PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • इपीएल : लिगको चरणबाटै बाहिरिएपछि साविक विजेता विराटनगरका कप्तान पारस खड्का के भन्छन्?

    इपीएल : लिगको चरणबाटै बाहिरिएपछि साविक विजेता विराटनगरका कप्तान पारस खड्का के भन्छन्?

    काठमाडौँ : साविक विजेता विराटनगर किंग्स एभरेष्ट प्रिमियर लिग २०१८ को लिग चरणबाटै बाहिरिएको छ। अन्तिम लिग खेलमा सोमवार काठमाडौँ किंग्स ११ सँग ५ विकेटले पराजित भएपछि चितवनसँग रनरेटमा पछि पर्दै विराटनगर बाहिरिएको हो। लिग चरणमा सुरुवाती दुई खेल जितेको विराटनगर त्यसपछि लगातार तीन खेलमा भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र काठमाडौँसँग पराजित भयो। लिगमा चितवन समान ४ अंक जोडेपनि रनरेटमा…

    विस्तृतमा पढ्नुस्

  • संसदमा रिपोर्टिङ गर्नेहरुको संगठनको अध्यक्षमा नारायण काफ्ले निर्वाचित

    संसदमा रिपोर्टिङ गर्नेहरुको संगठनको अध्यक्षमा नारायण काफ्ले निर्वाचित

    काठमाडौँ : विभिन्न मिडियामा आवद्ध रही संसदीय रिपोर्टिङ गर्नेहरुको साझा संगठन संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा नारायण काफ्ले निर्वाचित भएका छन्।  काफ्ले गोरखापत्र दैनिकसित आवद्ध छन्। आइतबार भएको संगठनको महाधिवेशनले काफ्लेलाई ५३ मतसहित अध्यक्षमा निर्वाचित गरेको हो। उनले महाधिवेशन आयोजक समितिका संयोजक तथा अन्नपूर्ण पोस्ट दैनिकसित आवद्ध नरेन्द्र साउदलाई पराजित गरेका हुन्। साउदले ३८ भोट पाए।  उपाध्यक्षमा सञ्जीव बगाले, महासचिवमा अशोक…

    विस्तृतमा पढ्नुस्

  • विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव (#WhoKilledNirmala शृङ्खला १७)

    विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव (#WhoKilledNirmala शृङ्खला १७)

    उमेश श्रेष्ठ/सविन ढकाल - २४ वर्षअघि सन् १९९४, जुन १३ को मध्यरात लस एन्जल्समा निकोल ब्राउन र उनका ब्वाइफ्रेन्ड रोन गोल्डम्यानको शव भेटियो। निकोलका पूर्वपति सेलिब्रिटी ओजे सिम्पसनलाई डबल मर्डरको चार्ज लाग्यो। उनको पक्राउदेखि उनलाई जुरीले सबै आरोपबाट सफाइ नदिएसम्मका ११ महिना यो केसको यति मिडिया कभरेज भयो कि यसलाई 'ट्रायल अफ दी सेन्चुरी'का उपमा नै दिइयो। यस केसमा सिम्पसनले…

    विस्तृतमा पढ्नुस्

  • रश्मी तामाङ र द भ्वाइस अफ नेेपालबीच विवाद, भएको के हो?

     रश्मी तामाङ र द भ्वाइस अफ नेेपालबीच विवाद, भएको के हो?

    काठमाडौं: 'द भ्वाइस अफ नेपाल'को ग्रान्ड फिनालेमा प्रस्तुति दिन कतार पुगेकी मोडल रश्मी तामाङले आयोजकले आफ्नो अपमान गरेको आरोप लगाइन्। फेसबुकमार्फत उनले उक्त जानकारी गराइन्। कार्यक्रममा नृत्य गर्न भनेर पुगेकी उनलाई नृत्य गर्न नदिएर अपमान गरेको उनको आरोप छ। तर कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले भने उनको आरोपको प्रतिवाद गरे। फिनाले आयोजक टिमको कुमार शाक्य र अर्का एकजनासँग प्रस्तुतिबारे कुरा भएको बताइन्। 'म कुमारकै परिवारसँग कतार पुगेकी…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी विदेश मन्त्री पोम्पिओको निमन्त्रणामा परराष्ट्र मन्त्री ज्ञवाली अमेरिका जाँदै, मङ्गलवार द्विपक्षीय वार्ता

    अमेरिकी विदेश मन्त्री पोम्पिओको निमन्त्रणामा परराष्ट्र मन्त्री ज्ञवाली अमेरिका जाँदै, मङ्गलवार द्विपक्षीय वार्ता

    काठमाडौँ : नेपालका प्रधानमन्त्री वा अन्य उच्च अधिकारीहरू प्रत्येक वर्ष अमेरिका पुग्छन्। संयुक्त राष्ट्र सङ्घको महासभाका लागि अमेरिका पुग्ने नेपाली उच्चस्तरीय  प्रतिनिधि मण्डलको टोली नेताले त्यहाँका राष्ट्रपतिसँग छोटो भेट पनि गर्छन्। तर दुई देशबीच पछिल्लो १७ वर्ष उच्चस्तरिय भ्रमणको रिक्तता रहँदै आएको छ। लामो रिक्ततालाई तोड्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जाँदै छन्।…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : भैरहवालाई ६ विकेटले हराउँदै ललितपुर क्वालिफायर्समा, सन्नी पटेलले लिए ५ विकेट

    इपीएल : भैरहवालाई ६ विकेटले हराउँदै ललितपुर क्वालिफायर्समा, सन्नी पटेलले लिए ५ विकेट

    काठमाडौँ : ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को क्वालिफायर्समा प्रवेश गरेको छ। लिग चरण अन्तर्गत आइतवार भएको आफ्नो अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुरले शीर्ष दुईमा स्थान पक्का गर्दै क्वालिफायर्समा स्थान बनाएको हो। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा भैरहवाले दिएको ९३ रनको लक्ष्य ललितपुरले  ओभरमा १४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। ललितपुरले लिग चरणमा ५ मध्ये…

    विस्तृतमा पढ्नुस्

  • लेखु सहयात्रीको नयाँ गीत 'लाल्टिन बालेर' रिलिज

    लेखु सहयात्रीको नयाँ गीत 'लाल्टिन बालेर' रिलिज

    काठमाडौं: गायक लेखु सहयात्रीको नयाँ गीत सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्द रहेको 'लाल्टिन बालेर'बोलको गीतमा लेखुसँगै बबिना किरातीको पनि स्वर छ। गीतमा कोशिश क्षेत्रीले संगीत दिएका छन्। गीतको भिडियोमा भिम्फेदी गाइज र सृष्टी खड्का फिचर्ड छन्। कोरियोग्राफी टिमकै सदस्यहरुले गरेका हुन्। निशान काश्यपको निर्देशनमा बनेको गीती भिडियोमा उत्सव दहालको छायाँकन र विकास दहालको सम्पादन रहेको छ।   

    विस्तृतमा पढ्नुस्

  • विपिन कार्कीका कारण ४० दिन पर धकेलियो 'जात्रै जात्रा'को छायाँकन

    विपिन कार्कीका कारण ४० दिन पर धकेलियो 'जात्रै जात्रा'को छायाँकन

    काठमाडौं :विपिन कार्कीको दुर्घटनामा परि खुट्टा भाँचियो। फिल्म 'गोपी'को डबिङ र फिल्म 'प्रसाद'को प्रचार प्रसारपछि उनी 'जात्रै जात्रा'को छायाँकनमा निस्कने भएका थिए। तर दुर्घटनाको कारण छायाँकन पछि धकेलियो। मंसिर ४ गते सवारी दुर्घटनामा परेका विपिनलाई डाक्टरले आराम गर्न सल्लाह दिएका छन्।  निर्माण टिम अब ४० दिनपछि मात्र छायाँकनका लागि फ्लोरमा उत्रने निर्देशक प्रदीप भट्टराईले जनाए। फिल्मको प्रदर्शन मिति पनि सरेको छ। फागुन १७…

    विस्तृतमा पढ्नुस्

  • शशी घिमिरे र लक्ष्मी अर्यालको 'शुभारम्भ' 

    शशी घिमिरे र लक्ष्मी अर्यालको 'शुभारम्भ' 

    काठमाडौं : संगीतकार शशी घिमिरे र गीतकार लक्ष्मी अर्यालको एल्बम 'शुभारम्भ' विमोचन भयो। लोक गायक कुमार बस्नेत, सूर्य थुलुङ, गीतकार डाक्टर कृष्णहरि बराललगायतले एल्बम लोकार्पण गरेका हुन्। लक्ष्मीले लेखेको गीतहरु एल्बमका रुपमा पहिलोपटक सार्वजनिक भएको हो। उनी सानैदेखि गीत लेख्थिन्। शुभारम्भका सबै गीतको समीक्षा गीतकार डा. बरालले गरे। उनले लक्ष्मीको रचना र शशीको गायनमा तालमेल मिलेकोले गीतहरु मिठा बनेको बताए। ‍ कार्यक्रममा एल्बममा समावेश 'सपनीमा…

    विस्तृतमा पढ्नुस्

  • टिजरमा टेम्पो चालक स्वस्तिमा खड्का

    टिजरमा टेम्पो चालक स्वस्तिमा खड्का

    काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्का अभिनित 'बुलबुल'को टिजर सार्वजनिक भएको छ। टिजरमा उनी टेम्पो चालकको अवतारमा प्रस्तुत भएकी छिन्। उनीसँगै नवकलाकार मुकुन भुषाल पनि टिजरमा  देखिएका छन्। चरित्र चित्रण गर्ने टिजरसँगै निर्माण टिमले फिल्मको प्रचार थालेको छ। आगामी फागुन ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मको यसअघि  गीत सार्वजनिक भइसकेको छ। फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्।  फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धी तामाङ, दिपक…

    विस्तृतमा पढ्नुस्

  • दुई तिहाई बहुमत जितेको प्रधानमन्त्रीलाई सेनाले घेरेर ‘यु आर अन्डर अरेस्ट’ भनेको दिन

    दुई तिहाई बहुमत जितेको प्रधानमन्त्रीलाई सेनाले घेरेर ‘यु आर अन्डर अरेस्ट’ भनेको दिन

    मिति : पुस १ गते, २०१७ साल। स्थान : थापाथली। कार्यक्रम : तरुण दलको प्रथम अधिवेशन उद्घाटन। कार्यक्रम चलिरहेको बेलामा अचानक हतियारधारी सैनिकको प्रवेश कार्यक्रम स्थलमा हुन्छ। लेफ्टिनेन्ट जनरल सुरेन्द्रबहादुर शाह र बिग्रेडियर जनरल समराज कुँवरको नेतृत्वमा कार्यक्रम स्थललाई सैनिकहरुले घेर्छन्। दुई तिहाई बहुमत जितेको शक्तिशाली सरकारका प्रधानमन्त्री वीपी कोइरालासहित मन्त्रीहरु घेराबन्दीमा परिसकेका थिए। सेनाको घेराबन्दीमा परिसकेका कारण अंगरक्षकको काम…

    विस्तृतमा पढ्नुस्

  • ने क पाका ११ कार्यभारः एक महिनाभित्र पार्टीका सबै तहको एकतादेखि तीन रेलमार्ग, १० वर्षमा १० हजार मेगावाट विद्युत

    ने क पाका ११ कार्यभारः एक महिनाभित्र पार्टीका सबै तहको एकतादेखि तीन रेलमार्ग, १० वर्षमा १० हजार मेगावाट विद्युत

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा (ने क पा) ले पार्टीको ६ महिनापछि शनिबार बसेको स्थायी कमिटीको बैठकमा दुई अध्यक्षका तर्फबाट संयुक्त राजनीतिक प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनको अन्तिम खण्डमा पार्टीका कार्यभारहरु उल्लेख गरिएको छ। प्रतिवेदनमा पार्टीको वैचारिक, संगठनात्मक र राजनीतिक कामहरुको सूची लामो भएको भन्दै ती मध्ये प्राथमिक महत्त्वका कामहरुलाई प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा ११ वटा प्राथमिक कार्यभारहरुलाई समावेश…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : क्रिस्टियन एरिक्सनले इन्जुरी टाइममा गोल गरेपछि टोटनहम विजयी

    प्रिमियर लिग : क्रिस्टियन एरिक्सनले इन्जुरी टाइममा गोल गरेपछि टोटनहम विजयी

    सुपर सब क्रिस्टियन एरिक्सनले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि टोटनहमले प्रिमियर लिगमा शनिवार बर्नलीलाई १-० ले पराजित गरेको छ। ६५औँ मिनेटमा लुकास माउराको स्थानमा मैदान प्रवेश गरेका एरिक्सनले इन्जुरी टाइमको पहिलो मनेटमा गोल गरेपछि लण्डन क्लब ३ अंक जोड्न सफल भएको हो। एरिक्सनले ह्यारी केनको पासमा गोल गरेका हुन्। सिजनको १३औँ जितपछि १७ खेलबाट ३९ अंङ्क जोडेको टोटनहम अंङ्क तालिकामा…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एट्लेटिको र रियल मड्रिड विजयी, शीर्ष स्थानको बार्सिलोनामाथि दबाब

    ला लिगा : एट्लेटिको र रियल मड्रिड विजयी, शीर्ष स्थानको बार्सिलोनामाथि दबाब

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा मड्रिडका दुवै क्लब विजयी भएका छन्। दुवै मड्रिडले क्लबले कठिन जित हात पार्दै शीर्ष स्थानको बार्सिलोनमाथि दबाब बनाएको छ। एट्लेटिको मड्रिडले रियल भाल्लाडोलिडई ३-२ ले हराउँदा रियलले रायो भालेकानोलाई १-० ले पराजित गर्‍यो। एट्लेटिकोका लागि एन्टोनी ग्रीजमनको दुई गोल गरे भने निकोला कालिनिकले एक गोल गरे। भाल्लाडोलिडका लागि फर्नान्डो कलेरोले एक गोल गर्दा…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : आठौँ चरणसम्म मनाङ अपराजित, उपाधि होडमा ३ टिम, मछिन्द्र गोलकै खोजीमा

    ए डिभिजन लिग : आठौँ चरणसम्म मनाङ अपराजित, उपाधि होडमा ३ टिम, मछिन्द्र गोलकै खोजीमा

    काठमाडौँ : गत असोज १३ गतेदेखि सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा आठौँ चरणसम्मको खेल भइसकेको छ। कूल ९१ मध्ये ५६ खेल भइसकेको छन्। पहिलो पटक भइरहेको  ननरेलिगेशन लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरेहका छन्। च्याम्पियन बन्नेले नगद ५० लाख पाउने लिगमा अन्तिमको दुई टोलीले अर्को सिजनका लागि अंक गुमाउनेछन् भने तयारी खर्चमा समेत कटौती हुनेछ। लिगमा आधा…

    विस्तृतमा पढ्नुस्

  • जर्मन बुण्डेसलिगा : शीर्ष स्थानको डर्टमण्डको अपराजित यात्रा कायमै, ह्यानओभरको पोष्टमा वायर्नको चार गोल

    जर्मन बुण्डेसलिगा : शीर्ष स्थानको डर्टमण्डको अपराजित यात्रा कायमै, ह्यानओभरको पोष्टमा वायर्नको चार गोल

    बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा अपराजित यात्रालाई कायम राख्दै वेडर ब्रेमेनलाई २-१ ले पराजित गरेको छ। पाको अल्कासेर र मार्को रिउसले पहिलो हाफमा गरेको गोल नै ३ अंक दिलाउन पर्याप्त बन्यो। घरेलु मैदानमा १९औँ मिनेटमा अल्कासेरको गोलबाट अग्रता लिएको डर्टमण्डले २७औँ मिनेटमा रिउसको गोलपछि अग्रता दोब्बर बनाएको थियो। ३५औँ मिनेटमा ब्रेमेनका म्याक्स क्रुजले गोल गर्दै गोल अन्तर कम पारेका थिए। तर…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी वुमन्स एसिया क्वालिफायरका लागि महिला राष्ट्रिय टिमको क्याम्प बुधवारदेखि

    आइसीसी वुमन्स एसिया क्वालिफायरका लागि महिला राष्ट्रिय टिमको क्याम्प बुधवारदेखि

    काठमाडौँ : सन् २०१९ जनवरीमा थाइल्याण्डमा हुने वुमन्स टी-२० स्म्यास र फेब्रुअरीमा हुने आइसीसी वुमन्स एसिया क्वालिफायरका लागि नेपाली महिला टिमले बगामी बुधवारबाट क्याम्प सुरु गर्ने भएका छन्। वुमन्स एसिया क्वालिफायरको लागि क्याम्प सुरु गर्ने र त्यसको तयारीमा रुपमा थाइल्याण्डमा हुने टी-२० स्म्यासमा भाग लिने नेपाली राष्ट्रिय टिमका म्यानेजर तथा टेक्निकल एलानिस्ट रमन शिवाकोटीले जनाएको छन्। थाइल्याण्डमा टी-२० स्म्यास हुने…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : पेड्रो र हाजार्डको गोलमा चेल्सी विजयी, साउथह्याम्पटनले आर्सनललाई हरायो

    प्रिमियर लिग : पेड्रो र हाजार्डको गोलमा चेल्सी विजयी, साउथह्याम्पटनले आर्सनललाई हरायो

    प्रिमियर लिगमा आइतवार भएको खेलमा लण्डन क्लब चेल्सी विजयी हुँदा अर्को लण्डन क्लब आर्सनल भने पराजित भएको छ। पेड्रो र एडेन हाजार्डले पहिलो हाफमा गरेको गोल मद्दतमा चेल्सीले ब्राइटनलाई २-१ ले हरायो। उता वैकल्पिक खेलाडी चार्ली अस्टिनले ८५औ मिनेटमा निर्णायक गोल गरेपछि साउथह्याम्पटनले घरेलु मैदानमा आर्सनललाई ३-२ ले पराजित गरेको हो। यस हारपछि आर्सनलको सबै खाले प्रतियोगितामा गरेर २२ खेलको…

    विस्तृतमा पढ्नुस्

  • निर्मलाको हत्यारालाई सरकार नै बचाउन लागिपरेको छ : देउवा

    निर्मलाको हत्यारालाई सरकार नै बचाउन लागिपरेको छ : देउवा

    काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कंचनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाएका छन्।  शनिबारदेखि राजधानी काठमाडौँमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयम निर्मला पन्तको हत्यारा बचाउन लागिपरेको दावी गरेका हुन्।  मुलुकभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्वीर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका…

    विस्तृतमा पढ्नुस्

  • सलमानको बिग बोसमा साहरुखको इन्ट्री

    सलमानको बिग बोसमा साहरुखको इन्ट्री

    बलिउडमा सलमान खान र साहरुख खानको चर्चा सधैं हुने गर्छ – झगडाका कारण या मित्रताका कारण। कहिले अंकमालको विषयलाई चर्चामा ल्याइन्छ त कहिले घोचेपेचलाई।  तर, बलिउडका यी दुई स्टारबीचको सम्बन्ध भने अझ बलियो बन्दै गएको अभाष जो सुकैले पनि गर्न सक्छ। हालै साहरुख खानले अर्का खान सलमानको चर्चित रियालिटी सो बिग बोसको स्टुडियो भ्रमण गरे। साहरुखको फिल्म जेरो रिलिजको मुखैमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell