PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान, पुस ११ गते ४ बजेलाई बोलाइयो

    राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान, पुस ११ गते ४ बजेलाई बोलाइयो

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवशेन आह्वान गरेकी छिन्।  राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नोटका अनुसार पुस ११ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको हो। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। संसद भवन मर्मतको कार्य भइरहेको भन्दै अधिवेशन आह्वानमा ढिलाई भएको कानूनमन्त्री भानुभत्त ढाकालले बताएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकका कारण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस महासमिति बाहिर यस्तो देखियो

    कांग्रेस महासमिति बाहिर यस्तो देखियो

    रोजन श्रेष्ठ - काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको यतिखेर महासमिति बैठक चलिरहेको छ। नेतृत्वसँग असन्तुष्टि जनाउनका लागिमहासमिति बैठक बलियो थलो बनेको छ। प्रतिपक्षी दल भए पनि राजनीतिक भूमिकामा कमजोर रहँदै आएको कांग्रेसको महासमिति बैठक भित्र माइक तानातान र झडप हुने अवस्थासमेत सिर्जना भए। महासमिति बाहिर भने यस्तो देखियो - 

    विस्तृतमा पढ्नुस्

  • #मिटूले चर्चामा रहेकी तनुश्रीको 'मिसन' पूरा, फर्किँदै अमेरिका

    #मिटूले चर्चामा रहेकी तनुश्रीको 'मिसन' पूरा, फर्किँदै अमेरिका

    'मिटू मुभमेन्ट' मार्फत अभिनेता नाना पाटेकर विरुद्ध यौन दुर्व्यवहारबारे बोलेर बलिउडमा तहल्का मच्चाएकी अभिनेत्री तनुश्री दत्त अमेरिका फर्केने तयारीमा छिन्। दशकअघि भएको यौन दुर्व्यवहारबारे उनले बोलेपछि बलिउडका अन्य महिलाहरुले दुर्व्यवहारबारे मुख खोलेका छन्। तनुश्रीले सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को छायाँकनको क्रममा नानाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। उनले गत अक्टोबरमा नाना विरुद्ध उजुरीसमेत गरिन्। बिदा मनाउन भारत पुगेकी…

    विस्तृतमा पढ्नुस्

  • सरकार चौतर्फी रुपमा असफल : कमल थापा

    सरकार चौतर्फी रुपमा असफल : कमल थापा

    नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको विश्वासमाथि तुसारापात भएको बताएका छन्। परिवर्तनपछि देशले काँचुली फेर्छ भन्नेमा विश्वस्त रहेका जनतामा तुसारापात भएको भन्दै उनले यसमा सबै जिम्मेवार रहेको बताए।  प्रधानमन्त्री केपी शर्माको कडा आलोचना गर्दै थापाले सरकार चौतर्फी रुपमा असफल भएको दावी गरे। नेपालगञ्जमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा थापाले भने, 'हिजो प्रखर राष्ट्रवादी चिन्तन भएका केपी ओली प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ब्याज बढाउने प्रतिस्पर्धामा बैंकहरु नै लाग्दा सेयरमा दोहोरो अंकले ओरालो

    ब्याज बढाउने प्रतिस्पर्धामा बैंकहरु नै लाग्दा सेयरमा दोहोरो अंकले ओरालो

    काठमाडौं : ठूला बैंकहरु नै ब्याज दरमा प्रतिस्पर्धा गर्न थालेपछि शेयर बजार ओरालो लागेको छ। लगानीकर्ताको आन्दोलन र सरकारले पूँजी बजारको सूधारका लागि अध्यन समिति बनाएसँगै लगगातर चार दिनदेखि बढेको शेयर बजार मंगलबार दोहोरो अङ्कले घटेको हो।  हिमालयन बैंक र नबिल बैंकले समेत ब्याज दर बढाएर साढे १३ प्रतिशत पुर्याएपछि त्यसको असर बजारमा देखिएको हो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक…

    विस्तृतमा पढ्नुस्

  • ‘माओवादी जनयुद्ध’ शब्द उच्चारण हुँदा कांग्रेस महासमितिमा होहल्ला

    ‘माओवादी जनयुद्ध’ शब्द उच्चारण हुँदा कांग्रेस महासमितिमा होहल्ला

    काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा ‘माओवादी जनयुद्ध’ शब्द उच्चारण हुँदा होहल्ला भएको छ। नेपाली कांग्रेस रोल्पाका सभापति अमर सिंह पुनले बोल्ने क्रममा ‘माओवादी जनयुद्ध’को चर्चा गर्दा महासमिति सदस्यहरुले होहल्ला गरेका हुन्। उनीहरुले माओवादी जनयुद्ध नभइ राजनीतिक हिंसा भनी उच्चारण गर्न माग गरे। त्यसपछि सभापति पुनले शब्द सच्याएका थिए। अहिले महासमिति बैठकमा प्रतिनिधिहरुले धारणा राख्ने क्रम जारी छ। पदाधिकारीको विषयमा विवाद…

    विस्तृतमा पढ्नुस्

  • दयाहाङ राईलाई आफ्नै फिल्मको नाम लिन अप्ठ्यारो किन?

    दयाहाङ राईलाई आफ्नै फिल्मको नाम लिन अप्ठ्यारो किन?

    काठमाडौं :  प्रदर्शन मिति तय गर्दै फिल्म 'दयारानी'को पोस्टर सार्वजनिक गरिएको छ। दयाहाङ राई अभिनित फिल्म जेठ १० गतेदेखि प्रदर्शनमा आउने भएको हो। फिल्मको पोस्टरमा दयासँगै दीया पुन फिचर्ड छिन्। 'बीर बिक्रम'बाट दर्शकले रुचाएको यो जोडीले एकसाथ करिव चार फिल्म गरिसकेका छन्। फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन्। फिल्ममा बिजय बरालको पनि अभिनय छ। फिल्ममा विक्रम स्वाँरको कोरियोग्राफी छ। डेढ…

    विस्तृतमा पढ्नुस्

  • पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि भोलि

    पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि भोलि

    काठमाडौं : पूर्व प्रधानमन्त्री डा.तुलसी गिरीको अन्त्येष्टि भोलि दिउँसो २ बजे हुने भएको छ। पूर्व प्रधानमन्त्री गिरीका छोरा अनुराग गिरीले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार भोली दिउँसो २ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शबदाह गृहमा अन्त्येष्टि गरिनेछ। गिरीको ईशाई परम्परा अनुसार अन्त्येष्टि हुने जनाइएको छ। उनको अन्त्येष्टिमा पूर्वराज परिवारका सदस्यहरुको सहभागिता पनि रहने जनाइएको छ। पञ्चयती व्यवस्थाप्रति कटर मानिएका गिरी २०६२–०६३ को…

    विस्तृतमा पढ्नुस्

  • भुवनको बिर्सने बानी

    भुवनको बिर्सने बानी

    काठमाडौं : भुवन केसी पछिल्लो समय छोरा अनमोल केसीको पथप्रदर्शक बनेका छन्। उनी अहिले छोरा अनमोलकै लागि खट्छन्। अनमोललाई लिएर कहिले फिल्म निर्माण समेत गर्दै आएका छन्।  'ड्रिम्स'बाट अनमोललाई नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यू गराएका उनले अनमोल अभिनित पछिल्लो समय 'कृ'मा पनि लगानी गरेका थिए। अहिले अनमोलको 'क्याप्टेन' प्रदर्शनको तयारीमा छ। हालै 'क्याप्टेन'को गीत सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा भुवनले फिल्मको प्रदर्शन मिति…

    विस्तृतमा पढ्नुस्

  • 'हिरो र हिरोइनको बुवाको भुमिका गरेर थाकें': संजय मिश्रा

    'हिरो र हिरोइनको बुवाको भुमिका गरेर थाकें':  संजय मिश्रा

    संजय मिश्रा अब परिणिती चोपडाको नयाँ फिल्म 'जबरिया जोडी'मा देखिँदैछन्। उनी फिल्ममा परिणितीको बुवाको भुमिकामा छन्। अभिनयका लागि चिनिने कलाकार हुन् संजय। उनी अधिकांश फिल्ममा बाबुको भुमिकामा देखिएका छन्। तर, अहिले उनी फिल्ममा बुवाको भुमिका गरेर थाकेको बताउँछन्। उनले हालै कोइमोइलाई भनेका छन् 'बुवाको भूमिका गर्दा गर्दै म थाकिसकें। मलाई हिरो/हिरोइनको बुवाको भूमिका गर्न मन छैन।' 'गोलमाल अगेन', 'न्यूटन', 'आँखो देखि','गेस्ट…

    विस्तृतमा पढ्नुस्

  • पदाधिकारी संख्या बढाउने टुंगो लाग्यो : महासमिति बस्दै

    पदाधिकारी संख्या बढाउने टुंगो लाग्यो : महासमिति बस्दै

    काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी संख्या बढाउने विषय टुंगो लागेको छ। हिजो साँझ र आज बिहान बसेको पदाधिकारी बैठकले संख्या बढाउने टुंगो लगाएको हो।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार पदाधिकारीको संख्या बढाउनेबरे टुंगो लागे पनि ११ जना राख्ने वा १२ जना भन्ने विषय अझै टुंगिएको छैन। त्यसमाथि अहिले पनि छलफल जारी छ।  उनका अनुसार अहिले २ बजेदेखि…

    विस्तृतमा पढ्नुस्

  • पूर्व प्रधानमन्त्री गिरीको निधन, प्रधानमन्त्री ओली द्वारा शोक व्यक्त

    पूर्व प्रधानमन्त्री गिरीको निधन, प्रधानमन्त्री ओली द्वारा शोक व्यक्त

    काठमाडौं : पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको आज बिहान निधन भएको छ। बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो। कलेजोको क्यान्सरबाट पीडित ९३ वर्षीय गिरीको आज बिहान ६ बजे  निधन भएको श्रीमती सराह गिरीले जानकारी दिएकी छिन्। सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका  गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए।  विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्य रहेका गिरी पटक पटक नेपालको सत्ता…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र 'प्रसाद'को सन्देश के? दलित र महिलाले जस्तोसुकै परिस्थिति स्वीकारेर बस्नुपर्ने?

    चलचित्र 'प्रसाद'को सन्देश के? दलित र महिलाले जस्तोसुकै परिस्थिति स्वीकारेर बस्नुपर्ने?

    ध्रुवसत्य परियार - ‘यो पुस्तक ती अबोध शूद्रहरूका लागि लेखिएको हो, जसलाई यो थाहा छैन कि आफूहरूको यो हालत किन भयो।’ ‘शूद्र कौन ?’ पुस्तकमा डा. बीआर अम्बेडकरको कथन हो यो।  प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘प्रसाद’मा प्रमुख दलित पात्र छ, बाबुराम परियार, जो यति सोझो, अबोध, चेतनाहीन र कमजोर छ– उसलाई जात–व्यवस्थाले सिर्जना गरेका अन्याय, अपराध स्वीकार्य छ ।…

    विस्तृतमा पढ्नुस्

  • इपीएलमा आजबाट प्लेअफ खेल : ललितपुर र काठमाडौँ फाइनल प्रवेशका लागि क्वालिफायर्स खेल्दै

    इपीएलमा आजबाट प्लेअफ खेल : ललितपुर र काठमाडौँ फाइनल प्रवेशका लागि क्वालिफायर्स खेल्दै

    काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ मा आज देखि प्लेअफ राउण्डको खेल सुरु हुँदैछ। ८ टोली सहभागी टी-२० लिगमा लिग राउण्डको १५ खेलपछि शीर्ष चार स्थानमा रहँदै चार टोली प्लेअफका लागि छनोट भइसकेका छन्। लिगमा पहिलो स्थानमा रहेको ललितपुर प्याट्रिओट्स र दोस्रो स्थानमा रहेको काठमाडौँ किंग्स ११ बीच आज पहिलो क्वालिफायर्स खेल हुँदैछ। शीर्ष दुई स्थानमा रहेका यी दुई…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो टेष्टमा अष्ट्रेलिया १४६ रनले विजयी, सिरिजमा १-१ को बराबरी

    दोस्रो टेष्टमा अष्ट्रेलिया १४६ रनले विजयी, सिरिजमा १-१ को बराबरी

    पाँचौ तथा अन्तिम दिन ५ विकेट लिएपछि भारत विरुद्ध दोस्रो टेष्ट अष्ट्रेलियाले १४६ रनले जितेको छ। जितपछि अष्ट्रेलियाले ४ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ। पहिलो टेष्ट भारतले ३१ रनले जितेको थियो। घरेलु टोली अष्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य पछ्याएको भारत दोस्रो इनिङ्समा ५६ ओभर खेल्दै १४० रनमै अलआउट भयो। ११२-५ बाट अन्तिम दिनको खेल सुरु गरेको भारतले थप…

    विस्तृतमा पढ्नुस्

  • नेपाली यू-१९ टिमका दुई खेलाडीले भारतमा सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने

    नेपाली यू-१९ टिमका दुई खेलाडीले भारतमा सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने

    काठमाडौँ : नेपाली यू-१९ राष्ट्रिय टिमका दुईसहित तीन जना खेलाडीले भारतको विरेन्द्र सेहवागद्वारा स्थापना गरिएको सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन्। सुशील कोइराला मेमोरिअल फाउन्डेसनको छात्रवृतिमा यी तीन खेलाडीले भारतको दिल्लीस्थित सेहवाग एकेडेमीमा प्रशिक्षणको अवसर पाएका हुन्। फाउण्डेसनले मंगलवार पत्रकार सम्मेलन गर्दै उमेर समूहमा नेपालबाट खेलिसकका दुई खेलाडी रित गौतम र तृत राज दास सहित अर्का खेलाडी भुपेन्द्र कुमार…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : मछिन्द्रले गोलको खाता खोल्यो, एपीएफको चौथो जित

    ए डिभिजन लिग : मछिन्द्रले गोलको खाता खोल्यो, एपीएफको चौथो जित

    काठमाडौँ : मछिन्द्र क्लबले ए डिभिजन लिगमा नवौँ चरणमा पुगेर गोलको खाता खोलेको छ। लिग अन्तर्गत मंगलवार भएको खेलमा मछिन्द्रले यस सिजनको पहिलो गोल गरेपछि विभागीय क्लब एपीएफसँग ३-१ ले पराजित भए। एपीएफको यो चौथो जित हो। एपीएफ विरुद्ध दुई गोलले पछि परेको अवस्थामा मछिन्द्रका लागि विदेशी खेलाडी अलाबा अडेमोलाले ३३औँ मिनेटमा गोल गरेका थिए। एन्फा कम्प्लेक्समा खेलको तेस्रो मिनेटमै…

    विस्तृतमा पढ्नुस्

  • एउटै नम्बरको जर्सी लगाएर दुई खेलाडी मैदानमा

    एउटै नम्बरको जर्सी लगाएर दुई खेलाडी मैदानमा

    काठमाडौँ : कुनै पनि खेल खेल्दा एउटा टिममा रहेका प्रत्येक खेलाडीले छुट्टा छुट्टै नम्बरको जर्सी लगाएर खेलेका हुन्छन्। सबै खेलाडीको जर्सीको पछाडि नाम र जर्सी नम्बर लेखिएको हुन्छ। तर कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको एभरेष्ट प्रिमियर लिगमा भने एउटै टिमका दुई खेलाडीले एउटै नाम र नम्बर भएको जर्सी लगाएर खेलिरहेका छन्। इपीएलको पहिलो क्वालिफायरमा काठमाडौँ किंग्स ११ विरुद्ध फिल्डिङ गर्दा ललितपुरका…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : मनाङको लगातार नवौँ जितमा विदेशी खेलाडीको दुई गोल, शीर्ष स्थानमा ३ अंकको अग्रता

    ए डिभिजन लिग : मनाङको लगातार नवौँ जितमा विदेशी खेलाडीको दुई गोल, शीर्ष स्थानमा ३ अंकको अग्रता

    काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा लगातार नौ खेल जित्दै उपाधि जित्ने लक्ष्यलाई बलियो बनाएको छ। विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि मंगलवार भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ३-१ ले हरायो। मनाङलाई शतप्रतिशत नतिजा दिलाउन च्यासल विरुद्ध विदेशी खेलाडीले दुई गोल गर्दा एक गोलमा सहयोग पनि विदेशीकै रह्यो। जितपछि ९ खेलबाट २७ अंक जोडेको मनाङले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर युनाइटेडका व्यवस्थापक जोसे माउरिन्हो बर्खास्त

    म्यानचेष्टर युनाइटेडका व्यवस्थापक जोसे माउरिन्हो बर्खास्त

    प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले व्यवस्थापक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ। माउरिन्होको प्रशिक्षणमा क्लबले निरन्तर खराब प्रदर्शन गरेको भन्दै युनाइटेडले मंगलवार उनलाई बर्खास्त गरेको हो। युनाइटेडले ६६ शब्दको स्टेटमेन्ट जारी गर्दै माउरिन्होले क्लब छाडेको जनाएको हो। ५५ वर्षीय पोर्चुगिज माउरिन्होल सन् २०१६ मे मा युनाइटेडको व्यवस्थापक नियुक्त भएका थिए। त्यसयता उनले क्लबलाई लिग कप र युरोपा लिगको उपाधि जिताएपनि प्रिमियर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell