PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • पारा जुडो : प्रसाईं र किरणलाई स्वर्ण

    पारा जुडो : प्रसाईं र किरणलाई स्वर्ण

    काठमाडौँ : प्रसाईं रुम्बा र किरण दाहालले पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत दोश्रो राष्ट्रिय पारा जुडो प्रतियोगितमा बिहीबार स्वर्ण जितेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ४५ केजीमुनि प्रसाईं तथा ५० केजीमुनि किरणले स्वर्ण जितेका हुन्। नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) मा भएको प्रतियोगिताको पुरुष ५५…

    विस्तृतमा पढ्नुस्

  • ट्रेलरमा नै 'न यता न उता'

    ट्रेलरमा नै 'न यता न उता'

    काठमाडौं : हालै सामाजिक सञ्जाल भाइबरमा फिल्मको स्टिकर प्याक प्रस्तुत गर्दै 'न यता न उता' टिमले प्रचार थालेको थियो। अहिले, टिमले ट्रेलर पनि सार्वजनिक गरेको छ। ट्रेलरमा  फिल्मका मुख्य कलाकार ऋचा शर्मा, समिर दिक्षित, छुल्ठिम गुरुङ, मिराज रोश, राजारम पौडेल, बुद्दी तामाङ देखिएका छन्। फिल्ममा अन्य कलाकार रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लक्ष्मी, लुनिभा तुलाधरको अभिनय छ। फिल्मलाई मिराज रोशले निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • थ्री डी साउण्डमा आयो 'गोपी'को ट्रेलर

    थ्री डी साउण्डमा आयो 'गोपी'को ट्रेलर

    काठमाडौं :  दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार विपिन कार्की, अभिनेत्री सुरक्षा पन्त, वर्षा राउत फिचर्ड छन्।  ट्रेलरले फिल्मको मुख्य कथा गाईपालनलाई देखाउन खोजेको छ। फिल्ममा एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्ष कथा समेटिएको बताइएको छ। निर्माण टिमले यसअघि फिल्मको एक गीत सार्वजनिक गरेको थियो। फिल्म माघ १८ मा प्रदर्शनमा आउनेछ।   अभिनयका पक्षबाट सुरक्षाको…

    विस्तृतमा पढ्नुस्

  • सशस्त्र प्रहरीलाई पानी शुद्धिकरण उपकरण हस्तान्तरण

    सशस्त्र प्रहरीलाई पानी शुद्धिकरण उपकरण हस्तान्तरण

    काठमाडौं : डेनमार्कस्थित गैह्रसरकारी संस्था डिसिएले लगभग ७० लाख लागत को 'पानी शुद्धिकरण उपकरण’ (वाटर ट्रिटमेन्ट युनिट)’ सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको छ।  २०७२ सालको भूकम्पबाट प्रभावितको सहयोगका लागि यी उपकरण डिसिएले नर्वेजियन सरकारको सहयोगमा नेपाल ल्याएको थियो। यस्ता विपदसँगै  झाडा पखाला, हैजा रोगको संक्रमण हनुसक्ने भएकाले उपकरण सहयोगी हुने डिसिए नेपाल का इन्जिनियर पवित्र गुरुङले बताए। 'यसले धमिलो तथा…

    विस्तृतमा पढ्नुस्

  • रिङरोडमा मोनोरेल निर्माणको डिपिआर तयार पार्न चिनियाँ कम्पनीलाई जिम्मा

    रिङरोडमा मोनोरेल निर्माणको डिपिआर तयार पार्न चिनियाँ कम्पनीलाई जिम्मा

    काठमाडौं : काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चाइना रेलवे २५औं व्युरो ग्रुप कम्पनी लिमिटेड ओभरसिस विजेनस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङबिङबीच द्वीपक्षीय सम्झौता (एमओयु) भएको छ। डिपिआर तयार भएपछि निर्माण कार्य अघि बढाउने काठमाडौं महानगरपालिकाका मेयर…

    विस्तृतमा पढ्नुस्

  • अब कोकाकोलामा नेपाली चिनी

    अब कोकाकोलामा नेपाली चिनी

    काठमाडौं : बहुराष्ट्रिय कम्पनी कोकाकोलाको पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले पहिलो पटक स्वदेशी उद्योगबाट उत्पादित चिनी आफ्नो उत्पादनमा प्रयोग गर्न थालेको छ। पूर्वको सिराहामा संचालनमा रहेको हिमालय सुगर मिल्ससँग बोटलर्स नेपाल बालाजु र बोटलर्स तराई लिमिटेडले चिनी खरिद गर्न सुरु गरेको हो। कम्पनीले अहिलेसम्म तीन लटमा चिनी उठाइसकेको छ।  'करिब २५ करोड रुपैयाँ हाराहारीको चिनी उठाइसकेको छ। अब यो…

    विस्तृतमा पढ्नुस्

  • अब निर्देशनमा दयाहाङ राई

    अब निर्देशनमा दयाहाङ राई

    काठमाडौं : अभिनेता दयाहाङ राईले फिल्म निर्देशन गर्ने अपुष्ट हल्ला फिल्म क्षेत्रका लागि नौलो विषय थिएन। तर, उनी आफैले भने फिल्म निर्देशन गर्ने जानकारी दिएका थिएनन्। लगातार अरुको निर्देशनमा सट दिन व्यस्त रहेका उनी अब भने फिल्म निर्देशन गर्ने मूडमा देखिन्छन्। हालै एक कार्यक्रममा उनले फिल्म निर्देशन गर्ने घोषणा गरेका छन्। उनले भने 'पहिला एक्टर भन्दा पनि निर्देशक बन्ने सोच थियो। तर, मसँग त्यो भन्दा बढी क्षमता…

    विस्तृतमा पढ्नुस्

  • पराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, उत्तर कोरिया पनि छलफलको विषय

    पराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, उत्तर कोरिया पनि छलफलको विषय

    काठमाडौंः अमेरिका भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र संयुक्त राज्य अमेरिकाका समकक्षी माइक पोम्पिओबीच भेटवार्ता भएको छ।  सोमबार अमेरिकाको भ्रमणमा गएका परराष्ट्र मन्त्री ज्ञवालीबीच भएको भेटवार्तामा खुला, स्वतन्त्र र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रमा नेपालको भूमिकाको विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयका सह प्रवक्ता रोवर्ट पालाडिनोले जनाएका छन्। भेटवार्ताका क्रममा उत्तर कोरियासहितका विभिन्न विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूका विषयमा छलफल भएको उनले जनाएका…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : चितवनलाई पराजित गर्दै भैरहवा क्वालिफायर्समा, फाइनल प्रवेशका लागि काठमाडौँसँग खेल्ने

    इपीएल : चितवनलाई पराजित गर्दै भैरहवा क्वालिफायर्समा, फाइनल प्रवेशका लागि काठमाडौँसँग खेल्ने

    काठमाडौँ : गत सिजनको उपविजेता भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ को दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ। बुधवार भएको एलिमिनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले क्वालिफायर्समा स्थान पक्का गरेको हो। भैरहवाले अब फाइनल प्रवेशका लागि बिहीवार काठमाडौँ किंग्स ११ सँग खेल्नेछ। सातौँ नम्वरमा ब्याटिङ गरेका युवा खेलाडीले उत्कृष्ट ब्याटिङ गरेपछि चितवनले दिएको १४० रनको लक्ष्य भैरहवाले १८.२…

    विस्तृतमा पढ्नुस्

  • म्यानेचष्टर युनाइटेडको केयरटेकर म्यानेजरमा पूर्व खेलाडी ओले गनर सोल्साएर

    म्यानेचष्टर युनाइटेडको केयरटेकर म्यानेजरमा पूर्व खेलाडी ओले गनर सोल्साएर

    प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले क्लबै पूर्व खेलाडी ओले गनर सोल्साएरलाई यस सिजनको अन्त्यसम्मका लागि केयरटेकर म्यानेजर नियुक्त गरेको छ। म्यानेजर जोसे माउरिन्होलाई बर्खास्त गरेको एक दिनपछि नै युनाइटेडले नर्वेका सोल्सयाएरलाई नियुक्त गरेको हो। सोल्सयाएरले ओल्ड ट्राफोर्डमा ११ सिजन बिताएका थिए। यस क्रममा उनले सन् १९९९ मा च्याम्पियन्स लिगको फाइनलमा गोल गर्दै युनाइटेडलाई उपाधि दिलाएका थिए।

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : जर्ज प्रिन्सले इन्जुरी टाइममा गोल गरेपछि थ्री स्टार आर्मीसँग अंक बाँड्न बाध्य

    ए डिभिजन लिग : जर्ज प्रिन्सले इन्जुरी टाइममा गोल गरेपछि थ्री स्टार आर्मीसँग अंक बाँड्न बाध्य

    काठमाडौँ : जर्ज प्रिन्स कार्कीले इन्जुरी टाइममा गोल गरेपछि त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टारसँग अंक खोस्न सफल भएको छ। लिग अन्तर्गत बुधवार भएको खेलमा विभागीय टोली आर्मीले थ्री स्टारसँग १-१ को बराबरी खेल्दै एक अंक जोड्न सफल भएको हो। एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा निर्धारित समयमा थ्री स्टारले १-० को अग्रता लिएको थियो। तर थप गरिएको…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीको संस्मराणात्मक पुस्तक पुस तेस्रो साता लन्च हुने

    क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीको संस्मराणात्मक पुस्तक पुस तेस्रो साता लन्च हुने

    काठमाडौँ : पुष तेस्रो साता लन्च गर्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान एलबी क्षेत्रीको संस्मराणात्मक पुरस्तको कभर आज सार्वजनिक गरिएको छ। यसअघि ओलम्पियन शिर्षकमा सुरेन्द्र हमालकोको पुस्तक निकालिसकेको क्रियटिभ बुक्सले खेलकुद विधामै अर्को पुस्तक क्रिकेटरको प्रकाशन गर्न लागेको हो। नेपालको पहिलो राष्ट्रिय टिमको उपकप्तान एलबी क्षेत्रीको बारेमा ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस्तक आउन लागेको हो। क्रिएटिभ…

    विस्तृतमा पढ्नुस्

  • टीयू मैदानमा मनीषा कोइरालाको पाँच पोज, भैरहवा र चितवनको खेल हेरेपछि के भनिन्?

    टीयू मैदानमा मनीषा कोइरालाको पाँच पोज, भैरहवा र चितवनको खेल हेरेपछि के भनिन्?

    काठमाडौँ : अभिनेत्री मनीषा कोइराला बुधवार कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको एभरेष्ट प्रिमियर लिग इपीएल २०१८ हेर्न पुगिन्। उनले भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीच भएको एलिमिनेटर खेल हेरिन्। खेलपछि मनीषाले टीयू मैदानमा परिक्रमा गर्दै दर्शकलाई अभिवादन गरिन्। त्यसपछि नेपाल र भारत दुवै देशमा फिल्म खेलिसकेकी यी अभिनेत्रीले सञ्चारकर्मीसँग आफ्नो भनाई राखिन्। उनले भैरहवा र चितवनबीचको खेल हेरेर मज्जा लिएको बताइन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • युएईका कप्तान रोहन मुस्ताफासहित तीन खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्नबाट ८ हप्ता प्रतिवन्ध

    युएईका कप्तान रोहन मुस्ताफासहित तीन खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट खेल्नबाट ८ हप्ता प्रतिवन्ध

    काठमाडौँ : हाल नेपालमा एभरेष्ट प्रिमियर लिग खेलिरहेका युएईका कप्तान रोहन मुस्ताफासहित ३ खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नबाट ८ हप्ताको लागि प्रतिवन्धित भएका छन्। एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा खेलाडीको कोड अफ कन्डक्ट उल्लङघन गरेको र सामाजिक सञ्जाल प्रयोग गरेको विषयमा आपत्ती जनाउँदै एमिरेट्स क्रिकेट बोर्डले कप्तान मुस्ताफासहित अहेमद राजा र रमिद शेहजादलाई प्रतिवन्ध लगाएको हो। बोर्डले बुधवार विज्ञप्ती जारी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : काठमाडौँ र भैरहवाबीचको क्वालिफायर्स खेलको समय परिवर्तन, अब साढे ११ बजे सुरु हुने

    इपीएल : काठमाडौँ र भैरहवाबीचको क्वालिफायर्स खेलको समय परिवर्तन, अब साढे ११ बजे सुरु हुने

    काठमाडौँ : कीर्तिपुरस्थित टीयू मैदानमा भइहरको एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीवार हुने दोस्रो क्वालिफायर्सको समय परिवर्तन भएको छ। आयोजकले उपलब्ध गराएको नयाँ समय तालिका अनुसार काठमाडौँ किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ। यसअघि लिग चरणमा दुई खेल हुँदा दोस्रो खेल १ बजे सुरु भएको थियो। यस्तै प्लेअफका दुई खेलहरु भने पौने १ बजे सुरु…

    विस्तृतमा पढ्नुस्

  • इएफएल कप : लेस्टरलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटी फाइनलमा

    इएफएल कप : लेस्टरलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटी फाइनलमा

    लेस्टर सिटीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटी इंग्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेको छ। लेस्टरको घरेलु मैदानमा भएको खेलमा निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१गोल भएपछि पेनाल्टीबाट नतिजाको छिनोफाने गरिएको हो। घरेलु मैदानमा लेस्टरका तीन खेलाडी पेनाल्टीमा गोल गर्न चुके। म्यानचेष्टर सिटीका लागि इकाए गोन्डोगोन, गाब्रिएस जेसस र जिनचेन्कोले गोल गरे। लेस्टरका लागि ह्यारी मगुइरेले मात्र गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • जर्मन बुण्डेसलिगा : बोरुसिया डर्टमण्डको पहिलो हार

    जर्मन बुण्डेसलिगा : बोरुसिया डर्टमण्डको पहिलो हार

    यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा पहिलो हार बेहोरेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा डर्टमण्ड फर्चुना डुसेलडोफसँग २-१ ले पराजित भएको हो। फर्चुनाका लागि घरेलु मैदानमा डोडी लुकेबाकिओले २२औँ र जियन जिमेरले ५६औँ मिनेटमा गोल गरे। डर्टमण्डका लागि वैकल्पिक खेलाडी पाको अल्कासेरले ८१औ मिनेटमा एक गोल फर्काएपनि त्यो हार टार्नलाई पर्याप्ट भएन। पहिलो हारपछि डर्टमण्डले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : क्वालिफायर्स पुग्नका लागि भिड्दै भैरहवा र चितवन

    इपीएल : क्वालिफायर्स पुग्नका लागि भिड्दै भैरहवा र चितवन

    काठमाडौँ : साविक उपविजेता भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सले लागि यस सिजनको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा फरक किसिमले प्लेअफ यात्रा तय गरेका थिए। गत सिजन अन्तिम भएको चितवनले यस सिजन शीर्ष चारमा रहँदै प्लेअफमा स्थान बनाउन साविक विजेता विराटनगर र काठमाडौँ बीचको लिग चरणको अन्तिम खेल कुर्नुपर्‍यो। उक्त खेलमा काठमाडौँले विराटनगरलाई १८ ओभर भित्र पराजित गरेमात्र चितवन चौथो हुँदै प्लेअफ…

    विस्तृतमा पढ्नुस्

  • नेपालले दोस्रो ओडिआई सिरिज युएईसँग खेल्ने !

    नेपालले दोस्रो ओडिआई सिरिज युएईसँग खेल्ने !

    काठमाडौँ : नेपालको राष्ट्रिय क्रिकेट टिमले दोस्रो वान डे इन्टरनेशनल (ओडिआई) सिरिज युएई सँग खेल्ने भएको छ। गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा उत्कृष्ट तीन एसोसिएट भित्र पर्दै पहिलो पटक ओडिआई स्ट्याटस पाएको नेपालले अगष्टमा नेदरल्याण्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपालले एक खेल जित्दै सिरिज १-१ को बराबरीमा सकाएको थियो। त्यसको झण्डै पाँच महिनापछि नेपालले…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : पाँचौ मिनेटमै गोल खाएको पुलिसले ब्रिगेड ब्वाइजसँग बाँड्यो अंक

    ए डिभिजन लिग : पाँचौ मिनेटमै गोल खाएको पुलिसले ब्रिगेड ब्वाइजसँग बाँड्यो अंक

    काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधवार भएको खेलमा नेपाल पुलिसले ब्रिगेड ब्वाइजसँग अंक बाँडेको छ। खेलको तेस्रो मिनेटमै गोल खाएको पुलिसले ब्रिगेडसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो। एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा तेस्रो मिनेटमै रितिक खड्काले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको पुलिसले दोस्रो हाफमा गोल फर्काएको हो। ७५औँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell