लण्डन क्लबद्वय चेल्सी र आर्सनल अनी म्यानचेष्टर युनाइटेड इंग्लिस एफए कपको चौथो चरणमा प्रवेश गरेका छन्। सेस फाब्रेगासले पेनाल्टी गुमाएपनि अल्भारो मोरनाटाले दुई गोल गरेपछि चेल्सीले नटिङहम फरेस्टलाई २-० ले हरायो। उता जोसेस विललकको दुई गोल मद्दतमा आर्सनलले ब्ल्याकपुललाई ३-० ले पराजित गर्यो। आर्सनलका लागि एलेक्स इओवीले अर्को गोल थपे। यसैगरी म्यानचेष्टर युनाइटेडले रिडिङलाई २-० ले हरायो। युनाइटेडका लागि हुँवा…
काठमाडौँ : नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग बीपीएल मा सिलेट सिक्सर्सको पहिलो रोजाईँमा परेका छन्। अष्ट्रेलियन ब्याट्सम्यान डेविड वार्नरको कप्तानीमा रहेको सिलेट सिक्सर्समा सन्दीपले पहिलो खेलमै खेल्ने अवसर पाएका हुन्। सन्दीपले बीपीएलअघि अष्ट्रेलियामा मेलवर्न स्टार्सका लागि बीबीएलको चार खेल खेलेका थिए। सन्दीपले पहिलो रोजाईँमा पर्न दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिरलाई पछि पारेका हुन्। बीपीएलमा एक…
काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा बलिङ भन्दा पहिले ब्याटिङ गरेका छन्। आइतवार कमिल भिक्टोरिएन्स विरुद्धको खेलमा सन्दीपले सिलेट सिक्सर्सको लागि ब्याटिङ गर्दै एक रन बनाए। टस हारेर पहिले ब्याटिङ गरेको सिलेटले खराब ब्याटिङ गरेपछि सन्दीपले पनि ब्याटिङ गर्ने अवसर पाएका हुन्। उनले १९औँ ओभरमा क्रिजमा जाँदै २ बल खेल्न पाए। सन्दीपले २ बलमा नटआउट…
काठमाडौँ : सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा पनि शानदार डेब्यु गरेका छन्। ब्याटिङमका नटआउट एक रन बनाएका सन्दीपले बलिङमा २ विकेट लिए। कमिला भिक्टोरिएन्स विरुद्धको खेल उनले सिलेट सिक्सर्सका लागि किफायती बलिङ गर्दै ४ ओभरमा १६ रन मात्र खर्चेर २ विकेट लिएका हुन्। सुरुको दुई ओभरमा ८ रन खर्चिए पनि विकेट लिन नसकेकपनि पछिल्लो दुई ओभरमा सन्दीपले ८…
काठमाडौँ : नेपालका सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएल डेब्युमा उत्कृष्ट प्रदर्शन गरेपनि उनको टिम सिलेट सिक्सर्स पराजित भएको छ। आइतवार भएको खेलमा सिक्सर्स कोमिला भिक्टोरिएन्ससँग ४ विकेटले पराजित भएको हो। सन्दीपले डेब्यु खेलमा ४ ओभर बलिङ गर्द १६ रन खर्चेर २ विकेट लिए। सुरुको २ ओभरमा ८ रन खर्चेर विकेट लिन नसकेका सन्दीपले पछिल्लो २ ओभरमा एक-एक विकेट लिएका थिए।…
काठमाडौँ : लिग सुरु हुनुअघि उपाधिको दाबेदार मानिएका मध्ये थ्री स्टार क्लब र त्रिभुवन आर्मी 'शहिद स्मारक ए डिभिजन लिग २०७५' मा क्रमश: तेस्रो र चौथो बनेका छन्। यसअघि नै मनाङ (३६) च्याम्पियन बनिसकेको छ भने संकटा (२८) दोस्रो भएको छ। आइतवार कएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई २-० ले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको हो। जितपछि थ्री स्टारले…
काठमाडौँ : नेपाल खेलाडी तथा प्रशिक्षक संघले विश्व शारीरिक सुगठनका स्वर्ण विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई आइतबार नगद ५० हजार सहित सम्मान गरेको छ। थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए। सोही अवसरमा दुबई जुनियर इन्टरनेसनल सिरिजको पुरुष सिंगल्सका स्वर्ण विजेता प्रिन्स दाहाल, फुटबल…
काठमाडौँ : प्रेम तामाङले शानदार शतक अनी बलरहरुको धारिलो बलिङपछि नेपाल पुलिस क्लबले मनमोहन स्मृति कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शान्तिदिपलाई २७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। उद्घाटन खेलमा प्रदेश नम्वर २ लाई ११२ रनले पराजित गरेको पुलिस लगातार दोस्रो जितपछि सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ। पुलिसको शानदार जितमा प्रेमले शतक प्रहार गर्दा कुशल भुर्तेलले लगातार दोस्रो खेलमा…
काठमाडौँः जुवा खेलिरहेको अवस्थामा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको विषेश टोलीले बौद्ध फुलवारीस्थित लोप्साङ लामाको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी होमिन्द्र बोगटीले बताए। डिएसपी बोगटीले भने,' केहि समयदेखि जुवा खेलाइरहेको भन्ने सुचनाको आधारमा छापा मार्दा २३ जनालाई नियन्त्रणमा लिएका हौ। कति रकम बरामद भएको छ भन्ने गन्ति भइरहेको छ।'
सन् १९९९ मा बिल गेट्सले एउटा पुस्तक प्रकाशन गरेका थिए, यसको शीर्षक थियो 'बिजनेश एट दि स्पिड अफ थट।' यो पुस्तकमा उनले १५ वटा अनुमान गरेका थिए जुन त्यतिबेला बेतुकको जस्तै सुनिएको थियो तर अहिले वास्तविकतामा परिवर्तन भएको छ। के के थिए त ४४ वर्षको उमेरमा गेट्सले गरेका १५ अनुमान? उनका अनुमान कति मिले वा मिलेनन्, वाणिज्यशास्त्रका एकजना विद्यार्थी मार्कस…
काठमाडौँ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीयता घट्दै गएको बताएका छन्। ४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता सिंहले संसदीय समितिले प्रतिवेदन नै नबुझाई अख्तियारमा रातारात गएर कानुन विपरीत समिति बनाउन लागी परेको आरोप समेत लगाएका हुन्। संसदीय अभ्यास र अधिकार क्षेत्रलाई प्रभावित पार्ने काम गरेको आक्रोश व्यक्त गरे। सिंहले दुई तिहाइको सरकारले संविधानलाई पन्छाएर अगाडि बढ्न…
भद्रपुरः लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकमा डेरा गरी बस्ने लिम्बू दम्पतीलाई विशेष सूचनाको आधारमा प्रहरीले २४.७१ ग्राम ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका…
चितवनः पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ बस्ने ४४ वर्षीय रवीन्द्र रिजाल रहेका छन्। वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ५०६० नम्वको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ४०प ९२०६ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका…
लिग टु क्लब ट्रानमेरो रोभर्सलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै प्रिमियर लिग क्लब टोटनहम इंग्लिस एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। टोटनहमलाई अवे मैदानमा शानदार जित दिलाउन स्पानिस फरवार्ड फर्नान्डो लरेन्टेले ह्याट्रिक गरे। यस्तै सर्जी अरिएरले दुई तथा सेउन मिन हेउनले र ह्यारी केनले एक-एक गोल गरे। पहिलो गोल गर्न ४० मिनेटसम्म कुर्नुपरे पनि दोस्रो हाफमा लण्डन क्लबले…
काठमाडौँ : आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणको अक्सन आज हुँदैछ। अक्सन राजधानीको अन्नपूर्ण होटलमा ११ बजे सुरु हुनेछ। अक्सनका लागि दर्ता भएका २ सय ५ खेलाडीको लागि अक्सन हुनेछ। डीपीएल खेल्ने प्रत्येक टोलीले कूल १५ खेलाडी अनुबन्ध गर्नुपर्नेछ। जसमा दुई विदेशी खेलाडी र लोकल ट्यालेन्ट हन्टबाट एक जना…
काठमाडौँ : आगामी माघ २६ गतेदेखि सुरु हुने धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो सिजनको लागि एक टिम र तीन रणनीतिक खेलाडीको नाम परिवर्तन भएको छ। यसअघिको दुई संस्करणको च्याम्पियन टिम चौराह धनगढीको नाम परिवर्तन भएर धनगढी स्टार्स भएको छ। राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का व्यक्तिगत कारण नखेल्ने भएपछि विराटनगर किंग्सको रणनीतिक खेलाडीमा करण केसीलाई राखिएको छ। यस्तै भेट्रान शक्ति…
काठमाडौँ : आगामी माघ २६ गतेदेखि हुने धनगढी प्रिमियर लिग (डीपीएल) को लागि शनिवार भइरहेको अक्सनमा राष्ट्रिय टिमका चार खेलाडी महँगा बनेका छन्। राष्ट्रिय टिमबाट खेलिसकेका विनोद भण्डारी, ललित भण्डारी आरिफ शेख र ललित राजवंशी सबैभन्दा धेरै रकममा बिके। यी मध्ये विनोद, ललित भण्डारी र आरिफलाई २ लाख ५० हजारमा दुई भन्दा बढी टोलीले भाउ लगाएका थिए। ललित राजवंशीलाई भने…
काठमाडौँ : युवा खेलाडीहरु पवन सराफ, भिम शार्की र सन्दिप जोरा धनगढी प्रिमियर लिग (डीपीएल ३) को अक्सनमा हिट बनेका छन्। पवन र भिमलाई उच्चतम २ लाख ५० हजार सम्मको बोली लाग्दा सन्दिपलाई २ लाख ३० हजार सम्मको बोली लाग्यो। १ लाख ५० हजार बेस प्राइज राखेका पवनलाई धनगढी स्टार्स र विराटनगर किंग्सले २ लाख ५० हजारको बोली लगाएको थियो।…
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट सुरु भएको अन्तिम चरणको पहिलो दिनको दुवै खेल बराबरीमा सकिएको छ। हलचोकस्थित एपीएफको मैदानमा भएको नेपाल पुलिस र सरस्वती युथ क्लब तथा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीचको खेल समान १-१ को बराबरीमा टुङ्गिएको हो। बराबरीपछि चारवटै टोलीले एक-एक अंक जोडेर लिग सकाएका छन्। आजको खेलपछि च्यासलले आठौँ, सरस्वतीले नवौँ…
काठमाडौँ : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल-३) को लागि शनिवार भएको अक्सनबाट सन्तुष्ट भएको सहभागि टिमका रणनीतिक खेलाडीले बताएका छन्। आगामी माघ २६ देखि फागुन ११ सम्म धनगढीको फाप्ला क्रिकेट मैदान हुने डीपीएलका लागि भएको अक्सनबाट सहभागि ६ वटा टिमले ११-११ खेलाडी लिएका छन्। यस्तै लोकल ट्यालेन्ट हन्टबाट छानिएका १२ मध्ये एक-एक खेलाडी लिएका छन्। अक्सनमा भाग लिएका ६…