PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

  • फाल्गुन्द गोल्डकप : उद्घाटन खेलमा झापा विजयी

    फाल्गुन्द गोल्डकप : उद्घाटन खेलमा झापा विजयी

    पाँचथर : पाँचथरको फिदिममा शनिबारबाट शुरु भएको १०औँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा विजयी भएको छ। कर्णसिङ सोनाम स्मृति क्लब ताप्लेजुङलाई ३-१ गोलअन्तरले पराजित गर्दै झापा क्वाटरफाइनलमा प्रवेश गरेको हो। झापालाई जिताउन खेलको २६औँ मिनेटमा देवेन्द्र तामाङले, ४९औँ मिनेटमा राजकुमार कन्दङवा र ५७औ मिनेटमा कर्ण लिम्बूले गोल गरेका थिए। ताप्लेजुङका लागि खेलको छैटौँ मनेटमै अनुप सेन्दाङले गोल…

    विस्तृतमा पढ्नुस्

  • एमएम कप वान डे क्रिकेट : तीन खेलाडीको अर्धशतक र राजवंशीको उत्कृष्ट बलिङमा पुलिसको जित

    एमएम कप वान डे क्रिकेट : तीन खेलाडीको अर्धशतक र राजवंशीको उत्कृष्ट बलिङमा पुलिसको जित

    सुनसरी : विभागीय टोली नेपाल पुलिस क्लबले इनरुवामा आजदेखि सुरु भएको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। इनरुमा मैदानमा भएको उद्घाटन खेलमा पुलिसले प्रदेश नम्बर २ लाई ११२ रनको फराकिलो अन्तरले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले तीन खेलाडीको अर्धशतक मद्दतमा ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३११ रन बनाएको थियो। पुलिसका ओपनर सुनिल धमलाले ८०…

    विस्तृतमा पढ्नुस्

  • कृष्ण काफ्लेले ल्याए 'सम्झनु त सझिलो छ'

    कृष्ण काफ्लेले ल्याए 'सम्झनु त सझिलो छ'

    काठमाडौं : गायक कृष्ण काफ्लेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। हालै उनले 'सम्झनु त सझिलो छ' बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। गीतलाई एसपी कोइरालाले लेखेका हुन्। गायक कृष्ण र संगीतकार दिपक शर्माले एक दर्जन बढी गीतमा काम गरिसकेका छन्।   गीतको भिडियोलाई निसान कास्यपले निर्देशन गरेका हुन्। भिडियोमा कलाकार सृष्टि खड्का र महेश खडका फिचर्ड छन् । थाइल्याण्ड र…

    विस्तृतमा पढ्नुस्

  • 'मिस नोबेल नेपाल २०१९'को उपाधि प्रिया मल्ललाई

    'मिस नोबेल नेपाल २०१९'को उपाधि प्रिया मल्ललाई

    काठमाडौं : 'मिस नोबेल नेपाल २०१९'को उपाधि प्रिया मल्लले जितेकी छिन्। एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको बौद्धिक एवं सौन्दर्य प्रतियोगितामा उनले उपाधिसहित बेस्ट फोटोजेनिक, बेस्ट ड्रेस र मस्ट पपुलरको ताज पनि जितेकी छिन्। रश्मी बर्तौला फस्ट रनरअपसँगै मस्ट स्मार्टको टाइटल पनि जितिन्। त्यस्तै, सेकेन्ड रनरअप भएकी सुष्मा तिमल्सिनाले उपाधिसहित बेस्ट पर्सानालिटी जितिन्। प्रतियोगितामा स्‍मृति लुंगेलीले बेस्ट ट्यालेन्ट, कविता तामाङले बेस्ट स्किन,…

    विस्तृतमा पढ्नुस्

  • दुई करोड पर्ने चार केजी सुनसहित तीन जना समातिए

    दुई करोड पर्ने चार केजी सुनसहित तीन जना समातिए

    काठमाडौँ : अवैध रूपमा ल्याएको ४ केजी सुन सहित प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको छ।   गजुरी गाउँपालिका १ सिद्धेश्वर मन्दिर अगाडिबाट रसुवा उत्तरगया गाउँपालिका ३ घर भएका २७ वर्षीय संन्जित वाइबा समेत ३ जनालाई बिहीबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  विशेष सुराकीको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा र इलाका प्रहरी कार्यालय गजुरीबाट संयुक्त रूपमा खटिएको…

    विस्तृतमा पढ्नुस्

  • शुक्रवार पनि ४ बजेसम्मै सरकारी कार्यालय खुला गर्ने प्रस्ताव

    शुक्रवार पनि ४ बजेसम्मै सरकारी कार्यालय खुला गर्ने प्रस्ताव

    काठमाडौं : शुक्रवार दिउँसो ४ बजेसम्म सरकारी कार्यालय खोल्न प्रस्ताव गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकमा गृह मन्त्री, शहरी विकास मन्त्री र संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सम्मिलित कार्यदलले प्रस्ताव लगेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।  बिहीवार बैठकमा प्रस्तावमाथि सामान्य छलफल भएपनि कुनै निर्णय समेत भएको छैन। अहिले सरकारी कार्यलय ३ बजेसम्म मात्र खुल्ने गरेको छ।  त्यस्तै सरकारले…

    विस्तृतमा पढ्नुस्

  • गंगा शर्मा बनिन् 'मिसेस हिमालयन नेपाल - २०१९'

    गंगा शर्मा बनिन् 'मिसेस हिमालयन नेपाल - २०१९'

    काठमाडौं :  छैटौं संस्करणको 'मिसेस हिमालयन नेपाल - २०१९'को उपाधि गंगा शर्माले जितेकी छिन्। प्रतियोगितामा रेखा बलामीले फस्ट रनरअप र कविता लामाले सेकेण्ड रनरअपको उपाधि जिते। विजेताहरुलाई ट्रफी तथा विभिन्न उपहार प्रदान गरिएको थियो।विवाहित महिलाहरुबीचको यो प्रतियोगितालाई एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको थियो। प्रतियोगितामा बिमला पाईजाले बेस्ट ट्यालेन्ट, कविता थापा डङ्गोलले बेस्ट फोटोजेनिक, रेखा बलामीले बेस्ट स्माईल, गंगा खड्काले बेस्ट पर्सानालिटी, भुमिसरा…

    विस्तृतमा पढ्नुस्

  • मेनपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध १३ करोड ५३ लाख को माग दावीसहित मुद्दा

    मेनपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध १३ करोड ५३ लाख को माग दावीसहित मुद्दा

    काठमाडौं : वैदेशिक रोजगारीमा जानेमाथि अवैध रकम असुली गरी कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध मुद्दा दायर गरेको छ। विभागले तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको हो। उनी पूर्व एमाले निकट नेपाल उद्योग ब्यापार संघसँग सम्बन्धित ब्यक्ति हुन्। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका तामाङमाथि आयकर छलीको मुद्दा दायर गरिएको विभागका महानिर्देशक…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टेलिकमको एमडीमा तीन जनाको नाम सिफारिस : अधिकारी, अर्याल र आचार्यमध्ये को होलान् नियुक्त?

    नेपाल टेलिकमको एमडीमा तीन जनाको नाम सिफारिस : अधिकारी, अर्याल र आचार्यमध्ये को होलान् नियुक्त?

    उद्धव थापा - काठमाडौं : नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि डिल्ली अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको छ।  सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनौट समितिले बिहीवार साँझ तीन जनाको नाम सिफासिर गरेको हो। सिफारिस भएकामध्ये अधिकारी, अर्याल र आचार्य तीनै जना नेपाल टेलिकम सम्बद्ध व्यक्ति हुन्।  डिल्ली अधिकारी र संगीता…

    विस्तृतमा पढ्नुस्

  • इजन्ट इट रोमान्टिकमा प्रियंकाको यस्तो लुक्स

    इजन्ट इट रोमान्टिकमा प्रियंकाको यस्तो लुक्स

    बलिउड स्टार प्रियंका चोपडाको हलिउड यात्रा जारी छ। चोपडाले ड्यान जोन्सन स्टारर बेवाचबाट हलिउड डेब्यु गरेकी हुन्। त्यसयता उनले बलिउडसँगै हलिउड यात्रालाई पनि कायम राखेकी छिन्। हलिउडका दुई फिल्म लाइन अपमा छन् उनका - 'इजन्ट इट रोमान्टिक' र 'अ किड लाइक ज्याक'।  इजन्ट इट रोमान्टिकको ट्रेलर यसअघि नै रिलिज भइसकेको छ। रिवेल विल्सन,लियाम हेम्सवर्थ र एडम डेभाइन लिड रोलमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा अमृत,किस्मत र जोन अभिनित फिल्मको भिडन्त

    फ्राइडे रिलिजमा अमृत,किस्मत र जोन अभिनित फिल्मको भिडन्त

    काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन्। 'जय श्री दाम' र 'जे सुकै होस्' प्रदर्शनमा आएका नेपाली फिल्महरु हुन्। त्यस्तै, यो साता विदेशी फिल्म 'बम्बलबी' नेपाल प्रदर्शनमा आयो। बलिउड फिल्म भने नेपाल प्रदर्शनमा आएन। 'जय श्री दाम'लाई विप्लप उप्रेतीले निर्देशन गरेका हुन्। कमेडी विधामा बनेको फिल्ममा कलाकार अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खवितडा, जेबिका कार्की, प्रमोद अग्रहरिलगायतको…

    विस्तृतमा पढ्नुस्

  • वाइड बडी प्रकरण ढाकछोप गर्न नयाँ छानबिन समितिः पौडेल

    वाइड बडी प्रकरण ढाकछोप गर्न नयाँ छानबिन समितिः पौडेल

    दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाइड बडी प्रकरणमा लुकाउनका लागि नयाँ छानबिन समिति बनाएको आरोप लगाएका छन्। तनहुँमा आयोजित कार्यक्रममा पौडेलले संसदले छानबिन गरिरहेको अवस्थामा सरकारले नयाँ समिति बनाएर ढाकछोप गर्न लागेको आरोप लगाए। प्रधानमन्त्रीले लेखा समिति अन्तर्गतको उपसमितिको अपमान गरेको समेत पौडेलले आरोप लगाए। उनले राजनीतिमा नेताहरू तीनतिर भए पनि ठुला–ठुला काण्डमा सँगै हुनेमा आफ्नो आशंका…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा श्रीमानले गरे श्रीमतीको हत्या

    नवलपरासीमा श्रीमानले गरे श्रीमतीको हत्या

    परासीः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ। कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन्। उनका श्रीमान सुनीलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। उनको पुस १७ गते जङ्गलमा शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। घाँस दाउरा गर्न…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर शहरको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका गुरुङ

    म्यानचेष्टर शहरको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका गुरुङ

    न्यूह्यामसर : अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेष्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका माधव गुरुङ मनोनित भएका छन्। सिटीकी मेयर जोइस क्रेगको प्रस्तावलाई नगरपरिषद्ले पारित गरेपछि गुरुङले बुधवार नियुक्ति पाएका हुन्। नगर क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि गुरुङले युथ सर्भिस बोर्डलाई सल्लाह प्रदान गर्नेछन्। युवालाई सकारात्मक कामका लागि उत्प्रेरणा, अभिवृद्धि, लागू औषध मुक्त समाज…

    विस्तृतमा पढ्नुस्

  • घुस लिएको अभियोगमा नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

    घुस लिएको अभियोगमा नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

    रत्ननगरः उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ। पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए। पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो। सोही नोटको नम्बरका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • जबर्जस्ती करणी अभियोगमा वृद्ध पक्राउ

    जबर्जस्ती करणी अभियोगमा वृद्ध पक्राउ

    चितवनः पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए। बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी दिएकीले वृद्धलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।   ती किशोरीले…

    विस्तृतमा पढ्नुस्

  • बालविवाह गर्ने भारतीयलाई नागरिकलाई एक वर्ष कैद

    बालविवाह गर्ने भारतीयलाई नागरिकलाई एक वर्ष कैद

    सप्तरीः बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ। शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने गरेको आरोपमा सप्तरी जिल्ला अदालतले उनलाई सो सजाय दिएको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए। भारतीय प्रहरीको सहयोगमा २०७५ वैशाख ३० गते पक्राउ परेका मियाँ जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • सतुङ्गलमा कपास उद्योगबाट सुरु भएको आगलागी ९ घन्टापछि नियन्त्रणमा

    काठमाडौँः चन्द्रागिरि नगरपालिका–१६ सतुङ्गलमा बिहीबार साँझ ७ बजेदेखि लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको छ। नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। दीपक कपास उद्योगबाट सुरु भएको आगो नजिकैकै आनन्द ट्रेड कन्सर्नमा पनि सल्किएपछि त्यहाँ भएको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो। थानकोटस्थित महानगरी प्रहरी वृत्तका प्रमुख कुमारविक्रम थापाले उक्त आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको…

    विस्तृतमा पढ्नुस्

  • ४७ मालपोत कार्यालयमा अनलाइन सेवा

    ४७ मालपोत कार्यालयमा अनलाइन सेवा

    काठमाडौँः भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ। उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० कार्यालयमा सो सेवा उपलब्ध गराएको हो। मन्त्री पद्मा अर्यालले सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रयोगमा ल्याइएको अनलाइन सेवाले देशभरको जग्गाजमीनका…

    विस्तृतमा पढ्नुस्

  • सरकारले कटौती गरेको बिदा फेरि थप्दै

    सरकारले कटौती गरेको बिदा फेरि थप्दै

      काठमाडौं : सरकारले २०७६ सालमा राष्ट्रिय बिदाहरु थप गर्ने भएको छ। २०७४ सालमा अति धेरै बिदा दिएको भन्दै ब्यापक आलोचना भएपछि केपी ओली नेतृत्वको सरकारले २०७५ का केही महत्वपूर्ण विदाहरुसमेत काटेको थियो। विन कुनै आधार विदा कटौति गरेको भन्दै फेरी आलोचना भएको थियो। त्यही कारण सरकारले २०७६ सालका लागि केही बिदाहरु थप गर्न लागेको हो। यसका लागि सरकारले सार्वजनिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell