PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

  • ट्रकबाट चरेस तस्करीः १६० किलो चरेससहित वीरगंजमा एक पक्राउ

    ट्रकबाट चरेस तस्करीः १६० किलो चरेससहित वीरगंजमा एक पक्राउ

    वीरगंजः पर्सा प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको चरेससहित तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।  प्रहरीले गएराति पर्साको मिलनचोकबाट १६० किलो चरेस, तस्करीमा संलग्न  ट्रक र गिरोहका एक सदस्यलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्सामा घटना विवरण सोमबार बिहान सार्वजनिक गरेको हो। वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेल्वास्थित परवानीपुरदेखि मिलनचोक जाने सड्क-खण्डमा मकवानपुर, मनहरीबाट वीरगंजतर्फ आउँदै गरेको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगः १२औँ चरणको खेल आजबाट, यस्तो छ तालिका

    ए डिभिजन लिगः १२औँ चरणको खेल आजबाट, यस्तो छ तालिका

    काठमाडौँः सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत १२औँ चरणका खेलहरु आजबाट सुरु हुँदैछन्। जस अन्तर्गत आज तीन खेल हुनेछन्। अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि १०औँ चरणको खेल सकिएपछि ११औँ र १२औँ चरणको खेल तालिका सार्वजनिक गरेको थियो। त्यसमा केही परिवर्तन गर्दै एन्फाले आइतबार १२औँ चरणको खेल तालिका सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार १२औँ चरणको एउटा खेलमात्र बिहान ११…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिगः दुवै म्यानचेष्टर क्लबको सहज जित, सिटी दोस्रो स्थानमा उक्लियो

    प्रिमियर लिगः दुवै म्यानचेष्टर क्लबको सहज जित, सिटी दोस्रो स्थानमा उक्लियो

    म्यानचेष्टरका दुई क्लबले आइतबार प्रिमियर लिगमा प्रभावशाली जित हात पारेका छन्। साविक विजेता म्यानचेष्टर सिटीले साउथ ह्याम्टनलाई पराजित गर्दा म्यानचेष्टर युनाइटेडले एएफसी बर्नमाउथलाई हरायो। सिटीले दश खेलाडीमा झरेको साउथ ह्याम्पटनलाई उसैको मैदानमा ३-१ ले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी ७ मा झारेको छ। डेभिड शिल्भाले १०औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। साउथ ह्याम्टन पिएरे होजर्वगले ३७औँ…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज कारागारभित्र स्वास्थ्य सेवा सुरु, सरकारी दरबन्दीका चिकित्सक पुगेनन्

    वीरगंज कारागारभित्र स्वास्थ्य सेवा सुरु, सरकारी दरबन्दीका चिकित्सक पुगेनन्

    वीरगंजः वीरगंज कारागारस्थित ५ वर्ष पहिले निर्माण भएर सञ्चालनमा आउन नसकेको ‘आचार्य तुलसी स्वास्थ्य उपचार केन्द्र’ सञ्चालनमा आएको छ। वीरगंजका चिकित्सकको एक समूहले प्राविधिक सहयोग गरेपछि उपचार केन्द्र सञ्चालनमा आएको हो। पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले सेवा सुरु गरेका हुन्। सेवा सुरु भएसँगै कैदीबन्दीको जेलभित्रै स्वास्थ्य उपचार पाउने भएका छन्। शनिवार कारागारका ६ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण समेत गरिएको कारागारका…

    विस्तृतमा पढ्नुस्

  • युएई विरुद्ध हुने सिरिजका लागि २० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा, अभिनाष बोहरा र सन्दीप जोरा पनि क्याम्पमा

    युएई विरुद्ध हुने सिरिजका लागि २० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा, अभिनाष बोहरा  र सन्दीप जोरा पनि क्याम्पमा

    काठमाडौँ : युएईसँग आगामी जनवरी-फेब्रुअरीमा हुने ओडिआई र टी-२० सिरिजका लागि २० सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा भएको छ। नेपालले ओडिआई मान्यता पाएपछि दोस्रो पटक ओडिआई सिरिज खेल्न लागेको हो। यस्तै टी-२० सिरिज पनि ओडिआई मान्यता पाएयता दोस्रो हो। नेपालले यसअघि लर्ड्समा नेदरल्याण्ड्स र एमसीसी सम्मिलित टी-२० इन्टरनेशनल सिरिज खेलेको थियो भने अगष्टसमा नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेलेको थियो। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : एनआरटी र मछिन्द्र बीचको खेलमा गोलको वर्षा, ५-५ को बराबरी खेल्दै बाँडे अंक

    ए डिभिजन लिग : एनआरटी र मछिन्द्र बीचको खेलमा गोलको वर्षा, ५-५ को बराबरी खेल्दै बाँडे अंक

    काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग २०७५ मा को एकै खेलमा सबैभन्दा धेरै गोल हुँदा एनआरटी र मछिन्द्रले बराबरी खेल्दै अंक बाँडेका छन्। एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा गोलको वर्षा हुँदा एनआरटी र मछिन्द्रले ५-५ को बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा पहिलो हाफमै दुवै टोलीले ४-४ गोल गरेका थिए। पहिलो हाफमा ८ गोल भएपनि दोस्रो हाफमा भने २…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेश क्रिकेट टिममका कप्तान मोर्तजा बने सांसद

    बंगलादेश क्रिकेट टिममका कप्तान मोर्तजा बने सांसद

    बंगलादेश राष्ट्रिय ओडिआई टिमका कप्तान मोसराफे मोर्तजा बंगलादेशका सांसद बनेका छन्। नाराएल-२ बाट उम्मेदवार बनेका उनले आफ्नो प्रतिस्पर्धीलाई २ लाख भन्दान बढी मत अन्तरले पछि पार्दै सांसदमा निर्वाचित भएका हुन्। बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पार्टी अवानी लिगबाट चुनाव जितेका मोर्तजा संसदको सदस्य बन्ने खेलिरहेका क्रिकेटर मध्ये पहिलो बनेका छन्। उनले दुई लाख ७१ हजार भोटले ल्याएका थिए भने उनको विपक्षी…

    विस्तृतमा पढ्नुस्

  • अब फुटबलको पनि फ्रेन्चाइज लिग, एन्फाले दुई नयाँ टुर्नामेन्ट गर्ने

    अब फुटबलको पनि फ्रेन्चाइज लिग, एन्फाले दुई नयाँ टुर्नामेन्ट गर्ने

    काठमाडौं : नेपालमा अब फुटबलको फ्रेन्चाइज लिग पनि हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल लिग गर्न लागेको हो। यसबारे मंगलवार पत्रकार सम्मलेन गरेर जानकारी दिने एन्फाले जनाएको छ। एन्फाले उक्त फ्रेन्चाइजको नाम 'नेपाल प्रिमियर लिग' राखेको छ। यस लिगसँगै अर्को टुर्नामेन्टको लागि एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट सहकार्य गर्ने भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : आर्मीको चौथो बराबरी, फ्रेण्ड्स विरुद्ध ब्रिगेड ब्वाइजको शानदार जित

    ए डिभिजन लिग : आर्मीको चौथो बराबरी, फ्रेण्ड्स विरुद्ध ब्रिगेड ब्वाइजको शानदार जित

    काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग सुरु हुनु अगाडी उपाधिको मुख्य दाबेदारमध्ये एक रहेको त्रिभुवन आर्मीलाई अब दोस्रो पनि मुस्किल छ। लिग अन्तर्गत सोमवार हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएपछि शीर्ष तीनमा रहने आर्मीको लक्ष्यमा पनि धक्का लागेको छ। आर्मीले यस सिजन खेलेको यो चौथो बराबरी हो। बराबरीपछि १२ खेलबाट आर्मीको २२ अंक छ…

    विस्तृतमा पढ्नुस्

  • एन्फा कार्यसमितिमाथि १४ आरोप

    एन्फा कार्यसमितिमाथि १४ आरोप

    काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को चार जिल्ला अध्यक्षले वर्तमान एन्फा कार्यसमितिमाथि विभिन्न १४ आरोप लगाएका छन्। गत बैशाखमा भएको निर्वाचनका क्रममा व्यापक आर्थिक अनियमितता गरेको दावी गर्दै यसअघि अडियो टेप सार्वजनिक गरेको यी समूहले सोमवार बुँदागत रुपमा १४ वटा आरोप लगाएको छ। काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु, ललितपुर जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • वर्ष २०१८ मा नेपाली खेलकुद : देशमा भन्दा विदेशमा चर्चित, पूर्वाधार बनेन, सन्दीप, प्याराग्लाइडिङ र महेश्वर हिट

    वर्ष २०१८ मा नेपाली खेलकुद : देशमा भन्दा विदेशमा चर्चित, पूर्वाधार बनेन, सन्दीप, प्याराग्लाइडिङ र महेश्वर हिट

    काठमाडौँ : सन् २०१८ नेपाली खेलकूद क्षेत्रका लागि मिश्रित वर्ष रह्यो। अन्तर्राष्ट्रियस्तरमा भएका खेलकूदका गतिविधिसँगै नेपाली खेलकूद क्षेत्रले हासिल गरेका केही ऐतिहासिक सफलताले सन् २०१८ लाई अविस्मरणीय बनाइदिएको छ। यद्यपि खेल क्षेत्रको पूर्वाधार विकासमा भने खासै प्रगति हुन सकेन। वर्षको शुरुमै नेपाली क्रिकेटले पाएको ऐतिहासिक एक दिवसीय मान्यता, प्याराग्लाइडिङले १८औँ एशियाली खेलकूदमा दिलाएको रजत, वर्षको अन्त्यतिर शारीरिक सुगठनमा महेश्वर महर्जनले…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्याको विषयमा प्रहरी महानिरीक्षक खनाल र सुदूर पश्चिमका मुख्यमन्त्री भट्टबीच कुराकानी

    निर्मला हत्याको विषयमा प्रहरी महानिरीक्षक खनाल र सुदूर पश्चिमका मुख्यमन्त्री भट्टबीच कुराकानी

    धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच आइतवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढीमा भेटवार्ता भएको छ। दुवै जनाबीच निर्मला पन्त हत्याकाण्डको अनुसन्धान लगायत प्रदेशको समग्र सुरक्षा अवस्थाका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले जानकारी दिए। मुख्यमन्त्री भट्टले निर्मला पन्त हत्या काण्डको अनुसन्धान लाइ चाँडो निश्कर्षमा पुर्याउने विषयमा प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका…

    विस्तृतमा पढ्नुस्

  • हिजो नेपाल ओर्लिएकी चिनियाँ राजदूतले आज बुझाइन् परराष्ट्रमा ओहदाको प्रमाणपत्र

    हिजो नेपाल ओर्लिएकी चिनियाँ राजदूतले आज बुझाइन् परराष्ट्रमा ओहदाको प्रमाणपत्र

    काठमाडौं : नेपालका लागि नयाँ चिनियाँ राजदूत काठमाडौं आइपुगेकी छिन्। नेपालका लागि चीनले नयाँ राजदूतको रुपमा आफ्नो विदेश मन्त्रालयको एसिया क्षेत्र हेर्ने विभागका ६ डेपुटी डाइरेक्टर जनलरल मध्येकी एक होउ यान्छीलाई काठमाडौं पठाएको हो।   उनी शनिवार नेपाल आइपुगेकी हुन्। उनले आफ्नो ओहोदाको प्रमाणपत्र परराष्ट्र मन्त्रालयलाई बुझाएकी छन्। आइतवार परराष्ट्र मन्त्रालयमा पुगेर आफ्नो ओहोदाको प्रमाणपत्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक…

    विस्तृतमा पढ्नुस्

  • नक्कली सुनका गहना देखाएर ठगी गर्ने पक्राउ, गहना किन्दा सावधानी अपनाउन प्रहरीको अनुरोध

    नक्कली सुनका गहना देखाएर ठगी गर्ने पक्राउ, गहना किन्दा सावधानी अपनाउन प्रहरीको अनुरोध

    काठमाडौँ:  नक्कली सुनको गहना देखाएर सक्कली सुन भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले ललितपुर उपमहानागपालिका वडा नम्बर १३ बस्ने २६ वर्षीय राजु परियारलाई पक्राउ गरेको हो। परियारले सुनको गहना भएको भन्दै रमेश मगर र रवि तामाङलाई ठगी गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए। परियारले  तामाङलाई २…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी प्रमुख खनाल कञ्चनपुरमा, निर्मला हत्या प्रकरणमा जानकारी लिँदै

    प्रहरी प्रमुख खनाल कञ्चनपुरमा, निर्मला हत्या प्रकरणमा जानकारी लिँदै

    काठमाडौं : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आइतवार कञ्चनपुर पुगेका छन्।  १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको पछिल्लो जानकारी लिन लागि उनी कञ्चनपुर पुगेको महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ।  महानिरीक्षक खनालले कञ्चनपुरमा स्थानीयवासी, मानव अधिकारकर्मी, निर्मला पन्तका परिवारसँग कुराकानी गरेका छन्। त्यस्तै महानिरीक्षक खनालले घटनाको जानकारी लिन काठमाडौंबाट नै अनुसन्धानमा खटिएका प्रहरी समेत लिएर गएका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाका…

    विस्तृतमा पढ्नुस्

  • 'सय कडा दश'मा कति छन् भ्रष्टाचारी?

    'सय कडा दश'मा कति छन् भ्रष्टाचारी?

    काठमाडौं : भ्रष्टाचार भर्सेस प्रेमको कथामा बनेको फिल्म हो 'सय कडा दश'। अहिले फिल्मको 'दाइलाई कुरा लाइदिनी'बोलको गीत चर्चामा छ। निर्माण टिमले अहिले फिल्मको प्रचार थालेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा टिमले फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललगायतका कलाकार देखिएका छन्। ट्रेलरमा 'सयमा कति भ्रष्टाचारी?' भनेर प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • हुवावेका फोन किन्न नगद सहयोग, आइफोन किन्न निषेध!

    हुवावेका फोन किन्न नगद सहयोग, आइफोन किन्न निषेध!

    सांघाइ : चीनका कम्पनीहरुले आफ्ना कामदारलाई हुवावेका स्मार्टफोन किन्न प्रोत्साहित गरिरहेका छन्। कैयन् कम्पनीहरुले हुवावेको फोन किन्नकै लागि कामदारलाई नगद सहयोग समेत दिइरहेको छ। यस्तैमा केही कम्पनीहरुले भने आइफोन किनेमा जरिवाना गर्ने चेतावनी समेत दिइरहेका छन्। अमेरिकाको अनुरोधमा क्यानडा भ्रमणमा रहेकी हुवावेकी उच्च अधिकारी पक्राउ परेपछि चीनका कम्पनीहरुले हुवावेको समर्थनमा  यस्तो अभियान थालेका हुन्। पूर्वी चीनको फुचुङ टेक्नोनोजीका अनुसार त्यहाँ…

    विस्तृतमा पढ्नुस्

  • कसले जित्ला 'बिग बोस १२'को उपाधि? हालसम्म क-कसले जिते

    कसले जित्ला 'बिग बोस १२'को उपाधि? हालसम्म क-कसले जिते

    टेलिभिजन रियालिटी सो 'बिग बोस १२'को आज ग्रान्ड फिनाले हुँदैछ। १५ हप्ताको सम्म आइपुग्दा बिग बोस १२ को ट्रफीका लागि पाँचजनाले प्रतिस्पर्धा गर्दैछन। दीपिका कक्कर, श्रिशान्त, रोमिल चौधरी, दीपक ठाकुर र करणवीर बोहरामध्ये एकले नै ट्रफी र ५० लाख नगद उपहार जित्नेछन्। दर्शकको भोटको आधारमा विजेता घोषणा गरिनेछ। पहिलो सिजनमा विजेतालाई १ करोड नगद उपहार राखिएको थियो। सिजन १२ मा विजेताका लागि नगद…

    विस्तृतमा पढ्नुस्

  • म्यूजिक भिडियोमा व्यस्त अञ्जली अधिकारी

    म्यूजिक भिडियोमा व्यस्त अञ्जली अधिकारी

    काठमाडौं :  प्रकाश सपूतको 'बोल माया'बाट चर्चा बटुलेकी कलाकार अञ्जली अधिकारी पछिल्लो समय म्यूजिक भिडियोको सुटिङमा व्यस्त छिन्। उनले नेपाली फिल्मको गीतमा पनि अभिनय थालेकी छिन्। हालै उनले फिल्म 'प्रसाद'को  'बनकी चरी'बोलको गीतमा निश्चल बस्नेतसँगअभिनय गरेकी थिइन्। अहिले भने अञ्जली अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। मनिषा पोखरेलको स्वरमा 'निदरी'बोलको गीत सावर्जनिक भएको हो। टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा बन्धक बनाइएका ९ महिलाको उद्धार

    कृष्णनगरः सात महिनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ। खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महिनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो। कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो। रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको उद्धार गरिएको हो। केआई नेपालको प्रयासमा बिहीबार महिलाको उद्धार गरी परिवारमा पुनर्मिलन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell