PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • लुका मोडरिचले जिते 'बाल्कल एथ्लेट अफ दि इअर' अवार्ड

    लुका मोडरिचले जिते 'बाल्कल एथ्लेट अफ दि इअर' अवार्ड

    टेनिसका नोभाक जोकोभिचलाई पछि पार्दै फुटबलर लुका मोडरिचले 'बाल्कन एथ्लेट अफ दि इअर'को अवार्ड जितेका छन्। क्रोएसियाली फुटबल टोलीको कप्तान मोडरिच सन् १९९४ पछि यो अवार्ड जित्ने पहिलो फुटबल बनेका छन्। यसअघि १९९४ मा बुल्गेरियाका हिस्टो इस्टोकोभले जितेका थिए। यस वर्ष उत्कृष्ट फर्ममा रहेका मोडरिचले विश्वकै उत्कृष्ट खेलाडीको अवार्डका साथै युरोपियन अवार्ड समेत जितिसकेका छन्। गत सिजन रियल मड्रिडबाट युरोपियन च्याम्पियन्स…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : सरस्वती विरुद्ध आर्मीको सहज जित, कप्तान भरतको दुई गोल

    ए डिभिजन लिग : सरस्वती विरुद्ध आर्मीको सहज जित, कप्तान भरतको दुई गोल

    काठमाडौँ : भरत खवासको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग २०७५ सरस्वती युथ क्लबविरुद्ध सहज जित हात पारेको छ। खवासले दुई गोल गरेपछि आर्मीले दश खेलाडीमा झरेरको सरस्वती युथ क्लबलाई शुक्रवार ४-० ले पराजित गरेको हो। एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा भरतले दुई तथा नवयुग श्रेष्ठले एक गोल गरे। अर्को गोल भने सरस्वती खेलाडीले आत्मघाती गरेका…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं जिल्ला अदालत परिसरबाटै हथकडीसहित फरार तामाङ दुई दिनपछि समातिए

    काठमाडौं जिल्ला अदालत परिसरबाटै हथकडीसहित फरार तामाङ दुई दिनपछि समातिए

    काठमाडौं : बुधवार जिल्ला अदालतबाट हथकडी सहित भागेका एक अभियुक्त पक्राउ गरेका छन्। चोरी अभियोगमा म्याद थप गर्न अदालत लगिएका  सिन्धुपाल्चोकका लालकाजी तामाङ जिल्ला अदालत काठमाडौंको परिसरबाट हथकडीसहित फरार भएका थिए। तामाङलाई शुक्रवार सिन्धुलीमा परिसरको विषेश टोलीले पक्राउ गरेको परिसरका डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए। डिएसपी वोगटीले भने,' हाम्रो टोलीले आज सिन्धुलीमा पक्राउ गरेर काठमाडौं ल्याउदै छ।' तामाङलाई केही समय…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : थ्री स्टार विरुद्ध पुलिसको पुनरागमन जित

    ए डिभिजन लिग : थ्री स्टार विरुद्ध पुलिसको पुनरागमन जित

    काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा शुक्रवार भएको खेलमा थ्री स्टार विरुद्ध पुनरागमन जित हात पारेको छ। एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा थ्री स्टारले अग्रता जोगाउन नसक्दा यस सिजनकै ठूलो हार बेहोरेको हो। पुलिससले एक गोलले पछि परेको अवस्था उल्टाउँदै ललितपुरको थ्री स्टारलाई ३-१ ले हराउँदै सिजनको पाँचौ जित हात पारेको हो। तेस्रो चरणमै…

    विस्तृतमा पढ्नुस्

  • एनएनआइपीए अवार्ड : भारोत्तोलनका कमल र करातेकी अनु सर्वोत्कृष्ट

    एनएनआइपीए अवार्ड : भारोत्तोलनका कमल र करातेकी अनु सर्वोत्कृष्ट

    काठमाडौँ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले आयोजना गरेको १३औँ एनएनआइपीए अवार्डमा  भारोत्तोलनका कमल बहादुर अधिकारी र करातेकी अनु अधिकारी  सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। ललितपुरको पाटनस्थित पाटन दरबार संग्राहलयमा शुक्रवार भएको अवार्ड समारोहमा महिलातर्फ  अनु र पुरुषतर्फ कमल सर्वोत्कृष्ट घोषित भए। दुवै खेलाडीले जनता बैँक नेपालले प्रायोजन गरेको नगद १-१ लाख पुरस्कार पाए। त्यसअघि विभिन्न २९…

    विस्तृतमा पढ्नुस्

  • नेपालका नम्वर वान गोलकिपर किरण बने माल्दिभ्स फुटबल अवार्डमा उत्कृष्ट गोलकिपर

    नेपालका नम्वर वान गोलकिपर किरण बने माल्दिभ्स फुटबल अवार्डमा उत्कृष्ट गोलकिपर

    काठमाडौँ : नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङले माल्दिभ्समा अर्को अवार्ड जितेका छन्। माल्दिभ्स व्यावसायिक लिग खेल्दै आएका किरणले माल्दिभ्स फुटबल अवार्डमा उत्कृष्ट गोलकिपरको अवार्ड जितेका हुन्। माल्दिभ्स फुटबल संघ र माल्दिभ्स फुटबल डट कमले प्रदान गरेको अवार्डमा किरणले न्यू रेडियन्टका मोहमेद फैजल र क्लब इगल्सका सुजन परेरालाइ पछि पारे। टीसी स्पोर्ट्स क्लबलाई यस सिजन धिवेही प्रिमियर लिगको उपाधि जिताउन…

    विस्तृतमा पढ्नुस्

  • ने क पा स्थायी कमिटीको बैठकः छलफलले एकताको बलियो आधार तय भएको अध्यक्ष ओलीको जवाफ

    ने क पा स्थायी कमिटीको बैठकः छलफलले एकताको बलियो आधार तय भएको अध्यक्ष ओलीको जवाफ

    काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएका छन्। आजको बैठकमा ओलीले अध्यक्षका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन माथि सदस्यहरूले राखेको प्रश्नको जवाफ दिएको महासचिव विष्णु पौडेलले जानकारी दिए। अपराहन्न चार बजे सुरु भएको बैठक तीन घण्टा बसेको थियो। ओलीले बैठकमा भएको छलफलले पार्टी एकतालाई…

    विस्तृतमा पढ्नुस्

  • देउवा सरकारले नियुक्त गरेका तीन राजदूत फिर्ता, पाँच देशमा नयाँ सिफारिस 

    देउवा सरकारले नियुक्त गरेका तीन राजदूत फिर्ता, पाँच देशमा नयाँ सिफारिस 

    काठमाडौं : सरकारले पूर्ववर्ती सरकारले नियुक्त गरेका तीन राजदूतलाई कार्यकाल नसकिँदै फिर्ता बोलाउने निर्णय गरेको छ।  सोमवार बसेको मन्त्रिपरिषदको बैठकले कोरिया, स्पेन अधिराज्य र बंगलादेशका लागि नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।  यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले कोरियाका लागि अर्जुन जगबहादुर सिंह, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भूषाललाई नियुक्त गरेको थियो।  उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • दुई खेलअघि नै मनाङको लिग उपाधी निश्चित, विशाल राई चम्केपछि संकटाविरुद्ध ३-१ को जित

    दुई खेलअघि नै मनाङको लिग उपाधी निश्चित, विशाल राई चम्केपछि  संकटाविरुद्ध ३-१ को जित

    दुई खेल खेल्न बाँकी रहँदै मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग जितेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा लिग तालिकामा दोस्रो स्थानमा रहेको संकटा क्लबलाई ३-१ को अन्तरले हराएपछि लिगको उपाधि मनाङ मर्स्याङ्दीले सुरक्षित गरेको हो।  मनाङका लागि पहिलो हाफको इन्जुरी टाइममा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो। मनाङका विशाल राईले प्रहार गरेको कर्नर किकलाई संकटाका गोलकिपर राजाबाबु थापाले…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने निर्माता संघको तयारी

    नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने निर्माता संघको तयारी

    काठमाडौं : नेपाल चलचित्र निर्माता संघलाई 'द फेडरेशन अफ मोसन पिक्चर प्रड्यूसर्स इन एसिया'मा सदस्यता मिलेको छ। निर्माता संघका अध्यक्ष आकाश अधिकारी चीनमा भएको फेडरेशनको कार्यक्रममा सहभागी भएका थिए। २४ देश समावेश कार्यक्रममा नेपाली फिल्मलाई चीनमा प्रदर्शन गर्न प्रस्ताव राखेको आकाशले जानकारी दिए। उनले त्यहाँ फिल्म किनबेचबारे विभिन्न देशहरुबीच छलफल गरेको बताए। भने, 'मैले त्यहाँ नेपाली फिल्म प्रदर्शन गर्नका लागि कुरा गरेको छु।अब मिटिङमा जाँदा पाँच नेपाली फिल्म…

    विस्तृतमा पढ्नुस्

  • 'गोपी'को कविता प्रतियोगिता

    'गोपी'को कविता प्रतियोगिता

    काठमाडौं :  'गोपी' माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो। निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मको  प्रचार थालेको छ। टिमले हालै फिल्मको प्रचारका लागि कविता प्रतियोगिता आह्वान गरेको हो। आरोही इन्टरटेनमेन्टले बुधबार नगद पुरस्कारसमेत घोषणा गर्‍यो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद दिइनेछ। त्यस्तै सात जनालाई जनही ५ हजार…

    विस्तृतमा पढ्नुस्

  • उच्चस्तरीय वार्ता टोलीको प्रतिवेदन : विप्लव समूहसँग वार्तै नगरी द्वन्द्व अन्त्य भएको दाबी!

    उच्चस्तरीय वार्ता टोलीको प्रतिवेदन : विप्लव समूहसँग वार्तै नगरी द्वन्द्व अन्त्य भएको दाबी!

    काठमाडौँ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकार, सुरक्षा संयन्त्र प्रमुख सुरक्षा चुनौतीका रूपमा विश्लेषण गर्दै आएका छन्। 'विप्लव समूह'का नाममा राजनीतिक सङ्गठन भन्दा पनि सुरक्षा चुनौतीको रूपमा विश्लेषण गरिँदै आएको यही समूहसँग वार्ता नगरी सरकारी वार्ता टोलीले देशमा द्वन्द्व समाप्त भएको निष्कर्ष निकाल्दै राजनीतिक वार्ता समितिले प्रधानमन्त्रीलाई रिपोर्ट बुझाएको छ।  गत भदौ ८ गते मन्त्रिपरिषद्को बैठकले सांसद…

    विस्तृतमा पढ्नुस्

  • लगातार तेस्रो खेलमा सन्दीपको उत्कृष्ट बलिङ

    लगातार तेस्रो खेलमा सन्दीपको उत्कृष्ट बलिङ

    सिड्नी सिक्सरविरुद्ध १८ रन खर्चँदै आफ्नो तेस्रो खेलमा बलर सन्दीप लामिछानेले २ विकेट लिएका छन्। अष्ट्रेलियन बिग बास लिग (बीबीएल) को आजको खेलमा ४ ओभर बलिङ गरेका उनले ११ डट बल प्रहार गरेका थिए। नेपाली दर्शकहरुको बाक्लो उपस्थिति रहेको आजको खेलमा एक चौका दिएका थिए। आजको खेलमा थप २ विकेट लिएपछि प्रतियोगितामा उनको विकेट संख्या ७ पुगेको छ। उत्कृष्ट फर्ममा रहेका सन्दीप…

    विस्तृतमा पढ्नुस्

  • नेफ्टाको अध्यक्ष पदमा पुन पुष्कर लामा, भने : विगतको भन्दा परिमार्जित र योजना बनाएर अघि बढ्नेछु'

    नेफ्टाको अध्यक्ष पदमा पुन पुष्कर लामा, भने : विगतको भन्दा परिमार्जित र योजना बनाएर अघि बढ्नेछु'

    काठमाडौं : चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्ष पदमा पुनः पुष्कर लामा विजयी भएका छन्। संघको साधारण सभामा उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन्। उनले यसअघि ३ वर्षे कार्यकाल सम्पन्न गरिसकेका छन्। कोषाध्यक्ष पदमा सुष्मा पौडेल, उपाध्यक्ष पदमा विनोद लामा र अर्जुन प्रसाद पोख्रेल विजयी भएका छन्। शालीकराम दुलाल संघको महासचिव पदमा विजयी हुँदा सचिव पदमा दिव्यराज सुवेदी विजयी भए।  विगतमा भन्दा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म चल्यो, पैसा चाहिँ मिलेन, निर्माता वाग्ले भन्छन् : पैसामात्र होइन, डाटासमेत पाइएन

    फिल्म चल्यो, पैसा चाहिँ मिलेन, निर्माता वाग्ले भन्छन् : पैसामात्र होइन, डाटासमेत पाइएन

    काठमाडौं :  फिल्म 'चङ्गा चेट' कार्तिक १६ गतेदेखि प्रदर्शनमा आयो। फिल्मलाई प्रदर्शनको दोस्रो सातामा आमिर खानको 'ठग्स अफ हिन्दुस्तान'ले असर गर्ने देखिएको थियो। तर, आमिरको फिल्मले मल्टिप्लेक्समा कब्जा गर्न सकेन। चङ्गा चेटलाई यसको फाइदा मिल्यो। ठग्स नचलेपछि हल संचालकहरुले फेरि 'चङ्गा चेट'लाई मल्टिप्लेक्समा सो थपिदिए। निर्माण टिमले खुशी हुँदै सामाजिक सञ्जाल फेसबुकतर्फ फिल्मको प्रदर्शनको जानकारीसहितको फोटो पनि राखे। तर, अहिले प्रदर्शनको दुई…

    विस्तृतमा पढ्नुस्

  • सलमान खान लागे ५३, जन्मदिनमा सुस्मिता सेनसँगै झुमे

    सलमान खान लागे ५३, जन्मदिनमा सुस्मिता सेनसँगै झुमे

    बलिउडका दबङ स्टार सलमान खान आजबाट ५३ वर्षको लागेका छन्। त्यही अवसरमा उनले साथी र परिवारसँग विशेषरुपमा मनाएका छन्। उनको बर्थ डेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा सुस्मिता सेन सलमानसँगै नाचेको देखिएको छ।  हरेक वर्ष झै सलमान खानको यो जन्मदिन उनकै फर्म हाउसमा मनाइएको हो।  .@thesushmitasen shakes a leg with birthday boy @BeingSalmanKhan #HappyBirthdaySalmanKhan pic.twitter.com/qevz7dAMxe — Delhi Times…

    विस्तृतमा पढ्नुस्

  • समायोजन हुन चाहने कर्मचारीले माघ १ गतेसम्म निवेदन दिनुपर्ने, स्थानीय तहसम्म हेल्प डेस्क स्थापना

    समायोजन हुन चाहने कर्मचारीले माघ १ गतेसम्म निवेदन दिनुपर्ने, स्थानीय तहसम्म हेल्प डेस्क स्थापना

    काठमाडौँः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ प्रदेश तथा स्थानीय तहमा समायोजन हुन चाहने कर्मचारीका लागि आवेदन दिन आह्वान गरेको छ। मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै माघ १ गतेसम्म समायोजन हुन चाहेको सेवा समूहका लागि आवेदन दिन सूचित गरेको हो।  कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ५ बमोजिम मन्त्रालयले सूचना जारी गरेको हो। कर्मचारीले सम्बन्धित सेवा समूह वा उपसमूहमा…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पको ४३ महिनापछि धरहराको शिलान्याश हुँदैः साढे तीन अर्ब लागत अनुमान, यस्तो बन्नेछ २२ तले नयाँ धरहरा

    भूकम्पको ४३ महिनापछि धरहराको शिलान्याश हुँदैः साढे तीन अर्ब लागत अनुमान, यस्तो बन्नेछ २२ तले नयाँ धरहरा

    काठमाडौँः २०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएको धरहरा पुनर्निर्माण लागि आज शिलन्यास गरिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ धरहराको शिलन्यास गर्न लागेका हुन्। भूकम्पको ४३ महिनापछि धरहरा निर्माणको औपचारिक काम सुरु हुन लागेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा धरहरा निर्माणको कार्य अघि बढेको हो। धरहरा निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा छ। धरहरा निर्माण हुने परिसरका सम्पूर्ण संरचना भत्काइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल र टोटनहमको शानदार जित, तेस्रो हारपछि म्यानचेष्टर सिटी तेस्रो स्थानमा झर्‍यो

    प्रिमियर लिग : लिभरपुल र टोटनहमको शानदार जित, तेस्रो हारपछि म्यानचेष्टर सिटी तेस्रो स्थानमा झर्‍यो

    लिभरपुलले प्रिमियर लिग २०१८-१९ को सिजनको पहिलो चरणमा अपराजित यात्रालाई कायम राख्दै बुधवार न्यूकासल युनाइटेडलाई ४-० ले पराजित गरेको छ। १९ मध्ये १६ खेलमा जित र ३ खेल बराबरी गरेको लिभरपुल ५१ अंकसहित शीर्ष स्थानमा छ। घरेलु मैदानमा लिभरपुलका लागि डेजान लोभरेन,मोहमद सलाह, जेर्दान शाकिरी र फाविन्होले एक-एक गोल गरे। अर्को खेलमा एएफसी बर्नमाउथलाई ५-० ल पराजित गर्दै टोटनहम दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : मनाङ vs संकटा, उपाधि होडको निर्णायक खेल

    ए डिभिजन लिग : मनाङ vs संकटा, उपाधि होडको निर्णायक खेल

    काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीवार यस सिजनकै प्रतिक्षित खेल हुँदैछ। यस खेलले लिगको उपाधि होडलाई प्रभावित पार्नेछ। एन्फा कम्प्लेक्स मैदानमा हुने ११औँ चरणको खेलमा शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी र दोस्रो स्थानमा रहेको संकटा क्लब भिड्दैछन्। स्पष्ट छ संकटालाई पराजित गर्न सके मनाङले दुई खेल अगावै लिगको उपाधि पक्का गर्नेछ। यस्तोमा मनाङ कीर्तिमानी आठौँ पटक लिग…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell