PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

  • वुमन्स टी २० स्म्यास : नेपालले सेमिफाइनलमा इन्डोनेसियासँग खेल्ने

    वुमन्स टी २० स्म्यास : नेपालले सेमिफाइनलमा इन्डोनेसियासँग खेल्ने

    काठमाडौँ : थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यास क्रिकेटमा नेपालले सेमिफाइनलमा इन्डोनेसियासँग शुक्रवार खेल्दैछ। समूह ए मा चार वटै खेल जितेर समूह विजेता बनेको नेपालले समूह बी को उपविजेता इन्डोनेसियासँग खेल्ने भएको हो। नेपालले समूह चरणमा चीनलाई १० विकेटले, मलेसियालाई ६ विकेटले, युएईलाई ६ विकेटले र थाइल्याणण्ड ए लाई ९ विकेटले पराजित गरेको थियो। उता समूह बी मा आयोजक थाइल्याण्डको…

    विस्तृतमा पढ्नुस्

  • अंग्रेजीमा मुखमुखै लागेको भन्दै प्रहरीद्वारा कुटपिट

    अंग्रेजीमा मुखमुखै लागेको भन्दै प्रहरीद्वारा कुटपिट

    काठमाडौँ : गएको आइतबार राति करिब साढे ९ बजेतिर (बाग्लुङ) गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेत बजारबाट फर्किँदै थिए। उनीसँगै थिए साथीहरु बिक्री गैरे र कृष्ण खत्री।  घर पुग्नुअघि प्रहरी बिट थियो। त्यहाँ पुगेपछि प्रहरीले उनीहरूलाई सोधपुछको लागि रोक्यो। प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाले उनीहरूलाई सोधपुछ गर्दै थिए। केही समयमा नै उनीहरू बीच भनाभन सुरु भयो।…

    विस्तृतमा पढ्नुस्

  • सुख्खा बन्दरगाह उद्घाटन गर्न चोभार पुगेका प्रधानमन्त्री ओलीलाई कालो झन्डा

    सुख्खा बन्दरगाह उद्घाटन गर्न चोभार पुगेका प्रधानमन्त्री ओलीलाई कालो झन्डा

    काठमाडौं: कीर्तिपुर नगरपालिका चोभारमा बन्न लागेको सुख्खा बन्दरगाहको विरोध गर्न पुगेका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत कीर्तिपुरको टोलीले ४० जनाभन्दा बढीलाई नियन्त्रणमा छ।  बन्दरगाह शिलन्यास गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध स्थानीयले कालो झन्डा देखाउँदै नाराबाजी गरेका थिए। नियन्त्रणमा लिएका व्यक्तिलाई काठमाडौंका विभिन्न वृतमा राखिएको छ। प्रधानमन्त्री ओलीले बिहिवार चोभारमा सुख्खा बन्दरगाहको शिलन्यास गरेका छन्। विश्व बैंकको १…

    विस्तृतमा पढ्नुस्

  • थापागाउँमा 'बर्बरिक': मदन भण्डारी महासचिव चुनिएदेखि निधनसम्मको घटनाक्रम

    थापागाउँमा 'बर्बरिक': मदन भण्डारी महासचिव चुनिएदेखि निधनसम्मको घटनाक्रम

    थापागाउँ लेखन कुञ्जस्थित थिएटरको बाहिर संस्कृतिविद् सत्यमोहन जोशी, पूर्व मन्त्री तथा लेखक प्रदिप नेपाल, उद्योगपती बिके श्रेष्ठ, राष्ट्रिय सभाका सांसद खेम नेपाली, प्रतिनिधि सांसद सीता न्यौपाने लगायत मौन उभिएका थिए। सबको ध्यान अगाडि रहेको दुई मृत शरीर र भाव विह्वल मानिसहरु तिर छ। आमा र दुई छोरीहरु मर्माहत् देखिन्छन्। सँगै रहेका अरुका आँखा पनि रसाएका छन्। दुई लासमाथि राजनीतिक पार्टी…

    विस्तृतमा पढ्नुस्

  • विक्की अभिनित 'उरी' बन्यो २०१९ को पहिलो हिट फिल्म

    विक्की अभिनित 'उरी' बन्यो २०१९ को पहिलो हिट फिल्म

    विक्की कौशल अभिनित फिल्म 'उरी - द सर्जिकल स्ट्राइक' २०१९ को पहिलो हिट फिल्म बनेको छ। फिल्मले प्रदर्शनको केही दिनमै ५५ करोड माथिको ब्यापार गरेको द हिन्दुस्तान टाइम्समा उल्लेख छ। विक्कीको यो सोलो हिट फिल्म हो। फिल्मको ओपनिङ ब्यापार नै ८ करोड माथि थियो। प्रदर्शनको पाँच दिनमा फिल्मले ५० करोड कमाएको हो। हालै, निर्माण टिमले फिल्मको सक्सेस पार्टी पनि मनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • निरजले ल्याए 'प्याँ प्याँ र पुँ पुँ' बोलको गीत

    निरजले ल्याए 'प्याँ प्याँ र पुँ पुँ' बोलको गीत

    काठमाडौं : गायक निरज आर शाक्यले नयाँ गीत सार्वजनिक गरेका छन्। उनले 'प्याँ प्याँ र पुँ पुँ' बोलको गीत सार्वजनिक गरेका हुन्। सागर राजको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कलाकार गौरव पहारी र बिनिता ‌ओली फिचर्ड छन्। सुरेन्द्र बसेलको कोरियोग्राफीमा बनेको गीतमा अनिल के मानन्धरको छायाँकन छ। सागरले नै निर्देशन गरेको गीतमा मादल र सारङ्गी न्हुच्छे मुनिकर र धर्म गन्धर्वले…

    विस्तृतमा पढ्नुस्

  • #10yearschallenge: पुराना यादहरुको सम्झना, यसरी भइरहेको छ सामाजिक सञ्जालमा भाइरल

    #10yearschallenge: पुराना यादहरुको सम्झना, यसरी भइरहेको छ सामाजिक सञ्जालमा भाइरल

    तपाईँ १० वर्षअघि कस्तो देखिनु हुन्थ्यो? तपाईँको गाउँघर कस्तो देखिन्थ्यो? प्रविधि र आधुनिकीरणसँगै एक दशकमा धेरै कुरा परिवर्तन भइसके। तर अहिले फेरि मानिसहरु आफ्ना १० वर्ष अघिका यादहरु ताजा गर्दैछन्। सामाजिक संजालको माध्यमबाट। अहिले फेसबुक, ट्वीटर¸ इन्स्टाग्राम लगायतका सामाजिक संजालमा #10YEARSCHALLENGE (दश वर्षे च्यालेन्ज)  भाइरल भइरहेको छ। सामाजिक संजाल प्रयोगकर्ताहरु आफ्ना दश वर्ष अघिका तस्विर र अहिलेको तस्विर राखेर पोस्ट…

    विस्तृतमा पढ्नुस्

  • पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ

    पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ

    काठमाडौँः महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४० रुपैयाँसहित १५ जुवाडेलाई पक्राउ गरेको छ। प्रहरी टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ बुक ताससहित बुधबार राति ९ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी,…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ, ढकाल र अधिकारीको आज सुनुवाइ हुने

    प्रस्तावित राजदूतको संसदीय सुनुवाइ, ढकाल र अधिकारीको आज सुनुवाइ हुने

    काठमाडौँः संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजदेखि सुरु गर्दैछ। प्रस्तावित पाँचमध्ये समितिले बिहीबार दुई राजदूतको सुनुवाइ गर्ने तयारी गरेको छ। प्रस्तावित पाँचै जना राजदूतविरुद्ध कुनै पनि उजुरी परेको छै। समिति सचिवालयका अनुसार बिहीबार थाइल्याण्डका लागि प्रस्तावित गणेशप्रसाद ढकाल र फ्रान्सका लागि प्रस्तावित दीपक अधिकारीको सुनुवाइ गर्ने तयारी छ। अन्य तीन जनाको सुनुवाइ पनि निरन्तर नै हुनेछ।   समितिले…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : दोस्रो लेग हारेपनि रियल र सेभिया क्वाटरफाइनलमा, गिरोनासँग बराबरी खेलेपछि एट्लेटिको बाहिरियो

    कोपा डेल रे : दोस्रो लेग हारेपनि रियल र सेभिया क्वाटरफाइनलमा, गिरोनासँग बराबरी खेलेपछि एट्लेटिको बाहिरियो

    रियल मड्रिड र सेभिया स्पानिस कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेका छन्। एट्लेटिको मड्रिड भने बाहिरिएको छ। दोस्रो लेगमा हार बेहवरेपनि रियल र सेभिया समग्रमा विजयी हुँदै अन्तिम आठमा पुगका हुन्। उता जिरोनासँग दुवै लेग बराबरी खेलेको एट्लेटिको भने अवे गोलमा पछि पर्दै बाहिरिएको हो। पहिलो लेगमा लेगानेसलाई ३-० ले पारजित गरेको रियल दोस्रो लेगमा १-० को अप्रत्यासित हा…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्सलाई उपाधि

    रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्सलाई उपाधि

    क्रिस्टियानो रोनाल्डोले गरेको एक मात्र गोलको मद्दतमा युभेन्ट्सले इटालियन सुपर कपको उपाधि जितेको छ। साउदी अरेबियाको जदाहमा भएको फाइनलनलमा एसी मिलानलाई १-० ले पराजित गर्दै युभेन्टसले कीर्तिमानी आठौँ पटक सुपर कप जितेको हो। यस उपाधिसँगै युभेन्ट्सले सर्वाधिक उपाधि जित्नेमा मिलान (८)लाई पछि पारेको हो। रोनाल्डोले खेलको ६१औँ मिनेटमा मिरालेम पिजानिकको पासमा गोल गरेका थिए। ७४औँ मिनेटमा समिलानका फ्रान्क केसेले रातो…

    विस्तृतमा पढ्नुस्

  • व्यक्ति हत्या अभियोग लागेको २० वर्षपछि ८८ वर्षीय वृद्ध पक्राउ

    व्यक्ति हत्या अभियोग लागेको २० वर्षपछि ८८ वर्षीय वृद्ध पक्राउ

    पर्साः कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। हत्याको अभियोगमा फरार रहँदै आएका पर्सा छिपहरमाई गाउँपालिका–२ का ८८ वर्षीय मिश्री साह कानुलाई पक्राउ गरेको हो। विसं २०५५ साउन २४ गते भएको हत्यामा कानु संलग्न भएको भन्दै जिल्ला अदालत पर्साले उनलाई पक्राउ आदेश जारी गरेपछि उनी फरार रहँदै आएका थिए। अभियुक्त कानु घरमै लुकी बसेको सूचनाका…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा श्रीमान थुनामा

    श्रीमतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा श्रीमान थुनामा

    ताप्लेजुङः आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। गएको असोज ८ गते जबर्जस्ती करणी गरेको भन्दै उनकी श्रीमतीले जाहेरी दिएकी थिइन्। जाहेरीपश्चात् गत पुस ४ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपश्चात् अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध एयरले वैशाखदेखि कोलकाता उडान गर्ने

    बुद्ध एयरले वैशाखदेखि कोलकाता उडान गर्ने

    काठमाडौँः निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ। पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकाता साताको तीन पटक उडान भर्ने कम्पनीले जनाएको छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पर्यटकलाई लक्षित गरी कोलकाता उडान सुरु गर्न लागिएको बताए। उनका अनुसार साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ– कोलकाता उडान गरिनेछ। यो…

    विस्तृतमा पढ्नुस्

  • संविधानमा मौलिक अधिकारको व्यवस्था विश्वकै उत्कृष्टः प्रचण्ड

    संविधानमा मौलिक अधिकारको व्यवस्था विश्वकै उत्कृष्टः प्रचण्ड

    हेटौँडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानले नेपाली जनतालाई अधिकारको व्यवस्था गरेको बताएका छन्। मकवानपुरको वाग्मती गाउँपालिकाको भवन उद्घाटन गर्दै उनले नेपालको संविधानमा भएको मौलिक अधिकारको व्यवस्था विश्वको उत्कृष्टमध्ये एक भएको बताए। गाउँपालिकाको वडा नं ४ झुरझुरेमा बनेको भवन रु ९० लाख लगानीमा बनेको हो। अध्यक्ष दाहालले भवन उद्घाटनसँगै जनयुद्धका क्रममा विसं २०६२ माघमा भिडन्त भएको स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • बीपीएल : रंगपुर राइडर्स विरुद्ध सन्दीपले कसिलो बलिङ गर्दै लिए एक विकेट, सिक्सर्सको दोस्रो जित

    बीपीएल : रंगपुर राइडर्स विरुद्ध सन्दीपले कसिलो बलिङ गर्दै लिए एक विकेट, सिक्सर्सको दोस्रो जित

    काठमाडौँ : अघिल्लो खेलमा ड्रप हुँदै आजको खेलमा पहिलो रोजाईँमा पुनरागमन गरेका सन्दीपले लामिछानेले रंगपुर राइडर्स विरुद्ध कसिलो बलिङ गर्दै विकेट लिएका छन्। सिलेट सिक्सर्सका लागि सिजनको चौथो खेल खेल्ने क्रममा सन्दीपले राइडर्स विरुद्ध ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। सुरुको तीन ओभरमा विकेट लिन नसकेका सन्दीपले १७औँ ओभर बलिङ गर्दा एक विकेट लिएन। उनले १७औँ ओभरको पाँचौ…

    विस्तृतमा पढ्नुस्

  • बाइक सेयरिङ 'टुटल' र 'पठाओ'मा प्रमको चासो, यातायात मन्त्रीलाई निर्देशन- तुरुन्त पहिले जस्तै चल्न दिनू

    बाइक सेयरिङ 'टुटल' र 'पठाओ'मा प्रमको चासो, यातायात मन्त्रीलाई निर्देशन- तुरुन्त पहिले जस्तै चल्न दिनू

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताहरुले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएको प्रति चासो व्यक्त गरेका छन्।  राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा  यातायात मन्त्री रघुवीर महासेठलाई तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रम ओलीले मन्त्री महासेठलाई जनताको जीवनसँग जोडिएको विषयलाई यसरी हचुवाको भरमा निर्णय किन गरेको…

    विस्तृतमा पढ्नुस्

  • विशाल गोल्डकप : वीरगंजलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा

    विशाल गोल्डकप : वीरगंजलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा

    वीरगंज : हिमालयन शेर्पा क्लब वीरगंजमा जारी दोस्रो टुबोर्ग विशाल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। नारायणी रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनलमा वीरगंज एघारलाई पेनाल्टीसुटआउटमा ४–३ गोलले पराजित गर्दै हिमालयन शेर्पा क्लब उपाधि नजिक पुगेको हो। निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्ट सुट आउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा हिमालयनका तर्फबाट विजय श्रेष्ठ, उलरिच सिवि, पेट्रिक पि गोहा र रबि…

    विस्तृतमा पढ्नुस्

  • रत्नजित र नवीनको जोडीलाई उपाधि

    रत्नजित र नवीनको जोडीलाई उपाधि

    नेपाली सेनाका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तराष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडीतर्फ उपाधी जितेका छन्। तामाङ र श्रेष्ठको जोडीले बुधवार भएको फाइनलमा एपीएफका दिपेश धामी र बिजित थापा मगरको जोडीलाई २१-१८, २५-२३ को सेटमा हराए। विजयी खेलाडीहरुले एक लाख नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे। उपविजेता टोलीले नगद ५० हजार सहित मेडल…

    विस्तृतमा पढ्नुस्

  • सिक्टा भ्रष्टाचार : चार करोड धरौटी बुझाएर बाहिरिए पूर्वमन्त्री विक्रम पाण्डे

    सिक्टा भ्रष्टाचार : चार करोड धरौटी बुझाएर बाहिरिए पूर्वमन्त्री विक्रम पाण्डे

    काठमाडौं: पूर्वमन्त्री विक्रम पाण्डे विशेष अदालतमा चार करोड धरौटी बुझाएर बाहिरिएका छन्।   पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा गत मंसिर २१ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पाण्डेले ग्लोबल आइएमई बैँक ग्यारेन्टी बस्ने गरी चार करोड रुपैयाँ बुझाएका हुन्। उनीहरुमाथि २ अर्ब रुपैयाँको भ्रष्ट्राचारको मुद्दा दायर गरिएको छ। राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुख्य दुई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell