PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

  • जेलमा रहेका रेशम शपथ खाएर पुनः जेलमै जाने, प्रमाणपत्र र लोगो बुझ्ने

    जेलमा रहेका रेशम शपथ खाएर पुनः जेलमै जाने, प्रमाणपत्र र लोगो बुझ्ने

    काठमाडौँः कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले आज सांसद्को शपथ लिँदैछन्। बिहीबार चौधरीको सिंहदरबारमा शपथ हुँदैछ। शपथका लागि चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार लगिनेछ। स्रोतका अनुसार शपथपछि उनलाई पुनः कारागार नै लगिनेछ। उनले निर्वाचित भएको प्रमाणपत्र र सांसद्को लोगो भने शपथसँगै बुझ्नेछन्। संसद् नियमावली अनुसार उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन्। सेवा सुविधा रोक्का…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचित भएको एक वर्षपछि रेशम चौधरीले सांसद्को शपथ लिँदै

    निर्वाचित भएको एक वर्षपछि रेशम चौधरीले सांसद्को शपथ लिँदै

    काठमाडौँः राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले आज शपथ ग्रहण गर्ने भएका छन्। सभामुख कृष्णबहादुर महराका प्रेस विज्ञ डिल्ली मल्लले बिहान ११ बजे शपथको कार्यक्रम तय भएको बताए। सांसद चौधरीले सचिवालयलाई पत्र लेख्दै शपथ ग्रहण गराउनुपर्ने माग राखेको थिए।  प्रहरीको फरार सूचीमा रहेका चौधरी ठूलो मतान्तरसहित विजयी भएका थिए। टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, समितिले माग्यो उजुरी

    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, समितिले माग्यो उजुरी

    काठमाडौँः संसदीय सुनुवाइ समितिले प्रस्तावित पाँच राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ। समितिले पाँच राजदूतविरुद्ध सरोकारवाला तथा सार्वसाधरणसँग उजुरी माग गरेको छ। समितिले पुस २९ गतेसम्म उजुरी दिन मिल्नेगरि समयसीमा तोकेको छ। समितिले प्रस्तावित राजदूतहरु ग्णेशप्रसाद ढकाल, मणिप्रसाद भट्टराई भृगु ढुङ्गाना, दीपक अधिकारी र दुर्गाप्रसाद भण्डारीविरुद्ध उजुरी आह्वान गरेको हो।  मन्त्रिपरिषदले ढकाललाई थाइल्याण्ड, भट्टराईलाई स्वीट्जरल्याण्ड, अधिकारीलाई फ्रान्स, ढुङ्गानालाई क्यानाडा तथा…

    विस्तृतमा पढ्नुस्

  • दोहोरो नागरिकता लिएको अभियोगमा एक महिला पक्राउ

    दोहोरो नागरिकता लिएको अभियोगमा एक महिला पक्राउ

    इनरुवाः झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन्। विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बुधबार जानकारी दिए। दाहालले २०४४ साल चैत्र १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार

    भरतपुरमा श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार

    भतरपुरः एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन्। पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाका जनस्वास्थ्यका कर्मचारी कामविहीन, 'जिम्मेवारी नभएपछि हाजिर गर्ने बस्ने'

    भक्तपुरः कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ। उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले स्वीकार गरे। उनले भने, “कार्यालयमा बजेट पनि छैन, काम पनि छैन, भएका औषधि माग भएका ठाउँमा पठाएका छौँ, अरु जिम्मेवारी नभएपछि के गरेर बस्नु, हाजिर गर्ने र घाम तापेर…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्रको मर्ममा किन प्रहार गर्दैछ सरकार?

    प्रजातन्त्रको मर्ममा किन प्रहार गर्दैछ सरकार?

    गोविन्द बेल्वासे- प्रचलनमा रहेको संसदीय प्रणालीको राजनैतिक व्यवस्था विकासको श्रेय नै पत्रकारितालाई दिने गरिन्छ। “मार्क्यूरियस पोलिटिक्स” का सम्पादक मार्चमोन्ट नेड्दह्यामले सेप्टेम्बर १६५१ देखि अगस्ट १६५२ सम्म आफ्नो पत्रिकामा लगातार “प्रजातन्त्र” सम्बन्धी सम्पादकीय छापेका थिए। उक्त सम्पादकीयको शृङ्खलालाई प्रचलित संसदीय प्रजातन्त्रको आधार मानिन्छ। तर, त्यस समयमा सूचना फैलाउन अहिले जस्तो प्रविधिले सहज बनाएको थिएन्। छापा नै सूचना प्रवाहको प्रमुख साधन थियो।…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल अक्सन शनिवार हुने, २ सय ५ खेलाडीले दर्ता गरे नाम

    डीपीएल अक्सन शनिवार हुने, २ सय ५ खेलाडीले दर्ता गरे नाम

    काठमाडौँ : आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणको अक्सन यही शनिवार हुँदैछ। अक्सनका लागि आयोजकले खुला गरेको आवेदन फारमबाट २०५ खेलाडीले आफ्नो नाम दर्ता गरेको  धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश साहीले प्रेस विज्ञप्तीमार्फत जनाएका छन्। नाम दर्ता गराएका सम्पूर्ण खेलाडीहरुको अक्सन शनिवार काठमाडौंमा हुनेछ। डीपीएलको खेल्ने प्रत्येक टोलीले कूल…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो, म्यानचेष्टर युनाइटेडको जित यात्रा कायम

    प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो, म्यानचेष्टर युनाइटेडको जित यात्रा कायम

    प्रिमियर लिग अन्तर्ग गएराती भएको खेलमा चौथो स्थानको चेल्सी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ। यस्तै म्यानचेष्टर युनाइटेडले भने केयरटेकर म्यानेजरको प्रशिक्षणमा लगातार चार खेल जित्ने क्रममा न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावना कायम राखेको छ। चेल्सी घरेलु मैदानमै साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएपछि दोस्रो स्थानको टोटनहम र तेस्रो स्थानको म्यानचेष्टर सिटीसँग अंकदुरी कम पार्ने मौका गुमायो। २१ खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • २१ क्रिकेटरले दुई वर्षको तलब एकै पटक पाउने, नयाँ ग्रेड अनुसार कसले कति पाउँछन्?

    २१ क्रिकेटरले दुई वर्षको तलब एकै पटक पाउने, नयाँ ग्रेड अनुसार कसले कति पाउँछन्?

    काठमाडौँ : नेपाली क्रिकेटको अभिभावक संस्थान नेपाल क्रिकेट संघ क्यान निल्मवनमा रहेको बेला नेपाली क्रिकेटरहरुले नियमित रुपमा तलब पाउन सकेका थिएनन्। अब भने राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीसहित २१ जनाले पछिल्लो दुई वर्षको तलब पाउने भएका छन्। क्यान आइसीसीको निलम्बनमा परेपछि रोकिएको नेपाली खेलाडीको तलब आइसीसीकै रोहबरमा खेलाडीले प्राप्त गर्न लागेका हुन्। यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले पहल गरिरहेको छ। राखेपका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम खप्तड गोल्डकप : यी हुन सहभागि १२ टिम, उद्घाटन खेलमा सुप-११ र काकरभित्ता ट्रेनिङ सेन्टर झापा भिड्ने

    सुदूरपश्चिम खप्तड गोल्डकप : यी हुन सहभागि १२ टिम, उद्घाटन खेलमा सुप-११ र काकरभित्ता ट्रेनिङ सेन्टर झापा भिड्ने

    धनगढी : नेपालकै सर्वाधिक धनराशी पुरस्कार रहेको तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपमा १२ टिमले प्रतिस्पर्धा गर्ने पक्का भएको छ। आयोजक पुदूरपश्चिम-११ स्पोर्ट्सले क्लबले बिहीवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ। यही पुष २४ गतेदेखि सुरु हुने सुदूरपश्चिमको एक्लो गोल्डकको रुपमा रहेको प्रतियोगिता सञ्चालन हुने धनगढी रंगशालाको मैदान तयार गर्न बाँकी रहेको अन्य…

    विस्तृतमा पढ्नुस्

  • 'मणिविक्रम शाह योङ प्लेअर अवार्ड'को घोषणा, लिगको उत्कृष्ट युवा खेलाडीलाई दिइने

    'मणिविक्रम शाह योङ प्लेअर अवार्ड'को घोषणा, लिगको उत्कृष्ट युवा खेलाडीलाई दिइने

    काठमाडौं : अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान स्व. मणिविक्रम शाहको नामबाट अवार्ड दिने घोषणा गरेको छ। एन्फाले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न एक युवा खेलाडीलाई 'मणिविक्रम शाह योङ प्लेअर अवार्ड' प्रदान गर्ने हो। उक्त अवार्डको स्वरुप एन्फाले खेलाडीलाई नगद १ लाखबाट सम्मान गर्ने बिहीवार जनाएको छ। नेपाली म्याराडोनाको नामले चर्चित शाहको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : अन्तिम चरणको खेल तालिका सार्वजनिक

    ए डिभिजन लिग : अन्तिम चरणको खेल तालिका सार्वजनिक

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौँ र ललितपुरमा भइहरको सहिद स्मारक 'ए' डिभिजन लिगको १३औँ तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ। साढे चार वर्षपछि फुटबलको मेरुदण्ड मानिने लिग आयोजना गरेको एन्फाले यस पटक रेलिगेशन प्रणाली लागू नगरी लिग गरेको हो। गत असोज १३ गतेदेखि सुरु भएको लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरेका थिए। अन्तिम चरणको खेल…

    विस्तृतमा पढ्नुस्

  • १२ वर्षमै गंगामायाले जन्माइन् २.९ केजीकी छोरी

    १२ वर्षमै गंगामायाले जन्माइन् २.९ केजीकी छोरी

    काठमाडौं: मकवानपुर राक्सिराङकी गंगामाया प्रजा  बाह्र वर्षको उमेरमा आमा बनेकी छिन्। काठमाडौंस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्‍पतालमा उनले आज छोरीलाई जन्म दिएकी हुन्। दिउसो १२:५७ बजे शल्यक्रियामार्फत् उनले छोरी जन्माइन्। आमा र छोरी दुवै स्वस्थ रहेको र नवजात शिशुको तौल २.९ केजी रहेको अस्पतालले जनाएको छ। १२ वर्षमा गर्भवती भएकी गंगामाया बारे पहिलोपोस्टमा समाचार प्रकाशित भएको थियो। खबर सार्वजनिक भएसँगै प्रधानमन्त्रीले…

    विस्तृतमा पढ्नुस्

  • डेनमार्कमा रेल दुर्घटना ६ को मृत्यु १६ घाइते

    डेनमार्कमा रेल दुर्घटना ६ को मृत्यु १६ घाइते

    स्टकहोम : डेनमार्कको दुई टापुलाई जोड्ने पुलमा भएको रेल दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएका छन्। घटनामा परी १६ जना घाइते भएको स्विडिस टेलिभिजनले जनाएको छ। ग्रेट बेल्ट पुलमा दुर्घटना भएको हो। हाइस्पिड रेल दुर्घटनामा परेको थियो। दुर्घटनामा पर्नेहरु ओडेनस सहरका वासिन्दा हुन्। स्थानीय समयअनुसार बिहान ७:३० मा दुर्घटना भएको हो। सिन्ह्वा  

    विस्तृतमा पढ्नुस्

  • चीनमा हिमपात, सात लाख बीस हजार प्रभावित 

    चाङ्शा : चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन्।  स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ।  हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै तीन हजार ९०० जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ ।  प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल २ रुपैयाँ सस्तियो

    पेट्रोल २ रुपैयाँ सस्तियो

      काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल,डिजल र मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको हो। अब उपभोक्ताले पेट्रोल लिटरको १ सय ८ रुपैयाँ र डिजल र मट्टितेल ९५ रुपैयाँमा पाउनेछन्। निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरिएको बताए। मूल्य समायोजनपछि निगमलाई खाना पकाउने एलपी ग्यास बाहेक अरु पेट्रोलियम…

    विस्तृतमा पढ्नुस्

  • जापान कामदार पठाउने विषयमा कुनै निर्णय भएको छैन : वैदेशिक रोजगार विभाग

    जापान कामदार पठाउने विषयमा कुनै निर्णय भएको छैन : वैदेशिक रोजगार विभाग

    काठमाडौं : ‍वैदेशिक रोजगार विभागले नेपालबाट जापान कामदार पठाउने विषयमा हालसम्म कुनै निर्णय नभएको जनाएको छ। जापानमा कामदार पठाउने निर्णय पारदर्शीरुपमा हुने र त्यसबारे सबैले जानकारी पाउने भन्दै विभागले अहिलेसम्म कुनै निर्णय नभएको जनाएको छ।  बुधवार विज्ञप्ति जारी गर्दै विभागका निर्देशक भोलानाथ गुरागाईंले विभिन्न संघ संस्थाबाट जापानमा रोजगारीसम्बन्धि सूचना प्रकाशिक गरेको पाइएको भन्दै त्यस्ता गतिविधिलाई गैरकानुनी भनेका छन्।  'नेपालबाट जापानमा…

    विस्तृतमा पढ्नुस्

  • वाइड बडी प्रकरणमा बोल्यो राप्रपा, कारवाही तत्काल थाल्न सरकारसँग माग

    वाइड बडी प्रकरणमा बोल्यो राप्रपा, कारवाही तत्काल थाल्न सरकारसँग माग

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले वाइड बडी जहाज खरीद प्रकरणमा लेखा समिति अन्तर्गतको उप समितिले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक लिन र कारवाही थाल्न माग गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले तत्काल कारवाहीको प्रकृया अगाडि बढाउन सरकारसँग माग गरेको हो।  त्यस्तै कार्यसम्पादन समितिले पुस २७ लाई राष्ट्रिय एकता दिवशका रुपमा मनाउन पार्टी मातहतका सबै तहलाई निर्देशन दिएको छ। एकता दिवशका…

    विस्तृतमा पढ्नुस्

  • पुस २५ सम्म डाक्टर गोविन्द केसीको अनशन स्थगित, बीचमा चलखेल भए जुनसुकै बेला पनि अनशनको चेतावनी

    पुस २५ सम्म डाक्टर गोविन्द केसीको अनशन स्थगित, बीचमा चलखेल भए जुनसुकै बेला पनि अनशनको चेतावनी

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले पुस २५ गतेसम्मका लागि आफ्नो अनशन स्थगित गरेका छन्।  आज इलाममा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले 'संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापतिका तर्फबाट हामीसित भएको सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता गर्दै त्यसका लागि केही दिनको समय माग भएकाले' अनशनको मिति सारेको जनाएका हुन्। उनले १५ औं सत्याग्रहका बेला संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell