PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

  • प्रधानन्‍यायाधीशसँग बार असन्तुष्ट, 'जोशीको जिम्मेवारी खोस्ने काम गैरसंवैधानिक, निर्णय फिर्ता लिन माग'

    प्रधानन्‍यायाधीशसँग बार असन्तुष्ट, 'जोशीको जिम्मेवारी खोस्ने काम गैरसंवैधानिक, निर्णय फिर्ता लिन माग'

    काठमाडौँः नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने, न्यायपरिषद् सदस्यबाट अलग्याउने र संवैधानिक परिषद्बाट हटाउने कार्य गरेको भन्दै यस कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बारका महासचिव खम्बबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वतमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले तोकिँदै आएको इजलाससमेत नतोकिने कार्य गैरसंवैधानिक, गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको उल्लेख छ। बारले प्रधानन्यायाधीश राणाले…

    विस्तृतमा पढ्नुस्

  • खाजा कटौतीपछि विद्यालय जान छाडे चेपाङ बालबालिका, विद्यार्थी टिकाउन कठिन

    खाजा कटौतीपछि विद्यालय जान छाडे चेपाङ बालबालिका, विद्यार्थी टिकाउन कठिन

    कृष्ण आचार्य- भरतपुरः २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन्। खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको खाजा कार्यक्रम हटेपछि चेपाङ समुदायका विद्यार्थी विद्यालयमा नियमित हुन सकेका छैनन्। चेपाङ समुदायका बालबालिका मात्रै…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : रोदरह्यामको पोष्टका म्यानचेष्टर सिटीको ७ गोल

    एफए कप : रोदरह्यामको पोष्टका म्यानचेष्टर सिटीको ७ गोल

    रोदरहमलाई ७-० ले पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। सिटीलाई फराकिलो जित दिलाउन घरेलु मैदानमा ६ फरक खेलाडीले गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको हो। एतिहाड स्टेडियममा भएको खेलमा रहिम स्ट्रलिङ, फिल फोडेन, गाब्रएल जेसस, रियाद महारेज, निकोलस ओटामन्डी र लरेय सानेले गोल गरे। रोदरह्यामका सेमी अयाजीले आत्मघाती गोल उपहार दिए। उता परिमियर…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसी र सुअरेजको गोलमा बार्सा विजयी, सोसिडाडसँग रियल पराजित, एट्लेटिको र सेभियाले खेले बराबरी

    ला लिगा : मेसी र सुअरेजको गोलमा बार्सा विजयी, सोसिडाडसँग रियल पराजित, एट्लेटिको र सेभियाले खेले बराबरी

    लियोनल मेसी र लुइस सुअरेजको गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा गेटाफेलाई पराजित गर्दै दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ५ अंकको अग्रता बनाएको छ। त्यसअई एट्लेटिकोले सेभियासँग बराबरी खेलेको थियो। यस्तै रियल मड्रिड रियल सोसिडाडसँग पराजित भएको छ। हारपछि रियल बार्साभन्दा १० अंकले पछाडि परेको छ। बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २-१ ले हरायो। तीन वटै गोल पहिलो हाफमै भएको खेलमा कप्तान मेसीले…

    विस्तृतमा पढ्नुस्

  • टेष्ट क्रिकेटमा भारतलाई ऐतिहासिक सफलता, अष्ट्रेलियालाई पहिलो पटक उसैको मैदानमा हरायो

    टेष्ट क्रिकेटमा भारतलाई ऐतिहासिक सफलता, अष्ट्रेलियालाई पहिलो पटक उसैको मैदानमा हरायो

    भारतले टेष्ट क्रिकेटमा अष्ट्रेलियन भूमिमा ऐतिसहासिक सफलता हात पारेको छ। ७१ वर्षपछि भारतले टेष्टमा अष्ट्रेलियालाई पहिलो पटक उसैको मैदानमा पराजित गरेको हो। वर्षाका कारण चौथो टेष्ट बराबरी भएपछि भारतले चार खेलको सिरिज २-१ ले जितेको हो। भारतले एडेलेइडमा भएको पहिलो सिरिज ३१ रनले र मेलवर्नमा भएको तेस्रो टेष्ट १३७ रनले जितेको थियो। पर्थमा भएको दोस्रो टेष्ट अष्ट्रेलियाले १४६ रनले जितेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलिया विरुद्ध टेष्ट सिरिज जितेपछि भारतीय कप्तान विराट र अनुष्काको सेलेब्रेसन

    अष्ट्रेलिया विरुद्ध टेष्ट सिरिज जितेपछि भारतीय कप्तान विराट र अनुष्काको सेलेब्रेसन

    अष्ट्रेलियालाई टेष्ट क्रिकेटमा उसैको भूमिमा पहिलो पटक हराएपछि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले नयाँ कीर्तिमान बनाए। चार खेलको सिरिजमा अष्ट्रेलियालाई २-१ ले पराजित गरेपछि कोहली अष्ट्रेलियामा टेष्ट सिरिज जित्ने पहिलो एसियन र भारतीय कप्तान बने। उनले यस सिरिज जितलाई २०११ को वर्ल्डकप भन्दा माथि रहेको बताएका छन् भने यस जितले भारतको नयाँ परिचय समेत दिएको प्रतिक्रिया दिए। जितपछि कप्तान कोहलील…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : दोस्रो भइसकेको संकटामाथि एपीएफको जित

    ए डिभिजन लिग : दोस्रो भइसकेको संकटामाथि एपीएफको जित

    काठमाडौँ : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले 'शहिद स्मारक ए डिभिजन लिग २०७५' मा सुखद अन्त्य गरेको छ। लिगको अन्तिम चरण अन्तर्गत सोमवार भएको खेलमा उपविजेता बनिसकेको संकटा क्लबलाई २-१ ले पराजित गर्दै एपीएफले लिग टुङ्गाएको हो। एपीएफलाई सिजनको सातौँ जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक-एक गोल गरे। संकटाको लागि लक्ष्मण रुचालले इन्जुरी टाइममा सान्त्वना गोल फर्काए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त, १० औँ तहबाट एमडीमा जम्प

    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त, १० औँ तहबाट एमडीमा जम्प

    काठमाडौः  खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारी नियुक्त भएका छन्। अन्तिम प्रतिस्पर्धामा रहेका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र संगिता अर्याललाई पछाडि पार्दै अधिकारी टेलिकमको एमडी नियुक्त भएका हुन्। मन्त्रिपरिषद स्रोतले टेलिकमको एमडीमा अधिकारी नियुक्त भएको पुष्टी गरेको छ। डिल्ली अधिकारी र संगीता अर्याल टेलिकममै दशौं तहमा कार्यरत व्यवस्थापक हुन्। अधिकारी अहिले प्रबन्ध निर्देशककै कार्यलयमा प्राविधिक सल्लाहकारको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'पञ्चायत'का लागि नीता ढुङ्गानालाई अमेरिकामा दोस्रोपटक अवार्ड

    फिल्म 'पञ्चायत'का लागि नीता ढुङ्गानालाई अमेरिकामा दोस्रोपटक अवार्ड

    अमेरिकाको कोलोराडोमा आयोजित 'ग्लोबल नेपाली फिल्म अवार्ड'मा अभिनेत्री नीता ढुंगानाले 'एक्टर अफ दि इयर' अवार्ड पाएकी छिन्। उनी फिल्म ‘पञ्चायत’मा गरेको अभिनयको लागि उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन्।   सन् २०१७ को अक्टोबरमा अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन्। उक्त फिल्म महोत्सवमा फिल्म पञ्चायत पनि उत्कृष्ट घोषित भएको थियो। नीताले अवार्ड समारोह…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट सम्बन्धी फिल्म निर्माण घोषणा, सुनोद श्रेष्ठको मुख्य भुमिका

    नेपाली क्रिकेट सम्बन्धी फिल्म निर्माण घोषणा, सुनोद श्रेष्ठको मुख्य भुमिका

    अष्ट्रेलियाको सिड्नीमा नेपाली क्रिकेट फिल्म निर्माण घोषणा भएको छ। आइतबार आयोजित कार्यक्रमकाबीच फिल्ममा सुनोद श्रेष्ठको मुख्य भुमिका रहने जानकारी समेत दिइयो। एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसका सद्भावना दुत रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फिल्म निर्माण हुने जानकारी दिएका हुन्। कप्तान खड्काले खेलकुद विधामा कम फिल्म निर्माण भइरहेको अवस्थामा यसको घोषणा उत्साहजनक भएको बताए। 'फिल्ममा सफल क्रिकेटर बन्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी प्रकरणमा महाप्रबन्धक कंसाकारलाई कालो मोसो दल्ने युवक समातिए

    वाइडबडी प्रकरणमा महाप्रबन्धक कंसाकारलाई कालो मोसो दल्ने युवक समातिए

    काठमाडौं : वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनको सचिवालय सदस्य ३७ वर्षीय शुरेस तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जानकारी दिए।   वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै आफूहरुले…

    विस्तृतमा पढ्नुस्

  • तराईका जिल्लामा हुन्डी कारोबारी सक्रियः हुन्डीमा सिन्डिकेट गर्ने समूह ८३ लाख रुपैयाँसहित समातिए

    तराईका जिल्लामा हुन्डी कारोबारी सक्रियः हुन्डीमा सिन्डिकेट गर्ने समूह ८३ लाख रुपैयाँसहित समातिए

    काठमाडौँः भारतीय सीमा जोडिएका तराईका जिल्लाहरूमा ठुलो मात्रामा हुन्डीको कारोबार हुने गरेको खुलेको छ। २ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले हुन्डीको कारोबार गर्ने गिरोहलाई नियन्त्रणमा लिएको  प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए। भारत बधुवनी बासो पट्टी बस्ने ४० वर्षीय सन्तोष महतो, नरेश महतो, जनकपुर उपमहानगरपालिका १९ बस्ने  विजय यादव र ३८ वर्षीय मोख्तार अहमदलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • पुरानो बानेश्वरमा घरको छतबाट खसेर ३ वर्षीय बालकको मृत्यु

    पुरानो बानेश्वरमा घरको छतबाट खसेर ३ वर्षीय बालकको मृत्यु

    काठमाडौँः राजधानीको पुरानो बानेश्वरमा घरको छतबाट खसेका एक बालकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका ९ पुरानो बानेश्वर बस्ने काभ्रे चौरी देउरालीका भुपेन्द्रराज गिरीका ३ वर्षीय छोरा अंशु गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार दिउँसो घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो। केएमसीबाट थप उपचारको लागि नेपाल मेडिसिटी अस्पताल नख्खु पठाइएको बालकको उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • विवाहको लागि किनेको सुन नक्कली परेपछि…

    विवाहको लागि किनेको सुन नक्कली परेपछि…

    काठमाडौँ: नक्कली सुन बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोलुखुम्बुका दोर्जे लाक्पा शेर्पालाई नियन्त्रणमा लिएको हो। शनिबार राति शेर्पालाई कपनबाट नियन्त्रणमा लिइएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। समय अगाडि हुम्लाकी एक महिलालाई नक्कली सुन बिक्री गरेको उजुरी परेपछि प्रहरीले शेर्पाको खोजी सुरु गरेको थियो। विवाहको सामान किन्न भन्दै काठमाडौँ आएकी ती महिलालाई…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चका न्यायाधीश घिमिरेले पाए अवकाश, चार न्यायाधीशको पद रिक्त

    सर्वोच्चका न्यायाधीश घिमिरेले पाए अवकाश, चार न्यायाधीशको पद रिक्त

    काठमाडौँः सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरेले सेवाबाट अवकाश पाएका छन्। उमेरहदका कारण घिमिरेले अवकाश पाएका हुन्। शनिबारसम्म कार्यकाल रहेका घिमिरेको शुक्रबार नै सर्वोच्चले बिदाइ गरेको छ। २०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका घिमिरेले ६५ वर्षे उमेरहदका कारण अवकाश पाएका हुन्। अवकाशको अन्तिम समयमा भ्रष्टाचार लगायतका मुद्दामा घिमिरेले गरेको आदेशहरू विवादित बनेका थिए। रिटहरूमा जारी अल्पकालीन आदेश समेत विवादमा…

    विस्तृतमा पढ्नुस्

  • दीपक मनाङेको शपथ के हुन्छ? सभामुखले बोलाए दलहरुसँगको परामर्श बैठक

    दीपक मनाङेको शपथ के हुन्छ? सभामुखले बोलाए दलहरुसँगको परामर्श बैठक

    काठमाडौँः प्रदेशसभा निर्वाचनमा मनाङबाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई शपथ ग्रहण गराउने कि नगराउने बिषयमा छलफल सुरु भएको छ। गण्डकी प्रेदशका सभामुख नेत्रनाथ अधिकारीले शपथबारे परामर्शका लागि बैठक बोलाएका छन्। सबै दलहरु सम्मिलित हुने कार्यव्यवस्था परामर्श समिति बैठक सभामुखले बोलाएका हुन्। सर्वोच्च अदालतको आदेश अनुसार मनाङ्गे केही दिनअघि रिहा भएका हुन्। रिहा भएलगतै मनाङ्गेले विशेष कारणले शपथ ग्रहण लिन…

    विस्तृतमा पढ्नुस्

  • चोरीको मारमा वन्यजन्तु अनुसन्धानमा जडित क्यामेरा ट्रयाप, कसले लैजान्छ क्यामेरा?

    चोरीको मारमा वन्यजन्तु अनुसन्धानमा जडित क्यामेरा ट्रयाप, कसले लैजान्छ क्यामेरा?

    •राजु आचार्य - 'क्यामेरा ट्रयाप (स्वचालित क्यामेरा)' हराएर १ लाख साठी हजार त नोक्सान भयो नै, सँगसँगै अमूल्य फोटोहरू पनि गएl कसलाई के थाहा त्यही हराएको क्यामेरामा  संसारमा अहिलेसम्म अभिलेख नगरिएको प्रजाति पो थियो कि?' युवा वन्यजन्तु अनुसन्धानकर्मी यादव घिमिरेले आज भन्दा १० वर्ष अघि सङ्खुवासभा जिल्लाको मकालु वरुण राष्ट्रिय निकुन्जमा अध्ययन गरेर फर्कँदाको अनुभव  यसरी सुनाएका थिए l त्यतिखेर…

    विस्तृतमा पढ्नुस्

  • सात लाख नगदसहित २१ जुवाडे प्रहरी नियन्त्रणमा

    सात लाख नगदसहित २१ जुवाडे प्रहरी नियन्त्रणमा

    साँखुः काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ। ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले लामाको घरमा छापा मारेको हो। छापा मार्दा प्रहरीले जुवा खेल्न प्रयोग गरिने गट्टी र कौडासमेत बरामद गरेको छ। पक्राउ परेका २१ जनाको अनुसन्धानपछि…

    विस्तृतमा पढ्नुस्

  • शहीद स्मारक बी र सी डिभिजन लिगको मिति सार्वजनिक

    शहीद स्मारक बी र सी डिभिजन लिगको मिति सार्वजनिक

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी र सी डिभिजन लिगको मिति सार्वजनिक गरेको छ। बी डिभिजन लिग माघ २५ गतेदेखि सुरु गर्ने एन्फाले जनाएको छ। यस्तै सी डिभिजन लिग फागुन २२ देखि गर्ने निर्णय गरेको छ। तर दुवै लिगको लागि पूरा खेल तालिका, खेल स्थल र मिति भने तोकिएको छैन। एन्फाले बी डिभिजन खेल्ने १२ क्लबलाई दुई…

    विस्तृतमा पढ्नुस्

  • कसरी बनेको थियो नेपालको पहिलो राष्ट्रिय क्रिकेट टिम?, यस्तो छ त्यो टिम र डेब्यु खेल

    कसरी बनेको थियो नेपालको पहिलो राष्ट्रिय क्रिकेट टिम?, यस्तो छ त्यो टिम र डेब्यु खेल

    काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेटमा दुई दशक इतिहास बनाएको नेपाली क्रिकेट अहिले धेरै चर्चामा छ। छनोट भएर टी-२० वर्ल्ड कप खेलिसकेको नेपालले पहिलोपटक चार वर्षका लागि वान डे इन्टरनेशनल (ओडिआई) को मान्यता समेत गत मार्चमा पाइसकेको छ। नेपालकै युवा स्टार क्रिकेटर सन्दीप लामिछानले विश्वका चर्चित टी-२० फ्रेन्चाइज लिगहरु खेलेर नेपालको नामलाई समेत चर्चित बनाएका छन्। अहिले नेपालमा फुटबलपछि क्रिकेट धेरै लोकप्रिय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell