PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • 'भिलेन' बन्ला त निखिलको कमब्याक फिल्म?

    'भिलेन' बन्ला त निखिलको कमब्याक फिल्म?

    काठमाडौं : फिल्म भिलेनको ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा एक्सन अभिनेता निखिल उप्रेती र शिल्पा पोख्रेल फिचर्ड छन्। पहिलोपटक निखिल र शिल्पाको जोडी स्क्रिनमा देखिने भएको हो।  एक्सन जनराको फिल्मलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। फिल्ममा निखिल र शिल्पासँगै निशा अधिकारी, कपिल खत्रीलगायतको अभिनय छ। फिल्म भने पुष २७ गतेदेखि प्रदर्शनमा आउनेछ। द ग्लोबल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा मौनता श्रेष्ठको कथा,…

    विस्तृतमा पढ्नुस्

  • कस्तो रह्यो सैफअली खानकी छोरी साराअली खानको बलिउड इन्ट्री?

    कस्तो रह्यो सैफअली खानकी छोरी साराअली खानको बलिउड इन्ट्री?

    'केदारनाथ' साराअली खानको डेब्यू फिल्म हो। पहिलो फिल्मबाटै साराको अभिनयको चर्चा सुरु भएको छ। बलिउडमा रुचाइएको कलाकार सुशान्त राजपुतसँग उनले फिल्ममा स्क्रिन सेयर गरेकी हुन्। उनी अभिनेता सैफ अली खानको पहिलो श्रीमती अमृता सिंहकी छोरी हुन्। बाल्यकालदेखि नै आफू निकै फिल्मी रहेको बताउने सारा अभिनित 'केदारनाथ'ले  प्रदर्शनका क्रममा रजनीकान्त र अक्षय कुमारको 'टु पोइन्ट ओ'सँग प्रतिस्पर्धा गर्नुपर्‍यो। प्रदर्शनको तेश्रो सातामा आउँदा फिल्मले फेरी…

    विस्तृतमा पढ्नुस्

  • 'लुकी लुकी' हेर्दै विकास लामिछाने

    'लुकी लुकी' हेर्दै विकास लामिछाने

    काठमाडौं : गायक कृष्णभक्त महर्जनले नयाँ गीत सार्वजनिक गरेका छन्। 'लुकी लुकी'बोलको गीतमा कलाकार विकास लामिछाने र निरंजली लामा फिचर्ड छिन्। गायक महर्जनले यसअघि थुप्रै नेपाल भाषाका गीतहरु सार्वजनिक गरिसकेका छन्। 'लुकी लुकी'मा महर्जनकै शब्द र संगीत छ। गीतको भिडियोलाई गोदावारीमा खिचिएको हो । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन छ।      

    विस्तृतमा पढ्नुस्

  • 'रणवीर' मा सुशीलको नाच्ने प्रयास

    'रणवीर' मा सुशीलको नाच्ने प्रयास

    काठमाडौं : माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'रणवीर'को गीत सार्वजनिक गरिएको छ। फिल्मको  'तिरिमिरी तिरिमिरी तीन तारा'बोलको गीतमा राजन राज शिवाकोटी र अन्जु पन्तको स्वर छ। राजनकै शब्द तथा संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार सुशील सिटौला, शुभेच्छा खड्का र सुपुस्पा भट्ट फिचर्ड छन्। सुशीलले गीतमा नृत्य गर्दा निकै रमाइलो भएको बताए। उनले भने 'मैले नाच्ने कोसिस गरेको छु। त्यति…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरले बनाए काँग्रेस नेताको स्केच

    डाक्टरले बनाए काँग्रेस नेताको स्केच

    काठमाडौः  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज क्याम्पसका नेपाल विद्यार्थी सङ्घ अध्यक्ष डाक्टर सन्तोष उपाध्यायले काँग्रेस नेताहरूको स्केच बनाएर हस्तान्तरण गरेका छन्। नेपाली काँग्रेसको महासमिति बैठकमा नेताहरूको स्केच बनाएर उपाध्यायले सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन्। उनले विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह र शेर बहादुर देउवाको स्केच बनाएका हुन। उनी अछाम जिल्ला अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत छन्।

    विस्तृतमा पढ्नुस्

  • प्राइम लाइफ इन्स्योरेन्सबाट जारी ६ सय ‘नक्कली बिमालेख’ भेटिए, तीन कर्मचारी पक्राउ

    प्राइम लाइफ इन्स्योरेन्सबाट जारी ६ सय ‘नक्कली बिमालेख’ भेटिए, तीन कर्मचारी पक्राउ

    काठमाडौँः प्राइम लाइफ इन्स्योरेन्सबाट जारी भएका करिब ६ सय बिमालेख नक्कली भएको भेटिएको छ। वैदेशिक रोजगारीको श्रम स्वीकृति लिनुपूर्व जारी भएका यस्ता बिमालेख नक्कली भएको फेला परेका हुन्। बिमालेख नक्कली भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। तीन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्‍धानमा बिमा गरिएको रकम समेत कर्मचारीले आफ्नै खातामा राखेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)…

    विस्तृतमा पढ्नुस्

  • दिगम्बर झाको नियुक्ति खारेज गर्न ने क पामा दबाबः स्थायी कमिटी सदस्यपछि ४३ केन्द्रीय सदस्यले गरे खारेजीको माग

    दिगम्बर झाको नियुक्ति खारेज गर्न ने क पामा दबाबः स्थायी कमिटी सदस्यपछि ४३ केन्द्रीय सदस्यले गरे खारेजीको माग

    काठमाडौँः विवादास्पद पृष्ठभूमि भएका व्यक्तिहरुलाई राजनीतिक नियुक्ति दिइएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्र असन्तुष्टि चुलिएको छ। विवादित छवि भएकाहरूलाई राजनीतिक नियुक्ति दिइएको र मानपदवीले सम्मानित गरिएको भन्दै विरोध भएको हो। जारी स्थायी कमिटीको बैठकमा समेत विवादित पृष्ठभूमि भएका दिगम्वर झालाई सरकारले पुनः दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको विरोधमा नेताहरूले चर्को आलोचना गरेका थिए। स्थायी कमिटीको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • गुडिरहेको मिनीट्रकबाट खस्दा भक्तपुरमा एक जनाको मृत्यु

    भक्तपुरः गुडिरहेको मिनीट्रकबाट खसेर सूर्यविनायक नगरपालिका – ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए। प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनीष खायमलीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए। रासस

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : उपाधि होडमा रहेको सिटीलाई धक्का, क्रिस्टल प्यालेससँग ३-२ ले पराजित, सोल्सायरको डेब्युमा युनाइटेडको शानदार जित

    प्रिमियर लिग : उपाधि होडमा रहेको सिटीलाई धक्का, क्रिस्टल प्यालेससँग ३-२ ले पराजित, सोल्सायरको डेब्युमा युनाइटेडको शानदार जित

    सुरुवाती अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा साविक विजेता म्यानचेष्टर सिटी प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग ३-२ ले पराजित भएको छ। यस सिजन दोस्रो हार बेहोरेपछि सिटीको उपाधि होडमा धकका लागेको छ भने शीर्ष स्थानको लिभरपुल भन्दा ४ अंकले पछि परेको छ। यस्तै लण्डन क्लब चेल्सी लेस्टरसँग १-० ले पराजित भएको छ भने अर्को लण्डन क्लब आर्सनलले बर्नलीलाई ३-१ ले…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनाको जितमा मेसी र डेम्बेलेको गोल

    ला लिगा : बार्सिलोनाको जितमा मेसी र डेम्बेलेको गोल

    स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले सेल्टा भिगोलाई २-० ले पराजित गर्दै २३ अंकको अग्रता कायमै राखेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै गोल बार्सिलोनाले पहिलो हाफमा गरेको हो। खेलको १०औँ मिनेटमा ओसमान डेम्बेले बार्सिलोनाको लागि पहिलो गोल गरे। कप्तान लियोनल मेसीले पहिलो हाफको अन्त्यतिर गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। जितपछि १७ खेलबाट ३७ अंक जोडेको…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडले जित्यो लगातार तेस्रो पटक क्लब विश्वकपको उपाधि

    रियल मड्रिडले जित्यो लगातार तेस्रो पटक क्लब विश्वकपको उपाधि

    स्पानिस क्लबले रियल मड्रिडले फिफा क्लब विश्वकपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको छ। युएईमा भएको क्लब विश्वकप २०१८ को फाइनलमा घरेलु क्लब अल अइनलाई ४-१ ले पराजित गर्दै रियलले कीर्तिमानी चौथो पटक उपाधि जितेको हो। अबुधाबीस्थित जायद सिटी स्पोर्ट्स स्टेडियममा रियलका लागि लुका मोडरिच, मार्को लोरेन्टे र कप्तान सर्गियो रामोसले एक-एक गोल गरे। अल अइनका याहय नादेरले एक…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : आशिष लामाको दुई गोलमा आर्मीमाथि एपीएफको शानदार जित

    ए डिभिजन लिग : आशिष लामाको दुई गोलमा आर्मीमाथि एपीएफको शानदार जित

    काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको दोस्रो 'डिपार्टमेन्टल डर्बी'मा एपीएफले त्रिभुवन आर्मीलाई पराजित गरेको छ। आशिष लामाले दुई गोल गरेपछि आइतवार एन्फा कम्प्लेक्स मैदानमा एपीएफले आर्मीलाई २-१ ले पराजित गरेको हो। सिजनको पहिलो डिपार्टमेन्टल डर्बीमा आर्मीले नेपाल पुलिसलाई पराजित गरेको थियो। सबै गोल दोस्रो हाफमा भएको खेलको ५७औँ मिनेटमा आशिष लामाले पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाएका…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : पुलिसलाई हराउँदै मनाङ उपाधि नजिक, संकटामाथि ५ अंकको अग्रता

    ए डिभिजन लिग : पुलिसलाई हराउँदै मनाङ उपाधि नजिक, संकटामाथि ५ अंकको अग्रता

    काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले विभागीय क्लब नेपाल पुलिसलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको उपाधि यात्रा सहज बनाएको छ। लिग अन्तर्गत आइतवार भएको दशौँ चरणको अन्तिम खेलमा मनाङले पुलिसलाई १-० ले पराजित गरेको हो। मनाङलाई यस सिजन लगातार दशौँ जित दिलाउन विदेशी खेलाडी एडेलाजा सोमिडेले खेलको ५३औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसैगरी मनाङका सुजल श्रेष्ठको लागि पनि…

    विस्तृतमा पढ्नुस्

  • भारतविरुद्धको तेस्रो टेस्टका लागि सात वर्षीय लेग स्पिनर अष्ट्रेलियन टिममा

    भारतविरुद्धको तेस्रो टेस्टका लागि सात वर्षीय लेग स्पिनर अष्ट्रेलियन टिममा

    अष्ट्रेलियाविरुद्ध पर्थमा भोलिबाट सुरु हुने तेस्रो टेस्टका लागि हार्दिक पाण्ड्या र मायांक अग्रवाल भारतीय टिममा समावेश भएका छन्। तर अष्ट्रेलियन टिममा रहेका एक नयाँ सदस्यका कारण यो टेस्टले अहिले धेरै चर्चा पाएको छ। २६ डिसेम्बरबाट सुरु हुने तेस्रो टेस्टका लागि अष्ट्रेलियाले घोषणा गरेको १५ सदस्यीय टोलीमा एक नयाँ खेलाडी छन् जसको उमेर ७ वर्षको मात्र छ। आर्ची सिलर तेस्रो टेस्टमा टिमको उपकप्तान रहनेछन्। कप्तान…

    विस्तृतमा पढ्नुस्

  • हामी बाँकी सबै खेल जितेर लिगमा नयाँ कीर्तिमान बनाउन चाहन्छौँ : मनाङका प्रशिक्षक श्रेष्ठ

    हामी बाँकी सबै खेल जितेर लिगमा नयाँ कीर्तिमान बनाउन चाहन्छौँ : मनाङका प्रशिक्षक श्रेष्ठ

    काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा यस सिजन लगातार दश खेल जितिसकेको छ। १४ क्लब सहभागि लिगमा मनाङ अपराजित रहँदै शतप्रतिशत जित हात पार्ने एक्लो टोली हो। मनाङले अहिलेसम्म एक खेल पनि बराबरी खेलेको छैन। अन्य क्लबले मनाङलाई हराउन पनि सकेको छैन। अहिलेसम्म १३ मध्ये १० चरणका खेल समाप्त भएका छन्। अब तीन चरणको खेल बाँकी…

    विस्तृतमा पढ्नुस्

  • एनएनआईपीए अवार्डलाई जनता बैंकको साथ, उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख पाउने

    एनएनआईपीए अवार्डलाई जनता बैंकको साथ, उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १ लाख पाउने

    काठमाडौँ : जनता बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वर्षेनी प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७४ लाई प्रायोजन गर्ने भएको छ। अवार्डको मुख्य विधा सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीको विजेताले पाउने नगद पुरस्कार जनता बैंकले प्रायोजन गर्न लागेको हो। खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र जनता बैंकका डेपुटी सिइओ अजय मिश्रले सो सम्बन्धी सम्झौता पत्रमा आइतबार हस्ताक्षर गरे।…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणमा समातिएका चौधरी रिहा, ‘डिएनए नमिले पनि’ रावल अझै हिरासतमै

    निर्मला प्रकरणमा समातिएका चौधरी रिहा, ‘डिएनए नमिले पनि’ रावल अझै हिरासतमै

    काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अनुसन्धानको लागि नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएका विशाल चौधरी हिरासतमुक्त भएका छन्। घटनामा संलग्नता नदेखिए पछि उनलाई छोडिएको नेपाल प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।  एसएसपी सुवेदीले भने, 'अदालतको आदेश अनुसार नै हामीले छोडेका हौं।' कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार चौधरीलाई शनिबार कञ्चनपुरमै उनका पिताको जिम्मा लगाइएको हो। …

    विस्तृतमा पढ्नुस्

  • सरकारी चिकित्सक संघको १४ बुँदे माग: स्वास्थ्य सचिव नियुक्तिदेखि कर्मचारी समायोजनसम्म

    सरकारी चिकित्सक संघको १४ बुँदे माग: स्वास्थ्य सचिव नियुक्तिदेखि कर्मचारी समायोजनसम्म

    काठमाडौँ : सरकारी चिकित्सक संघ(गोदान)ले  स्वास्थ्य मन्त्रालयलाई पाँच विषयमा १४ बुँदे माग राखेको छ। उसले माग पूरा नभए निर्णायक आन्दोलनमा होमिने चेतावनीसमेत दिएको छ।  पटक पटक माग राख्दा सरकारले बेवास्ता गरेको भन्दै गोदानले निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएको हो। संघले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाउँदै माग र आन्दोलनको जानकारी गराएको हो।  समायोजन अध्यादेश, स्वास्थ्य सचिव…

    विस्तृतमा पढ्नुस्

  • नेपाल संयुक्त राष्ट्र संघको पिस बिल्डिङ कमिसनको सदस्यमा निर्वाचित

    नेपाल संयुक्त राष्ट्र संघको पिस बिल्डिङ कमिसनको सदस्यमा निर्वाचित

    काठमाडौंः नेपाल संयुक्त राष्ट्र संघको शान्ति स्थापनार्थ गठन भएको आयोगमा निर्वाचित भएको छ। राष्ट्र संघको पिस बिल्डिङ कमसिन (पीवीसी) को अर्गनाइजेसनल कमिटीमा नेपाल निर्वाचित भएको न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।  नेपाल पीवीसीको अर्गजनाइजेशनल कमिटीको सदस्यमा दुई वर्षका लागि निर्वाचित भएको हो। नेपालसँगै ईजिप्ट, ग्वाटेमाला, केन्या र मेक्सिको पनि निर्वाचित भएका छन्। ‘महासभा’बाट चयन हुने…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी प्रभागमै गोली चल्यो : साथी भेट्न गएका प्रहरी जवानको गालामा असईको गोली

    प्रहरी प्रभागमै गोली चल्यो : साथी भेट्न गएका प्रहरी जवानको गालामा असईको गोली

    काठमाडौँ : शुक्रवार राति ललितपुरको लाकुरीभञ्जाङ प्रहरी प्रभागमा अचानक गोली चल्यो। गोली अरु कसैले नभएर प्रभागका इञ्चार्ज असइ रमेश तामाङले नै चलाएका थिए। त्यो पनि आफ्नै साथी जवान रोशन श्रेष्ठमाथि। तर प्रहरी प्रारम्भिक अनुसन्धानमा गोली नियतवश नभएर प्राविधिक गल्ती हुँदा चलेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए। एसपी खनालले भने,’ राति गोली चलेको खबर सुनेर म पनि पुगेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell