PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • लिगमा विभागीय टोलीको प्रदर्शन कमजोर

    लिगमा विभागीय टोलीको प्रदर्शन कमजोर

    काठमाडौँ : काठमाडौँ र ललितपुरमा भइरहेको शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १४ मध्ये ३ क्लब विभागीय टोली हुन्। अन्य ए डिभिजन क्लबले ट्रेनिङका लागसि उपयुक्त मैदान समेत नपाइरहेको अवस्थामा यी विभागीय टोलीको भने आफ्नै खेल मैदान छ। नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ, यी तीन विभागीय टोली हुन्। अझ एपीएफको हलचोकस्थित मैदानमा त दक्षिण एसियाली स्तर…

    विस्तृतमा पढ्नुस्

  • विश्व च्याम्पियन नेपाली बडिबिल्डर महेश्वरलाई भव्य स्वागत

    विश्व च्याम्पियन नेपाली बडिबिल्डर महेश्वरलाई भव्य स्वागत

    काठमाडौँ : थाइल्याण्डमा भएको १०औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका नेपाल बडिबिल्डर महेश्वर महर्जनलाई नेपालमा भव्य स्वागत गरिएको छ। शारीरिक सुगठनको ७५ केजी तौल समूहमा अन्य देशका खेलाडीलाई पछि पार्दै नेपालका महेश्वरले स्वर्ण जितेका हुन्। उनलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो। राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिना, नेपाली शारीरिक सुगठनका पदाधिकारी, महेश्वरका परिवार लगायत…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र युएईबीचको क्रिकेट सिरिज जनवरी अन्तिम साता

    नेपाल र युएईबीचको क्रिकेट सिरिज जनवरी अन्तिम साता

    काठमाडौं : नेपाल र युएईबीचको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज सन् २०१९ जनवरीको अन्तिम सातादेखि सुरु हुने भएको छ। यसअघि नेपाल र युएईबीच वान डे इन्टरनेशनल र टी-२० इन्टरनेशनल सिरिज हुने खबर सार्वजनिक भएको थियो। अहिलेसम्म आइसीसी र युएई क्रिकेट बोर्डबाट यसबारे औपचारिक रुपमा खेल तालिका सार्वजनिक नगरेपनि आइसीसीको नेपाल प्रतिनिधि तथा क्यानकी पूर्व सिइओ भावना घिमिरेले जनवरी २३ देखि सिरिज सुरु…

    विस्तृतमा पढ्नुस्

  • एनएनआईपिए अवार्डलाई आदर्श समाजको साथ

    एनएनआईपिए अवार्डलाई आदर्श समाजको साथ

    काठमाडौँ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वितरण गर्ने एनएनआईपिए स्पोर्ट्स अवार्डले आदर्श समाज विकास केन्द्रको साथ पाएको छ। केन्द्रले अवार्डका लागि खेलाडी संघलाई वर्षको १ लाखका दरले तीन वर्षसम्म रकम उपलब्ध गराउने भएको छ। सो सम्बन्धी सम्झौता पत्रमा खेलाडी संघका अध्यक्ष र केन्द्रकी अध्यक्ष सपना लामाले बुधबार हस्ताक्षर गरे। सो रकम मध्ये २५ हजार रुपैयाँ एनएनआईपिए पत्रकारिता पुरस्कारका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशहरुमा महिला आयोग खोल्न निर्देशन

    प्रदेशहरुमा महिला आयोग खोल्न निर्देशन

    काठमाडौं : संघीय संसदको महिला तथा सामाजिक समितिले प्रदेशहरुमा महिला आयोग खोल्न राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ। राष्ट्रिय महिला आयोगले आफ्नो कार्य सम्पादनका लागि प्रदेशमा कार्यालय खोल्न सक्ने संवैधानिक व्यवस्था भए पनि हालसम्म कुनै प्रदेशमा कार्यालय स्थापना गर्न सकेको छैन। यसै आर्थिक वर्षभित्र प्रदेशहरुमा राष्ट्रिय महिला आयोगको कार्यालय खोल्न समितिले निर्देशन दिएको हो। सोमबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले…

    विस्तृतमा पढ्नुस्

  • क्रिसमस मनाउन इटाली हिँड्यो मेलम्ची निर्माणको ठेक्का पाएको कम्पनी सिएमसी दी रिभेन्ना

    क्रिसमस मनाउन इटाली हिँड्यो मेलम्ची निर्माणको ठेक्का पाएको कम्पनी सिएमसी दी रिभेन्ना

    काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग र हेडवर्क्स निर्माणको मुख्य जिम्मा पाएको इटालियन कम्पनी सिएमसी दी रिभेन्नाको टोली ठेक्का तोड्दै क्रिसमस मनाउन इटाली गएको छ। क्रिसमस सकिएपछि काममा फर्किने प्रतिवद्धता भने कम्पनीले जनाएको छ।  टाट पल्टिएको भन्दै एकलौटी रुपमा ठेक्का रद्द गरेको कम्पनी पुन: विना शर्त काममा फर्किन तयार भएको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जानकारी दिए। ठाकुरका अनुसार बैंक…

    विस्तृतमा पढ्नुस्

  • सलमान अली बने इण्डियन आइडल सिजन १० विजेता

    सलमान अली बने इण्डियन आइडल सिजन १० विजेता

    सलमान अलीले इण्डियन आइडल सिजन १० को उपाधी जितेका छन्। सलमानलाई यतिखेर सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो छ। अनुश्का भार्द्वाज आइडलको फस्ट रनर्स अप हुँदा नीलन्जना सेकेण्ड भइन्।  फिनालेमा हालै प्रदर्शनमा रहेको फिल्म 'जिरो' मा अभिनय गरेका साहरुख खान, अनुश्का शर्मा र कट्रिना कैफको उपस्थिति थियो। सलमानलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो। नेहा कक्कर, जावेद अली र विशाल गायन रियालिटी सोका निर्णायक थिए। मिटूको आरोप लागेकाले…

    विस्तृतमा पढ्नुस्

  • चितवनबाट 'कोपिला'को छायाँकन सुरु

    चितवनबाट 'कोपिला'को छायाँकन सुरु

    काठमाडौं :  फिल्म 'कोपिला'को छायाँकन चितवनबाट सुरु भएको छ। सामाजिक कथामा बन्ने फिल्मको शुभ मुहूर्त चितवनको हाकिमचोकमा गरिएको हो। फिल्मलाई शिवम अधिकारीले निर्देशन गर्दैछन्। फिल्ममा निर्देशक शिवमकै कथा छ।  फिल्ममा पत्रकार मणिराज गौतम र करुणकर घिमिरेको लगानी रहनेछ। सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेलीलगायतका कलाकारले फिल्ममा अभिनय गर्नेछन्।   फिल्ममा रमेश्वर…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

    चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एकजना घाइते

    चितवनः चितवनको भरतपुर महानगरपालिका ९ आँपटारीमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गएराति सवा १२ बजे ना ७ ख १६ ४२ नम्बरको बसले ना ६१ प २२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट चालकको मृत्यु भएको हो। मोटरसाइकल पछाडि सवार एक व्यक्ति घाइते भएका छन्। दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचारको क्रममा जिल्ला अस्पताल चितवन भरतपुरमा गएराति नै मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • विवादास्पद कर फछ्र्यौट आयोग ऐन खारेजीको प्रस्ताव संसदमा, यसकारण हुँदैछ खारेज

    विवादास्पद कर फछ्र्यौट आयोग ऐन खारेजीको प्रस्ताव संसदमा, यसकारण हुँदैछ खारेज

    काठमाडौँः विवादास्पद कर फछ्र्यौट आयोग ऐन खारेजीका लागि संसद्मा विधेयक दर्ता भएको छ। सरकारका तर्फबाट कानुन मन्त्रालयले आइतबार दर्ता गरेको केही नेपाल ऐन संशोधन विधेयकमा आयोग गठन विधेयक खारेजीको प्रस्ताव गरिएको छ। २०३३ सालमा बनेको उक्त ऐनबाट विभिन्न समयमा आयोग बन्दै आएका थिए। पछिल्लो समय आयोगका काम कारबाही विवादास्पद भएपछि रुपान्तरित संसद्को अर्थ समितिले ऐन खारेज गर्न सरकारलाई निर्देशन समेत…

    विस्तृतमा पढ्नुस्

  • कालीकोटमा भीषण आगलागी, सिङ्गो बस्ती जलेर नष्ट

    कालीकोटमा भीषण आगलागी, सिङ्गो बस्ती जलेर नष्ट

    सिञ्जाः कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्यरातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ। आगो नियन्त्रणमा आउन सकेको छैन। न्यौपाने बस्तीमा आगलागी हुँदा अहिलेसम्म ३० घर जलिसकेको बताइएको छ। पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ। मध्य राति आगलागी सुरु भए पनि क्षतिको यकिन हुन सकेको छैन। इलाका प्रहरी कार्यालय थिर्पु…

    विस्तृतमा पढ्नुस्

  • अस्तव्यस्त बन्दै कर्णाली प्रदेशको राजधानीः गुरुयोजना विपरीत प्लटिङ, अव्यवस्थित संरचना निर्माण   

    अस्तव्यस्त बन्दै कर्णाली प्रदेशको राजधानीः गुरुयोजना विपरीत प्लटिङ, अव्यवस्थित संरचना निर्माण   

    सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ। राजधानीस्थित नगर कार्यपालिकाले सभ्य र सुन्दर नगर बनाउने योजना अघि सारिरहेका बेला राजधानी थप अव्यवस्थित बन्दै गएको हो। तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय सदरमुकाम सुर्खेतको वीरेन्द्रनगर प्रदेश राजधानी भएपछि स्वरूप परिवर्तन हुने तरखरमा छ। सङ्घीय संरचना अनुसार प्रदेशको राजधानी तोकिएसँगै कर्णालीको उपल्लो जिल्लाका नागरिकहरुको आकर्षण बढेको छ। कर्मचारी, नेता प्रदेश सरकारका…

    विस्तृतमा पढ्नुस्

  • सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी, तीन करोड बराबरको क्षति

    सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी, तीन करोड बराबरको क्षति

    गाईघाटः उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई रु तीन करोड मूल्यको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक ट्र्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ। आगलागी भएपछि…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : एभरटनको पोष्टमा टोटनहमको ६ गोल

    प्रिमियर लिग : एभरटनको पोष्टमा टोटनहमको ६ गोल

    प्रिमियर लिगअन्तर्गत आइतवार भएको एक मात्र खेलमा टोटनहमले एभरटनलाई ६-२ ले पराजित गरेको छ। एक गोलले पछि परेको स्थितीमा टोटनहमले पुनरागमन गर्दै आधा दर्जन गोल गरेको हो। लण्डन क्लबका लागि ह्यारी केन र सन हेउन मिनले दुई-दुई तथा डेले अली र क्रिस्टियन एरिक्सनले समान एक गोल गरे। खेलको २१औँ मिनेटमै थियो वाल्कोटले गोल गरेपछि एभरटनले घरेलु मैदानमा पहिले अग्रता लिएको…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : वेन येडरले इन्जुरी टाइममा गोल गरेपछि सेभिया हारबाट जोगियो

    ला लिगा : वेन येडरले इन्जुरी टाइममा गोल गरेपछि सेभिया हारबाट जोगियो

    स्पानिस ला लिगा अन्तर्गत आइतवार भएको खेलमा सेभियाले लेगानेससँग १-१ को बराबरी खेलेको छ। विसम वेन येडरले इन्जुरी टाइममा गोल गरेपछि सेभियाले लेगानेससँग अक खोस्न सफल भएको हो। त्यसअघि मिकेल भेस्गाले खेलको पाँचौ मनेटमै गोल गर्दै लेगानेसलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए। अन्तिम समयमा गोल खाँदा लेगानेस ३ अंक जोड्नबाट बन्चित रह्यो। बराबरीपछि सेभियाले एट्लेटिको मड्रिडलाई पछि पार्दै र शीर्ष…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : होबार्ट हुरिकेन विरुद्ध पनि सन्दीपले पहिलो ओभरमै लिए विकेट

    बीबीएल : होबार्ट हुरिकेन विरुद्ध पनि सन्दीपले पहिलो ओभरमै लिए विकेट

    नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिगमा लगातार दोस्रो खेलमा विकेट लिएका छन्। मेलवर्न स्टार्सका लागि खेल्दै पहिलो खेलमै २ विकेट लिएका सन्दीपले होबार्ट विरुद्ध आफ्नो पहिलो ओभरमा विकेट लिएका हुन्। उनले आफ्नो ओभरको तेस्रो बलमा होबार्टका एलेक्स डुलान (२) लाई बोल्ड गरे।   The delivery. The celebration. Sandeep provides the spark for the Stars! pic.twitter.com/rVAYP2xcv3 —…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : सन्दीपले दोस्रो खेलमा लिए ३ विकेट

    बीबीएल : सन्दीपले दोस्रो खेलमा लिए ३ विकेट

    काठमाडौँ : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिग सिजन ८ को दोस्रो खेलमा ३ विकेट लिएका छन्। यसै सिजन मेलवर्न स्टार्सका लागि सिण्नी थण्डर विरुद्ध खेल्दै बीबीएलमा डेब्यु गरेका सन्दीपल लगातार दोस्रो खेलमा विकेट लिएका हुन्। उनले सोमबार होबार्ट हुरिकेन विरुद्धको खेलमा ३ विकेट लिए। उनले मेलवर्न स्टार्सका लागि खेल्दै पहिलो खेलमै २ विकेट लिएका थिए। होबार्ट…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अगाडि

    बीबीएल  : सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अगाडि

    काठमाडौँ : नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाले अहिले आफ्नो ड्रिम लिग बिग बास सिजन ८ खेलिरहेका छन्। अष्ट्रेलियामा भइरहेको बीबीएलमा सन्दीपले उत्कृष्ट सुरुवात गरे। लिगमा दुई खेलि खेलिसकेका सन्दीपले ५ विकेट लिइसकेका छन्। डेब्यु खेलमै २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ३ विकेट लिएका हुन्। मेलवर्न स्टार्सबाट खेलिरहेका सन्दीपले बीबीएलको डेब्यु खेलमा सिड्नी थण्डर विरुद्ध २ विकेट लिए। सन्दीपले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • नेपाल लिटरेचर फेस्टिभल: सातवटा ‘सेसन'मा किन घुम्ने नेपालदेखि मीटूसम्मको चर्चा

    नेपाल लिटरेचर फेस्टिभल: सातवटा ‘सेसन'मा किन घुम्ने नेपालदेखि मीटूसम्मको चर्चा

    काठमाडौं: नेपाल लिटरेचर फेस्टिभल २०१८ को दोस्रो दिन पुरा भयो। बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा विभिन्न विषय वस्तुहरुमाथि परिचर्चा भयो। आइतवार  फेस्टिभलको पहिलो सेसन थियो, ‘सय वर्ष पछिको नेपाल’। यो सेसनमा पत्रकार एवम् लेखक सुधीर शर्मा र अर्थविद् विश्व पौडेलले अन्तक्रिया गरे। सेसनमा उनीहरुले नेपालको आर्थिक समृद्धि र विश्व अर्थतन्त्रबारे चर्चा गरे। राणा शासनदेखि अहिलेसम्मका…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ 'चौका दाउ'को पोस्टर

    यस्तो छ 'चौका दाउ'को पोस्टर

    काठमाडौं : फिल्म 'चौका दाउ'ले प्रचार थालेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको छ। पुष २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मका तीन पोस्टरले कलाकारको  चरित्र बोल्छ।   पूर्णेन्दु झाले फिल्मलाई निर्देशन गरेका हुन्। एउटा पोस्टरमा रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्त फिचर्ड छन्। पोस्टरमा वर्षा राउतलाई पनि स्थान दिइएको छ। त्यस्तै अभिनेता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell