PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • ए डिभिजन लिग : दश खेलाडीको च्यासलले एपीएफसँग अंक बाँड्यो

    ए डिभिजन लिग : दश खेलाडीको च्यासलले एपीएफसँग अंक बाँड्यो

    काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीवार भएको खेलमा च्यासल र विभागीय टोली एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्। एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको च्यासल र एपीएफले १-१ को बराबरी खेले। सन्त बहादुर गुरुङले ३१औँ मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए। ४२औँ मिनेटमा एपीएफले बराबरी गर्ने मौका सदुपयोग गर्न सकेन। एपीएफले पाएको पेनाल्टीमा सुदिप…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : लगातार तेस्रो खेल खेल्दै सन्दीप, ब्याट फ्लिप जितेपछि पहिले बलिङ गर्दै स्टार्स

    बीबीएल : लगातार तेस्रो खेल खेल्दै सन्दीप, ब्याट फ्लिप जितेपछि पहिले बलिङ गर्दै स्टार्स

    काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियन बिग बास लिग (बीबीएल) मा लगातार तेस्रो खेल खेल्दैछन्। सिड्नी सिक्सर्स विरुद्ध आज हुने खेलमा सन्दीप मेलवर्न स्टार्सको प्लेइङ ११ मा छन्। सिड्नी सिक्सर्स विरुद्ध कप्तान ग्लेन म्याक्सवेलले ब्याट फ्लिप जितेपछि सन्दीपको टोली स्टार्सले पहिले बलिङ गर्दैछ। यसअघि लगातार दुई खेल हारेको स्टार्स पहिलो जितको खोजीमा छ। टिम जितविहिन रहेपनि सन्दीपले भने उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • लिग च्याम्पियन मनाङले एएफसी कप खेल्न पाउने

    लिग च्याम्पियन मनाङले एएफसी कप खेल्न पाउने

    काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगको उपाधि पक्का गरेको मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप २०१९ खेल्न पाउने भएको छ। लिग अन्तर्गत ११औँ चरणको खेलमा संकटा क्लबलाई ३-१ ले पराजित गर्दै दुई खेल अगावै लिगको उपाधि पक्का गरेको मनाङले एएफसी कपमा दक्षिण एसियाका अन्य तीन क्लबसँग खेल्नेछ। यसअघि नै सार्वजनिक भइसकेको ड्र अनुसार मनाङले भारतको आइ लिग च्याम्पियन मिनेर्भा पञ्जाव,…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : सन्दीपको टोलीको पहिलो जित, सन्दीपको २ विकेट, ह्याण्ड्सकम्बको ७० रन

    बीबीएल : सन्दीपको टोलीको पहिलो जित, सन्दीपको २ विकेट, ह्याण्ड्सकम्बको ७० रन

    काठमाडौँ : नेपाल क्रिकेटर सन्दीप लामिछाने रहेको मेलवर्न स्टार्सले बिग बास लिग (बीबीएल-८) सिजनको पहिलो जित हात पारेको छ। सन्दीपसहित बलरहरुको उत्कृष्ट प्रदर्शन अनी पिटर ह्याण्ड्सकम्बको ७० रन मद्दतमा स्टार्सले सिड्नी सिक्सर्सलाई ५ विकेटले पराजित गरेको हो। यसअघि स्टार्स सिड्नी थण्डर र होबार्ट हुरिकेनसँग पराजित भएको थियो। सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिने क्रममा बिहीवार सिक्सर्सका २ खेलाडीलाई आउट गरे।…

    विस्तृतमा पढ्नुस्

  • मनाङ मर्स्याङ्दी दुई खेल अगावै लिग च्याम्पियन, हेर्नुस् १५ फोटोमा

    मनाङ मर्स्याङ्दी दुई खेल अगावै लिग च्याम्पियन, हेर्नुस् १५ फोटोमा

    काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले बिहीवार संकटा क्लबलाई ३-१ ले पराजित गर्दै २ खेल अगावै सहिद स्मारक ए डिभिजन लिगको उपाधि पक्का गरेको छ। ए डिभिजन लिगमा सर्वाधिक सफल टोलि मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो। उपाधिसँगै मनाङले नगद ५० लाख पुरस्कार पनि पक्का गरेको छ। यस्तै मनाङले एएफसी कप पनि खेल्न पाउनेछ। लिगमा लगातार ११ खेल जित्दै च्याम्पियन बन्ने…

    विस्तृतमा पढ्नुस्

  • लगातार ११ खेल जितेर मनाङ लिग च्याम्पियन बनेपछि ६ खेलमा क्लिनसिट राखेका गोलकिपर विशाल श्रेष्ठ के भन्छन्?

    लगातार ११ खेल जितेर मनाङ लिग च्याम्पियन बनेपछि ६ खेलमा क्लिनसिट राखेका गोलकिपर विशाल श्रेष्ठ के भन्छन्?

    काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले शुक्रवार संकटा क्लबलाई ३-१ ले पराजित गर्दै गर्दै २ खेल अगावै यस सिजनको सहिद स्मारक ए डिभिजन लिगको उपाधि पक्का गरेको छ। यस सिजन अपराजित मनाङले लगातार ११ खेल जितेको हो। यसक्रममा मनाङले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। अन्य खेलाडी जस्तै गोलकिपरको भूमिका पनि उत्कृष्ट रह्यो। मनाङले ११ खेल जित्दा ६ खेलमा गोलकिपर विशाल श्रेष्ठले गोल…

    विस्तृतमा पढ्नुस्

  • अन्तत: दूरसञ्चार प्राधिकरणबाट झा आउट, सञ्चार मन्त्रीले भने : किन राजीनामा दिएको उहाँसँगै सोध्नुस्

    अन्तत: दूरसञ्चार प्राधिकरणबाट झा आउट, सञ्चार मन्त्रीले भने : किन राजीनामा दिएको उहाँसँगै सोध्नुस्

    उद्धव थापा- काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन्। उनले बुधबार राजीनामा बुझाएका हुन्। झाले सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा बुझाएका हुन्। सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामको पुष्टि गरे। 'राजीनामा दिएको हो, किन दिएको उहाँलाई सोध्नुस्,' सञ्चारमन्त्री बाँस्कोटाले भने। केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै उनलाई अध्यक्ष बनाएको थियो। वर्तमान…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सुनुवाई समितिमा ९ वटा उजुरी

    प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सुनुवाई समितिमा ९ वटा उजुरी

    काठमाडौं : संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध ९ वटा उजुरी परेको छ। उजुरी सार्वजनिक गर्न भोलि समितिको बैठक डाकिएको छ। सुनवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीशमाथि सुनवाइ सुरु भएसँगै उजुरीको आह्वान गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीश जबरा मंसिर २७ गते संवैधानिक परिषद्बाट संसदीय सुनवाइका लागि सिफारिस भएका हुन्। न्यायाधीश जबरा प्रधान न्यायाधीश पदका लागि अनुपयुक्त लागेमा आज…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई समर्थन गरेको राजपाको असन्तुष्टि : टोल टोलमा पुग्नुपर्ने सरकार पोलपोलमा छ

    सरकारलाई समर्थन गरेको राजपाको असन्तुष्टि : टोल टोलमा पुग्नुपर्ने सरकार पोलपोलमा छ

    काठमाडौं : सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टीले सरकारको कडा आलोचना गरेको छ। संसदको हिँउदे अधिवेशनको सुरुवाती बैठकमा बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले दुई तिहाइको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाए।   'दुई तिहाइको सरकार 'खोदा पहाड निकला चुहा'। त्यत्रो आशा गरेको जनताले, हामीले पनि आशा गरेको दुई तिहाइको सरकार हो। थुप्रै कुरा हुन्छ के हुन सक्दैन?…

    विस्तृतमा पढ्नुस्

  • अदालतबाटै हथकडीसहित अभियुक्त फरार

    अदालतबाटै हथकडीसहित अभियुक्त फरार

    काठमाडौं : चोरी अभियोगमा म्याद थप गर्न अदालत लगिएका एक अभियुक्त त्यहाँबाटै फरार भएका छन्।  चोरी अभियोगमा प्रहरी नियन्त्रणमा रहेका सिन्धुपाल्चोकका लालकाजी तामाङ जिल्ला अदालत काठमाडौंको परिसरबाट हथकडीसहित फरार भएका हुन्।  अदालतबाट नै फरार भएको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। डिएसपी बोगटीले भने, 'हाम्रो टोलीले अदालतमा लगेर बुझाएको थियो। अदालत परिसरबाट नै फरार भएको…

    विस्तृतमा पढ्नुस्

  • खुमलटारको धुलोमा एक वर्ष बिताएँ : प्रचण्ड

    खुमलटारको धुलोमा एक वर्ष बिताएँ : प्रचण्ड

    काठमाडौं : निर्वाचन अगाडिसम्म लाजिम्पाटमा बसेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निर्वाचनलगत्तै खुमलटारमा बसाइ सरे। यसबीच प्रचण्ड खुमलटारको धुलाम्मे बाटोमा हिँडे। बुधवार प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रचण्डले विकासको गति देखाउँदै थिए।  'हुन त निर्वाचन अगाडि म लाजिम्पाटमा बसेँ। लाजिम्पाटबाट खुमलटारमा सरेको झण्डै एक वर्ष धुलोमै हिँडी राख्नुपर्ने भयो। तर, अहिले यहाँ…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको बलात्कार र हत्या गरेको साबिती बयान दिएको भनी प्रचार गरिएका प्रदीप रावल पनि छुटे

    निर्मलाको बलात्कार र हत्या गरेको साबिती बयान दिएको भनी प्रचार गरिएका प्रदीप रावल पनि छुटे

    काठमाडौ : १३ वर्षीय निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका १७ वर्षीय प्रदीप रावल आज रिहा भएका छन्। रावलको डिएनए निर्मलाको भेजिनल स्वाबबाट निकालिएको पुरुष डिएनए (वाई एसटिआर) सँग नमिलेपछि उनी छुटेका हुन्।  जिल्ला प्रशासन कार्यलय काठमाडौंको आदेशमा चौधरीलाई रिहा गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। गत मङ्सिर २० गते रावल र…

    विस्तृतमा पढ्नुस्

  • 'मणिकर्निका'को विरोध गर्नेहरुलाई कंगनाको कडा जवाफ

    'मणिकर्निका'को विरोध गर्नेहरुलाई कंगनाको कडा जवाफ

    बलिउड हिरोइन कंगना रनावतको 'मणिकर्निका'ले प्रदर्शन अगावै विभिन्न विवादको सामना गर्नु परेको छ। फिल्मका विषयमा केही मानिसहरुले आलोचना गर्दै आएका छन्। जनवरी २५ मा यो फिल्म प्रदर्शनमा आउनेछ। प्रचारमा व्यस्त रहेकी कंगनाले फिल्मले विरोध गर्नेहरु सबैको मुख चुप गराउने बताइन्। फिल्मले नै सबैको जवाफ दिने उनी बताउँछिन्। हालै उनले भनेकी छिन् 'मेरो फिल्मको विषयमा गलत बोल्नेहरु फिल्म हेरेपछि चुप हुनेछन्। जो राम्रा कुरा गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • चार खण्ड, सय फोटो : पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी फोटो प्रदर्शनी शुरु

    चार खण्ड, सय फोटो : पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी फोटो प्रदर्शनी शुरु

    काठमाडौं : २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बुधबारदेखि सुरु भएको छ।  विभिन्न चार खण्डमा विभाजित प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका गरी करिब १०० वटा फोटोहरु राखिएको छ।  पहिलो खण्डमा भूकम्पबाट पुगेको क्षति पश्चात्को अवस्थालाई सामना गर्न भूकम्प प्रभावित व्यक्तिले कसरी एक–अर्कालाई सहयोग गरेका थिए भनेर…

    विस्तृतमा पढ्नुस्

  • कस्तो रहला त मुकुनको डेब्यू ?

    कस्तो रहला त मुकुनको डेब्यू ?

    काठमाडौं: फिल्म 'बुलबुल'बाट चोपेन्द्रको भुमिकामा देखिएको नयाँ अनुहार मुकुन भुषालको हो। उनले यसै फिल्म मार्फत् नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यू गरेका हुन्। मुकुनले यसै वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो,नोयडाबाट अभिनयमा स्नातकोत्तर सकेका हुन्। यसअघि उनले नेपालको ओस्कार फिल्म कलेजबाट फिल्ममा स्नातकसम्मको अध्ययन पूरा गरेका थिए। उनले यसबीच लघु फिल्ममा अभिनय गरे। आफूले कल्पना गरेको पात्रलाई मुकुनले हुबहु निभाएको निर्देशक विनोद…

    विस्तृतमा पढ्नुस्

  • कविता वाचनपछि सकियो नेपाल लिटरेचर फेस्टिभल

    कविता वाचनपछि सकियो नेपाल लिटरेचर फेस्टिभल

    पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभल २०१८ सम्पन्न भएको छ।  बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा भएको फेस्टिभल मंगलवार विभिन्न छलफलहरुसँगै सकिएको हो। पोखराको लेकसाइड तालबाराही चोकस्थित फुटबल मैदानमा भएको फेस्टिभलमा भूपि कक्ष र अलि मियाँ कक्षमा विभिन्न सत्र सञ्चालन भए। फेस्टिभल अन्तर्गत चौथो दिनको पहिलो सेसन ‘वुमेन्स सेफ्टी एन्ड सेक्युरिटी इन द टाइम अफ निर्मला’ मा मनीषा कोइराला, आनी छोइङसँग…

    विस्तृतमा पढ्नुस्

  • बन्ने भयो 'लक्ष्मी रानी'

    बन्ने भयो 'लक्ष्मी रानी'

    काठमाडौं: फिल्ममा पारिवारिक कथामा आधारित रहेर फिल्म 'लक्ष्मी रानी' बन्ने भएको छ। फिल्ममा शुभेच्छाकै कथा र निर्देशन रहनेछ। अभिनेत्री दीपाश्री निरौला, झरना थापा, रेखा थापा फिल्म निर्देशनमा सक्रिय रहँदा शुभेच्छाले पनि निर्देशन थालेकी हुन्। फिल्ममा दिव्य सुवेदीको छायाँकन, बवुल गिरीको संगीत रहनेछ। फिल्ममा भने शुभेक्षासँगै माधव प्रसाद सिक्देल, धिरन शाक्य, जय किसान बस्नेत, प्रदेशी शाह, मिथीला शर्मा ,रश्मी भट्ट, श्याम राईलगायतको अभिनय रहने…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको स्थायी कमिटीको बैठक भोलि दिउँसोसम्मका लागि स्थगित, प्रचण्डले जवाफ दिए, ओलीले भोलि दिने

    ने क पाको स्थायी कमिटीको बैठक भोलि दिउँसोसम्मका लागि स्थगित, प्रचण्डले जवाफ दिए, ओलीले भोलि दिने

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठक भोलि दिउँसोसम्मका लागि स्थगित भएको छ।  मङ्सिर २९ देखि सुरु भएको बैठकमा आज बिहानको सत्रमा पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरूले छलफलका क्रममा उठाएका प्रश्नहरूको जवाफ दिएका छन्।  बिहान साढे ८ बजे सुरु भएको बैठक २ घण्टा सम्म चलेको थियो। बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका विषयहरू प्रस्ट…

    विस्तृतमा पढ्नुस्

  • सुनकाण्डका ८ जनासहित ६ महिनामा ३० जना थपिए रेड कर्नर नोटिसमा

    सुनकाण्डका ८ जनासहित ६ महिनामा ३० जना थपिए रेड कर्नर नोटिसमा

    काठमाडौं : गत भदौमा मात्र प्रहरीले सुन प्रकरणमा अदालतमा अभियोगपत्र दायर भएका ८ जनाविरुद्ध नोटिस जारी गर्‍यो। सुन तस्करीको अभियोगमा भोजराज भण्डारी, रोहित आचार्य, टुकबहादुर मगर, कृष्ण बस्नेत, कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र मोहम्मद उस्ताम मियाँविरुद्ध नोटिस जारी गरिएको हो। त्यसको केही समयमा नै  सुन प्रकरणमा रमेश उप्रेती, एसएसपी श्याम खत्री, व्यवसायी मोहनकुमार अग्रवालविरुद्ध नोटिस जारी गरेको थियो। अपराधको सङख्या…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी समायोजन प्रक्रियाको सूचना जारी गरिँदैः दरबन्दी तथा संरचना स्वीकृत, अध्यादेश आज संसदमा पेस हुने

    कर्मचारी समायोजन प्रक्रियाको सूचना जारी गरिँदैः दरबन्दी तथा संरचना स्वीकृत, अध्यादेश आज संसदमा पेस हुने

    काठमाडौँः सरकारले कर्मचारी समायोजन प्रक्रिया सुरु गर्न सार्वजनिक सूचना आह्वानको तयारी गरेको छ। समायोजनमा जान चाहने कर्मचारीलाई तीन साताको समय दिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्ने तयारी गरेको हो। सम्भवतः बुधवार नै सूचना प्रकाशित हुनेछ। कर्मचारी समायोजन अध्यादेश अनुसार सरकारले सूचना प्रकाशित गर्न लागेको हो। सूचना प्रकाशन भएपछि कर्मचारीले इच्छ्याएको ठाउँमा जानका लागि निवेदन पेस गर्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell