काठमाडौं : काठमाडौं किङ्स इलाभेनले जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको खेलमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै प्लेअफमा आफूलाई सुरक्षित गरेको छ। १ सय ५० रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको काठमाडौंले ५ बल बाँकी रहँदै ३ विकेट क्षतिमा १ सय ५३ रन बनायो। यो सँगै जारी प्रतियोगिताको ४ खेलमा ३ खेल जित्न काठमाडौं सफल भएको छ। यसअघि नै…
पहिलो भ्वाइस अफ नेपालको उपाधि सिडी विजय अधिकारीले जित्न सफल भएका छन्। कतारमा शुक्रबार राति भएको ग्रान्ड फिनालेमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जितेको घोषणा गरियो। गायन रियालिटीको अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो 'द भ्वाइस अफ नेपाल' जित्दै उनले २५ लाख रुपैयाँको चेक पनि पाए। अधिकारी टिम दीपबाट फिनालेमा सहभागी भएका थिए। दीप श्रेष्ठले उनलाई गायन सिकाएका थिए। फिनालेमा सुनप पौडेलको…
काठमाडौँ : उत्कृष्ट विदेशी खेलाडीसहित अष्ट्रेलियन प्रशिक्षक भित्र्याएको पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा जितविहिन हुँदै प्रतियोगिता टुङ्गाएको छ। शनिवार भएको अन्तिम लिग खेलमा पोखरा चितवन राइनोजसँग ७ विकेटले पराजित भयो। दक्षिण अफ्रिकाका रिचर्ड लेभी, स्कटल्याण्डका कप्तान कायल कोत्जर जस्ता विदेशी खेलाडी अनी नेपालका शक्ति गौचन, विनोद भण्डारी, राजश पुलामी मगर, विक्रम सोब, सुशन भारी जस्ता खेलाडी भएको पोखराले…
काठमाडौँ : रन्जित धिमालले गरेको एक मात्र गोलको मद्दतमा मछिन्द्रलाई पराजित गर्दै थ्री स्टार सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। रन्जितले पहिलो हाफमा पेनाल्टीबाट गरेको गोल नै थ्रीस्टारलाई सिजनको सातौँ जित दिलाउन पर्याप्त बन्यो। हलचोकस्थित एपीएफको मैदानमा शनिवार भएको खेलमा रन्जितले ११औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए। जितपछि ८ खेलबाट संकटा समान २१ अंक जोडेको…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत सेप्टेम्वरमा इन्डोनेसियामा भएको १८औँ एसियाडमा पदक जित्ने र उत्कृष्ट प्रदर्शन गर्ने खेलका खेलाडीलाई समेट्दै नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी विभिन्न खेलका खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ। एसियाडमा पदक जितेको प्याराग्लाइडिङ र अन्य खेल गरी कूल १३ खेलाई समावेश गर्दै शनिवारदेखि ओपचारिक रुपमा विशेग प्रशिक्षणको सुरुवात गरिएको…
काठमाडौँ : भेट्रान क्रिकेटर शक्ति गौचनले क्रिकेट खेलाडी जीवनबाट सन्यास लिएका छन्। उनले काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिगको अन्तिम खेलमा चितवन विरुद्ध पोखराका लागि खेल्दै खेलाडी जीवन टुङ्गाएका हुन्। यसअघि नै गत अगष्टमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका शक्तिले शनिवार इपीएलमा अन्तिम खेल खेल्दै घरेलु क्रिकेटबाट पनि सन्यास लिएका हुन्। शक्ति 'द पावर' उपनामले परिचित उनले गत अगष्टमा नेदरल्याण्ड्स विरुद्ध…
काठमाडौँ : भेट्रान क्रिकेटर शक्ति गौचनले आफ्नो खेल जीवनको अन्तिम खेलमा नटआउट १ रन बनाए। देब्रे हाते यी स्पीनरले अन्तिम खेलमा विकेट भने लिन सकेनन्। एभरेष्ट प्रिमियर लिग अन्तर्गत शनिवार टीयू मैदानमा चितवन विरुद्ध पोखराका लागि खेलेको खेल नै शक्तिको अन्तिम खेल बन्यो। यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका शक्तिले यसै खेलमार्फत घरेलु क्रिकेटबाट पनि टुङ्याउने निर्णय गरे। खेलाडीको लागि…
गाब्रिएल जेससले दुई गोल गर्दै प्रिमियर लिगमा गोलको खडेरी तोड्दा म्यानचेष्टर सिटी अंक तालिकामा शीर्ष स्थानमा फर्किएको छ। जेससले दुई गोल गरेपछि सिटीले एभरटनलाई ३-१ ले पराजित गरेको हो। गत अगष्ट यता पहिलो गोल गर्ने क्रममा जेससले २२औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। जेससले ११ खेल र ४८७ मिनेटपछि प्रिमियर लिगमा पहिलो गोल गरेका हुन्। घरेलु मैदान एतिहाड स्टेडियममा…
काठमाडौँ : नेपालका महेश्वर महर्जनले थाइल्यान्डको चाङमईमा भइरहेको १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। महेश्वरले पुरुष ७५ केजीमा शारीरिक सुगठनमा स्वर्ण जितेका छन्। १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोश्रो र सिंगापुरको खेलाडी तेश्रो भएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जनाएका छन्। नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो…
काठमाडौं : नुवाकोटको दुचेश्वर घ्याङफेदीमा ट्रक दुर्घटनामा हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ। समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईले पहिलोपोस्टलाई भने, 'अहिलेसम्म १६ जनाको शव बाहिर निकालिएको छ। अझ खोज्नेक्रम जारी छ।' उनका अनुसार अध्यारो भएकाले उद्दार कार्य कठिन भएको छ।…
काठमाडौं : फिल्म 'प्रेमलीला'को दोश्रो गीत सार्वजनिक भएको छ। अन्तर्देशीय प्रेम कथामा आधारित फिल्मको 'मिस गरें'बोलको गीत सार्वजनिक भएको हो। डा.कृष्णहरी बरालको शब्द, हरि लम्सालको संगीत, युवराज चौलागाईं र मेलिना राईको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री दीपशिखा खड्का र अभिनेता मौसम खड्का फिचर्ड छन्। भिडियोमा पवन गौतमको छायाँकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ। यसअघि फिल्मको हिन्दी…
काठमाडौं : पछिल्लो समय फिल्म 'कृ'को प्रेसमिटमा संचारकर्मी नरेश भट्टराईले अभिनेता अनमोल केसीलाई 'मेगास्टार' उद्घोष गरेका थिए। त्यस समय अनमोलले पनि उक्त ट्यागलाई सजिल्यै स्वीकारेका थिए। तर, हालै एक फिल्मको कार्यक्रममा उक्त ट्यागलाई लिएर अनमोल जवाफदेही बन्नु पर्यो। फिल्म 'क्याप्टेन'को कार्यक्रममा एक पत्रकारले सोधे 'मेगा स्टार के हो, अनमोललाई किन मेगा स्टार सम्बोधन गरियो? भुवनले त्यसको जवाफ दिन चाहेनन्। उनले नरेशले…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा सवैधानिक व्यवस्थानुरुप प्रधामन्त्री ओलीले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्। सो अवसरमा राष्ट्रपति भण्डारीले परम्परागत सुरक्षाका साथै नवीनतम सुरक्षा चुनौतीलाई सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका…
काठमाडौं : यस साता तीन नेपाली फिल्म रिलिज भए। 'सुश्री सम्पत्ति', 'कथा ७२' र 'डोली' प्रदर्शनमा आएका नेपाली फिल्म हुन्। त्यस्तै नेपाल प्रदर्शनमा आएको विदेशी फिल्म हो 'स्पाइडर म्यान इन्टू द स्पाइडर भर्स'। संचारकर्मी सुव्रत आचार्यले फिल्म 'सुश्री सम्पत्ति'लाई निर्देशन गरेका हुन्। पोखराको नाइट लाइफको कथामा बनेको फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेको मुख्य अभिनय छ। फिल्ममा उनीहरुसँगै प्रमोद…
काठमाडौं : फिल्म 'शुभलभ'को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार हरिहर अधिकारी र कृष्टिन पौडेल फिचर्ड छन्। युवा जोतिष हरिहर र कृष्टिनको यो डेब्यू फिल्म हो। बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन्। फिल्म चैत्र १५ गतेदेखि प्रदर्शनमा आउनेछ। सन्तोष बाबु लोहनीले फिल्मलाई निर्देशन गरेका हुन्। फिल्ममा हरिहर र कृष्टिनसँगै सुर्या थापा, सरोज…
बनेपाः रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा १९ च ६९३४ नम्बरको बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो। घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। जिपमा सवार रामेछाप खाँडादेवी गाउँपालिका–१ की २१ वर्षीया बेहुली स्वीकृति तामाङको बाया हातमा तथा सिन्धुपाल्चोक…
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग २०७५ मा सातौँ चरणमा अपराजित रहने दुई टोली हुन् मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी। लिगअघि दुबै क्लबलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको थियो। मनाङले सोही अनुसार नै लगातार सात खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ। उता विभागीय टोली आर्मीले भने लिगको उद्घाटन खेलमै एनआरटीसँग अंक बाँडेपछि सुरुमै दुई अंक गुमायो। छैटौँ चरणको…
सर्वाधिक पाँच पटकको च्याम्पियन सेभिया युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा क्रासनोडरलाई ३-० ले पराजित गरेको सेभिया समूह जे को विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको हो। सेभियाले २००६ र ०७ तथा २०१४ देखि १६ सम्म लगातार तीन पटक उपाधि जितेको थियो। घरेलु मैदानमा सभायलाई जिताउन विसम वेन येडरले दुई…
काठमाडौँ : काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग इपीएलमा यस पटक आयोजकले विभिन्न किसिमका नयाँ आकर्षणको व्यवस्था गरेको छ। त्यसमध्येको एक हो वान ह्याण्डेड क्याच। मैदानबाट खेलाडीले छक्का प्रहार गरेको बल दर्शकले मैदान बाहिर एक हातले समात्न सके ५० हजार नगद पाउनेछन्। र यो वान ह्याण्डेड क्याच कीर्तिपुरमा भइरहेको इपीएलमा दोस्रो पटक भएको छ। शुक्रवार चितवन टाइगर्स र विराटनगर वारियर्स विचको…
काठमाडौँ : बाबर हायतले शानदार ब्याटिङ गरे पनि चितवन टाइगर्सले उत्कृष्ट कमब्याक गर्दै साविक विजेता विराटनगर वारियर्सलाई ५ रनले पराजित गरेको छ। एभरेष्ट प्रिमियर लिग (इपीएल)मा चितवनको पहिलो जित हो। लगातार तीन खेल हारेको चितवनले विराटनगरमाथि शानदार जित हात पारेपछि प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ। उता लगातार दुई खेल हारेको विराटनगरको चार खेलबाट ४ अंक छ। चितवनको चार खेलबाट २ अंक…