प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा शीर्ष स्थानको लिभरपुलले वल्भसलाई २-० ले पराजित गरेको छ। जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ४ अंकको अग्रता बनाएको छ। यस सिजन अपराजित रहने एक्लो टोली लिभरपुलले १८ खेलबाट ४८ अंक जोडेको छ। एक खेल कम खेलेको सिटीको ४४ अंक छ। वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलका लागि मोहम्मद सलाह र भर्जिल भान डाइकले गोल…
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार भएको खेलमा थ्री स्टार र च्यासल युथ क्लबले बराबरी खेलेका छन्। हलचोकस्थित एपीएपको मैदानमा भएको ललितपुर डर्बी खेलमा थ्री स्टार र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। बराबरीपछि थ्री उपाधि होडमा रहेको थ्री स्टारलाई धक्का लागेको छ। यस खेलपछि थ्री स्टार शीर्ष स्थानको मनाङभन्दा अझै ४ अंकले पछि छ। मनाङले…
काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उपाधि जित्न भैरहवा ग्लाडिएटर्सले १५६ रन बनाउनुपर्ने भएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा भंइरहेको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर प्याट्रिओट्सले ओपनर जयकिसन कोल्सावालाको अर्धशतक मद्दतमा १९.३ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाएको हो। कोल्सावाले १८औ ओभरको पाँचौ बलमा कृष्ण कार्कीको बलमा बोल्डआउट हुनुअघि ५२ बल खेल्दै ३ चौका र ३…
काठमाडौँ : उद्घाटन खेलमै विराटनगर वारियर्ससँग पराजित भएको ललितपुर प्याट्रिओट्सले त्यसपछि लगातार ६ खेल जित्दै एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उपाधि जितेको छ। शनिवार कीर्तिपुरस्थित टीयू मैदानमा भएको फाइनलमा गत वर्षको उपविजेता भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो। पहिलो पटक च्याम्पियन बनेको ललितपुरले इपीएलको ट्रफी र नगद २५ लाख जितेको छ। यस्तै उपविजेता भैरहवाले नगद…
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको संकटा ब्रिगेड ब्वाइज क्लबसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानको मनाङ मर्स्याङ्दीलाई फाइदा पुगेको छ। सिजनको पहिलो बराबरी खेल्ने क्रममा सकंटा ब्रिगेडसँग १-१ को बराबरीमा रोकियो। पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाँड्नुपरेको हो। खेलको १३औँ मिनेटमा अमित तामाङको पेनाल्टी गोलबाट संकटाले अग्रता लिएको थियो। तर २८औँ…
काठमाडौँ : एभरेष्ट प्रिमियर लिग २०१८ को उत्कृष्ट खेलाडी भैरहवा ग्लाडिएटर्सका रवी इन्दर सिंह बनेका छन्। उनले एक थान टिभिएस मोटरबाइक प्राप्त गरे। प्रतियोगिताको एक मात्र शतक प्रहार गरेका भारतीय खेलाडी रवी इन्दरले ८ खेलमा ३३७ रन प्रहार गरे। उनले एक शतक र एक अर्धशतक प्रहार गरे। लिग चरणमा पोखरा विरुद्ध २१६ रनको लक्ष्य चेस गर्दै भैरहवालाई जिताउने क्रममा रवीले…
काठमाडौँ : पहिलो खेल हारेर पनि ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को च्याम्पियन बनेको छ। उद्घाटन खेलमा गत वर्षको विजेता विराटनगर वारियर्ससँग पराजित भएपनि त्यसपछि लगातार ६ खेल जित्दै ललितपुरले उपाधि जित्यो। शनिवार कीर्तिपुरस्थित टीयू मैदानमा भएको फाइनलमा गत वर्षको उपविजेता भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो। फाइनलमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको…
काठमाडौँ : गत सिजन हङकङका दुई खेलाडी बाबर हायत र अंशुमन रथको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा अपराजित रहँदै उपाधि जितेको थियो। फाइनलमा भैरहवामाथि १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर च्याम्पियन बन्यो। त्यस टिमको नेतृत्व नेपालको राष्ट्रिय टिमका कप्तान पारस खड्काले गरेका थिए। इपीएल २०१८ मा पनि विराटनगरले ललितपुर प्याट्रिओट्सलाई पराजित गर्दै राम्रो सुरुवात गरेको थियो।…
कास्की : विभागीय टोली त्रिभुवन बर्मी क्लबले चौथो आरबिबी-एनभिए राष्ट्रिय पुरुष लिग भलिबलको उपाधि जितेको छ। पोखरा रङ्गशालामा शनिवार भएको विभागीय डर्बी फाइनलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३-२ सेटले हराउँदै उपाधि जितेको हो। च्याम्पियन आर्मीले नगद दुई लाखसहित शिल्ड, पदक तथा प्रमाणपत्र हात गर्यो। उपविजेता एपीएफले एक लाखमा चित्त बुझायो। फाइनलको पहिलो सेट एपीएफले २५-१८ ले जितेपछि दोस्रो…
काठमाडौं: रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। ललितपूरको पुलचोकमा भएको फिनालेमा टप चारबाट उनी विजेता घोषित भएका हुन्। उनीसँगै बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी फाइनल प्रतिस्पर्धी रहेका थिए। सुदुरपश्चिमका रवि नेपाल आइडल आउनुअघि दोहोरी साँझमा गाउँथे। धनगढी अडिसनमा 'जाउँला रेलैमा'मा गाएपछि उनले नेपाल आइडमा आफ्नो स्थान बनाएका थिए। रवि लोकदोहोरी, पप हिन्दी, पप सबै विधामा अगाडि देखिएका थिए।…
काठमाडौँ : २०७३ चैत ८ गते सर्वोच्च अदालतको पाँच न्यायाधीशको बृहत् पूर्ण इजलासले डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख (आइजीपी) बनाउने सरकारको निर्णय बदर गर्दै कार्य सम्पादन मूल्याङ्कनमा औसत उच्चतम अंक ल्याउनेलाई तत्काल नियुक्त गर्न सरकारका नाममा परमादेश दियो। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यतिखेर सरकारको नेतृत्व गरिरहेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्ता साझेदार थिए। देउवाकै…
पहिलो नेपाल आइडल बुद्ध लामा दोस्रो संस्करणका विजेता हेर्न आतुर छन्। सांगीतिक रियालिटी सो नेपाल आइडलको आज फिनाले हो। उनले दोस्रो सिजनका सबै सोहरु नछुटाइ हेर्न भ्याए। प्रतिस्पर्धीहरुमा उनले कति पटक आफूलाई पनि पाउँथे। सो हेरिरहँदा उनले आइडलको स्टेजलाई मिस पनि गर्थे। सुनाए 'त्यही प्लेट फर्ममा गएर गाउन मन लाग्छ। यसपालीको सोहरु राम्रो थियो। प्रतिस्पर्धीहरु पनि राम्रा राम्रा। खुशी छु नेपाल…
काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) स्थायी कमिटीको बैठक आज तीन घण्टा बसेर स्थगित भएको छ। बिहान ८ः२० मा सुरु भएको बैठक सवा ११ बजे स्थगित भएको हो। आजको बैठकमा सात जना सदस्यले आफ्नो विचार राखेका छन्। शनिवार देखि सुरु भएको बैठकमा अध्यक्षको तर्फबाट पेस भएको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको फरक मतमा स्थायी कमिटीका…
काठमाडौं : फिल्म 'द म्यान फ्रम काठमाडौं'को गीत सार्वजनिक भएको छ। नेपालमा बनेको अंग्रेजी फिल्मको 'आकाशै घुमेर'बोलको गीत सार्वजनिक भएको हो। गीतको भिडियोमा आना शर्मा र जोसे म्यानुअल फिचर्ड छन्। जेसन कुँवरको शब्द तथा संगीत रहेको गीतलाई जेसनसँगै निकिता श्रेष्ठले गाएकी हुन्। क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिन फिल्मका निर्माता हुन्। फिल्मका लागि ५ करोड लगानी लागेको निर्माण टिमको दाबी…
काठमाडौँ : संयुक्त राज्य अमेरिकाका रक्षा मन्त्री जेम्स म्याटिसले अचानक राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद पछि उनले राजीनामा दिएका हुन्। उनले राजीनामा दिँदै आफ्नो विचार राष्ट्रपति ट्रम्पसँग मेल नखाएका कारण राजीनामा दिएको बताएको सीएनएनले जनाएको छ। उनको राजीनामापछि ट्रम्पले जेम्स म्याटिसको उच्च मूल्याङ्कनसहित फेब्रुअरी अन्त्यमा सेवा निवृत्त हुन लागेको घोषणा गरेका छन्। उनले म्याटिसको उत्तराधिकारिको नाम भने…
काठमाडौं : फिल्म 'आरोप'को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा संचिता लुईटेलको मुख्य अभिनय छ। दिलासा क्रिएसनको ब्यानरमा बनेको फिल्मलाई अमर ओलीले निर्देशन गरेका हुन्। फिल्ममा कमल राईको नृत्य निर्देशन, बिरेन्द्र भट्टको छायाँकन, सानु कुमार मर्हजनको द्वन्द, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ। फिल्ममा संचितासँगै किशोर खतिवडा, रिचा थापा, सुशील पोख्रेल,प्रेम खड्का, रश्मी भट्टलगायतको अभिनय छ। फिल्म माघ ११ गतेदेखि प्रदर्शनमा आउने…
काठमाडौं : फिल्म 'सयकडा दश'का चार पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा फिल्मका कलाकारहरु फिचर्ड छन्। भ्रष्टाचार भर्सेस प्रेमको कथा बोकेको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्ममा कमेडियन मनोज गजुरेलको अभिनय छ। गजुरेलको यो डेब्यू फिल्म हो। फिल्म माघ १८ गतेदेखि प्रदर्शनमा आउने भएको हो। फिल्ममा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतको अभिनय छ।…
भोजपुरः तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ। मौसममा खराबी आएपछि करिब १५ दिनबाट उडान हुन नसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको छ। अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिए। निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान…
काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत विराज भट्ट अभिनित 'जंगभूमी' छ। संगीत कुमार निर्देशित फिल्मलाई नबराजजंग थापाले निर्माण गरेका हुन्। त्यस्तै यो साता नै प्रदर्शनमा दुई विदेशी फिल्म छन्। बलिउड फिल्म 'जिरो' र हलिउड 'अक्वाम्यान'ले मल्टिप्लेक्समा सर्वाधिक सो पाएका छन्। साहरुख खान अभिनित 'जिरो'लाई आनन्दले निर्देशन गरेका हुन्। फिल्ममा अनुश्का शर्मा र कट्रिना कैफको मुख्य अभिनय छ। त्यस्तै फिल्ममा सलमान खान पनि…
देशमा दुई तिहाइको कम्युनिस्ट सरकार छ। अर्कोतिर साना छरिएर रहेका कम्युनिस्ट घटकहरु भने सरकारको विरोधमा उत्रिएका छन्। भर्खरै मात्र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। बैठकले संघर्षलाई जोड दिएको छ। सोही पार्टीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) ले पनि आन्दोलनको घोषणा गरेको छ। यही सन्दर्भमा सरकारको समीक्षा, आन्दोलनको औचित्यका विषयमा क्रान्तिकारी माओवादीका नेता तथा…