेशलाई २४९ रनले पराजित गरेको हो। आर्मीले समूह बी को पहिलो खेलमा प्रदेश ३…

    विस्तृतमा पढ्नुस्

  • महिला भलिबल : क्वाटरफाइनल समिकरण पुरा, आयोजक न्यू डायमण्डले आर्मीसँग खेल्ने

    महिला भलिबल : क्वाटरफाइनल समिकरण पुरा, आयोजक न्यू डायमण्डले आर्मीसँग खेल्ने

    काठमाडौँ : होङवान्जी न्यू डायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ। बुधवारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन समूह चरणको चार खेल भएपछि क्वाटरफाइनलमा भिड्ने टोलीको टुङ्गो लागेको हो। सहभागि ८ टोलीलाई २-२ टोलीका दरले चार समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा समूहको खेल जित्ने समूह विजेता र पराजित हुने टोली समूह्य उपविजेताको रुपमा अन्तिम आठमा…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङमा नेपाली खेलाडी हावी

    इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङमा नेपाली खेलाडी हावी

    काठमाडौँ : नेपाली खेलाडीद्वय नङ्जा बुढामगर र ललिता महर्जनले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगिताको फाइनल भिडन्त पक्का गरेका छन्। बुधवार भएको ४८ केजी तौलको सेमिफाइनलमा बुढामगरले भारतकी दिपीकालाई अंकको आधारमा ४-१ ले हराईन्। यस्तै महर्जनले भुटानकी तान्जीङ लामोलाई अंककै आधारमा ३-२ ले पराजित गरिन्। महिला ५१ केजीमा नेपालकी माला राई,५४ केजीमा नेपालकै निसा तामाङ र ६० केजीमा नेपालकै संगिता…

    विस्तृतमा पढ्नुस्

  • सिर्जना राई गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन हङकङ जाँदै

    सिर्जना राई गोर्खा ट्रेल ब्लेजरमा सहभागी हुन हङकङ जाँदै

    काठमाडौँ : नेपाली अल्ट्रा धाविका सिर्जना राई 'गोर्खा ट्रेल ब्लेजर-२०१९' मा सहभागी हुन बिहीबार हङकङ जाँदैछिन्। गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा जनवरी १२ तारिखमा हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ। संखुवासभाकी सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छिन्। सिर्जना अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) की विजेता हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल…

    विस्तृतमा पढ्नुस्

  • इएफएल कप : केनको पेनाल्टी गोलमा टोटनहमले चेल्सीलाई हरायो

    इएफएल कप : केनको पेनाल्टी गोलमा टोटनहमले चेल्सीलाई हरायो

    ह्यारी केनले पेनाल्टीमा गरेको एक मात्र गोलको मद्दतमा टोटनहमले इएफएल कप सेमिफाइनलको पहिलो लेगमा लण्डन प्रतिद्वन्दी चेल्सीलाई पराजित गरेको छ। लण्डनको वेम्लीमा भएको खेलमा केनले पहिलो हाफमा भिएआरको सहयता मार्फत गोल गरेका थिए। पहिलो लेग १-० ले जित्दै टोटनहमले दोस्रो लेगको लागि सहज बनाएको छ। २६औँ मिनेटमा चेल्सीका गोलकिपर केपाले केनलाई फल गरेपछि रेफ्री माइकल ओलिभर भिएआरको सहयोगमा पेनाल्टी दिएका…

    विस्तृतमा पढ्नुस्

  • मोहमद सलाह बने अफ्रिकन प्लेअर अफ दि इअर

    मोहमद सलाह बने अफ्रिकन प्लेअर अफ दि इअर

    इंग्लिस क्लब लिभरपुलबाट व्यवसायिक फुटबल खेल्ने इजिप्टका स्ट्राइकर मोहमद सलाहले अफ्रिकन प्लेअर अफ दि इअर को अवार्ड जितेको छन्। २६ वर्षीय सलाहले लिभरपलकै टिममेट सेनेगलका साडियो माने र आर्सनलबाट प्रिमियर लिग खेल्ने गावोनका पिएरे एमरिक औवामेयाङलाई पछि पछि पार्दै लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन्।   वर्ष २०१८ मा राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका कारण सलाहले…

    विस्तृतमा पढ्नुस्

  • मोहमद सलाह बने अफ्रिकन प्लेअर अफ दि इअर

    मोहमद सलाह बने अफ्रिकन प्लेअर अफ दि इअर

    इंग्लिस क्लब लिभरपुलबाट व्यवसायिक फुटबल खेल्ने इजिप्टका स्ट्राइकर मोहमद सलाहले अफ्रिकन प्लेअर अफ दि इअर को अवार्ड जितेको छन्। २६ वर्षीय सलाहले लिभरपलकै टिममेट सेनेगलका साडियो माने र आर्सनलबाट प्रिमियर लिग खेल्ने गावोनका पिएरे एमरिक औवामेयाङलाई पछि पछि पार्दै लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन्।   वर्ष २०१८ मा राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका कारण सलाहले…

    विस्तृतमा पढ्नुस्

  • सुमार्गीले पैसा लगिसकेपछि अदालतले भन्यो, बैंकबाट झिक्न नदिनु, 'सुमार्गीले फिर्ता गर्नु पर्छ'

    सुमार्गीले पैसा लगिसकेपछि अदालतले भन्यो, बैंकबाट झिक्न नदिनु, 'सुमार्गीले फिर्ता गर्नु पर्छ'

    काठमाडौः अजयराज सुमार्गीले रोक्का रहेको रकम झिकेर चलाएपछि सर्वोच्च अदालतले पैसा बैंकमै फ्रिज गर्न आदेश दिएको छ। न्यायाधिस दीपकराज जोशीले सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगको बैङ्क खातामा जम्मा भएको रकम बिना रोकटोक झिक्ने अनुमति दिन नेपाल राष्ट्र बैंकका नाममा अन्तरिम आदेश जारी गरेका थिए। उनको यो आदेश विरुद्ध नेपाल राष्ट्र बैंक 'भ्याकेट' मा गएको थियो। जोशीले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई मंगलबार…

    विस्तृतमा पढ्नुस्

  • मनोज गजुरेल भन्छन् 'सय कडा दश' चलेमात्र अर्को फिल्म

    मनोज गजुरेल भन्छन् 'सय कडा दश' चलेमात्र अर्को फिल्म

    काठमाडौं: कमेडियन मनोज गजुरेलको डेब्यू फिल्म हो 'सय कडा दश'। फिल्ममा उनी मुख्य भुमिकामा छन्। 'सय कडा दश'ले उठाएको विषय मन परेका कारण फिल्म गरेको गजुरेल बताउँछन्। कलाकारितामा समाज जोडिनपर्ने तर्क गर्छन् मनोज। उनले भने 'बजारमा के बिक्छ भन्ने होइन, फिल्मले समाजलाई के दिन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यो फिल्म सामाजिक रुपान्तरणका लागि एक अभियान पनि हो। त्यसैले मैले यो फिल्म गरें।' फिल्ममा प्रेम…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पसँगको दोस्रो भेट अगाडि बेइजिङ पुगे किम, किमलाई बोकेको ‘हरियो रेल’ चीन प्रवेश

    ट्रम्पसँगको दोस्रो भेट अगाडि बेइजिङ पुगे किम, किमलाई बोकेको ‘हरियो रेल’ चीन प्रवेश

    काठमाडौँ: उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन बेइजिङ पुगेका छन्। चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव सी जिङपिङको निमन्त्रणामा उनी बेइजिङ पुगेको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। उत्तर कोरियाको वर्कस पार्टीका अध्यक्ष किम सोमबार बेइजिङ पुगेका हुन्। सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रवक्ताका अनुसार उनी १० जनवरी (बिहीबार)सम्म बेइजिङमा रहनेछन्। नेता किमले आफ्नो ३५ औँ जन्मोत्सवसमेत…

    विस्तृतमा पढ्नुस्

  • भरत सिटौलाको 'सलल' मा को बग्दैछन्?

    भरत सिटौलाको 'सलल' मा को बग्दैछन्?

    काठमाडौँ: गायक भरत सिटौलाको स्वर रहेको नयाँ गीत ‘सलल’को भिडियो सार्वजनिक भएको छ। रमेश अधिकारीको शब्द रहेको गीतमा भरत आफैले संगीत दिएका छन्। गीतलाई बाबु प्रभानले अरेन्ज गरेका छन्। फराज अर्पनले एडिटिङ र डिरेक्सन गरेको गीतको भिडियोमा लुसन र अर्चना फिचर्ड छन्। भिडियोलाई अर्पनले नै खिचेका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचन सम्पन्न भएको दुई वर्षसम्म पनि मतगणना भएन

    स्ववियु निर्वाचन सम्पन्न भएको दुई वर्षसम्म पनि मतगणना भएन

    वालिङः वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन। विसं २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो। निर्वाचनपछि मतगणनामा विवाद भएपछि गणना स्थगन गरिएको हो। “मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो”, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत दामोदर शर्माले भने, “मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखतका विषयमा विवाद…

    विस्तृतमा पढ्नुस्

  • मुख्य न्यायाधीश माथेमाको शपथ, उच्च अदालत सुर्खेतमा पदस्थापन

    मुख्य न्यायाधीश माथेमाको शपथ, उच्च अदालत सुर्खेतमा पदस्थापन

    काठमाडौँः उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त सुष्मालता माथेमाले पद तथा गोपनीयताको शपथ लिएकी छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पद तथा गोपनीयताको शपथ गराएका हुन्। पुस १९ गतेको न्याय परिषद्ले माथेमालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको थियो। २० पुसमा प्रधानन्यायाधीश जबराले माथेमालाई नियुक्त गरेका थिए। माथेमालाई उच्च अदालत सुर्खेतमा पदस्थापन गरिएको छ। शपथ समारोहमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल सर्वोच्च…

    विस्तृतमा पढ्नुस्

  • गोपाल खड्काको करिश्माः तीन वटा घर खरिद दुई अपार्टमेन्टमा बैना, अर्काकी श्रीमतीका नाममा बैंक खाता र घर

    गोपाल खड्काको करिश्माः तीन वटा घर खरिद दुई अपार्टमेन्टमा बैना, अर्काकी श्रीमतीका नाममा बैंक खाता र घर

    काठमाडौँः अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अहिलेसम्मकै धेरै बिगो दाबी गरिएको मुद्दा सोमबार विशेष अदालतमा दायर भएको छ। नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले बिगो १८ करोड ६६ लाख पाँच हजार ६२९ रुपैयाँ कायम गरेको छ। अदालतले खड्काले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति अन्य व्यक्तिका नाममा समेत लुकाएको दाबी अख्तियारको…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा बस दुर्घटनाः दुई जनाको मृत्यु, २६ घाइते

    रोल्पामा बस दुर्घटनाः दुई जनाको मृत्यु, २६ घाइते

    रोल्पाः लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ यात्रु घाइते भएका छन्। सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग १ ख ५५२१ नम्बरको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५ का ११ महिनाका बालक नितेश विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते…

    विस्तृतमा पढ्नुस्

  • उदयपुर सिमेन्टलाई नाफामा लैजाने सुरेन्द्र पौडेललाई सरकारको बोनश, आयल निगमको निर्देशकमा नियुक्ति

    उदयपुर सिमेन्टलाई नाफामा लैजाने सुरेन्द्र पौडेललाई सरकारको बोनश, आयल निगमको निर्देशकमा नियुक्ति

    काठमाडौंः नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को सोमबारको बैठकबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक थिए। उनले सोमबारनै महाप्रवन्धक पदबाट राजीनामा दिएका थिए। उद्योग,वाणिज्य मन्त्रालयले शुक्रबार पौडेल,अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो। निगमको कार्यकारी निर्देशक छनौंट तथा सिफारिश समितिले पाँच जनामध्येबाट तीन जनाको नाम छनौंट गरेर उद्योगमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : को-को बन्लान् उत्कृष्ट, यी हुन् मोटरबाइकका दाबेदारहरु

    ए डिभिजन लिग : को-को बन्लान् उत्कृष्ट, यी हुन् मोटरबाइकका दाबेदारहरु

    काठमाडौँ :  अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको शहिद स्मारक ए डिभिजन लिग २०७५ मा अब दुई खेल बाँकी छ। गत असोज १३ गतेदेखि सुरु भएको लिगमा ९१ मध्ये ८९ खेल सकिएका छन्। लिग विजेता देखि शीर्ष ६ मा पर्ने टोलीको टुङ्गो लागिसकेको छ। अब प्रतिक्षाको रुपमा रहेको छ अन्तिम दुई खेलको नतिजा के हुनेछ भन्ने अनी पूछारको दुई…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : वुल्भ्ससँग २-१ ले पराजित हुँदै लिभरपुल बाहिरियो

    एफए कप : वुल्भ्ससँग २-१ ले पराजित हुँदै लिभरपुल बाहिरियो

    प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल एफए कपको तेस्रो चरणबाटै बाहिरिएको छ। गएराती भएको खेलमा लिभरपुललाई प्रिमियर लिगमै अर्को क्लब वल्भरह्याम्प्टन वन्डर्र्स (वुल्भ्स) ले २-१ ले पराजित गरेको हो। जितपछि वुलभ्स चौथो चरणमा प्रवेश गरेको छ। वुल्भ्सलाई शानदार जित दिलाउन राउल जिमिनेजले ३८औँ र रुवेन नाभासले ५५औँ मिनेटमा गोल गरे। ५१औँ मिनेटमा डिभोक ओरिगीले एक गोल गरेपनि लिभरपुलले हार टार्न…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : च्याम्पियन बनिसकेको मनाङ अन्तिम खेलमा फ्रेण्ड्ससँग स्तब्ध

    ए डिभिजन लिग : च्याम्पियन बनिसकेको मनाङ अन्तिम खेलमा फ्रेण्ड्ससँग स्तब्ध

    ललितपुर : शहिद स्मारक ए डिभिजन लिग २०७५ को अन्तिम खेलमा फ्रेण्ड्स क्लबसँग पराजित भएपछि च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले नयाँ कीर्तिमान बनाउन सकेन। यसअघि लगातार १२ खेल जितेको मनाङले अन्तिम खेल पनि जित्दै सबै खेल जितेर लिग उपाधि जित्ने नयाँ कीर्तिमान बनाउने योजना बनाएको थियो। तर अन्तिम खेलमा फ्रेण्ड्स त्यसको बाधक बन्यो। इन्जुरी टाइममा विकास लामाले गोल गरेपछि फ्रेण्ड्सले मनाङलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell