PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

  • मास इन्टर्टेनिङमा पनि सफल रणवीर सिंह : सिम्बाले कटायो २ सय ३० करोडको कलेक्सन

    मास इन्टर्टेनिङमा पनि सफल रणवीर सिंह : सिम्बाले कटायो २ सय ३० करोडको कलेक्सन

    निर्देशक रोहित सेट्टीको एक्सन फिल्म सिम्बा लिड रोलमा रहेका रणवीर सिंहको भने पहिलो मास इन्टर्टेनिङ फिल्म हो। रणवीरसँगै सारा अली खान फिल्मको लिड रोलमा छिन्। मास इन्टर्टेनिङ भएपछि फिल्मको कमाइमाथि सबैको चासो हुने नै गर्छ। हिट भइसकेको फिल्म ठूलो पर्दामा तेस्रो साता पनि टिक्यो। नोभेम्बर २८ मा रिलिज भएको फिल्ममा रणवीर एउटा भ्रष्ट प्रहरीको भूमिकामा छन्। फिल्मले २ सय ३०…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा केन्द्रीय कार्यसमिति बैठक २० र २१ गते

    राप्रपा केन्द्रीय कार्यसमिति बैठक २० र २१ गते

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही २० र २१ गते बस्ने भएको छ। राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको प्रेस नोटका अनुसार वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण र भावी कार्यदिशा एवं संगठन सुदृढीकरणका लागि बैठक डाकिएको हो।  बैठकमा पार्टीद्वारा घोषित विभिन्न केन्द्रीय कार्यक्रमको बारेमा छलफल हुनेछ। राप्रपा केन्द्रीय कार्य समितिको बैठक प्रत्येक तीन/तीन महिनामा बस्ने…

    विस्तृतमा पढ्नुस्

  • न्यू डायमण्डले आजदेखि सुरु हुने ढोरपाटन महिला भलिबल लिग नखेल्ने

    काठमाडौँ : नेपाली महिला भलिबलको चर्चित टोली नैकापको  न्यू डायमण्डले १४औँ संस्करणको ढोरपाटन महिला भलिबल लिग नखेल्ने भएको छ। महिला भलिबलमा आफ्नो छुट्टै पहिलचान बनाएको डायमण्डले आफ्नो केही खेलाडीको अध्ययनलाई मध्यनजर गर्दै प्रतियोगिता नखेल्ने निर्णय गरेको क्लबका प्रशिक्षक कुमार राईले बताए। डायमण्ड एकेडेमीको प्रिन्सिपल समेत रहेका राईल टिम सेटको तीन खेलाडी एसइइ परिक्षाको तयारीमा रहेकाले जोमिख लिन नचाहेको उनले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • लेन्सबाट कैद भएका सामुहिक बेल बिवाहको दृश्य

    लेन्सबाट कैद भएका सामुहिक बेल बिवाहको दृश्य

    भक्तपुर : दत्तात्रयमा सामुहिक बेल बिवाह आयोजना हुँदा माहोल जात्रामय बन्यो। यहाँ ५० भन्दा बढी बालिकाको बेल बिवाह भएको थियो। औशतमा ६ वर्षदेखि ११ वर्षबीचका बालिकाहरुको बेलसँग बिहे गरिएको थियो। तर, ३ वर्षदेखिकै बालिकाहरु यहाँ सहभागी थिए। बेल बिवाहको दृश्य यस्तो देखियो - 

    विस्तृतमा पढ्नुस्

  • सर्वाधिक धनराशीको प्रतियोगिताको लागि तयार पुलिस र थ्री स्टार, दुवैको उपाधि जित्ने दावी

    सर्वाधिक धनराशीको प्रतियोगिताको लागि तयार पुलिस र थ्री स्टार, दुवैको उपाधि जित्ने दावी

    धनगढी : मोफसलको सर्वाधिक धनराशी पुरस्कार रहेको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि दुई ए डिभिजन क्लब नेपाल पुलिस र थ्री स्टारबीच शनिवार प्रतिस्पर्धा हुँदैछ। फाइनल पुग्ने क्रममा पुलिसले ए डिभिजन लिगको विजेता मनाङ र उपविजेता संकटालाई पराजित गरिसकेको छ। थ्री स्टारले भने ए डिभिजनकै च्यासल युथ  र मेची नेत्रालय काकरभित्ता ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो। शुक्रवार भएको…

    विस्तृतमा पढ्नुस्

  • एमएम कप क्रिकेट: उपाधिका लागि पुलिस र आर्मी भिड्ने

    एमएम कप क्रिकेट: उपाधिका लागि पुलिस र आर्मी भिड्ने

    सुनसरी: विभागीय टोलीद्वय नेपाल प्रहरी र त्रिभुवन आर्मी सुनसरीको इनरुवामा भइरहेको मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएको छ। शुक्रवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले प्रदेश नम्बर १ लाई ६ विकेटले पराजित गर्दै पुलिससँगको फाइनल भेट पक्का गरेको हो। दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन्। पहिलो सेमिफाइनलमा पुलिसले प्रदेश ७ लाई २०० रनले पराजित गरेको थियो। इनरुवा क्रिकेट…

    विस्तृतमा पढ्नुस्

  • सभामुख कप महिला भलिबल : उपाधिका लागि सशस्त्र र जनपथ प्रहरी भिड्ने

    सभामुख कप महिला भलिबल : उपाधिका लागि सशस्त्र र जनपथ प्रहरी भिड्ने

    पोखरा : दोस्रो सभामुख कप महिला भलिबलको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन्। पोखरामा भइरहेको दोस्रो संस्करणको प्रतियोगिता शुक्रवारको सेमिफाइनल जित्दै दुई टोलीले फाइनल भेट पक्का गरे। पोखरा रंगशालाको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइनलमा एपीएफले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्‍यो। एपीएफले गण्डकीविरुद्धको खदेल २५-८, २५-१८, २५- ११ ले विजयी भयो। यस्तै प्रतिपस्पर्धात्मक दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • अन्जु पन्त र मनोजराजको स्वरमा 'सम्झे पनि तिम्रो याद'

    अन्जु पन्त र मनोजराजको स्वरमा 'सम्झे पनि तिम्रो याद'

    काठमाडौं : गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा 'सम्झे पनि तिम्रो याद' बोलको नयाँ गजल सार्वजनिक भएको छ। वैवाहिक सम्बन्ध विच्छेदपछि पहिलोपटक अन्जु र मनोजराजले यो गजल एकसाथ गाएका हुन्। गजलकार सुरेश वाग्लेको एल्वम 'तिमी साथ भएपछि'मा यो गजल समावेश गरिएको छ। वाग्लेको शब्द तथा मनोजराजकै संगीत रहेको गजलको म्यूजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा…

    विस्तृतमा पढ्नुस्

  • बीपीएल : पाँच खेल खेल्दा सन्दीपको नाममा जम्मा ४ विकेट, बीबीएलमा जस्तो प्रदर्शन गर्न सकेनन्

    बीपीएल : पाँच खेल खेल्दा सन्दीपको नाममा जम्मा ४ विकेट, बीबीएलमा जस्तो प्रदर्शन गर्न सकेनन्

    काठमाडौँ : बंगलादेश प्रिमियर लिग बीपीएलमा नेपालका सन्दीप लामिछानेले पाँच खेल खेलिसकेका छन्। अष्ट्रेलियामा बिग बास लिग (बीबीएल) मा शानदार प्रदर्शन गर्दै बंगलादेश पुगेका सन्दीपले शानदार डेब्यु गरेपनि त्यसपछि भने उनको प्रदर्शन राम्रो हुन सकेको छैन। सन्दीपको टिम सिलेट सिक्सर्सले खेलेका ६ मध्ये सन्दीपले ५ खेल खेलिसकेका छन्। उनले ३ खेलमा विकेट लिँदा बाँकी दुई खेलमा विकेट लिन सकेनन्। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै भारतले जित्यो एकदिवसीय सिरिज

    अन्तिम खेलमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै भारतले जित्यो एकदिवसीय सिरिज

    महेन्द्र सिंह धोनी र केदार जादवले चौथो विकेटका लागि शतकीय साझेदारी गरेपछि भारतले तेस्रो एकदिवसीयमा अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै तीन खेलको एक दिवसीय सिरिज २-१ ले जितेको छ। भारतका लागि धोनीले नटआउट ८७ र जादवले नटआउट ६१ रन बनाए। त्यसअघि स्पीनर युजभेन्द्र चाहलले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि अष्ट्रेलिया २३० रनमा अलआउट भएको थियो। मेलवर्नमा भएको निर्णायक तथा…

    विस्तृतमा पढ्नुस्

  • ढोरपाटन महिला भलिबल लिगको तयारी पूरा, ९ टिमको सहभागिता हुने

    ढोरपाटन महिला भलिबल लिगको तयारी पूरा, ९ टिमको सहभागिता हुने

    काठमाडौँ : शनिवारदेखि सुरु हुने १४औँ ढोरपाटन महिला भलिबललिगको तयारी पूरा भएको आयोजक ढोरपाटन क्लबले जनाएको छ। आयोजकले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। यस्तै प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्ने ढोरपाटन क्लबका अध्यक्ष मनबिर छन्त्यालले बताए। 'यसअघि हामीले ११ टिमले प्रतिस्पर्धा गर्ने भनेका थियौँ। तर लिगलाई प्रतिस्पर्धात्मक बनाउन र कमजोर टिमलाई नराख्ने भन्ने सोचअनुसार…

    विस्तृतमा पढ्नुस्

  • अमृत गुरुङ : मेरो हात सदैव डा. गोविन्द केसीसँग छ

    अमृत गुरुङ : मेरो हात सदैव डा. गोविन्द केसीसँग छ

    काठमाडौं : लोकरक ब्याण्ड नेपथ्यले पाँचथर सदरमुकामस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा कन्सर्ट सम्पन्न गरेको छ। प्रस्तुतिसँगै ब्याण्डका प्रमुख अमृत गुरुङ डा.गोविन्द केसीको समर्थनमा उभिए।  उनले 'तिमी देऊ तिम्रा हातहरु'बोलको गीत गाएपछि दर्शकलाई आफू डा. केसीको पक्षमा रहेको बताए। उनले स्टेजबाट भने 'मेरो हात सदैव डा. गोविन्द केसीसँग छ। तपाईहरुको हात नि? दर्शकले प्रतिउत्तरमा भने 'हाम्रो पनि'। फिदिम आउने क्रममा अमृतले इलाममा…

    विस्तृतमा पढ्नुस्

  • विरोधकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित 

    विरोधकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित 

    काठमाडौं : नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको विधेयक संसदको बहुमतले पारित भएको हो।  शुक्रवार बसेको बैठकको सुरुमा कांग्रेस नेतृ पुष्पा भुषालले आफ्नो धारणा राखेसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठेर विरोधस्वरुप अगाडि आएर नाराबाजी गरेका थिए।  उनीहरुलाई मर्यादापालकहरुले घेरेर राखेका थिए। कांग्रेस सांसदहरुले…

    विस्तृतमा पढ्नुस्

  • अर्पणसँग ब्रेकअपको हल्ला चलिरहँदा अस्पताल भर्ना भइन् ऋचा, ३ बजे डिस्चार्ज

    अर्पणसँग ब्रेकअपको हल्ला चलिरहँदा अस्पताल भर्ना भइन् ऋचा, ३ बजे डिस्चार्ज

    काठमाडौं : छाती दुखेर अभिनेत्री ऋचा शर्मा विहिबार अपराह्नतिर  नर्भिक अस्पताल भर्ना भइन्। अस्पताल भर्ना भएसँगै उनलाई हर्ट अट्याक भएको समाचार चर्चामा आयो।   त्यसपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत पनि आफूलाई हर्ट अट्याक नभएको जानकरीसहितको स्टेटस लेखिन् 'सबैजनालाई धन्यवाद, वास्ता गरिदिनुभयो। मलाई हर्ट अट्याक भएको होइन। सामान्य मुटु दुखाइ हो। सबै रिपोर्ट नर्मल छ।' उनलाई के भएको थियो? 'उहाँ हिजो…

    विस्तृतमा पढ्नुस्

  • दूरसञ्चार सेवा प्रदायकहरुबाट सरकारले झण्डै ३ अर्ब रकम उठाउन बाँकी, सबैभन्दा बढी स्मार्ट टेलिकमको

    दूरसञ्चार सेवा प्रदायकहरुबाट सरकारले झण्डै ३ अर्ब रकम उठाउन बाँकी, सबैभन्दा बढी स्मार्ट टेलिकमको

    काठमाडौँ : दूर संचार सेवा प्रदायक संस्थाहरुले २ अर्ब ९६ करोड ६५ लाख ८५ हजार बक्यौता रकम सरकारलाई तिर्न बाँकी रहेको खुलेको छ। संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा दूर संचार सेवा प्रदायक संस्थाहरुले पुस मसान्तभित्र झण्डै ३ अर्ब रुपैयाँ बक्यौता रकम बुझाउन बाँकी रहेको जानकारी दिएका हुन्।  नेपालमा हाल १ सय ५३…

    विस्तृतमा पढ्नुस्

  • विजौरी बलात्कार काण्डका मुख्य अभियुक्त दश वर्षपछि पक्राउ

    विजौरी बलात्कार काण्डका मुख्य अभियुक्त दश वर्षपछि पक्राउ

    काठमाडौः दश वर्ष अगाडि तुलसीपुरमा भएको विजौरी बलात्कार घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले बिहीवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का ३१ वर्षीय विष्णु चौधरीलाई पक्राउ गरेको हो। २०६५ चैत १५ गते महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा प्लस टुमा अध्ययनरत १७ वर्षीया कल्पना खनाललाई बलात्कार गरेका थिए। आफन्तकोमा गएर तुलसीपुरबाट घोराहीतर्फ (नेपाल बन्दका कारण) पैदल आउँदै गरेको…

    विस्तृतमा पढ्नुस्

  • सृष्टि खड्काको बलिउड मोह

    सृष्टि खड्काको बलिउड मोह

    काठमाडौं :  बलिउड फिल्म इन्डस्ट्रीतिर आकर्षित हुने कलाकारको संख्या बढ्दो छ। बलिउडमा काम गर्ने चाहना भएका कलाकार नेपालमा पनि भिटिन्छन्। कति नेपाली कलाकारले बलिउडमा काम गर्ने चान्स पनि पाए। एक समय नेपाली अभिनेत्रीले बलिउडमा राज पनि गरेका थिए।  कति त अहिले पनि बलिउडमा संघर्षरत नै छन्। त्यस्तै बलिउडमा काम गर्ने सपना बोकेकी मोडल हुन् सृष्टि खड्का। उनी बलिउडमा आफ्नो पहिचान…

    विस्तृतमा पढ्नुस्

  • सामाखुशीमा ढलको नालीभित्र भेटियो शव

    सामाखुशीमा ढलको नालीभित्र भेटियो शव

    काठमाडौं : सामाखुसीमा एक जनाको शव फेला परेको छ। सामाखुसी राधास्वामी मन्दिर नजिकै अन्दाजी ४० वर्षीय मानिसको शव फेला परेको महानगरीय प्रहरी प्रभाग तिलिङाटारका प्रमुख सई चन्द्र अधिकारीले जानकारी दिए। सई अधिकारीले भने, 'स्थानीयले जानकारी दिएपछि हामी घटनास्थलमा पुगेका छौँ। शव नालीमा घोप्टो अवस्थामा रहेको छ।'  शवको सनाखत हुन सकेको छैन। प्रहरीले थप अनुसन्धान गरिररहेको जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • कसरी मर्‍यो चन्द्रमामा उम्रेको कपासको विरुवा? 

    कसरी मर्‍यो चन्द्रमामा उम्रेको कपासको विरुवा? 

    चन्द्रमामा कपासको बीउबाट उम्रिएको विरुवा मरेको छ।  चीनको अन्तरिक्ष मिसन 'चाङ इ ४' ले पृथ्वीबाट चन्द्रमामा पठाइएका कपासको बीउ उम्रिएर त्यसमा पालुवा पलाउन थालेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मंगलबार जनाएको थियो। उम्रिएका बीउहरुलाई यानमै एक सिसाको भाँडोमा राखिएको थियो। तर, राति उक्त पालुवाहरुले घटेको तापक्रम सहन नसकेर मरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।  बन्द भाँडोमा पालुवाहरुलाई जिउँदो बनाइराख्न दिइरहेको बिजुली काट्न…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा 'गरुड पुराण'सँगै दुई विदेशी फिल्म

    फ्राइडे रिलिजमा 'गरुड पुराण'सँगै दुई विदेशी फिल्म

    काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'गरुड पुराण' छ। विदेशी फिल्म 'ह्वाई चीट इन्डिया' र 'ग्लाँस' पनि यो साता नेपाल प्रदर्शनमा आएका छन्। 'गरुड पुराण'लाई सुवास कोइरालाले निर्देशन गरेका हुन्। फिल्ममा कर्मा, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन, लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्ट, नरेश पौडेललगायतको अभिनय छ। फिल्म मार्फत प्रियंका सिंह ठकुरीले डेब्यू गर्दैछिन्। फिल्मको 'म त…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell