काठमाडौँ : नेपाली क्रिकेटका पोस्टर ब्वाए सन्दीप लामिछाने अष्ट्रेलियन बिग बास लिग (बीबीएल)मा तहल्का मच्चाएपछि बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न बंगलादेश गएका छन्। बीबीएलमा डेब्यु सिजनमै चार खेल खेल्दा ८ विकेट लिइसकेका सन्दीप अहिले फेरी चर्चित बनेका छन्। बीबीएलअघि नै बीपीएलको लागि सिलेट सिक्सर्ससँग सम्झौता गरिसकाले सन्दीप अष्ट्रेलियामा चार खेल खेलेपछि नै बंगलादेश लागेका हुन्। सन्दीपले बीपीएलमा डेविड वार्नरको कप्तानीमा…
काठमाडौं : सरकारले हतोत्साहित गर्ने नीतिहरु ल्याउन थालेपछि त्यसलाई रोक्न उद्योगी व्यवसायीलाई एकजुट हुन थालेका छन्। सरकारले एकपछि अर्को उद्योग/व्यवसायलाई प्रभावित बनाउने नीति ल्याउन थालेपछि उनीहरु एकजुट हुन थालेका हुन्। उद्योगी/व्यवसायीहरुको संगठनले सरकारले ल्याउन लागेका नीति र संसदमा पेश भएका औद्योगिक व्यवसायसँग सम्वन्धित विधेयकमा समान धारणा बनाएर जाने तयारी गरेका छन्। समान धारणा बनाएर जाने विषयमा नेपाल उद्योग परिसंघ र…
काठमाडौं : सरकारलाई दुई साताको अल्टिमेटम दिएका डाक्टर गोविन्द केसी अल्टिमेटम सकिए लगत्तै अनशनको तयारीका लागि मङ्गलवार पूर्वी पहाडी जिल्ला इलाम पुगेका छन्। सरकारले तोकिएको समय सीमाभित्र माग पूरा नगरेपछि केसीले भोलिबाट इलाममा अनशन सुरु गर्ने भएका छन्। अनशनको तयारीका लागि डाक्टर केसी इलाम पुगिसकेको उनका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी दिए। डाक्टर सिंहका अनुसार डाक्टर केसीले बुधवारदेखि अनशन बस्ने तयारी छ। डाक्टर केसीले…
काठमाडौं : संसदीय सुनुवाई समितिबाट सर्वसम्मत् 'पास' भएका प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलि सपथ ग्रहण गर्न भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिँदै गरेका जबराले आज बिहान संसदीय सुनुवाई समितिमा जवाफ दिएका थिए। यसअघि बसेको सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना पेश गरेका उनले आज उनीमाथि उठेका प्रश्नहरुको एकएक गरी जवाफ दिएका हुन्। आफ्नो कार्ययोजनामा उनले अदालतलाई गैससमुक्त बनाउने…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा आफू पनि खुशी हुने बताएका छन्। नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, 'बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु। नयाँ पिंढीको चेहरामा मुस्कान हुनुपर्दछ। मानिसहरु भोकबाट मुक्त हुनु पर्दछ। कठ्यांग्रिएर मर्ने अवस्था आउनु हुँदैन। समाज समतामुलक हुनु…
सन् २०१८ मा बलिउड विवाहमय भयो। प्रियंका-निक जोन्स, दीपिका- रणवीर, इशा अम्बानी- आनन्द पिरामल लगायतका विवाह मिडियामा चर्चामा रह्यो। स्टार जोडीहरुको विवाहको फोटोहरुले मिडियामा मात्रै नभएर सामाजिक संजालमा समेत विशेष चर्चा पायो। जोडीहरुको विवाह समारोह र रिसेप्सेनका फोटोहरु २०१८ को अन्तयसम्म चर्चामा रह्यो। तर, वर्षको अन्त्यसम्म आइपुग्दा भारतमा एउटा तस्विर सामाजिक संजालमा भाइरल हुन पुग्यो। त्यो फोटो भारतको कुनै सेलिब्रेटीहरुको…
काठमाडौं : १७ वर्षअघि साथीको हत्या गरी फरार भएका एक जनलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले गत आइतबार काभ्रेपलाञ्चोक साबिक खनालथोक गाउँ विकास समिति ३ घर भएका जितेन्द्र भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। २०५८ साउन ४ गते काठमाडौँ महानगरपालिका ३५ नाकारी टोल बस्ने विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। हत्यापछि श्रेष्ठ फरार थिए। यस…
रोजन श्रेष्ठ - राजधानीको मण्डलमा आज केही युवाहरु भेला भए। उनीहरुले राष्ट्रिय पहिरनको प्रवर्द्धन गर्नुपर्ने प्लेकार्ड बोकेका थिए। ढाका र भादगाउँले टोपी तथा केहीले दौरा सुरुवाल लगाएर राष्ट्रिय पोशाक प्रवर्द्धन गर्नुपर्ने बताएका थिए। हेर्नुस् स्वदेशी पहिरनमा युवाहरु :
काठमाडौं : प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा पूर्वसांसद एवं पूर्व वन तथा भूसंरक्षण राज्यमन्त्री कमलादेवी शर्माको निधनमा शोक प्रस्ताव पारित गरिएको छ। आजको प्रतिनिधि सभाको पहिलो बैठकपछि १० मिनेटका लागि स्थगित गरिएको थियो। २०७० सालको संविधान सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपतिक तर्फ निर्वाचित शर्माको सोमबार मेडिसिटी हस्पिटलमा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक १९ गते विहीबार दिउँसो १२…
काठमाडौ : प्रहरीले अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ। दुई नम्बर प्रदेश प्रहरीको विशेष टोलीले अत्याधुनिक हतियार एसएमजी सहित धनगढी माई नगरपालिका वडा नम्बर ११ बस्ने ४६ वर्षीय चतुर नारायण चौधरीलाई नियन्त्रणमा लिएको हो। सिराहाबाट पक्राउ परेका चौधरीको साथमा ५ राउन्ड गोली समेत फेला पारेको छ। चौधरी केही समय अगाडि जयकृष्ण गोइत नेतृत्वको भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चामा आबद्ध…
काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देश जारी गर्दै आणविक निशस्त्रीकरणमा प्रतिबद्धता जाहेर गरेका छन्। यद्यपि, उनले आफ्नो देश माथि अमेरिकाले लगाएको नाकाबन्दी नहटाए आणविक हतियार कार्यक्रमलाई अगाडि बढाउने चेतावनीसमेत दिएका छन्। ‘स्थायी शान्ति र कोरियाली प्रायद्वीपकमा आणविक निशस्त्रीकरण मेरो दृढ इच्छा हो,’ नयाँ वर्षको उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्दै उनले भनेका छन्। आफ्नो कार्यालयबाट उनले गरेको सम्बोधनमा…
काठमाडौं : 'गोपी' टिम अहिले फिल्मको प्रचारमा व्यस्त छ। माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको एक गीत सार्वजनिक भयो। 'तेरो आफ्नो' बोलको गीतमा शिव परियारको स्वर छ। विप्लव प्रतीकको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की फिचर्ड छन्। दिपेन्द्र लामाले फिल्मलाई निर्देशन गरेका हुन्। यसअघि 'घामपानी' निर्देशन गरेका दिपेन्द्रको यो दोस्रो फिल्म हो। गीतलाई गोपाल रसाइलीले…
काठमाडौ : प्रहरीले पकेटमार युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी महारागञ्ज वृत्तको टोलीले सोमवार दिउँसो नगद सहित नियन्त्रणमा लिएको हो। नुवाकोट ककनी गाउँपालिका ७ घर भई काठमाडौँ गोङ्गबु बस्ने २७ वर्षीय विष्णु लामालाई पक्राउ गरेको हो। लामाको साथबाट २६ हजार रुपैयाँ समेत बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा पकेटमार नियन्त्रण गर्ने ५० जनाको विशेष टोलीले परिचालन गरेको छ। गत पुस…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को नयाँ वर्षको संघारमा समृद्धिको अभियान सार्थक विन्दुमा पुग्ने बताएका छन्। प्रधानमन्त्री ओलीले अङ्ग्रेजी नयाँ वर्ष २०१९ को शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन्। ‘अव्यवस्था र अनिश्चयको वर्ष लामो अभ्यासबाट पछौटे अवस्थामा रहेको मुलुकलाई विकास र समृद्धिमा लैजानु अवश्य पनि सजिलो काम होइन। तर, हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइला आगामी…
काठमाडौँ : ‘न्यू इयर इभ’को अवसरमा जथाभावी होहल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने लगायत ६० जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमवार राती उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ५६ जना पुरुष र ४ जना युवती रहेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। बोगटीले भने, 'इभको समयमा आपराधिक गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएका छौं। आवश्यक कारबाहीको तयारी…
काठमाडौँः नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ। विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनी हालसम्म दुई हजार २०० ट्याक्सीमा नयाँ भाडा समायोजन…
काठमाडौँः प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आज पनि संसदीय सुनुवाइ हुँदैछ। आइतबार समय अभावका कारण सुनुवाइलाई निरन्तर राखिएको थियो। संसद् सेवाका कर्मचारीले कार्यालय समयबाहेक अतिरिक्त समय काम नगर्ने गरी आन्दोलनका कार्यक्रम जारी राखेकाले सुनुवाइ पनि प्रभावित भएको थियो। आइतबारको सुनुवाइमा दश सांसद्हरुले जबरासँग प्रश्न गरेका थिए। आइतबार छलफलमा भाग लिन नाम लेखाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई सांसद्ले बोल्ने…
काठमाडौं : विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका बडिबिल्डर महेश्वर महर्जन नगदसहित सम्मानित भएका छन्। नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पूर्व घोषित निर्णय अनुसार महेश्वरलाई नगद ३ लाख रुपैयाँ प्रदान गरी सम्मान गरेका हुन्। अध्यक्ष श्रेष्ठले पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महेश्वरलाई स्वागत गर्न आयोजित कार्यक्रममा व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप महेश्वरलाई नगद ३…
काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिग २०७५ को उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितिसकेको छ। अब अन्य क्लबहरु सकेसम्म अंक तालिकामा माथि रहेर लिग टुङ्गाउने अभियानमा छन्। मनाङले २ खेल अगावै लिगको उपाधि पक्का गरिसकेकोले त्यसपछिका खेलहरु रोमाञ्चकता प्रदान गर्न नसकेपनि केही खेलले भने विशेष महत्व राख्ने गर्छ। त्यसैमध्येको एक हो डिपार्टमेन्टल डर्बी। ए डिभिजन लिगमा नेपालको तीन डिपार्टमेन्टल टिम…
काठमाडौँ : अष्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) अन्तर्गत आज मेलवर्न डर्वी खेल हुँदैछ। नेपालका युवा स्टार सन्दीप लामिछानेको सम्मिलित टोली मेलवर्न स्टार्सले मेलवर्न रेनेगाड्ससँग खेल्नेछ। खेल नेपाली समयअनुसार दिउँसो २ बजे स्टार्सको घरेलु मैदान मेलवर्न क्रिकेट ग्राउण्डमा हुनेछ। सन्दीपको लागि बीबीएलमा यो लगातार चौथो खेल हुनेछ। दुई वर्षअघि बीबीएललाई ड्रिम लिग मानेका सन्दीपले यस सिजन त्यही लिगमा डेब्यु गर्ने…