PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • वन अधिकृत ठाकुर ३३ हजार घुस रकमसहित पक्राउ

    वन अधिकृत ठाकुर ३३ हजार घुस रकमसहित पक्राउ

    बेनीः डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर आज घुस रकमसहित पक्राउ परेका छन्। बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित सव डिभिजन वन कार्यालयमा रहेको आवास गृहमा ठाकुरलाई रु ३३ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले पक्राउ गरेको हो। काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै अतिरिक्त रकम मागेको सूचना पाएपछि ठाकुरलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • बीबीएल : सन्दीपको टोली मेलबर्नले आज सिड्नी थण्डरसँग खेल्दै

    बीबीएल : सन्दीपको टोली मेलबर्नले आज सिड्नी थण्डरसँग खेल्दै

    काठमाडौँ : नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछाने समावेश मेलबर्न स्टार्सले अष्ट्रेलियाको फ्रेन्चाइज टी-२० लिग बिग बास लिग (बीबीएल) सिजन ८ मा आज पहिलो खेल खेल्दैछ। ग्लेन म्याक्वेलको कप्तानीमा रहेको स्टार्सले आज दिउँसो नेपाल समयअनुसार २ बजे सिड्नी थण्डरसँऊ खेल्दैछ। स्टार्सले थण्डर विरुद्धको खेलका लागि यसअघि नै १३ सदस्यीय टोली घोषणा गरिसकेको छ। जसमा नेपाल सन्दीप पनि समावेश छन्। अब…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : मछिन्द्रको पहिलो जित, सरस्वती युथ क्लब विरुद्ध ४-२ ले विजयी

    ए डिभिजन लिग : मछिन्द्रको पहिलो जित, सरस्वती युथ क्लब विरुद्ध ४-२ ले विजयी

    काठमाडौँ : मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७५ मा सिजनको पहिलो जित हात पारेको छ। लिगको नवौँ चरणमा पुगेर गोलको खाता खोलेको मछिन्द्रले १०औँ चरणमा जित हात पारेको हो। शुक्रवार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मछिन्द्रले सरस्ती युथ क्लबलाई ४-२ ले पराजित गर्‍यो। पहिलो जितपछि १० खेलबाट ६ अंक जोडेको मछिन्द्र अंकतालिकामा ११औँ स्थानमा उक्लेको छ। सरस्वती भने…

    विस्तृतमा पढ्नुस्

  • बीबीएलमा डेब्यु गर्दै सन्दीप, मेलबर्न स्टार्सले 'ब्याट फ्लिप' जितेर पहिले फिल्डिङ गर्ने

    बीबीएलमा डेब्यु गर्दै सन्दीप, मेलबर्न स्टार्सले 'ब्याट फ्लिप' जितेर पहिले फिल्डिङ गर्ने

    काठमाडौँ : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको बिग बास लिग खेल्ने सपना पूरा हुँदैछ। केही समयपछि नै सन्दीप लामिछाने समावेश टिम मेलबर्न स्टार्सले बीबीएल सिजन ८ मा सिड्नी थण्डरसँग पहिलो खेल खेल्दैछ। मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले 'ब्याट फ्लिप' जितेर पहिले फिल्डिङ रोजेका छन्। मेलबर्नमा प्लेइङ ११ मा सन्दीपको नाम रहेको छ। सन्दीपसँगै मेलबर्नको टिममा वेष्टइन्डिजका ड्वाने ब्राभो, अष्ट्रेलियाका मार्कुस स्टोइनिङ, एडम जाम्पा पनि…

    विस्तृतमा पढ्नुस्

  • ड्रिम लिगमा सन्दीपको शानदार डेब्यु, पहिलो ओभरमै लिए दुई विकेट

    ड्रिम लिगमा सन्दीपको शानदार डेब्यु, पहिलो ओभरमै लिए दुई विकेट

    काठमाडौँ : नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बासमा लिगमा शानदार डेब्यु गरेका छन्। आफ्नो ड्रिम लिगको डेब्यु खेलको पहिलो ओभरमै सन्दीपले अष्ट्रेलियाका शेन वाट्सनलाई आउट गरे।   Sandeep Lamichhane is making his mark on the @BBL! Just Shane Watson for your first wicket, thank you very much. #BBL08 pic.twitter.com/OTgUjQn5hV — cricket.com.au (@cricketcomau) December 21, 2018 मेलबर्न स्टार्सका खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : एनआरटीको पहिलो जित, हिमालयन शेर्पा फ्रेण्ड्ससँग स्तब्ध

    ए डिभिजन लिग : एनआरटीको पहिलो जित, हिमालयन शेर्पा फ्रेण्ड्ससँग स्तब्ध

    काठमाडौँ : एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ। उद्घाटन खेलमै त्रिभुवन आर्मीसँग बराबरी खेलेको एनआरटीले लगातार ८ हारको श्रृखंला अन्त्य गर्दै शुक्रवार जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो। यस्तै अर्को खेलमा जीवन गुरुङले खेल सकिन २ मिनेट अगाडि गोल गरेपछि फ्रेण्ड्सले हिमालयन शेर्पालाई पनि २-१ ले नै पराजित गर्दै सिजनको दोस्रो जित हात…

    विस्तृतमा पढ्नुस्

  • सागर पुनको खुट्टाको शल्यक्रिया, लामो समय मैदान बाहिरै रहने

    सागर पुनको खुट्टाको शल्यक्रिया, लामो समय मैदान बाहिरै रहने

    काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर सागर पुन ६ महिना भन्दा बढी मैदान बाहिर रहने भएका छन्। एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने क्रममा चोट लागेपछि क्रिकेटर सागर पुनको खुट्टाको शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि सागरले अब ६ देखि ७ महिना मैदान बाहिर नै बिताउनुपर्ने भएको छ। कीर्तिपुरमा भइरहेको इपीलमा काठमाडौँ किंग्स ११ बाट खेल्दा सागरको दायाँ खुट्टको एंकलमा चोट लागेको…

    विस्तृतमा पढ्नुस्

  • इपीएल फाइनल : ललितपुर भर्सेस भैरहवा, खेल शनिवार साढे १२ बजे सुरु हुने

    इपीएल फाइनल : ललितपुर भर्सेस भैरहवा, खेल शनिवार साढे १२ बजे सुरु हुने

    काठमाडौं : तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उपाधिका लागि साविक उपविजेता भैरहवा ग्लाटिएटर्स र ललितपुर प्याट्रिओट्सबीच शनिवार खेल हुँदैछ। काठमाडाको कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको प्रतियोगिताको फाइनल खेल साढे १२ बजे सुरु हुनेछ। यसअघि आयोजकले फाइनल खेल १ बजे सुरु हुने जनाएपनि शुक्रवार आयोजकले नयाँ समयमा फाइनल खेल सुरु हुने जानकारी दिएको हो। ६ टोलीले प्रतिस्पर्धा गरेको इपीएलमा…

    विस्तृतमा पढ्नुस्

  • को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए? (#WhoKilledNirmala शृङ्खला १८)

    को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए? (#WhoKilledNirmala शृङ्खला १८)

    उमेश श्रेष्ठ र सविन ढकाल - साउन १० गते बिहान उल्टाखामबाट निर्मला पन्त साथी रोशनी बमको घर गइन्।  त्यहाँबाट उनी कहाँ गइन्, कसैले यकिन भन्न सकेका छैनन्।  भोलिपल्ट उखुबारीमा शव भेटियो। धेरैको शंका छ - बम दिदी बहिनीसहित निर्मला महेन्द्रनगर बजारमा रहेको ओपेरा होटलतर्फ लागिन्। त्यहाँ एसपी दिल्लीराज विष्टका छोरा किरण विष्ट आफ्ना साथीहरुसहित फोटो सेसन गर्दै थिए।  हामीलाई बजारमा…

    विस्तृतमा पढ्नुस्

  • शाहरुख खानको 'जिरो'लाई क्यूएफएक्समा २६ सो

    शाहरुख खानको 'जिरो'लाई क्यूएफएक्समा २६ सो

    काठमाडौं : बलिउडमा प्रतिक्षित मानिएको फिल्म हो 'जिरो'। शारुख खान अभिनित फिल्म यहि शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। फिल्ममा अनुश्का शर्मा र कट्रिना कैफको मुख्य अभिनय छ। फिल्ममा सलमान खान पनि केमियो भुमिकामा देखिँदैछन्। फिल्मको अहिले एड्भान्स बुकिङ सुरु भइसकेको छ। फिल्मले ३० करोडको ओपनिङ ब्यापार गर्ने वितरक अक्षय राठीको आंकलन छ। बुकिङका हिसाबले फिल्मले नेपालमा अधिकांश सो पाएको छ। मल्टिप्लेक्स…

    विस्तृतमा पढ्नुस्

  • भारतीय गायक गजेन्द्र वर्मा कन्सर्टका लागि नेपाल आउँदै

    भारतीय गायक गजेन्द्र वर्मा कन्सर्टका लागि नेपाल आउँदै

    काठमाडौं : पछिल्लो समय कभर गायक सिद्धार्थ स्थालियाले डेजाभूमा लाभइ कन्सर्ट दिएर भारत फर्के। उनको प्रस्तुतिलाई दर्शकले रुचाएका थिए। अहिले युवा दर्शककाबीच लाइभ कन्सर्ट दिने ठाउँ बनेको छ क्लब डेजाभू। यस्तै लाइभ कन्सर्ट दिन भारतीय गायक गजेन्द्र वर्मा नेपाल आउँदैछन्। 'तेरा घाटा'बोलको गीतबाट चर्चामा रहेका उनी क्रिसमस इभ (डिसेम्बर २४)मा कन्सर्ट दिन नेपाल आउने भएका हुन्। मेड्ली इभेण्ट र डार्क हर्स…

    विस्तृतमा पढ्नुस्

  • विपिन कार्कीको बाध्यता, बैसाखी टेकेर फिल्म प्रचार

    विपिन कार्कीको बाध्यता, बैसाखी टेकेर फिल्म प्रचार

    काठमाडौँ: अभिनेता विपिन कार्कीलाई डाक्टरले बेड रेस्टको सुझाव दिएका थिए। मंसिर ४ गते मोटरसाइकल दुर्घटनापछि खुट्टा भाँचियो र फिल्म जात्रै जात्राको सुटिङ प्रभावित भयो। फिल्म प्रसादको प्रचार प्रसारमा पनि धेरै देखिएनन्।  अहिले भने बैसाखीको सहारामा उभिने र हिँड्ने गर्न थालेका छन्। उनी अभिनित फिल्म 'गोपी' प्रदर्शनको तयारीमा छ। हालै फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनी बैसाखी मै देखिए। फिल्मको प्रचार कार्यक्रममा उनी बैसाखी टेकेेर उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • एनसेल लाभकर मुद्दाको सुनुवाइ पुनः स्थगित, यसकारण अब हुनसक्छ बेन्च हेरफेर

    एनसेल लाभकर मुद्दाको सुनुवाइ पुनः स्थगित, यसकारण अब हुनसक्छ बेन्च हेरफेर

    काठमाडौँः एनसेल खरिदबिक्रीको लाभकर विवादसम्बन्धी सुनुवाइ बिहीबार पनि स्थगित भएको छ। मङ्सिर १७ गते स्थगित भएको पेसी बिहीबारको लागि तोकिएको थियो। पेसी लगातार स्थगित भएको तेस्रो पटक हो।  असोज १८ गतेबाट सुनुवाइ सुरु गरी हेर्दाहेर्दैमा राखिएको मुद्दा पछिल्लो समय पटक निरन्तर स्थगित भइरहेको छ।   किन स्थगित    असोज १८ गते न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको कसुरमा पाँच वर्ष सजाय पाएका वासुदेव साउद पक्राउ

    बलात्कारको कसुरमा पाँच वर्ष सजाय पाएका वासुदेव साउद पक्राउ

    सुर्खेतः जबर्जस्ती करणी गरेको भनी अदालतले कसुरदार ठहर्‍याएको एक फरार व्यक्तिलाई बुधबार साँझ सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिङ्गाड गाउँपालिका–६ अवलचिङ सुर्खेत निवासी वासुदेव साउद हुन्। सुर्खेत जिल्ला अदालतले उनलाई जबर्जस्ती करणीको आरोपमा दोषी ठहर गरी पाँच वर्षको जेल सजाय तोकेको थियो। विशेष अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट वृद्धाको मृत्यु

    दमौलीः डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका –९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ग १ ख ४७९० नम्बरको बसको ठक्करबाट मङ्गलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार साँझ काठमाडौँस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो। सडकछेउ हिँडिरहेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • इएफएल कप : आर्सनललाई हराउँदै टोटनहम अन्तिम चारमा, हाजार्डको निर्णायक गोलमा चेल्सी विजयी

    इएफएल कप : आर्सनललाई हराउँदै टोटनहम अन्तिम चारमा, हाजार्डको निर्णायक गोलमा चेल्सी विजयी

    लण्डन क्लबद्वय टोटनहम हट्सपर र चेल्सी इंग्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेका छन्। टोटनहमले लण्डनकै अर्को क्लब आर्सनललाई २-० ले र चेल्सीले बर्नमाउथलाई १-० ले हरायो। अब फाइनल प्रवेशका लागि टोटनहम र चेल्सीबीच भिडन्त हुनेछ। अर्को सेमिफाइनल खेल म्यानचेष्टर सिटी र ब्रुटन अल्विओनबीच हुनेछ। आर्सनलको घरेलु मैदानमा भएको खेलमा टोटनहमले दुवै हाफमा एक-एक गोल गर्‍यो। २०औँ मिनेटमा डेली…

    विस्तृतमा पढ्नुस्

  • फिफा क्लब विश्वकप : गारेथ बेलको ह्याट्रिकमा रियल मड्रिड फाइनलमा, उपाधिका लागि युएईको अल अइनसँग खेल्ने

    फिफा क्लब विश्वकप : गारेथ बेलको ह्याट्रिकमा रियल मड्रिड फाइनलमा, उपाधिका लागि युएईको अल अइनसँग खेल्ने

    गारेथ बेलले ह्याट्रिक गरेपछि जे लिग क्लब कसिमा एन्टलर्सलाई ३-१ ले पराजित गर्दै युरोपियन च्याम्पियन्स लिग विजेता स्पानिस क्लब रियल मड्रिड युएईमा भइरहेको फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ। कसिम एन्टलर्स एसियन च्याम्पियनको हैसियतमा प्रतियोगिता खेलेको थियो। दुई वर्षअघि फाइनलमा एन्टलर्सले रियललाई कडा टक्कर दिएपनि उपाधि जित्न सकेको थिएन। क्लब विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका बेलले ४४औँ, ५३औँ…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : काठमाडौँलाई ६ विकेटले हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि ललितपुरसँग खेल्ने

    इपीएल : काठमाडौँलाई ६ विकेटले हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि ललितपुरसँग खेल्ने

    काठमाडौँ : गत सिजनको उपविजेता भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उपाधिका लागि भिड्ने भएका छन्। बिहीवार भएको दोस्रो क्वालिफायर्समा काठमाडौँ किंग्स ११ लाई ६ विकेटले पराजित गर्दै भैरहवाले फाइनलमा स्थान बनाएको हो। भैरहवाले लिग चरणमा काठमाडौँसँग बेहोरेको हारको बदला समेत लिएको छ। लिगमा काठमाडौँले भैरहवालाई ७ विकेटले हराएको थियो। युवा बलर कुशल मल्लको उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • ‘न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पुस २५ देखि

    काठमाडौँ : दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २५ गतेदेखि हुने भएको छ। आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता यही पुस २५ देखि २८ गतेसम्म काठमाडौँमा सञ्चालन गरिने जानकारी दिएको हो। प्रतियोगिताका सबै खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ। प्रतियोगितामा छ देखि आठ टोलीले सहभागिता जनाउनेछन्।…

    विस्तृतमा पढ्नुस्

  • फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

    फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

    काठमाडौँ : फिफाको नयाँ वरीयतामा नेपाल एक स्थान माथि उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले डिसेम्वर महिना र नयाँ वर्ष २०१९ को जनवरी महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लेको हो। अघिल्लो दुई महिनामा भने नेपाल एक-एक स्थान तल झरेको थियो। यस्तै विश्व वरीयतामा भने बेल्जियमले शीर्ष स्थानमा रहेर २०१८ को अन्त्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell