PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

  • बीबीएलमा सन्दीप : लगातार चौथो खेलमा विकेट, चार फरक कप्तानलाई गरे आउट

    बीबीएलमा सन्दीप : लगातार चौथो खेलमा विकेट, चार फरक कप्तानलाई गरे आउट

    काठमाडौं : बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न जानुअघि अष्ट्रेलियाको बिग बास लिगमा सन्दीपले मेलवर्न रेनेगाड्स विरुद्ध १ विकेट लिएका छन्। मेलवर्न डर्बीमा रेनेगाड्स विरुद्ध महँगा बनेका स्टार्सका सन्दीपले एक विकेट मात्र लिएका हुन्। यसअघि तीन खेलबाट ७ विकेट लिइसकेको सन्दीपको विकेट संख्या ८ पुगेको छ। रेनेगाड्स विरुद्ध सन्दीपले ४ ओभरमा ३१ रन खर्चिए। तर, उनले यसअघि खेलेका टिमको कप्तानको विकेट लिने श्रृंखलालाई…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल अर्को वर्ष हुने, ७ प्रदेशका ७ टिमले प्रतिस्पर्धा गर्ने

    नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल अर्को वर्ष हुने, ७ प्रदेशका ७ टिमले प्रतिस्पर्धा गर्ने

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) सँगको सहकार्यमा नेपालमै पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपाल सुपर लिग (एनएसए) नाम दिइएको उक्त प्रतियोगिता अर्को वर्षको बैशाख-जेठमा आयोजना गर्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए। एनएसएल आयोजनाका लागि एन्फाले एनएसइमसँग मंगलवार सम्झौता समेत गरेको छ। सम्झौतामा एन्फा अध्यक्ष शेर्पा र…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : विभागीय डर्बीमा एपीएफले पुलिसलाई ४-१ ले हरायो

    ए डिभिजन लिग : विभागीय डर्बीमा एपीएफले पुलिसलाई ४-१ ले हरायो

    काठमाडौँ : नेपाली फुटबलमा रहेका तीन विभागीय टोलीमध्ये सशस्त्र प्रहरी बलको एपीएफ अब्बल ठहरिएको छ। काठमाडौँ र ललितपुरमा भइरहेको शहिद स्मारक ए डिभिजन लिगमा एपीएफले अन्य दुई विभागीय क्‍बलाई हराउँदै आफूलँ बलियो प्रमाणित गरेको हो। लिगको सुरुवातमा राम्रो प्रदर्शन गर्न नसकेको एपीएफले १२ खेल खेल्दा ६ खेलमा जित हात पार्दै शीर्ष पाँचमा पर्ने सम्भावना बलियो बनाएको छ। लिग अन्तर्गत मंगलवार…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : सन्दीपको टोलीको दोस्रो जित, स्टोइनिसको अलराउण्ड प्रदर्शन

    बीबीएल : सन्दीपको टोलीको दोस्रो जित, स्टोइनिसको अलराउण्ड प्रदर्शन

    काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा दोस्रो जित हात पारेको छ। मेलवर्न डर्बीमा स्टार्सले रेनेगाड्सलाई ७ विकेटले पराजित गरेको हो। रेनेगाड्सले दिएको १३९ रनको लक्ष्य स्टार्सले १७.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो। उक्त खेलमा सन्दीपले १ विकेट लिए। उनले रेनेगाड्का कप्तान टम कुपरलाई आउट गरे। ड्वाने ब्राभोले ३ तथा मार्कुस…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेको थर कसरी उच्चारण गर्ने भनेर सिकाए पारसले

    सन्दीप लामिछानेको थर कसरी उच्चारण गर्ने भनेर सिकाए पारसले

    काठमाडौँ : सन् २०१४ मा बंगलादेशमा आइसीसी टी-२० वर्ल्डकप हुँदा नेपालले पहिलो पटक वर्ल्ड कपमा प्रतिस्पर्धा गरेको थियो। उक्त वर्ल्ड कपमा नेपाली खेलाडीहरुले विकेट लिँदा रन हान्दा कमेन्टेटरहरुले नेपाली खेलाडीहरुको नाम उच्चारण गर्दा अर्कै किसिमले गरेका थिए। श्याकी गुचन, ज्ञानेन्द्र माल्ला जस्ता नाम उच्चारण भएको थियो। अहिले नेपाली क्रिकेटको नयाँ पोस्टर ब्वाइ तथा युवा लेगस्पीनर सन्दीप लामिछाने विश्वभर चर्चित छन्।…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तान २०२० को टी-२० वर्ल्डकपको सुपर १२ मा सिधै छनोट, श्रीलंका र बंगलादेशले प्रारम्भिक चरणमा खेल्नुपर्ने

    अफगानिस्तान २०२० को टी-२० वर्ल्डकपको सुपर १२ मा सिधै छनोट, श्रीलंका र बंगलादेशले प्रारम्भिक चरणमा खेल्नुपर्ने

    सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आइसीसी टी-२० वर्ल्डकपको सुपर १२ राउण्डका लागि अफगानिस्तान सिधै छनोट भएको छ। सुपर १२ वर्ल्ड कपको दोस्रो राउण्ड हो। सन् २०१८ को अन्तिममा आइसीसी टी-२० वरीयतामा रहेका शीर्ष आठ टोलीले सिधै अन्तिम चरण खेल्न पाउने प्रावधान अनुसार अफगानिस्तानले यो मौका पाएको हो। श्रींलका र बंगलादेशलाई टी-२० वरीयतामा पछि पार्दै अफगानिस्तानले सिधै सुपर १२ मा…

    विस्तृतमा पढ्नुस्

  • रक्सीको नशामा बाबुछोरा र काका मिलेर गरे ७३ वर्षीय दिलबहादुरको हत्या

    रक्सीको नशामा बाबुछोरा र काका मिलेर गरे ७३ वर्षीय दिलबहादुरको हत्या

    काठमाडौँ: पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ देउपुर घर भएका ७३ वर्षीय वृद्ध दिलबहादुर सार्कीको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० बस्ने ३१ वर्षीय बुद्धिमान कार्की, ६० वर्षीय निमबहादुर सार्की र ७२ वर्षीय लालसिंह सार्कीलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालयका निरीक्षक गणेश सुवेदीले जानकारी दिए। गत शनिवार अन्नपूर्ण गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • टिकटकमा चल्यो 'म त पिरिममा'

    टिकटकमा चल्यो 'म त पिरिममा'

    काठमाडौं : फिल्म 'गरुड पुराण'को गीत यतिखेर चर्चामा छ। 'म त पिरिममा'बोलको गीतलाई टिकटकमा रुचाइएको छ। निर्देशक सुवास कोईरालाका अनुसार यो गीतमा ४५ हजार पटक टिकटक भिडियो निर्माण गरिएको छ। ३५ लाख पटक गीतलाई टिकटकमा हेरिएको उनको दावी छ।  निर्माण टिमले यसअघि युट्युब मार्फत गीत सार्वजनिक गरेका थिए। फिल्म भने आगामी माघ ४ गतेदेखि प्रदर्शनमा आउँनेछ। टिमले पछिल्लो समय गीतको…

    विस्तृतमा पढ्नुस्

  • आज न्यू इयर इभ, यस्तो छ प्रहरीको सुरक्षा तयारी

    आज न्यू इयर इभ, यस्तो छ प्रहरीको सुरक्षा तयारी

    काठमाडौं : आज न्यू इयर इभ। भोलि नयाँ वर्ष २०१९ को सुरु।  २०१८ को बिदाइ र नयाँ वर्षको स्वागतमा उपत्यकाका विभिन्न स्थानमा आज राति मनोरञ्जनात्मक कार्यक्रम हुनेछ। राजधानीका विभिन्न स्थानमा हुने 'न्यू इयर इभ’ कार्यक्रमलाई ध्यान दिँदै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको जानकारी दिएको छ।  राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा सुरक्षा व्यवस्था कडा…

    विस्तृतमा पढ्नुस्

  • सन्तोष पन्तको अभिनय कपी गर्थे रबिन्द्र झा

    सन्तोष पन्तको अभिनय कपी गर्थे रबिन्द्र झा

    काठमाडौं : जनकपुरका रबिन्द्र झा सानैदेखि कलाकार सन्तोष पन्तका फ्यान। स्कुले जीवनमा नाटकमा सक्रिय रहँदा उनी सन्तोष पन्तको 'हिजो आजका कुरा' खुबै हेर्थे। उनी सन्तोषलाई कपी गरेर अभिनय पनि गर्थे। सन्तोषसँग एकपटक काम गर्ने धोको थियो उनको। अहिले रबिन्द्रले त्यो मौका पाएका छन्। फिल्म 'चौका दाउ'मा उनले सन्तोषसँगै अभिनय गरेका छन्। 'सन्तोष पन्त दाईसँग हिजो आजका कुरामा अभिनय गर्न साह्रै रहर…

    विस्तृतमा पढ्नुस्

  • कटुवा पेस्तोलसहित कपुरधाराबाट एक युवक पक्राउ, प्रारम्भिक अनुसन्धान भन्छ : हतियारका कारोबारी

    कटुवा पेस्तोलसहित कपुरधाराबाट एक युवक पक्राउ, प्रारम्भिक अनुसन्धान भन्छ : हतियारका कारोबारी

    काठमाडौं : अवैध हातहतियारको कारोबार गर्ने एक जनलाई प्रहरीले कटुवा पेस्तोल सहित पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतबार कालिकोट रासकोट नगरपालिका २ घर भएका २० वर्षीय भोजबहादुर खड्कालाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा कपुरधाराबाट उनलाई पक्राउ गरेको हो। खड्काको लैनचौरस्थित डेरामा लुकाइराखेको अवस्था पेस्तोल फेला परेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। खड्का हतियारको कारोबारी भएको प्रारम्भिक…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीको कमाइमा कैची चलाउने भएपछि निजी क्षेत्र उत्रियो विरोधमा

    कर्मचारीको कमाइमा कैची चलाउने भएपछि निजी क्षेत्र उत्रियो विरोधमा

    काठमाडौं : २० लाख कर्मचारीले पाउँदै आएको कल्याणकारी कोषको सुविधामा सरकारले कैची चलाउने भएपछि औद्योगिक तथा वित्तीय क्षेत्रबाट विरोध सुरु भएको छ।  बहुराष्ट्रिय कम्पनीका मजदुर युनियनले सञ्जाल नै बनाएर प्रस्तावित विधेयकको मस्यौदा सच्याउनुपर्ने मागमा ब्यावसायी तथा वित्तीय क्षेत्रका छाता संगठनहरु पनि थपिएका छन्। उद्योग वाणिज्य महासंघले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर मस्यौदामा गरिएको प्रस्ताव फिर्ता लिन माग गरेको छ। कर्मचारीले…

    विस्तृतमा पढ्नुस्

  • शेखर सुवेदी: म जिरोबाट उठेर आएको हुुँ

    शेखर सुवेदी: म जिरोबाट उठेर आएको हुुँ

    फिल्म 'चिमुसिची'मा अभिनय गरिरहँदा कलाकार शेखर सुवेदीलाई निर्देशक करण विकको फोन आयो। करणले शेखरलाई भने 'हामी चाँडै नै नयाँ फिल्म गर्छौं।' शेखरले पनि खुशी हुँदै फिल्म गर्ने निर्णय लिए। किनभने फिल्ममा उनको लिड भुमिका थियो। फिल्मको नाम 'धोबीखोला'। उनले यसअघि निखिल उप्रेतिको 'निर्भय', 'गाँजाबाजा'मा अभिनय गरिसकेका छन्। 'निर्भय'मा उनी क्रान्तिकारीको भुमिकामा देखिएका थिए। त्यस्तै 'गाँजाबाजा'मा उनको भुमिका पुलिसको थियो। 'चिमुसिची'मा नकरात्मक…

    विस्तृतमा पढ्नुस्

  • हवाई सुरक्षाका लागि नेवानीमा मापासे चेक, प्रवक्ता लामाले फोटोसहित दिए प्रमाण

    हवाई सुरक्षाका लागि नेवानीमा मापासे चेक, प्रवक्ता लामाले फोटोसहित दिए प्रमाण

    काठमाडौं : नेपाल वायुसेवा निगमभित्र मापासे परीक्षण अनिवार्य रुपमा लागू भएको छ। निगमका नवनियुक्त प्रवक्ता वरिष्ठ क्याप्टेन विजय लामाले फेसबुक स्टाटसमार्फत् मापासे परीक्षण भइरहेको जानकारी दिएका छन्। 'हामी विमान चालक अनि विमानसँग संलग्न भएका सम्पूर्ण कर्मचारीहरुको पनि मापसे जाँच हुन्छ कि हुँदैन भनेर जिज्ञासा राख्नेहरु पाएको छु,' लामाले फेसबुक स्टाटसबाट प्रस्टिकरण दिएका छन्, 'उड्ययन प्राधिकरणबाट प्राप्त निर्देशन अनुसार अनिवार्य मापसे…

    विस्तृतमा पढ्नुस्

  • जिरोमा बालबाल बचेका रणवीर सिंह, शाहरुखको हालत हेरेर हाँस्दै होलान् यतिखेर

    जिरोमा बालबाल बचेका रणवीर सिंह, शाहरुखको हालत हेरेर हाँस्दै होलान् यतिखेर

    हिन्दीमा एउटा उखान छ - बाल बाल बचेँ। यो उखान रणवीर सिंहको सन्दर्भमा निक्कै लागू हुन्छ। रणवीर सिंहले हालै एउटा खुलासा गरे - आनन्द एल रायको निर्देशनमा बनेको फिल्म जेरोमा उनी पहिलो रोजाइमा थिए। यतिसम्म कि फिल्मका लागि रणवीरसँग छलफल भयो। उनी तयार पनि भए। जसै सुटिङ सुरु हुने तय भयो फिल्मको डिलमा नयाँ ट्विस्ट आयो। फिल्ममा शाहरुख खानले चासो…

    विस्तृतमा पढ्नुस्

  • दीपिका कक्कर भइन् 'बिग बोस १२'को विजेता

    दीपिका कक्कर भइन् 'बिग बोस १२'को विजेता

    टेलिभिजन रियालिटी सो 'बिग बोस १२'को उपाधि  दीपिका कक्करले जितेकी छिन्। उनले ट्रफीसँगै ५० लाख नगद उपहार जितिन्। १५ हप्तासम्म आइपुग्दा दीपिकासँगै श्रिशान्त, रोमिल चौधरी, दीपक ठाकुर र करणवीर बोहरा ग्रान्ड फिनालेमा पुगेका थिए। टेलिभिजन रियालिटी सोका होस्ट सलमान खान थिए। विजेता बनेकी दीपिकाले सोलाई श्रिशान्तले जिते पनि उतिकै खुशी हुने बताइन्। दीपिका र श्रिशान्त मिल्ने साथिसँगै दाजुबहिनी थिए। दर्शकको भोटको आधारमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ जिल्ला अदालतका खरिदार पोख्रेल १० हजार घुससहित पक्राउ

    काठमाडौँ जिल्ला अदालतका खरिदार पोख्रेल १० हजार घुससहित पक्राउ

    काठमाडौँः काठमाडौँ जिल्ला अदालतका खरिदार विदुर पोखरेल घुससहित पक्राउ परेका छन्। सोमबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खरिदार पोखरेललाई पक्राउ गरेको हो। पोखरेललाई सोह्रखुट्टेको एसबी फाष्टफुडबाट सेवाग्रहासीसँग १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। पोखरेलले बण्डा मुचुल्का बनाउनको लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस लिएको अख्तियारको आरोप छ।

    विस्तृतमा पढ्नुस्

  • मोदीले गरे ५५ महिनामा ५५ देश भ्रमणः पहिलो प्राथमिकता चीन र अमेरिका, दोस्रोमा नेपालसहित रुस, जर्मनी र सिंगापुर

    मोदीले गरे ५५ महिनामा ५५ देश भ्रमणः पहिलो प्राथमिकता चीन र अमेरिका, दोस्रोमा नेपालसहित रुस, जर्मनी र सिंगापुर

    काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यकालको ५५ महिनामा ५५ वटा देशको भ्रमण गरेका छन्। सन् २०१४ देखि सन् २०१८ को डिसेम्बरको पहिलो हप्ता सम्म उनले ५५ देशको भ्रमण गरेका हुन्। उनले यसबीच ४८ वटा विदेश यात्रामा निस्किएका छन्। यस अवधिमा उनले ५५ देशहरूको भ्रमण गरे पनि कतिपय देशहरूमा एकभन्दा बढी पटक भ्रमण गरेका छन्। यसरी हेर्दा उनको यस कार्यकालभर…

    विस्तृतमा पढ्नुस्

  • सवारीको ठक्करबाट चितुवाको मृत्यु, ठक्कर दिने सवारी खोज्दै प्रहरी

    सवारीको ठक्करबाट चितुवाको मृत्यु, ठक्कर दिने सवारी खोज्दै प्रहरी

    काठमाडौँः दाङमा सवारीको ठक्करबाट चितुवाको मृत्यु भएको छ। आइतबार करिब ८ बजेतिर लमही नगरपालिकास्थित तल्लो अमिलिया पूर्वपश्चिम राजमार्गमा चितुवालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। अन्दाजी ६० केजीको चितुवालाई इलाका प्रहरी कार्यालय अमिलियाको टोलीले कानुनी प्रक्रिया सम्पन्न गरी वन कार्यालय लमहीलाई बुझाइएको छ। प्रहरीले चितुवालाई ठक्कर दिने सवारीको खोजतलास कार्य भइरहेको जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • गाडीले किचेर इलाममा वृद्धको मृत्युम

    मङ्गलबारेः इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ। लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले बताए। सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो। गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell